{"title":"कवि माधव घिमिरेको राष्ट्रिय झण्डा कवितामा अलङ्कारविधान Kabi Madhav Ghimireko Rastriya Jhanda Kabitama Alankarbidhan","authors":"सुभाषचन्द्र Subashchandra न्यौपाने Neupane","doi":"10.3126/dristikon.v9i1.31223","DOIUrl":"https://doi.org/10.3126/dristikon.v9i1.31223","url":null,"abstract":"प्रस्तुत अध्ययनमा कवि माधव घिमिरेको ‘राष्ट्रिय झण्डा’ कवितालाई अलङ्कार सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । काव्यसाहित्यको आस्वाद्य तइभ्वका रूपमा अलङ्कार पूर्वीय काव्यसाहित्यमा स्थापित पुरानो काव्यमान्यता हो । कवि घिमिरेको २००४ सालमा लेखिएको र विभिन्न शैक्षिक तहमा पाठ्यक्रममा समाविष्ट ‘राष्ट्रिय झण्डा’ कवितामा पूर्वीय काव्यशास्त्र परम्परामा स्थापित अलङ्कारको प्रयोग के कसरी र कुन रूपमा गरिएको छ भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । अलङ्कार प्रयोगका कारण यस कवितामा कवि घिमिरेको राष्ट्रभक्ति के कसरी प्रकट हुन सकेको छ भन्ने कुराको विश्लेषण गरी राष्ट्रिय झण्डाकै कारण हामी विश्वभर वीर नेपाली भनेर चिनिन पाएका छौँ, यही झण्डाले गर्दा हाम्रो छाती निर्धक्क भएर फुलेको हुन्छ, यही झण्डाले हिमालको चुचुरोमा सधैँ फर्फराएर हाम्रो आदर्शलाई उच्च बनाइ राखेको छ भन्ने कुरालाई विभिन्न अलङ्कारहरूले अलङ्कृत गरी प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । प्रस्तुत लेखको सामग्री विश्लेषणका क्रममा प्राथमिक सामग्रीका रूपमा कवि माधव घिमिरेको ‘राष्ट्रिय झण्डा’ कवितालाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा अलङ्कार सिद्धान्तसँग सम्बन्धित सामग्रीहरूको प्रयोग गरिएको छ । कविता विश्लेषणका क्रममा वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी अलङ्कार प्रयोगका कारण ‘राष्ट्रिय झण्डा’ कविता के कस्तो आस्वादनयुक्त, अर्थगम्भीर र कलात्मक बन्न पुगेको छ भन्ने कुरा स्पष्ट पारिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"105 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2019-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"124732558","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"नेपालमा सङ्घात्मक व्यवस्थाको स्थापना र औचित्य Nepalma Sanghatmak Byabasthako Sthapana ra Aauchityaa","authors":"तारानाथ Taranath घिमिरे Ghimire","doi":"10.3126/dristikon.v9i1.31224","DOIUrl":"https://doi.org/10.3126/dristikon.v9i1.31224","url":null,"abstract":"प्रस्तुत लेख नेपालमा सङ्घात्मक शासन व्यवस्थाको स्थापनाको औचित्य के हो भन्ने विषयमा केन्द्रित रहेको छ । नेपालमा एकात्मक शासन व्यवस्थाको विकल्पका रूपमा सङ्घात्मक शासन व्यवस्था लागु भएको छ । सङ्घात्मक शासन व्यवस्था र गणतन्त्रलाई नयाँ उपलव्धिका रूपमा लिइएको छ । नयाँ संविधानको निर्माण पछि सबै तहको निर्वाचन सम्पन्न भएपछि व्यवहारमा सङ्घात्मक शासन व्यवस्था लागु भएको हो । सङ्घात्मक शासन व्यवस्था नेपालका लागि नौलो हो । नेपालमा वि.स. २०४६ सालपछिको परिवर्तनसँगै सङ्घीयताको विषयमा आवाजहरू उठेको भए तापनि माओवादी जनविद्रोहले यसलाई गति दिएको हो । अन्तरिम संविधान घोषणा भए लगत्तै त्यसको विरोधमा नेपाललाई सङ्घात्मक शासन व्यवस्थामा पुनःसंरचना गर्ने प्रतिवद्धताको माग राखेर मधेसवादी दलहरूले गरेको आन्दोलनको बलमा नेपालमा सङ्घीयताको विषयले औपचारिक प्रवेश पाएपछि नयाँ संविधानले नेपालमा सङ्घात्मक शासन व्यवस्था लागु गरेको छ । प्रस्तुत अध्ययनले यस विषयमा नेपालमा भर्खरै संस्थागत हुदै गरेको सङ्घीय शासन प्रणालीको औचित्यको सम्बन्धमा खोजी सुरु भएको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"1 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2019-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"130343716","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"उपजीव्य कथ्यका आलोकमा चीरहरण उपन्यासमा प्रयुक्त नारीवादी चिन्तन : तुलनात्मक अध्ययन Upajibya Kathyaka Aalokma Cheerharan Upanyasma Prayukta Narivadi Chintan: Tulanatmak Adhyayan","authors":"ऋषीश्वर Rishiswar अधिकारी Adhikari","doi":"10.3126/dristikon.v9i1.31222","DOIUrl":"https://doi.org/10.3126/dristikon.v9i1.31222","url":null,"abstract":"प्रस्तुत अध्ययनमा उपजीव्य कथ्यका आलोकमा चीरहरण उपन्यासमा प्रयुक्त नारीवादी चिन्तन ः तुलनात्मक अध्ययनको वैचारिकता र तिनलाई प्रस्तुत गर्ने शिल्पगत संयोजनको विश्लेषण र मूल्याङ्कन गर्दा नारीवादी समालोचना पद्धतिको उपयोग भएको छ । ‘चीरहरण’ उपन्यासबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको प्रस्तुत अध्ययनमा कृतिपरक सघन पठनबाट प्राप्त बुँदाहरूलाई वर्णनात्मक तथा व्याख्यानात्मक विधिबाट अर्थापन गरिएको छ । मूल विषयवस्तुको विश्लेषण सम्बन्धी तथ्य प्रमाणीकरण एवम् सत्यापन गर्नका लागि द्वितीय सामग्रीको समेत उपयोग भएको छ । तसर्थ यस अध्ययनले नीलम कार्की निहारिकाको चीरहरण उपन्यासमा प्रयुक्त नारीवादी चिन्तनले द्वापरयुगीन समयमा सामाजिक विवशताका कारण महिलाहरूले भोग्नु परेको सामाजिक विवशता, पारिवारिक दमन, नारी अस्मिता, दासप्रथा, दासीहरूको नारकीय जीवन, नारीहरूको चीरहरण, नारीहरूको वैचारिकता स्वतन्त्रता आदि विभिन्न किसिमका नारीमाथि हुने गतिविधिको अन्त्य नभई वर्तमान एक्काइसौँ शताब्दीमा पनि यस किसिमका घटनाले पूर्ण रूपमा प्रश्रय पाइराखेको अवस्थालाई उपन्यासको अन्तर्वस्तुले उजागर गरेको देखिन्छ । त्यसकारण उपन्यासकारले द्वापरयुगीन पात्रहरूलाई कलीयुगमा विचरण गराउँदै पात्रहरूको आत्मकथाका माध्यमद्वारा दुई युग बीचको समानतालाई दर्साएको पाइन्छ । उपन्यासकारले नारी जीवनमाथि घटेको मुख्य घटनालाई शीर्षकीकरण गरेको हुँदा सोही विषयमा केन्द्रित हुँदै उपजीव्य कथ्यका आलोकमा चीरहरण उपन्यासमा नारीवादी चिन्तनः तुलनात्मक अध्ययन शीर्षक अनुसन्धानको विषय बनेको हुँदा यसैको विश्लेषण र मूल्याङ्कन गर्दै कृर्तिको वैचारिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको छ । उपन्यासमा अभिव्यक्ति कलामा पात्रको संवाद पक्षमा अभिव्यक्तिको पुनरावृत्ति भएको हुँदा यसले उपन्यासको काव्यत्व पक्षमा तथा पाठकवर्गलाई केही वैमनस्यता पैदा गर्ने स्थिति छ भनी निष्कर्ष निकालिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"65 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2019-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"114958406","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"Correlates of Job Satisfaction of Community School's Teachers of Phidim Municipality, Nepal","authors":"Laxmi Bhandari","doi":"10.3126/dristikon.v11i1.39143","DOIUrl":"https://doi.org/10.3126/dristikon.v11i1.39143","url":null,"abstract":"Teachers' satisfaction is a significant concern of the overall education system of a country. This study examines the factors influencing job satisfaction of community school teachers' of Phidim Municipality. More specifically, this paper aims to investigate whether the sex of the teacher, income, nature of the job, age, birthplace, religion and educational status affect teachers' job satisfaction or not. This study is a cross sectional survey where sample size is determined by using Slovin's formula and the data were drawn from a self-administered questionnaire from randomly selected community school teachers. The percentages, Chi-Square test, and binomial logistic regression model were used for univariate, bivariate, and multivariate analysis using SPSS. The yearly income, age of teachers, and nature of job were found significantly associated with teachers' satisfaction under bivariate analysis whereas the binomial logistic regression justified the association of teachers' satisfaction to income of teachers and nature of their job only. The association of teacher's satisfaction to the sex of respondent, religion, educational status, and birthplace were found not significant using both bivariate and multivariate analysis. It is the conclusion that the permanency of job and reasonable salary must be managed mainly to make teacher's satisfied. In the present Nepalese context, the adjustment of teacher's salary as per the changing cost of living figure is necessary for teacher's job satisfaction. Likewise, the formulation of the teacher service commission as constitutional body, and regular operation of examination for teacher's permanent recruitment can enhance teacher's job satisfaction.","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"2 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"1900-01-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"116937250","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"Factors Affecting Online Shopping Behaviour of Boutique Products in Kathmandu Valley","authors":"Gunja Kumari Sah","doi":"10.3126/dristikon.v11i1.39134","DOIUrl":"https://doi.org/10.3126/dristikon.v11i1.39134","url":null,"abstract":"The Internet significantly influences people's beliefs and habits all around the world. As a result of this blessing, online shopping has flourished, influencing the lives of ordinary people. This research aims to learn more about how people shop for boutique products online and identify the major influential factors. The research was constructed using a positivist approach and a descriptive and causal research design. Data were obtained from the 325 samples of respondents at Kathmandu valley through convenience sampling techniques. A total of 450 structure questionnaires were distributed, and 360 were returned. 35 questionnaires were judged to be invalid, while the remaining 325 were referred to as valid questionnaires, entered into SPSS version 20 for the analysis. The result revealed that trust, firm reputation, and ease of use are significant at a 5percent level of significance. However, there was an insignificant relationship between price and online shopping behaviour. Firm reputation and ease of use were the major influential factor of online shopping of boutique products. The study will help the boutique business to develop their strategies as per the consumer need.","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"122 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"1900-01-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"116165451","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}