{"title":"‘घटना–चक्रको फेर’ कथामा लैङ्गिक प्रतिनिधित्व (Gender Representation in the Story ‘Ghatana-Chakra ko Pher’)","authors":"गुरुप्रसाद Guruprasad पोखरेल Pokhrel","doi":"10.3126/rupantaran.v8i01.65207","DOIUrl":"https://doi.org/10.3126/rupantaran.v8i01.65207","url":null,"abstract":"‘घटना–चक्रको फेर’ कथामा तत्कालीन पुरुषवादी सामन्ती पितृसत्तात्मक चिन्तन, चरित्र, संस्कार र तिनका व्यवहारको प्रतिनिधित्व गराई निरीह नारीजीवनका यथार्थलाई प्रस्तुत गरिएको छ । पुस्तकालयीय कार्यद्वारा सामग्री सङ्कलन गरी सर्वेक्षण, सूक्ष्म पठन तथा पाठविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत् सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको प्रस्तुत अध्ययनमा सांस्कृतिक अध्ययनको सिद्धान्तअन्तर्गत लैङ्गिक प्रतिनिधित्वको खोजी र विश्लेषण गरिएको छ । तत्कालीन पितृसत्तात्मक सामन्ती चिन्तन र व्यवहार भएको पुरुषमुखी लैङ्गिक अन्तर्सम्बन्ध र पितृसत्ताकै केन्द्रमा निहित लैङ्गिक विचारधाराको प्रतिनिधित्व गराइएको यसमा वैरभावपूर्ण लैङ्गिक सम्बन्ध, नकारात्मक लैङ्गिक भूमिका, परम्परागत पितृसत्ता, यौनहिंसा र यौनआपराधीकरणको सजीव चित्रण गरिएको छ । निम्नवर्गीय पुरुष र नारी चरित्रका लैङ्गिक समस्याको मूल कारकका रूपमा पितृसत्तागत अहम् र दम्भ रहेको छ । प्रस्तुत लेखमा मानिसको प्राकृतिक लिङ्गका विपरीत सामाजिक, सांस्कृतिक र पारिवारिक आधारमा निर्मित विभेदकारी लैङ्गिक सम्बन्ध स्थापित भएको छ र त्यसले पारिवारिक र सामाजिक सत्ता पुरुषका हातमा सुम्पिएर असमान लैङ्गिक सम्बन्ध निर्माण गरेको कुरा निष्कर्षका रूपमा प्रस्तुत छ । यसमा तत्कालीन सामन्तवादी विमर्शात्मक संरचनामा उत्पादनका साधन, उपभोग, वितरण प्रणाली र श्रमको मूल्य निर्धारणमा सामन्तवादी चिन्तन र व्यवहारबाट दीक्षित पुरुषले नारीको सहभागिता शून्य गराएकाले तत्कालीन नारीहरूको अवस्था पुरुषआश्रित उत्पीडित र अधीनस्थ बनेको देखाइएको छ । तत्कालीन सामन्ती उत्पादनसम्बन्धमा आधारित पितृसत्तात्मक समाजमा विद्यमान पुरुष वर्चस्व र अधीनस्थताको जर्जर अवस्था प्रस्तुत गरिएको यस कथाका सबै तथ्यहरू हेर्दा तत्कालीन समाजको लैङ्गिक अन्तर्सम्बन्ध अमानवीय, असन्तुलित र असमानतापूर्ण थियो भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत गरिएको छ । यसमा तत्कालीन पितृसत्तात्मक संस्कार र चिन्तनयुक्त सामाजिक संरचनाका कारणले पुरुषबाट नारीहरू चरम यौनशोषणमा परी शक्तिहीन र सीमान्तीकृत बनाइएको र पुरुषहरू यौनपिपासु बनी यौन सुखभोगमा लिप्त रहने विकृत अवस्थाको मर्मपूर्ण प्रस्तुति गरिएको छ । \u0000(“Ghatana Chakra ko Pher” portrays the then male-dominated feudalistic patriarchal notion, character, culture and its behavorial representation of the reality of innocent women. This article explores the search of gender representation and analysis through the application of the method of survey, micro study and analytical method by collecting materials through library. It portrays the male dominated gender interrelationship and discriminatory gender relationship, negative gender role, conventional patriarchy, sexual crimes and sexual offences by representing the then patriarchal feudalistic notion and behaviour. The major cause of gender issue prevalent among middle class men and women are ego and arrogance of patriarchy. The article establishes discriminatory gender relation based on the contradictory social, cultural and familial values which presents the outcome of the establishment of discriminatory gender relationship by handing over the familial and social authority to men. It shows the condition of the then tormented and subservient women relying on men due to zero involvement of the women by the","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"25 56","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"141019920","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"Factors Affecting Utilization of Health Services Among Elderly of Koshi Province, Nepal","authors":"S. Basnet","doi":"10.3126/rupantaran.v8i01.65200","DOIUrl":"https://doi.org/10.3126/rupantaran.v8i01.65200","url":null,"abstract":"Every country in the world is experiencing growth in the number and proportion of older persons. Aging is poised to become one of the most significant social transformations of the twenty-first century which affects all sectors of society. Aim of study was to assess factors affecting the utilization of health services among the elderly of Koshi province, Nepal. A quantitative descriptive cross-sectional study was conducted among 357 elderly. A multistage sampling technique was recruited for the selection of eight municipalities and wards for obtaining a representative sample from each ward. A semi structured interview schedule was used for data collection procedure. Descriptive statistics and inferential statistics were used after the normality test to measure the association of selected variables and utilization of health services. The study finding revealed that more than two-third (70.3) of the respondents was young old age. More than half of the respondents were female. Less than half (44.0%) of the respondents were hypertensive. A multivariate analysis revealed that the utilization of health services is higher among service holder elderly than non-service holder. The utilization health services by elderly were higher who had health insurance than who had not insurance service. The study concludes that only two-thirds of the elderly were satisfied with health insurance services facilities. Although One-thirds of elderly still not satisfied with the health insurance service facility so improve and easy access insurance service to elderly is essential.","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"13 23","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"141020652","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"शिक्षण सिकाइमा बहुबौद्धिकता सिद्धान्तको उपयोग (Utilization of the Principle of Multi-Intelligence in Teaching-Learning)","authors":"तिलकप्रसाद (Tilak Prasad) लम्साल (Lamsal)","doi":"10.3126/rupantaran.v8i01.65209","DOIUrl":"https://doi.org/10.3126/rupantaran.v8i01.65209","url":null,"abstract":"प्रस्तुत लेखमा शिक्षकले शिक्षण सिकाइ गर्दा बहुबौद्धिकता सिद्धान्तको आधारमा शिक्षण गर्नुपर्ने आवश्यकताका सम्बन्धमा छलफल गरिएको छ । बहुबौद्धिकता सिद्धान्तको उपयोगसम्बन्धमा भए गरेका पूर्वकार्यहरूलाई हेर्दा बालबालिकाहरूका विभिन्न प्रकारका प्रतिभा प्रस्फुटनका लागि हाम्रा विद्यालयहरूमा शिक्षकले शिक्षण सिकाइ कार्यकलाप सञ्चालन गर्दा हवार्ड गार्डनर (सन् १९४३) को बहुबौद्धिकता सिद्धान्तको ख्याल कमै गर्ने गरेको पाइन्छ । यही तथ्य नै यस लेखको प्राज्ञिक समस्या हो । यो समस्याको समाधानका लागि गार्डनरद्वारा प्रतिपादित बहुबौद्धिकताको सैद्धान्तिक परिचयका सापेक्षतामा शिक्षकले शिक्षण सिकाइ गर्दा बहुबौद्धिकता सिद्धान्तलाई उपयोग गरेर शिक्षण कार्य गर्न प्रेरित गर्नु यस लेखको उद्देश्य हो । गार्डनको 'मल्टिपल इन्टिलिजेन्सेज' भन्ने सिद्धान्तलाई यस लेखको सैद्धान्तिक आधार बनाइएको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेखमा मूलतः पुस्तकालय कार्य र इन्टरनेटका वेभसाइटबाट सङ्कलित सामग्रीहरूलाई वर्णनात्मक अध्ययन विधिको प्रयोग गरेर निष्कर्ष प्रस्तुत गरिएको छ । यस सन्दर्भमा गार्डनरको बहुबौद्धिकता सिद्धान्तका नौवटा बौद्धिकताहरू शाब्दिक/भाषिक बौद्धिकता, तार्किक/गणितीय बौद्धिकता, स्थानगत/दृश्यात्मक बौद्धिकता, शारीरिक–गतिक बौद्धिकता, साङ्गीतिक बौद्धिकता, अन्तः वैयक्तिक बौद्धिकता, अन्तर वैयक्तिक बौद्धिकता, प्रकृतिवादी बौद्धिकता र आध्यात्मिक/अस्तित्ववादी बौद्धिकताका सम्बन्धमा प्रकाश पार्दै कक्षाकोठामा शिक्षकले सञ्चालन गर्न सक्ने विविध सिकाइ क्रियाकलापलाई उद्घाटित गर्ने काम गरिएको छ । बालकमा अनेक प्रतिभाहरू विद्यमान हुन सक्छन् । शिक्षकले कक्षामा उनीहरूको रुचि र चाहनाअनुसारका कक्षा कार्यकलाप सञ्चालन गर्न सकेमा खास बालकका खास बौद्धिकताको उजागर हुन गई खास क्षेत्रमा उनीहरू दक्षता हासिल गर्न सक्षम हुन्छन् भन्ने प्रस्तुत लेखको निष्कर्ष रहेको छ । \u0000(This article discusses the necessity of teaching on the basis of the principle of multi-intelligence by the teachers. Reflecting on the prior act on multi-intelligence utility, teachers of our schools seem not to be mindful about Howard Gardener’s (1943 AD) principle of multi-intelligence regarding the skill enhancing various activities. This fact is the academic issue of this article. The main objective of this article is to solve this problem by inspiring the teachers to teach the students applying the principle of multi-intelligence through the introduction of Gardener propounded multi-intelligence principle’s relativity. The principle foundation of this article is Gardener’s principle of ‘Multiple Intelligence’. Based on qualitative research pattern, the conclusion of this article has mainly been derived by adapting descriptive study method of the materials collected from library and internet websites. In this regard, shedding the lights on Garderner’s multi-intelligence principle’s nine intelligence: visual-spatial, verbal-linguistic, music-rhythmic, logical/mathematical, interpersonal, intrapersonal, naturalistic and bodily-kinesthetic intelligence, various learning activities are launched for the teachers to accommodate in the classroom. Many abilities are prevalent in the children. This article concludes that special children’s special int","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"41 6","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"141018268","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"भोजपुर जिल्लामा संस्कृति, पर्यटन र सुशासनबिचको अन्तरसम्बन्ध (Interrelationship Between Culture, Tourism and Governance in Bhojpur District)","authors":"पर्वतकुमार Parbatkumar राई Rai","doi":"10.3126/rupantaran.v8i01.65210","DOIUrl":"https://doi.org/10.3126/rupantaran.v8i01.65210","url":null,"abstract":"कुनै नयाँ स्थानमा रहेको विशिष्ट संस्कृति, प्रकृति, समुदाय, विज्ञान र विकासको अनुभव लिनका लागि अन्य स्थानबाट मानिसहरूका विचरण हुने अवस्था पर्यटन हो । नेपाल र खासगरी भोजपुर जिल्लामा याहाँस्थित संस्कृति र प्रकृतिको नयाँ ज्ञान लिनका लागि देश बिदेशबाट मानिसहरू पर्यटकका रूपमा आगमन हुने गर्दछन् । सिलिचुङ, मैयूङ, टेम्के, सुन्तले जस्ता चुचराहरू भोजपुरको पर्यटकीय गन्तब्यका रूपमा रहेको छ । यिनै चुचुराहरूको यात्रा गर्ने मार्ग आज मुन्धुम पदमार्गको नामबाट चर्चित भएको छ । साल्पापोखरी, हाँस पोखरी लगायत पहाडका चुचराहरूमा अवस्थित पोखरीहरू पर्यटन प्रवर्द्धनका मुख्य क्षेत्र हो । सिद्धकाली मन्दिर गुफा, टक्सार गुफा, तिलाहार गुफा र नागछाँगा, हतुवागढी, दिंला जस्ता प्राकृतिक तथा सांस्कृतिक रूपमा हेर्न लायकका स्थानहरू भोजपुर जिल्लाको पर्यटन प्रवद्र्धमा ध्यान दिनु पर्ने क्षेत्रहरू हुन् । यद्यपि, पर्यटन क्षेत्र प्रवर्द्धन गर्नका लागि वस्तुगत यथार्थको जानकारी तथ्यको आधारमा लिन नसक्नु समस्याका रूपमा विद्यमान छ । भोजपुर जिल्लामा पर्यटन क्षेत्रको सम्भावना, चुनौति र आवश्यकताको खोज हुन नसक्नु यस जिल्लामा रहेको समस्या हो । भोजपुर जिल्लामा जे जस्तो अवस्थामा पर्यटन उद्योग बिद्यमान छ यसको व्यवस्थापनमा सुशासनको अभाव खड्किएको छ । यस प्रकार मौजुदा समस्याहरू माथि उभिएर भोजपुर जिल्लामा पर्यटन क्षेत्रको सम्भावना, चुनौति र आगामी आवश्यकताको खोजी गर्दै सुशासन कायम गर्ने उपायहरूको पहिचान गर्ने मुल उद्देश्य यस आलेखमा राखिएको छ । द्वितीय स्रोतबाट प्राप्त तथ्यहरूको अधिकतम उपयोग गरिएको छ, यद्यपि प्राथमिक स्रोतबाट प्राप्त केही तथ्यहरूलाई पनि उपयोग गरिएको छ । पब्लिकेसन म्यानुअल अफ अमेरिकन साइकोलोजिकल एसोसियसन (सातौं संस्करण) ले निर्धारण गरेको ढाँचालाई अनुसरण गरिएको यो आलेख मूलत: वर्णनात्मक ढाँचामा तयार गरिएको छ । भोजपुर जिल्लाको पर्यटकीय प्रवर्द्धनका लागि बृहद अध्ययन गर्ने र त्यसबाट प्राप्त निष्कर्ष र सिफारिसका आधारमा एकीकृत पर्यटन प्रवर्द्धन योजना निर्माण गर्न आवश्यक छ । टोलटोलमा वजेट विनियोजन गर्ने र पर्यटन प्रवर्द्धनको नाममा गरिने मनलाग्दी खर्च पद्धतिले पर्यटन क्षेत्रमा सुशासनको धज्जी उडाएको छ । यसर्थ भोजपुर जिल्लामा एकीकृत पर्यटन प्रवर्द्धन केन्द्र निर्माण गरी एकद्वार प्रणाली लागु गर्न अनिवार्य छ ।\u0000(Tourism is the condition when people wander from one place to new area to experience its distinct culture, nature, community, science and development. People from inside and outside of the country arrive as tourists to learn the culture and nature of Nepal and especially Bhojpur district. Peaks such as Silichung, Maiyung, Temke, Suntale, etc. have been the attractive destination for tourists. The trail, which leads to these peaks, is popularly known as Mundhum Trail. Salpapokhari, Haanspokhari, etc. located in those peaks are major areas of tourism management. Similarly, naturally and culturally enriched places like Siddhakali temple cave, Taksar cave, Tilahar cave and Naagchhanga, Hatuwagadhi, Dingla, etc. are the places which are in dire need of tourism management. However, inability to acquire objective truth on the basis of facts for the management of tourism has been the major prevalent issue. The problem of this district is the lack of exploration on potentiality, challenges ","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"15 36","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"141020246","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"Contribution of Women in Political Movement of Nepal","authors":"Shyamprasad Phuyel, Taranath Ghimire","doi":"10.3126/rupantaran.v8i01.65203","DOIUrl":"https://doi.org/10.3126/rupantaran.v8i01.65203","url":null,"abstract":"This article explores the extraordinary contributions made by women to Nepal's political movement, demonstrating their fundamental influence on the political climate of the nation. The study investigates the varied political activism of Nepalese women through an analysis of historical accounts, academic research, and direct testimonies. In Nepal, women have been instrumental in political movements, community mobilization, and advocacy for social and political change. They have actively taken part in protests, rallies, and neighborhood campaigns, pushing back against patriarchal conventions and clamoring for equitable participation in governmental organizations. In order to advance gender equality and women's rights in the political sphere, the article examines the effects of women's organizations, women-led projects, and female activists. It looks at their initiatives to remove social constraints, boost women's political participation, and combat gender-based prejudice. This article also examines the obstacles women have had to overcome while examining the crucial role they have played in Nepal's political movement and their contributions to constitutional changes. The paper offers insights on the empowerment of women within the Nepali political system by a thorough analysis of scholarly research, historical records, and documented experiences.","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"5 42","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"141020458","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"धनकुटा जिल्लाको जनसाङ्ख्यिक अवस्था : अवसर र चुनौती (Demographic Situation of Dhankuta District: Opportunities and Challenges)","authors":"शन्तनु Shantanu पोख्रेल Pokhrel","doi":"10.3126/rupantaran.v8i01.65215","DOIUrl":"https://doi.org/10.3126/rupantaran.v8i01.65215","url":null,"abstract":"यस लेखमा राष्ट्रिय जनगणना २०७८ अनुसार धनकुटा जिल्लामा भएको जनसङ्ख्याको वर्तमान अवस्था यसले पारेका असरहरूको अध्ययन गरिएको छ । यसमा धनकुटा जिल्लाका स्थानीय तहका जनसङ्ख्याको आकार, वृद्धिदर, घरपरिवार सङ्ख्या, परिवारको औषत आकार, जनघनत्व, जनसङ्ख्याको उमेरतग संरचना, अपाङ्गता, विवाहको स्थिति, जाति, भाषा र धर्म अनुसारको जनसङ्ख्या तथा अनुपस्थिति जस्ता विषयको अवस्था र यिनले पारेको असरका बारेमा प्रकाश पारिएको छ । धनकुटा जिल्लामा जनसङ्ख्याको वर्तमान अवस्था के कस्तो छ र यसबाट उत्पन्न चुनौतीको कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित यस लेखमा यस जिल्लाको जनसाङ्ख्यिक अवस्था र त्यसका चुनौतीहरूको अध्ययन गर्ने उद्देश्य राखिएको छ । सङ्ख्यात्मक तथ्यको उपयोग गरी लेखिएकाले यो लेख परिमाणात्मक ढाँचामा लेखिएको छ । यसमा राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्याङ्कहरूको उपयोग गरिएकाले यो लेख मूलतः द्वितीय स्रोतको सामग्रीमा आधारित भई तयार गरिएको छ । प्रस्तुतीकरणका विधिका रूपमा यहाँ तुलनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । घट्दो जनसङ्ख्याको आकार र प्रजननयोग्य महिलाहरूको सङ्ख्या वृद्धि हुनुले जनसङ्ख्या व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहेको र यस्ता चुनौतीहरूलाई बेलैमा व्यवस्थापन गर्न सम्बन्धित सबैले उचित ध्यान दिन सकेको खण्डमा धनकुटा जिल्लाको समृद्धि सुनिश्चित गर्न सकिन्छ भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।\u0000(In this article, according to the National Census 2078, the current situation of the population in Dhankuta district and its effects have been studied. In this, the size of the local population of Dhankuta district, growth rate, number of households, average size of the family, population density, age structure of the population, disability, marital status, population according to caste, language and religion and the situation of absenteeism and their effects have been highlighted. In this article focusing on the main problem of what is the current state of population in Dhankuta district and what are the challenges arising from it, the purpose of this article is to study the demographic situation of this district and its challenges. Since this article is written using numerical facts, this article is written in a quantitative format. Since the statistics of National Census 2068 and 2078 are used in this, this article is basically prepared based on the content of secondary sources. Comparative and analytical methods have been used here as a method of presentation. It is concluded here that due to the decreasing size of the population and the increase in the number of fertile women, it is very challenging to manage the population and if concerned stakeholders can pay proper attention to managing such challenges, the prosperity of Dhankuta district can be ensured.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"30 3","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"141019680","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"Impact of Youth Migration on the Agricultural Sector in Nepal","authors":"Tirtha Raj Timsina","doi":"10.3126/rupantaran.v8i01.65205","DOIUrl":"https://doi.org/10.3126/rupantaran.v8i01.65205","url":null,"abstract":"The paper examines the impact of youth migration on the agricultural sector in Nepal. Nowadays, youth are involved in both internal and international migration to seek better income opportunities and secure living conditions. The increasing trend of youth migration is significantly affecting the agricultural sector by transforming knowledge and skills through the adoption of agricultural technology, the selection of profitable crops, increasing productivity, increasing food security, and exporting crops. The paper follows descriptive research method and based on secondary data sources like scholarly articles, journals, and authentic reports to analyze qualitative and quantitative information. It concludes that youth migration is a significant issue, despite potential negative impacts in developing countries like Nepal. Migration boosts household income through remittances but can lead to labor shortages, land loss, and decreased productivity. Negative effects include increased reliance on remittance earnings and a deteriorating working attitude. ","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"25 2","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"141018172","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"'मकवानी बाला' महाकाव्यमा नीतिपरक वक्रता (Ethical Curvature in the Makwani Bala Epic)","authors":"यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain","doi":"10.3126/rupantaran.v8i01.65211","DOIUrl":"https://doi.org/10.3126/rupantaran.v8i01.65211","url":null,"abstract":"यस लेखमा मकवानी बाला महाकाव्यमा निहित नीतिपरक वक्रता प्रयोगावस्थाको अध्ययन गरिएको छ । नीतिपरक वक्रतालाई लोकव्यवहार प्रधान वक्रता पनि भनिन्छ । यो कुन्तकद्वारा प्रतिपादित वक्रोक्ति सिद्धान्तका स्थूल भेदमध्येको एक वाक्य वक्रताको उपभेद हो । काव्यमा धर्मादि पुरुषार्थ चतुष्टय (धर्म, अर्थ, काम र मोक्ष) सिद्धिको उपकार गर्ने पदार्थलाई नै नीतिपरक वक्रता भनिन्छ । मकवानी बाला महाकाव्यमा यस प्रकारको नीतिपरक वक्रताको अवस्था के कस्तो रहेको छ भन्ने समस्यालाई मूल समस्याकथनका रूपमा लिई सोअनुरूप उक्त काव्यमा निहित नीतिपरक वक्रताको अवस्था पत्ता लगाउने उद्देश्य यस लेखमा राखिएको छ । यस अध्ययनबाट उक्त काव्यमा व्यक्त नीतिपरक वक्रताको अवस्था जानकारी हुनुका साथै यस आधारमा कुनै काव्यकृतिको अध्ययन गर्न चाहने भावी अध्ययताहरूलाई समेत यस लेखले सहयोग पुर्याउन सक्ने भएकाले यो अध्ययन औचित्यपूर्ण पनि छ । त्यसैले यस काव्यमा प्रस्तुत नीतिपरक वक्रताको अवस्थाको खोजी यहाँ गरिएको छ । यसका लागि पुस्तकालयीय पद्धतिबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने प्रस्तुतीकरणको विधिका रूपमा निगमनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस प्रकारको वक्रताको अवस्था पत्ता लगाउनका लागि यहाँ देशप्रेम र राष्ट्रियता, ईश्वर र धर्म, दर्शन र विचार, संस्कार र संस्कृति, मानवता, सामाजिकता, अभिभावकता जस्ता सूचकहरू तय गरिएका छन् । यिनै सूचकहरूका आधारमा गरिएको विश्लेषणबाट प्रस्तुत काव्य नीतिपरक वक्रता प्रयोगका दृष्टिले समृद्ध बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।\u0000(In this article, the use of ethical curvature inherent in Makwani Bala epic is studied. Policy curvature is also known as public behavior dominant curvature. One of the gross distinctions of the Vakrokti theory propounded by Kuntak is the distinction of sentence curvature. In poetry, the substance that contributes to the achievement of Dharmadi Purushartha Chatushtaya (Dharma, Artha, Karma and Moksha) is called ethical curvature. The purpose of this article is to find out the state of ethical curvature inherent in the poem by taking the problem of what is the state of ethical curvature in the Makwani Bala epic as the main problem statement. This study is also reasonable as this study can help the future scholars who want to study a poetic work based on this, as well as knowing the situation of political curvature expressed in the said poem. Therefore, the situation of political curvature presented in this poem has been investigated here. For this purpose, both primary and secondary source materials collected through library methods have been used, while deductive and analytical methods have been used as presentation methods. In order to find out the state of this type of curvature, indicators such as patriotism and nationalism, God and religion, philosophy and thought, culture and humanity, sociality, parenting have been fixed here. From the analysis based on these indicators, it has been concluded that the presented poetic ethical curvature has become rich from the point of view of use.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"19 9","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"141018488","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"The Dynamics of Electricity Consumption in the Economic Prosperity of Nepal","authors":"Gynandraraj Sharma","doi":"10.3126/rupantaran.v8i01.65199","DOIUrl":"https://doi.org/10.3126/rupantaran.v8i01.65199","url":null,"abstract":"The paper examines the relationship between the dynamics of electricity consumption and Nepal's economic prosperity. Descriptive methodologies and statistical tools are used in this quantitative study that gathers data from secondary sources. The patterns of power consumption are influenced by population increase, urbanization, government regulations, and technical developments, all of which affect Nepal's economic development and social well-being. This paper uses an interdisciplinary approach to show how crucial it is to address energy-related issues to realize socioeconomic potential. Economic growth is the main factor driving the dynamic of power consumption. The finding reveals that the autonomous electricity consumption is 4.13 kilowatt hours shows if income increases by USD 100, the estimated increase in average electricity consumption is 54 kWh. Indicates that increase in per capita income, increases the consumption of electricity, and economic growth are strongly correlated. The result from the forecast analysis shows that the unrestrained demand for electricity is projected to increase from an estimated 7,888 million kilowatt-hours (million kWh) in 2019–2020 to 13,831 million kilowatt-hours in 2029–2030 which seems closer and validates the Electricity Demand Forecast for 2014 to 2040 by Government of Nepal. The result shows that the dynamics of electricity consumption and economic prosperity are strongly correlated. Policymakers, energy planners, investors, and other stakeholders must acknowledge the issue and make a call to action to support initiatives that enhance economic growth, access to energy, and sustainable energy use.","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"19 8","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"141021974","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन (Management of Mid-day Lunch Programme in Schools)","authors":"रमेशप्रसाद Rameshprasad लुइटेल Luintel","doi":"10.3126/rupantaran.v8i01.65212","DOIUrl":"https://doi.org/10.3126/rupantaran.v8i01.65212","url":null,"abstract":"प्रस्तुत लेख ‘विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य खाजा कार्यक्रम व्यवस्थापनको वर्तमान अवस्था पहिचान गरी देखिएका समस्या समाधानको उपाय खोजी गर्नु रहेको छ । यो अध्ययन मूलतः धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका भित्रका १–५ संचालित प्राथमिक विद्यालय श्री जनता प्रा.वि. दाङसिङलाई उद्देश्यमूलक नमुना छनौटका आधारमा छानी अध्ययन गरिएको छ । अध्ययन सम्बन्धित क्षेत्रमा स्वयं अनुसन्धानकर्ता गई अवलोकन गरी सरोकारवालासँग अन्तर्वार्ता, छलफल र प्रश्नावली भराई तथ्याङ्क लिई विश्लेषण गरिएकाले यो अध्ययन गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । अध्ययनको सिलसिलामा नेपालमा हालसम्म पनि विद्यालय उमेर समूहका धेरै विद्यार्थी विद्यालय बाहिर रहेकाले उनीहरूलाई विद्यालयमा ल्याई टिकाउ दर बढाई लागि शिक्षा भन्ने मान्यतालाई साकार पार्न ल्याइएको हो भने चरम भोकमारीका कारणले भोकै विद्यालयमा आई पढ्न असमर्थ भएकालाई विद्यालयमा ल्याउन पनि लागु गरिएको हो । अध्ययनको सिलसिलामा सम्बन्धित क्षेत्रमा गई हेर्दा बुझ्दा प्रतिव्यक्ति रू.१५ का दरले खाजा कार्यक्रमका लागि रकम विनियोजन गर्ने गरेको रहेछ तर व्यवस्थित चमेनागृहको अभाव, कमजोर गुणस्तरको खाजा, राज्यले निर्धारण गरेको दिवा खाजा कार्यक्रम अन्तर्गत पर्ने मापदण्ड विपरीतका खाजा खुवाउने गरेको पाइयो भने खाद्य पदार्थ भण्डारणको व्यवस्थापन पक्ष कमजोर पाइयो । निरीक्षण अनुगमन नभएको चमेना गृह सञ्चालकलाई कुक सम्बन्धी तालिमको अभावले गर्दा कहिलेकाहीँ खाजामा तलमाथि हुँदा विद्यार्थी विरामी परेको अवस्था पनि पत्ता लाग्यो । यस्ता व्यवस्थापन पक्षमा देखिएका समस्या समाधान गर्न प्रति विद्यार्थी रू.१५ का दरले उपलब्ध गराउँदै आएको रकमलाई समयसापेक्ष वृद्धि गर्न सकेमात्र राज्यले निर्धारण गरेको मापदण्ड अनुसार खाजा खुवाउन सकिने हुन्छ । विद्यालयमा व्यवस्थित ढंगको चमेनागृह हुनुपर्ने त्यसको सरसफाइमा ध्यान दिनु पर्ने, सधै ताजा खाजा खुवाउनुपर्ने, खाद्यपदार्थको गुणस्तरको अनुगमन गरिनुपर्ने तथा दिवा खाजा कार्यक्रमको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला पक्ष रकम उपलब्ध गराउने निकाय, प्र.अ., शिक्षक, वि.व्य.स.का पदाधिकारी तथा अभिभावक समेत बसी देखिएका समस्याको समाधान गर्न सामुहिक प्रयास गरे दिवा खाजा कार्यक्रमको व्यवस्थापन प्रभावकारी हुन जाने देखिन्छ ।\u0000(The presented article is prepared under the title \"Management of Mid-day Lunch Programme in Schools\". Its main objective is to identify the current situation of lunch program management and find solutions to the problems. This study is based on primary schools 1-5 operating in Pakhribas Municipality of Dhankuta District Shree Janata Primary School Dangsing has been selected and studied on the basis of purposive sampling. This study has been prepared based on a qualitative framework, as the researcher went to the field related to the study and analyzed the data by conducting interviews, discussions and questionnaires with the stakeholders. In the course of the study, since many students of the school age group are still out of school in Nepal, they have been brought to school to realize the concept of education for all by raising the sustainable rate. In the course of the study, when we went to the related areas, we understood that funds were allocated for the lunch program a","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"77 5","pages":""},"PeriodicalIF":0.0,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"141017825","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}