{"title":"मकवानी बाला' महाकाव्यमा नीतिपरक वक्रता (《马克瓦尼-巴拉史诗》中的伦理弯曲)","authors":"यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain","doi":"10.3126/rupantaran.v8i01.65211","DOIUrl":null,"url":null,"abstract":"यस लेखमा मकवानी बाला महाकाव्यमा निहित नीतिपरक वक्रता प्रयोगावस्थाको अध्ययन गरिएको छ । नीतिपरक वक्रतालाई लोकव्यवहार प्रधान वक्रता पनि भनिन्छ । यो कुन्तकद्वारा प्रतिपादित वक्रोक्ति सिद्धान्तका स्थूल भेदमध्येको एक वाक्य वक्रताको उपभेद हो । काव्यमा धर्मादि पुरुषार्थ चतुष्टय (धर्म, अर्थ, काम र मोक्ष) सिद्धिको उपकार गर्ने पदार्थलाई नै नीतिपरक वक्रता भनिन्छ । मकवानी बाला महाकाव्यमा यस प्रकारको नीतिपरक वक्रताको अवस्था के कस्तो रहेको छ भन्ने समस्यालाई मूल समस्याकथनका रूपमा लिई सोअनुरूप उक्त काव्यमा निहित नीतिपरक वक्रताको अवस्था पत्ता लगाउने उद्देश्य यस लेखमा राखिएको छ । यस अध्ययनबाट उक्त काव्यमा व्यक्त नीतिपरक वक्रताको अवस्था जानकारी हुनुका साथै यस आधारमा कुनै काव्यकृतिको अध्ययन गर्न चाहने भावी अध्ययताहरूलाई समेत यस लेखले सहयोग पुर्याउन सक्ने भएकाले यो अध्ययन औचित्यपूर्ण पनि छ । त्यसैले यस काव्यमा प्रस्तुत नीतिपरक वक्रताको अवस्थाको खोजी यहाँ गरिएको छ । यसका लागि पुस्तकालयीय पद्धतिबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने प्रस्तुतीकरणको विधिका रूपमा निगमनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस प्रकारको वक्रताको अवस्था पत्ता लगाउनका लागि यहाँ देशप्रेम र राष्ट्रियता, ईश्वर र धर्म, दर्शन र विचार, संस्कार र संस्कृति, मानवता, सामाजिकता, अभिभावकता जस्ता सूचकहरू तय गरिएका छन् । यिनै सूचकहरूका आधारमा गरिएको विश्लेषणबाट प्रस्तुत काव्य नीतिपरक वक्रता प्रयोगका दृष्टिले समृद्ध बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।\n(In this article, the use of ethical curvature inherent in Makwani Bala epic is studied. Policy curvature is also known as public behavior dominant curvature. One of the gross distinctions of the Vakrokti theory propounded by Kuntak is the distinction of sentence curvature. In poetry, the substance that contributes to the achievement of Dharmadi Purushartha Chatushtaya (Dharma, Artha, Karma and Moksha) is called ethical curvature. The purpose of this article is to find out the state of ethical curvature inherent in the poem by taking the problem of what is the state of ethical curvature in the Makwani Bala epic as the main problem statement. This study is also reasonable as this study can help the future scholars who want to study a poetic work based on this, as well as knowing the situation of political curvature expressed in the said poem. Therefore, the situation of political curvature presented in this poem has been investigated here. For this purpose, both primary and secondary source materials collected through library methods have been used, while deductive and analytical methods have been used as presentation methods. In order to find out the state of this type of curvature, indicators such as patriotism and nationalism, God and religion, philosophy and thought, culture and humanity, sociality, parenting have been fixed here. From the analysis based on these indicators, it has been concluded that the presented poetic ethical curvature has become rich from the point of view of use.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"19 9","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"'मकवानी बाला' महाकाव्यमा नीतिपरक वक्रता (Ethical Curvature in the Makwani Bala Epic)\",\"authors\":\"यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain\",\"doi\":\"10.3126/rupantaran.v8i01.65211\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"यस लेखमा मकवानी बाला महाकाव्यमा निहित नीतिपरक वक्रता प्रयोगावस्थाको अध्ययन गरिएको छ । नीतिपरक वक्रतालाई लोकव्यवहार प्रधान वक्रता पनि भनिन्छ । यो कुन्तकद्वारा प्रतिपादित वक्रोक्ति सिद्धान्तका स्थूल भेदमध्येको एक वाक्य वक्रताको उपभेद हो । काव्यमा धर्मादि पुरुषार्थ चतुष्टय (धर्म, अर्थ, काम र मोक्ष) सिद्धिको उपकार गर्ने पदार्थलाई नै नीतिपरक वक्रता भनिन्छ । मकवानी बाला महाकाव्यमा यस प्रकारको नीतिपरक वक्रताको अवस्था के कस्तो रहेको छ भन्ने समस्यालाई मूल समस्याकथनका रूपमा लिई सोअनुरूप उक्त काव्यमा निहित नीतिपरक वक्रताको अवस्था पत्ता लगाउने उद्देश्य यस लेखमा राखिएको छ । यस अध्ययनबाट उक्त काव्यमा व्यक्त नीतिपरक वक्रताको अवस्था जानकारी हुनुका साथै यस आधारमा कुनै काव्यकृतिको अध्ययन गर्न चाहने भावी अध्ययताहरूलाई समेत यस लेखले सहयोग पुर्याउन सक्ने भएकाले यो अध्ययन औचित्यपूर्ण पनि छ । त्यसैले यस काव्यमा प्रस्तुत नीतिपरक वक्रताको अवस्थाको खोजी यहाँ गरिएको छ । यसका लागि पुस्तकालयीय पद्धतिबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने प्रस्तुतीकरणको विधिका रूपमा निगमनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस प्रकारको वक्रताको अवस्था पत्ता लगाउनका लागि यहाँ देशप्रेम र राष्ट्रियता, ईश्वर र धर्म, दर्शन र विचार, संस्कार र संस्कृति, मानवता, सामाजिकता, अभिभावकता जस्ता सूचकहरू तय गरिएका छन् । यिनै सूचकहरूका आधारमा गरिएको विश्लेषणबाट प्रस्तुत काव्य नीतिपरक वक्रता प्रयोगका दृष्टिले समृद्ध बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।\\n(In this article, the use of ethical curvature inherent in Makwani Bala epic is studied. Policy curvature is also known as public behavior dominant curvature. One of the gross distinctions of the Vakrokti theory propounded by Kuntak is the distinction of sentence curvature. In poetry, the substance that contributes to the achievement of Dharmadi Purushartha Chatushtaya (Dharma, Artha, Karma and Moksha) is called ethical curvature. The purpose of this article is to find out the state of ethical curvature inherent in the poem by taking the problem of what is the state of ethical curvature in the Makwani Bala epic as the main problem statement. This study is also reasonable as this study can help the future scholars who want to study a poetic work based on this, as well as knowing the situation of political curvature expressed in the said poem. Therefore, the situation of political curvature presented in this poem has been investigated here. For this purpose, both primary and secondary source materials collected through library methods have been used, while deductive and analytical methods have been used as presentation methods. In order to find out the state of this type of curvature, indicators such as patriotism and nationalism, God and religion, philosophy and thought, culture and humanity, sociality, parenting have been fixed here. From the analysis based on these indicators, it has been concluded that the presented poetic ethical curvature has become rich from the point of view of use.)\",\"PeriodicalId\":278254,\"journal\":{\"name\":\"Rupantaran: A Multidisciplinary Journal\",\"volume\":\"19 9\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-05-02\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Rupantaran: A Multidisciplinary Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/rupantaran.v8i01.65211\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v8i01.65211","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
यस लेखमा मकवानी बाला महाकाव्यमा निहित नीतिपर वक्रता प्रयोगावस्थाको अध्ययन गरिएको छ । नीतिपर वक्रतालाईलोकव्यवहार प्रधान वक्रता पनि भनिन्छ। योकुन्तकद्वारा प्रतिपादित वक्रोक्ति सिद्धान्तका स्थूल भेदमध्येको एक वाक्यक्रताको उपभेद हो । काव्यमार ध्मादि पुरुाषर्थ चतुष्टय (धर्म、अर्थ、काम र मोक्ष) सिद्धिको उकापर गर्ने पदार्थलाई नै नीतिपरक वक्रता भनिन्छ । मकवानी बला महाकाव्यमास य प्करारकोनीतिपरक वक्रताको अवस्था के कस्तो रहेको छ भन्ने समस्यालाई मूल समस्याकथनका रूपमालिई सोअनुरूप उक्तकाव्यमा निहित नीतिपरक वक्रताको अवस्था पत्तालगाउने उद्देश्य यसलेखमा राखिएको छ । यस अध्ययनबाट उक्त काव्यमााव्यक्त नीतिपरक वक्रताको अवस्था जानकारी हुनुका साथै यस आधारमाकुनैकाव्यकृतिको अध्ययन गर्न चाहने भावीअध्ययतारूलाई समेत यस लेखले सहयोग पुर्याउन सक्ने भएकाले यो अध्ययन औचित्यपूर्ण पनि छ । त्यसैले यस काव्यमाप्रस्तुत नीतिपरक वक्रताको अवस्थाको खोजी यहाँ गरिएको छ । यसकालागि पुस्तकालयीय पद्धतिबाट सङ्कलनर गिएकाप्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने प्रस्तुतीकरणको विधिका रूपमा निगमनात्मक रविश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस ्परकारको वक्रताको अवस्था पत्तालगाउनका लागि यहाँ देशप्रेम र र ाष्ट्रियता、ईश्वर र धर्म, दर्शन र विचार, संस्कार संस्कृति, मानवता, सामाजिकता、अभिभावकता जस्ता सूचकहरू तय गरिएका छन् । यिनै सूचकहरूका आधारमा गरिएको विश्लेषणबाट प्रस्तुत काव्य नीतिपरक वक्रता प्रयोगका दृष्टिले समृद्ध बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।(In this article,本文研究了《玛卡瓦尼-巴拉史诗》中固有的伦理曲线的运用。政策曲率也被称为公共行为主导曲率。昆塔克提出的瓦克罗提理论的主要区别之一是句子曲度的区别。在诗歌中,有助于实现 Dharmadi Purushartha Chatushtaya(Dharma、Artha、Karma 和 Moksha)的实质内容被称为伦理曲度。本文的目的是以"《玛卡瓦尼-巴拉》史诗中的伦理弯曲状态是什么 "为主要问题陈述,找出诗歌中固有的伦理弯曲状态。这一研究也是合理的,因为这一研究可以帮助未来想要以此为基础研究诗歌作品的学者,同时也可以了解上述诗歌所表达的政治弯曲状况。因此,我们在此对这首诗中表现出的政治弯曲状况进行了研究。为此,我们使用了通过图书馆收集的第一手资料和第二手资料,并使用了演绎法和分析法作为表述方法。为了找出这种弯曲的状态,这里固定了爱国主义和民族主义、上帝和宗教、哲学和思想、文化和人性、社会性、教养等指标。通过基于这些指标的分析,可以得出结论:从使用的角度来看,所呈现的诗歌伦理曲度已经变得丰富起来()
'मकवानी बाला' महाकाव्यमा नीतिपरक वक्रता (Ethical Curvature in the Makwani Bala Epic)
यस लेखमा मकवानी बाला महाकाव्यमा निहित नीतिपरक वक्रता प्रयोगावस्थाको अध्ययन गरिएको छ । नीतिपरक वक्रतालाई लोकव्यवहार प्रधान वक्रता पनि भनिन्छ । यो कुन्तकद्वारा प्रतिपादित वक्रोक्ति सिद्धान्तका स्थूल भेदमध्येको एक वाक्य वक्रताको उपभेद हो । काव्यमा धर्मादि पुरुषार्थ चतुष्टय (धर्म, अर्थ, काम र मोक्ष) सिद्धिको उपकार गर्ने पदार्थलाई नै नीतिपरक वक्रता भनिन्छ । मकवानी बाला महाकाव्यमा यस प्रकारको नीतिपरक वक्रताको अवस्था के कस्तो रहेको छ भन्ने समस्यालाई मूल समस्याकथनका रूपमा लिई सोअनुरूप उक्त काव्यमा निहित नीतिपरक वक्रताको अवस्था पत्ता लगाउने उद्देश्य यस लेखमा राखिएको छ । यस अध्ययनबाट उक्त काव्यमा व्यक्त नीतिपरक वक्रताको अवस्था जानकारी हुनुका साथै यस आधारमा कुनै काव्यकृतिको अध्ययन गर्न चाहने भावी अध्ययताहरूलाई समेत यस लेखले सहयोग पुर्याउन सक्ने भएकाले यो अध्ययन औचित्यपूर्ण पनि छ । त्यसैले यस काव्यमा प्रस्तुत नीतिपरक वक्रताको अवस्थाको खोजी यहाँ गरिएको छ । यसका लागि पुस्तकालयीय पद्धतिबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने प्रस्तुतीकरणको विधिका रूपमा निगमनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस प्रकारको वक्रताको अवस्था पत्ता लगाउनका लागि यहाँ देशप्रेम र राष्ट्रियता, ईश्वर र धर्म, दर्शन र विचार, संस्कार र संस्कृति, मानवता, सामाजिकता, अभिभावकता जस्ता सूचकहरू तय गरिएका छन् । यिनै सूचकहरूका आधारमा गरिएको विश्लेषणबाट प्रस्तुत काव्य नीतिपरक वक्रता प्रयोगका दृष्टिले समृद्ध बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
(In this article, the use of ethical curvature inherent in Makwani Bala epic is studied. Policy curvature is also known as public behavior dominant curvature. One of the gross distinctions of the Vakrokti theory propounded by Kuntak is the distinction of sentence curvature. In poetry, the substance that contributes to the achievement of Dharmadi Purushartha Chatushtaya (Dharma, Artha, Karma and Moksha) is called ethical curvature. The purpose of this article is to find out the state of ethical curvature inherent in the poem by taking the problem of what is the state of ethical curvature in the Makwani Bala epic as the main problem statement. This study is also reasonable as this study can help the future scholars who want to study a poetic work based on this, as well as knowing the situation of political curvature expressed in the said poem. Therefore, the situation of political curvature presented in this poem has been investigated here. For this purpose, both primary and secondary source materials collected through library methods have been used, while deductive and analytical methods have been used as presentation methods. In order to find out the state of this type of curvature, indicators such as patriotism and nationalism, God and religion, philosophy and thought, culture and humanity, sociality, parenting have been fixed here. From the analysis based on these indicators, it has been concluded that the presented poetic ethical curvature has become rich from the point of view of use.)