धनकुटा जिल्लाको जनसाङ्ख्यिक अवस्था : अवस र चुनौती (Demographic Situation of Dhankuta District: Opportunities and Challenges)

शन्तनु Shantanu पोख्रेल Pokhrel
{"title":"धनकुटा जिल्लाको जनसाङ्ख्यिक अवस्था : अवस र चुनौती (Demographic Situation of Dhankuta District: Opportunities and Challenges)","authors":"शन्तनु Shantanu पोख्रेल Pokhrel","doi":"10.3126/rupantaran.v8i01.65215","DOIUrl":null,"url":null,"abstract":"यस लेखमा राष्ट्रिय जनगणना २०७८ अनुसार धनकुटा जिल्लामा भएको जनसङ्ख्याको वर्तमान अवस्था यसले पारेका असरहरूको अध्ययन गरिएको छ । यसमा धनकुटा जिल्लाका स्थानीय तहका जनसङ्ख्याको आकार, वृद्धिदर, घरपरिवार सङ्ख्या, परिवारको औषत आकार, जनघनत्व, जनसङ्ख्याको उमेरतग संरचना, अपाङ्गता, विवाहको स्थिति, जाति, भाषा र धर्म अनुसारको जनसङ्ख्या तथा अनुपस्थिति जस्ता विषयको अवस्था र यिनले पारेको असरका बारेमा प्रकाश पारिएको छ । धनकुटा जिल्लामा जनसङ्ख्याको वर्तमान अवस्था के कस्तो छ र यसबाट उत्पन्न चुनौतीको कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित यस लेखमा यस जिल्लाको जनसाङ्ख्यिक अवस्था र त्यसका चुनौतीहरूको अध्ययन गर्ने उद्देश्य राखिएको छ । सङ्ख्यात्मक तथ्यको उपयोग गरी लेखिएकाले यो लेख परिमाणात्मक ढाँचामा लेखिएको छ । यसमा राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्याङ्कहरूको उपयोग गरिएकाले यो लेख मूलतः द्वितीय स्रोतको सामग्रीमा आधारित भई तयार गरिएको छ । प्रस्तुतीकरणका विधिका रूपमा यहाँ तुलनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । घट्दो जनसङ्ख्याको आकार र प्रजननयोग्य महिलाहरूको सङ्ख्या वृद्धि हुनुले जनसङ्ख्या व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहेको र यस्ता चुनौतीहरूलाई बेलैमा व्यवस्थापन गर्न सम्बन्धित सबैले उचित ध्यान दिन सकेको खण्डमा धनकुटा जिल्लाको समृद्धि सुनिश्चित गर्न सकिन्छ भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।\n(In this article, according to the National Census 2078, the current situation of the population in Dhankuta district and its effects have been studied. In this, the size of the local population of Dhankuta district, growth rate, number of households, average size of the family, population density, age structure of the population, disability, marital status, population according to caste, language and religion and the situation of absenteeism and their effects have been highlighted. In this article focusing on the main problem of what is the current state of population in Dhankuta district and what are the challenges arising from it, the purpose of this article is to study the demographic situation of this district and its challenges. Since this article is written using numerical facts, this article is written in a quantitative format. Since the statistics of National Census 2068 and 2078 are used in this, this article is basically prepared based on the content of secondary sources. Comparative and analytical methods have been used here as a method of presentation. It is concluded here that due to the decreasing size of the population and the increase in the number of fertile women, it is very challenging to manage the population and if concerned stakeholders can pay proper attention to managing such challenges, the prosperity of Dhankuta district can be ensured.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"30 3","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"धनकुटा जिल्लाको जनसाङ्ख्यिक अवस्था : अवसर र चुनौती (Demographic Situation of Dhankuta District: Opportunities and Challenges)\",\"authors\":\"शन्तनु Shantanu पोख्रेल Pokhrel\",\"doi\":\"10.3126/rupantaran.v8i01.65215\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"यस लेखमा राष्ट्रिय जनगणना २०७८ अनुसार धनकुटा जिल्लामा भएको जनसङ्ख्याको वर्तमान अवस्था यसले पारेका असरहरूको अध्ययन गरिएको छ । यसमा धनकुटा जिल्लाका स्थानीय तहका जनसङ्ख्याको आकार, वृद्धिदर, घरपरिवार सङ्ख्या, परिवारको औषत आकार, जनघनत्व, जनसङ्ख्याको उमेरतग संरचना, अपाङ्गता, विवाहको स्थिति, जाति, भाषा र धर्म अनुसारको जनसङ्ख्या तथा अनुपस्थिति जस्ता विषयको अवस्था र यिनले पारेको असरका बारेमा प्रकाश पारिएको छ । धनकुटा जिल्लामा जनसङ्ख्याको वर्तमान अवस्था के कस्तो छ र यसबाट उत्पन्न चुनौतीको कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित यस लेखमा यस जिल्लाको जनसाङ्ख्यिक अवस्था र त्यसका चुनौतीहरूको अध्ययन गर्ने उद्देश्य राखिएको छ । सङ्ख्यात्मक तथ्यको उपयोग गरी लेखिएकाले यो लेख परिमाणात्मक ढाँचामा लेखिएको छ । यसमा राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्याङ्कहरूको उपयोग गरिएकाले यो लेख मूलतः द्वितीय स्रोतको सामग्रीमा आधारित भई तयार गरिएको छ । प्रस्तुतीकरणका विधिका रूपमा यहाँ तुलनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । घट्दो जनसङ्ख्याको आकार र प्रजननयोग्य महिलाहरूको सङ्ख्या वृद्धि हुनुले जनसङ्ख्या व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहेको र यस्ता चुनौतीहरूलाई बेलैमा व्यवस्थापन गर्न सम्बन्धित सबैले उचित ध्यान दिन सकेको खण्डमा धनकुटा जिल्लाको समृद्धि सुनिश्चित गर्न सकिन्छ भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।\\n(In this article, according to the National Census 2078, the current situation of the population in Dhankuta district and its effects have been studied. In this, the size of the local population of Dhankuta district, growth rate, number of households, average size of the family, population density, age structure of the population, disability, marital status, population according to caste, language and religion and the situation of absenteeism and their effects have been highlighted. In this article focusing on the main problem of what is the current state of population in Dhankuta district and what are the challenges arising from it, the purpose of this article is to study the demographic situation of this district and its challenges. Since this article is written using numerical facts, this article is written in a quantitative format. Since the statistics of National Census 2068 and 2078 are used in this, this article is basically prepared based on the content of secondary sources. Comparative and analytical methods have been used here as a method of presentation. It is concluded here that due to the decreasing size of the population and the increase in the number of fertile women, it is very challenging to manage the population and if concerned stakeholders can pay proper attention to managing such challenges, the prosperity of Dhankuta district can be ensured.)\",\"PeriodicalId\":278254,\"journal\":{\"name\":\"Rupantaran: A Multidisciplinary Journal\",\"volume\":\"30 3\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-05-02\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Rupantaran: A Multidisciplinary Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/rupantaran.v8i01.65215\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v8i01.65215","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

यस लेखमा राष्ट्रिय जनगणना २०७८ अनुसार धनकुटा जिल्लामा भएको जनसङ्ख्याको वर्तमान अवस्था यसले पारेका असरहरूको अध्ययन गरिएको छ । यसमा धनकुटा जिल्लाका स्थानीय तहका जनसङ्ख्याको आकार,वृद्धिदर, घरपरिवार सङ्ख्या, परिवारको औषत आकार, जनघनत्व, जनसङ्ख्याको उमेरतग संरचना, अपाङ्गता, विवाहको स्थिति, जाति、भषाा र धर्म अनुसारको जनसङ्ख्या तथा अनुसप्थिति जस्ता विषयको अवस्थार यिनले पारेको असरका बारेमा प्रकाश पारिएको छ ।धनकुटा जिल्लामा जनसङ्ख्याको वर्तमान अवस्था के कस्तो छ र यसबाट उत्पन्न चुनौतीको कस्तो छ भन्नेल मूस मस्यामा केन्द्रितयस लेखमा यस जिल्लाको जनसाङ्ख्यिक अवस्था र त्यसका चुनौतीहरूको अध्ययन गर्ने उद्देश्य राखिएको छ । सङ्ख्यात्मक तथ्यकोउपयोग गरीलेखिएकाले यो लेख परिमाणात्मक ढाँचामा लेखिएको छ । यसमा रा ष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्याङ्करूको उपयोगगरिएकाले यो लेख मूलतः द्वितीय स्रोतको सामग्रीमा आधारित भई तयार गरिएको छ । प्रस्तुतीकरणका विधिका रूपमा यााहँ तुलनात्मकरविशलेषणात्मकविधिको उपयोग गरिएको छ । घट्दो जनसङ्ख्याको आकार र प्रजनयोग्य महिलारहूको सङ्ख्या वृद्धि हुनुलेजनसङ्ख्या व्यवस्थान गर्न निकै चुनौतीपूर्ण रहेको र यस्ता चुनौतीरूलाई बेलैमा व्यवस्थपान गर्न सम्बन्धित सबैलेउचित ध्यान दिन सकेको खण्डमा धनकुटा जिल्ाको समृद्धि सुनिश्चित गर्न सकिन्छ भन्ने निष्कर्ष यहाँनिकालिएको छ(本文中、本文根据 2078 年全国人口普查结果,对丹库塔地区的人口现状及其影响进行了研究。其中重点介绍了丹库塔地区的当地人口数量、增长率、家庭数量、家庭平均规模、人口密度、人口年龄结构、残疾情况、婚姻状况、按种姓、语言和宗教划分的人口数量以及旷工情况及其影响。本文重点关注的主要问题是:丹库塔地区的人口现状如何以及由此带来的挑战是什么,本文 的目的是研究该地区的人口状况及其面临的挑战。由于本文使用的是数字事实,因此本文以定量的形式撰写。由于本文使用的是 2068 年和 2078 年全国人口普查的统计数据,因此本文基本上是根据二手资料的内容编写的。本文采用了比较和分析方法作为表述方法。本文的结论是,由于人口数量的减少和育龄妇女数量的增加,人口管理面临着巨大的挑战,如果 相关利益攸关方能够适当关注这些挑战,就能确保丹库塔县的繁荣(Dhankuta)。
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
धनकुटा जिल्लाको जनसाङ्ख्यिक अवस्था : अवसर र चुनौती (Demographic Situation of Dhankuta District: Opportunities and Challenges)
यस लेखमा राष्ट्रिय जनगणना २०७८ अनुसार धनकुटा जिल्लामा भएको जनसङ्ख्याको वर्तमान अवस्था यसले पारेका असरहरूको अध्ययन गरिएको छ । यसमा धनकुटा जिल्लाका स्थानीय तहका जनसङ्ख्याको आकार, वृद्धिदर, घरपरिवार सङ्ख्या, परिवारको औषत आकार, जनघनत्व, जनसङ्ख्याको उमेरतग संरचना, अपाङ्गता, विवाहको स्थिति, जाति, भाषा र धर्म अनुसारको जनसङ्ख्या तथा अनुपस्थिति जस्ता विषयको अवस्था र यिनले पारेको असरका बारेमा प्रकाश पारिएको छ । धनकुटा जिल्लामा जनसङ्ख्याको वर्तमान अवस्था के कस्तो छ र यसबाट उत्पन्न चुनौतीको कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित यस लेखमा यस जिल्लाको जनसाङ्ख्यिक अवस्था र त्यसका चुनौतीहरूको अध्ययन गर्ने उद्देश्य राखिएको छ । सङ्ख्यात्मक तथ्यको उपयोग गरी लेखिएकाले यो लेख परिमाणात्मक ढाँचामा लेखिएको छ । यसमा राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्याङ्कहरूको उपयोग गरिएकाले यो लेख मूलतः द्वितीय स्रोतको सामग्रीमा आधारित भई तयार गरिएको छ । प्रस्तुतीकरणका विधिका रूपमा यहाँ तुलनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । घट्दो जनसङ्ख्याको आकार र प्रजननयोग्य महिलाहरूको सङ्ख्या वृद्धि हुनुले जनसङ्ख्या व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहेको र यस्ता चुनौतीहरूलाई बेलैमा व्यवस्थापन गर्न सम्बन्धित सबैले उचित ध्यान दिन सकेको खण्डमा धनकुटा जिल्लाको समृद्धि सुनिश्चित गर्न सकिन्छ भन्ने निष्कर्ष यहाँ निकालिएको छ । (In this article, according to the National Census 2078, the current situation of the population in Dhankuta district and its effects have been studied. In this, the size of the local population of Dhankuta district, growth rate, number of households, average size of the family, population density, age structure of the population, disability, marital status, population according to caste, language and religion and the situation of absenteeism and their effects have been highlighted. In this article focusing on the main problem of what is the current state of population in Dhankuta district and what are the challenges arising from it, the purpose of this article is to study the demographic situation of this district and its challenges. Since this article is written using numerical facts, this article is written in a quantitative format. Since the statistics of National Census 2068 and 2078 are used in this, this article is basically prepared based on the content of secondary sources. Comparative and analytical methods have been used here as a method of presentation. It is concluded here that due to the decreasing size of the population and the increase in the number of fertile women, it is very challenging to manage the population and if concerned stakeholders can pay proper attention to managing such challenges, the prosperity of Dhankuta district can be ensured.)
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信