‘घटना–चक्रको फेर’ कथामा लैङ्गिक प्रतिनिधित्व (Gender Representation in the Story ‘Ghatana-Chakra ko Pher’)

गुरुप्रसाद Guruprasad पोखरेल Pokhrel
{"title":"‘घटना–चक्रको फेर’ कथामा लैङ्गिक प्रतिनिधित्व (Gender Representation in the Story ‘Ghatana-Chakra ko Pher’)","authors":"गुरुप्रसाद Guruprasad पोखरेल Pokhrel","doi":"10.3126/rupantaran.v8i01.65207","DOIUrl":null,"url":null,"abstract":"‘घटना–चक्रको फेर’ कथामा तत्कालीन पुरुषवादी सामन्ती पितृसत्तात्मक चिन्तन, चरित्र, संस्कार र तिनका व्यवहारको प्रतिनिधित्व गराई निरीह नारीजीवनका यथार्थलाई प्रस्तुत गरिएको छ । पुस्तकालयीय कार्यद्वारा सामग्री सङ्कलन गरी सर्वेक्षण, सूक्ष्म पठन तथा पाठविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत् सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको प्रस्तुत अध्ययनमा सांस्कृतिक अध्ययनको सिद्धान्तअन्तर्गत लैङ्गिक प्रतिनिधित्वको खोजी र विश्लेषण गरिएको छ । तत्कालीन पितृसत्तात्मक सामन्ती चिन्तन र व्यवहार भएको पुरुषमुखी लैङ्गिक अन्तर्सम्बन्ध र पितृसत्ताकै केन्द्रमा निहित लैङ्गिक विचारधाराको प्रतिनिधित्व गराइएको यसमा वैरभावपूर्ण लैङ्गिक सम्बन्ध, नकारात्मक लैङ्गिक भूमिका, परम्परागत पितृसत्ता, यौनहिंसा र यौनआपराधीकरणको सजीव चित्रण गरिएको छ । निम्नवर्गीय पुरुष र नारी चरित्रका लैङ्गिक समस्याको मूल कारकका रूपमा पितृसत्तागत अहम् र दम्भ रहेको छ । प्रस्तुत लेखमा मानिसको प्राकृतिक लिङ्गका विपरीत सामाजिक, सांस्कृतिक र पारिवारिक आधारमा निर्मित विभेदकारी लैङ्गिक सम्बन्ध स्थापित भएको छ र त्यसले पारिवारिक र सामाजिक सत्ता पुरुषका हातमा सुम्पिएर असमान लैङ्गिक सम्बन्ध निर्माण गरेको कुरा निष्कर्षका रूपमा प्रस्तुत छ । यसमा तत्कालीन सामन्तवादी विमर्शात्मक संरचनामा उत्पादनका साधन, उपभोग, वितरण प्रणाली र श्रमको मूल्य निर्धारणमा सामन्तवादी चिन्तन र व्यवहारबाट दीक्षित पुरुषले नारीको सहभागिता शून्य गराएकाले तत्कालीन नारीहरूको अवस्था पुरुषआश्रित उत्पीडित र अधीनस्थ बनेको देखाइएको छ । तत्कालीन सामन्ती उत्पादनसम्बन्धमा आधारित पितृसत्तात्मक समाजमा विद्यमान पुरुष वर्चस्व र अधीनस्थताको जर्जर अवस्था प्रस्तुत गरिएको यस कथाका सबै तथ्यहरू हेर्दा तत्कालीन समाजको लैङ्गिक अन्तर्सम्बन्ध अमानवीय, असन्तुलित र असमानतापूर्ण थियो भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत गरिएको छ । यसमा तत्कालीन पितृसत्तात्मक संस्कार र चिन्तनयुक्त सामाजिक संरचनाका कारणले पुरुषबाट नारीहरू चरम यौनशोषणमा परी शक्तिहीन र सीमान्तीकृत बनाइएको र पुरुषहरू यौनपिपासु बनी यौन सुखभोगमा लिप्त रहने विकृत अवस्थाको मर्मपूर्ण प्रस्तुति गरिएको छ ।  \n(“Ghatana Chakra ko Pher” portrays the then male-dominated feudalistic patriarchal notion, character, culture and its behavorial representation of the reality of innocent women. This article explores the search of gender representation and analysis through the application of the method of survey, micro study and analytical method by collecting materials through library. It portrays the male dominated gender interrelationship and discriminatory gender relationship, negative gender role, conventional patriarchy, sexual crimes and sexual offences by representing the then patriarchal feudalistic notion and behaviour. The major cause of gender issue prevalent among middle class men and women are ego and arrogance of patriarchy. The article establishes discriminatory gender relation based on the contradictory social, cultural and familial values which presents the outcome of the establishment of discriminatory gender relationship by handing over the familial and social authority to men. It shows the condition of the then tormented and subservient women relying on men due to zero involvement of the women by the men who were preoccupied by the notion of contemporary feudalistic critical structure which determined means of production, utilization, distribution method and value of labour. This article concludes by examining entire facts that the contemporary gender interrelationship of the society was inhumane, imbalanced and inequal as this story presents the prevalence of the superiority of men and miserable condition of subservience rooted on patriarchal society based on contemporary feudal production. It presents patriarchal culture and thoughtful social structure which resulted in powerlessness and marginalization of women in the hands of men through extreme sexual abuse and deformed social situation due to men drenched in sexual fulfillment.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"25 56","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v8i01.65207","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

‘घटना–चक्रको फेर’ कथामा तत्कालीन पुरुषवादी सामन्ती पितृसत्तात्मक चिन्तन, चरित्र, संस्कार र तिनका व्यवहारको प्रतिनिधित्व गराई निरीह नारीजीवनका यथार्थलाई प्रस्तुत गरिएको छ । पुस्तकालयीय कार्यद्वारा सामग्री सङ्कलन गरी सर्वेक्षण, सूक्ष्म पठन तथा पाठविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत् सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको प्रस्तुत अध्ययनमा सांस्कृतिक अध्ययनको सिद्धान्तअन्तर्गत लैङ्गिक प्रतिनिधित्वको खोजी र विश्लेषण गरिएको छ । तत्कालीन पितृसत्तात्मक सामन्ती चिन्तन र व्यवहार भएको पुरुषमुखी लैङ्गिक अन्तर्सम्बन्ध र पितृसत्ताकै केन्द्रमा निहित लैङ्गिक विचारधाराको प्रतिनिधित्व गराइएको यसमा वैरभावपूर्ण लैङ्गिक सम्बन्ध, नकारात्मक लैङ्गिक भूमिका, परम्परागत पितृसत्ता, यौनहिंसा र यौनआपराधीकरणको सजीव चित्रण गरिएको छ । निम्नवर्गीय पुरुष र नारी चरित्रका लैङ्गिक समस्याको मूल कारकका रूपमा पितृसत्तागत अहम् र दम्भ रहेको छ । प्रस्तुत लेखमा मानिसको प्राकृतिक लिङ्गका विपरीत सामाजिक, सांस्कृतिक र पारिवारिक आधारमा निर्मित विभेदकारी लैङ्गिक सम्बन्ध स्थापित भएको छ र त्यसले पारिवारिक र सामाजिक सत्ता पुरुषका हातमा सुम्पिएर असमान लैङ्गिक सम्बन्ध निर्माण गरेको कुरा निष्कर्षका रूपमा प्रस्तुत छ । यसमा तत्कालीन सामन्तवादी विमर्शात्मक संरचनामा उत्पादनका साधन, उपभोग, वितरण प्रणाली र श्रमको मूल्य निर्धारणमा सामन्तवादी चिन्तन र व्यवहारबाट दीक्षित पुरुषले नारीको सहभागिता शून्य गराएकाले तत्कालीन नारीहरूको अवस्था पुरुषआश्रित उत्पीडित र अधीनस्थ बनेको देखाइएको छ । तत्कालीन सामन्ती उत्पादनसम्बन्धमा आधारित पितृसत्तात्मक समाजमा विद्यमान पुरुष वर्चस्व र अधीनस्थताको जर्जर अवस्था प्रस्तुत गरिएको यस कथाका सबै तथ्यहरू हेर्दा तत्कालीन समाजको लैङ्गिक अन्तर्सम्बन्ध अमानवीय, असन्तुलित र असमानतापूर्ण थियो भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत गरिएको छ । यसमा तत्कालीन पितृसत्तात्मक संस्कार र चिन्तनयुक्त सामाजिक संरचनाका कारणले पुरुषबाट नारीहरू चरम यौनशोषणमा परी शक्तिहीन र सीमान्तीकृत बनाइएको र पुरुषहरू यौनपिपासु बनी यौन सुखभोगमा लिप्त रहने विकृत अवस्थाको मर्मपूर्ण प्रस्तुति गरिएको छ ।   (“Ghatana Chakra ko Pher” portrays the then male-dominated feudalistic patriarchal notion, character, culture and its behavorial representation of the reality of innocent women. This article explores the search of gender representation and analysis through the application of the method of survey, micro study and analytical method by collecting materials through library. It portrays the male dominated gender interrelationship and discriminatory gender relationship, negative gender role, conventional patriarchy, sexual crimes and sexual offences by representing the then patriarchal feudalistic notion and behaviour. The major cause of gender issue prevalent among middle class men and women are ego and arrogance of patriarchy. The article establishes discriminatory gender relation based on the contradictory social, cultural and familial values which presents the outcome of the establishment of discriminatory gender relationship by handing over the familial and social authority to men. It shows the condition of the then tormented and subservient women relying on men due to zero involvement of the women by the men who were preoccupied by the notion of contemporary feudalistic critical structure which determined means of production, utilization, distribution method and value of labour. This article concludes by examining entire facts that the contemporary gender interrelationship of the society was inhumane, imbalanced and inequal as this story presents the prevalence of the superiority of men and miserable condition of subservience rooted on patriarchal society based on contemporary feudal production. It presents patriarchal culture and thoughtful social structure which resulted in powerlessness and marginalization of women in the hands of men through extreme sexual abuse and deformed social situation due to men drenched in sexual fulfillment.)
घटना-चक्रको फेर' कथामा लैङ्गिक प्रतिनिधित्व (故事《Ghatana-Chakra ko Pher》中的性别表现)
घटना-चक्रको फेर' कथामा तत्कालीन पुरुषवदाीसामन्ती पितृसत्तात्मक चिन्तन, चरित्र、संस्कार र तिनका व्यवहारको प्रतिनिधित्व गराई निरीह नारीजीवनका यथार्थलाई प्रस्तुत गरिएको छ पुस्तकालयीय कार्यद्वार सामग्र ीसङ्कलन गर सर्वेक्षण、सूक्ष्म पठन तथा पाठविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत् सामान्यीकृत निष्कर्षप्रस्तुत गरिएको प्रस्तुत अध्ययनमासांस्कृतिक अध्ययनको सिद्धान्तअन्तर्गत लैङ्गिक प्रतिनिधित्वको खोजीरविश्लेषण गरिएको छ । तत्कालीन पितृसत्तात्मक सामन्ती चिन्तन र व्यवहार भएको पुरुषमुखी लैङ्गिक अन्तर्सम्बन्धपितृसत्ताकै केन्द्रमा निहितलैङ्गिक विचारधाराको प्रतिनिधित्व गराइएको यसमा वैरभावपूर्णल02्गिक सम्बन्ध、नकारात्मकलैङ्गिक भूमिका, परम्परागत पितृसत्ता、यौनहिंसा र यौनआपराधीकरणको सजीव चित्रण गरिएको छ निम्नवर्गीय पुरुष र नारी चरित्रकालैङ्गिक समस्याको मूलकारकका रूपमा पितृसत्तागत अहम्र दम्भ रेको छ प्रस्तुतलेखमा मानिकसो प्राकृतिकलिङ्गका विपरीत सामाजिक、सांस्कृतिक र पारिवारिक आधारमा निर्मित विभेदकारील ैङ्गिक सम्बन्ध स्थापित भएको छ र त्यसले पारिवारिक र सामाजिक सत्ता पुरुषका हातमा सुम्पिएरअसमान लैङ्गिक सम्बन्ध निर्माण गरेकुरा निष्कर्षका रूप00ा प्रस्तुत छ । यसमा तत्कालीन सामन्तवादी विमर्शात्मक संरचनामा उत्पादनकासाधन、उपभोग、वितरण प्रणालीर श्रमकोल्य निर्धारणम सामन्तवाद ी चिन्तन र व्यवहारबाट दीक्षित पुरुलषे नारीको सहभागिताशून्य गराएकलाे तत्कालीन नारीहरूको अवस्था पुरुषआश्रित उत्पीडित र अधीनस्थ बनेको देखाइएको छ । तत्कालीनसामन्ती उत्पादनसम्बन्धमा आधारित पितृसत्तात्मक समाजमा विद्यमान पुरुष वर्चस्व र अधीनस्थताको जर्जर अवस्था प्रस्तुत गरिएको यस कथाका सबै तथ्यहरू हेर्दा तत्कालीन समाजको लैङ्गिक अन्तर्सम्बन्ध अमानवीय,असन्तुलित र असमानतापूर्ण थियो भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत गरिएको छ । यसमा तत्कालीन पितृसत्तात्मक संस्कार र चिन्तनयुक्त सामाजिक संरचनाका कारणले पुरुषबाट नारीहरूचरम यौनशोषणमा पर ी शक्तिीन र सीमान्तीकृत बनाइएकोर पुरुषहरू यौनपिपासु बनी यौन सुखभोगमालिप्त रने विकृत अवस्थाको मर्मपूर्ण प्रस्तुति गरिएको छ ।("Ghatana Chakra ko Pher "描绘了当时以男性为主导的封建家长制。的封建家长制观念、性格、文化及其对现实中无辜女性的行为表现。本文通过图书馆收集资料,运用调查法、微观研究法和分析法对性别表征和分析进行了探索。文章通过表现当时的父权封建观念和行为,描绘了男性主导的性别相互关系和歧视性的性别关系、消极的性别角色、传统的父权制、性犯罪和性侵犯。中产阶级男女中普遍存在的性别问题的主要原因是父权制的自负和傲慢。文章基于相互矛盾的社会、文化和家庭价值观建立了歧视性的两性关系,呈现了通过将家庭和社会权力交给男性而建立歧视性两性关系的结果。它展示了当时受苦受难、屈从于男人的妇女的状况,这是因为男人对当代封建主义批判结构概念的关注决定了生产手段、使用、分配方法和劳动力价值,而妇女的参与度为零。本文最后研究了当代社会性别相互关系不人道、不平衡和不平等的全部事实,因为这个故事展示了植根于以当代封建生产为基础的父权制社会的男尊女卑和悲惨状况。它展现了父权制文化和深思熟虑的社会结构,这种结构导致了女性在男性手中的无权和边缘化,男性通过极端的性虐待和畸形的社会状况来满足女性的性欲。)
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信