{"title":"शिक्षण सिकाइमा बहुबौद्धिकता सिद्धान्तको उपयोग (Utilization of the Principle of Multi-Intelligence in Teaching-Learning)","authors":"तिलकप्रसाद (Tilak Prasad) लम्साल (Lamsal)","doi":"10.3126/rupantaran.v8i01.65209","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा शिक्षकले शिक्षण सिकाइ गर्दा बहुबौद्धिकता सिद्धान्तको आधारमा शिक्षण गर्नुपर्ने आवश्यकताका सम्बन्धमा छलफल गरिएको छ । बहुबौद्धिकता सिद्धान्तको उपयोगसम्बन्धमा भए गरेका पूर्वकार्यहरूलाई हेर्दा बालबालिकाहरूका विभिन्न प्रकारका प्रतिभा प्रस्फुटनका लागि हाम्रा विद्यालयहरूमा शिक्षकले शिक्षण सिकाइ कार्यकलाप सञ्चालन गर्दा हवार्ड गार्डनर (सन् १९४३) को बहुबौद्धिकता सिद्धान्तको ख्याल कमै गर्ने गरेको पाइन्छ । यही तथ्य नै यस लेखको प्राज्ञिक समस्या हो । यो समस्याको समाधानका लागि गार्डनरद्वारा प्रतिपादित बहुबौद्धिकताको सैद्धान्तिक परिचयका सापेक्षतामा शिक्षकले शिक्षण सिकाइ गर्दा बहुबौद्धिकता सिद्धान्तलाई उपयोग गरेर शिक्षण कार्य गर्न प्रेरित गर्नु यस लेखको उद्देश्य हो । गार्डनको 'मल्टिपल इन्टिलिजेन्सेज' भन्ने सिद्धान्तलाई यस लेखको सैद्धान्तिक आधार बनाइएको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेखमा मूलतः पुस्तकालय कार्य र इन्टरनेटका वेभसाइटबाट सङ्कलित सामग्रीहरूलाई वर्णनात्मक अध्ययन विधिको प्रयोग गरेर निष्कर्ष प्रस्तुत गरिएको छ । यस सन्दर्भमा गार्डनरको बहुबौद्धिकता सिद्धान्तका नौवटा बौद्धिकताहरू शाब्दिक/भाषिक बौद्धिकता, तार्किक/गणितीय बौद्धिकता, स्थानगत/दृश्यात्मक बौद्धिकता, शारीरिक–गतिक बौद्धिकता, साङ्गीतिक बौद्धिकता, अन्तः वैयक्तिक बौद्धिकता, अन्तर वैयक्तिक बौद्धिकता, प्रकृतिवादी बौद्धिकता र आध्यात्मिक/अस्तित्ववादी बौद्धिकताका सम्बन्धमा प्रकाश पार्दै कक्षाकोठामा शिक्षकले सञ्चालन गर्न सक्ने विविध सिकाइ क्रियाकलापलाई उद्घाटित गर्ने काम गरिएको छ । बालकमा अनेक प्रतिभाहरू विद्यमान हुन सक्छन् । शिक्षकले कक्षामा उनीहरूको रुचि र चाहनाअनुसारका कक्षा कार्यकलाप सञ्चालन गर्न सकेमा खास बालकका खास बौद्धिकताको उजागर हुन गई खास क्षेत्रमा उनीहरू दक्षता हासिल गर्न सक्षम हुन्छन् भन्ने प्रस्तुत लेखको निष्कर्ष रहेको छ । \n(This article discusses the necessity of teaching on the basis of the principle of multi-intelligence by the teachers. Reflecting on the prior act on multi-intelligence utility, teachers of our schools seem not to be mindful about Howard Gardener’s (1943 AD) principle of multi-intelligence regarding the skill enhancing various activities. This fact is the academic issue of this article. The main objective of this article is to solve this problem by inspiring the teachers to teach the students applying the principle of multi-intelligence through the introduction of Gardener propounded multi-intelligence principle’s relativity. The principle foundation of this article is Gardener’s principle of ‘Multiple Intelligence’. Based on qualitative research pattern, the conclusion of this article has mainly been derived by adapting descriptive study method of the materials collected from library and internet websites. In this regard, shedding the lights on Garderner’s multi-intelligence principle’s nine intelligence: visual-spatial, verbal-linguistic, music-rhythmic, logical/mathematical, interpersonal, intrapersonal, naturalistic and bodily-kinesthetic intelligence, various learning activities are launched for the teachers to accommodate in the classroom. Many abilities are prevalent in the children. This article concludes that special children’s special intelligence will be exposed by enabling them to accomplish efficiency if the teachers conduct classroom activities as per the interest and desire of the students in the classroom.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"41 6","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v8i01.65209","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेखमा शिक्षकले शिक्षण सिकाइ गर्दा बहुबौद्धिकता सिद्धान्तको आधारमा शिक्षण गर्नुपर्ने आवश्यकताका सम्बन्धमा छलफल गरिएको छ । बहुबौद्धिकता सिद्धान्तको उपयोगसम्बन्धमा भए गरेका पूर्वकार्यहरूलाई हेर्दा बालबालिकाहरूका विभिन्न प्रकारका प्रतिभा प्रस्फुटनका लागि हाम्रा विद्यालयहरूमा शिक्षकले शिक्षण सिकाइ कार्यकलाप सञ्चालन गर्दा हवार्ड गार्डनर (सन् १९४३) को बहुबौद्धिकता सिद्धान्तको ख्याल कमै गर्ने गरेको पाइन्छ । यही तथ्य नै यस लेखको प्राज्ञिक समस्या हो । यो समस्याको समाधानका लागि गार्डनरद्वारा प्रतिपादित बहुबौद्धिकताको सैद्धान्तिक परिचयका सापेक्षतामा शिक्षकले शिक्षण सिकाइ गर्दा बहुबौद्धिकता सिद्धान्तलाई उपयोग गरेर शिक्षण कार्य गर्न प्रेरित गर्नु यस लेखको उद्देश्य हो । गार्डनको 'मल्टिपल इन्टिलिजेन्सेज' भन्ने सिद्धान्तलाई यस लेखको सैद्धान्तिक आधार बनाइएको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेखमा मूलतः पुस्तकालय कार्य र इन्टरनेटका वेभसाइटबाट सङ्कलित सामग्रीहरूलाई वर्णनात्मक अध्ययन विधिको प्रयोग गरेर निष्कर्ष प्रस्तुत गरिएको छ । यस सन्दर्भमा गार्डनरको बहुबौद्धिकता सिद्धान्तका नौवटा बौद्धिकताहरू शाब्दिक/भाषिक बौद्धिकता, तार्किक/गणितीय बौद्धिकता, स्थानगत/दृश्यात्मक बौद्धिकता, शारीरिक–गतिक बौद्धिकता, साङ्गीतिक बौद्धिकता, अन्तः वैयक्तिक बौद्धिकता, अन्तर वैयक्तिक बौद्धिकता, प्रकृतिवादी बौद्धिकता र आध्यात्मिक/अस्तित्ववादी बौद्धिकताका सम्बन्धमा प्रकाश पार्दै कक्षाकोठामा शिक्षकले सञ्चालन गर्न सक्ने विविध सिकाइ क्रियाकलापलाई उद्घाटित गर्ने काम गरिएको छ । बालकमा अनेक प्रतिभाहरू विद्यमान हुन सक्छन् । शिक्षकले कक्षामा उनीहरूको रुचि र चाहनाअनुसारका कक्षा कार्यकलाप सञ्चालन गर्न सकेमा खास बालकका खास बौद्धिकताको उजागर हुन गई खास क्षेत्रमा उनीहरू दक्षता हासिल गर्न सक्षम हुन्छन् भन्ने प्रस्तुत लेखको निष्कर्ष रहेको छ ।
(This article discusses the necessity of teaching on the basis of the principle of multi-intelligence by the teachers. Reflecting on the prior act on multi-intelligence utility, teachers of our schools seem not to be mindful about Howard Gardener’s (1943 AD) principle of multi-intelligence regarding the skill enhancing various activities. This fact is the academic issue of this article. The main objective of this article is to solve this problem by inspiring the teachers to teach the students applying the principle of multi-intelligence through the introduction of Gardener propounded multi-intelligence principle’s relativity. The principle foundation of this article is Gardener’s principle of ‘Multiple Intelligence’. Based on qualitative research pattern, the conclusion of this article has mainly been derived by adapting descriptive study method of the materials collected from library and internet websites. In this regard, shedding the lights on Garderner’s multi-intelligence principle’s nine intelligence: visual-spatial, verbal-linguistic, music-rhythmic, logical/mathematical, interpersonal, intrapersonal, naturalistic and bodily-kinesthetic intelligence, various learning activities are launched for the teachers to accommodate in the classroom. Many abilities are prevalent in the children. This article concludes that special children’s special intelligence will be exposed by enabling them to accomplish efficiency if the teachers conduct classroom activities as per the interest and desire of the students in the classroom.)
शिक्षण सिकाइमा बहुबौद्धिकता सिद्धान्तको उपयोग (在教学中利用多元智能原理)
प्रस्तुतलेखमा शिक्षकले शिक्षण सिकाइ गर्दा बहुबौद्धिकतास्द्धान्तको आधारमा शिक्षण गर्नुपर्ने आवश्यकताका सम्बन्धमा छल गरिएको छ। बहुबौद्धिकता सिद्धान्तको उपयोगसम्बन्धमा भए गरेका पूर्वकार्यहरूलाई हेर्दा बालबालिकाहरूका विभिन्न प्रकारका प्रतिभा प्रस्फुटनकालागि हाम्रा विद्यालयहरूमा शिक्षकले शिक्षणसिकाइ कार्यकला पसञ्चालन गर्दा हवार्ड गार्डन (सन् १९४३) को बहुबौद्धिकता सिद्धान्तको ख्यालकमै गर्ने गरेको पाइन्छ । यही तथ्य नै यसलेखको प्राज्ञिक समस्या हो । यो समस्याको समाधानकालागि गार्डनरद्वारा प्रतिपादित बहुबौद्धिकताकोसैद्धान्तिक परिचयकास पाेक्षतामा शिक्षले शिक्षण सिकाइ गर्द बहुबौद्धिकतासिद्धान्तलाई उपयोग गरे शिक्षण कार्य गर्न प्रेितगर्नु यसलेखको उद्देश्य हो । गार्डनको 'मल्टिपल इन्टिलिजेन्सेज' भन्ने सिद्धान्तलाई यस लेखको सैद्धान्तिकआधार बनाइएको छ । गुणात्मकअनुसन्धान ढाँचामा आधारित यसलेखमा मूलतः पुस्तकालय कार्य र इन्टरनेटका वेभासइटबाट सङ्कलित सामग्रीहरूलाई वर्णनात्मक अध्ययन विधकिोप्रयोग गेर निष्कर्ष प्रस्तुत गरिएको छ । यस न्रद्भमा गार्डनरको बहुबौद्धिकता सिद्धान्तका नौवटा बौद्धिकताहरू शाब्दिक/भाषिक बौद्धिकता、तार्किक/गणितीय बौद्धिकता, स्थानगत/दृश्यात्मक बौद्धिकता, शारीर्क-गतिक बौद्धिकता, साङ्गीतिक बौद्धिकता, अन्तः वैयक्तिक बौद्धिकता, अन्तर वैयक्तिक बौद्धिकता、प्रकृतिवादी बौद्धिकता र आध्यात्मिक/अस्तित्ववादी बौद्धिकताकासम्बन्धमा प्रकाश पार्दैक्षाकोठामा शिक्षकले सञ्चालनगर्न सक्ने विविध सिकाइ क्रियाकलापलाई उद्घाटित गर्ने काम गरिएको छ । बालकमा अनेक प्रतिभारहू विद्यमान हुन सक्छन् । शिक्षकलेक्षामा उनीरहूको रुचिर चाहनाअनुसारका कक्षा कार्यकला पसञ्चानरल ग्न सकेमा खास बालकका खास बौद्धिकताको उजागर हुन गई खासक्षेत्रमाउनीहरू दक्षताहास्ल गर्न सक्षम हुन्छन् भन्ने प्रस्तुत लेखको निष्कर्ष रेको छ ।(本文论述了教师根据多元智能原则进行教学的必要性。本文论述了教师根据多元智能原则进行教学的必要性。反思之前关于多元智能效用的行为,我们学校的教师似乎并没有注意到霍华德-加德纳(Howard Gardener,公元1943年)关于提高各种活动技能的多元智能原理。这一事实就是本文的学术问题。本文的主要目的是通过介绍加德纳提出的多元智能原理的相对性,启发教师运用多元智能原理对学生进行教学,从而解决这一问题。本文的原理基础是加德纳的 "多元智能 "原理。基于定性研究模式,本文的结论主要是通过对从图书馆和互联网站收集到的资料采用描述性研究方法得出的。在此基础上,揭示了加德纳多元智能原理的九大智能:视觉-空间智能、语言-语言智能、音乐-节奏智能、逻辑-数学智能、人际智能、人内智能、自然智能和身体-动觉智能,为教师在课堂上开展各种学习活动提供了依据。儿童普遍具有多种能力。本文的结论是,如果教师在课堂上根据学生的兴趣和愿望开展课堂活动,特殊儿童的特殊智能就会显露出来,使他们的学习效率得到提高。)