विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन (Management of Mid-day Lunch Programme in Schools)

रमेशप्रसाद Rameshprasad लुइटेल Luintel
{"title":"विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन (Management of Mid-day Lunch Programme in Schools)","authors":"रमेशप्रसाद Rameshprasad लुइटेल Luintel","doi":"10.3126/rupantaran.v8i01.65212","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख ‘विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य खाजा कार्यक्रम व्यवस्थापनको वर्तमान अवस्था पहिचान गरी देखिएका समस्या समाधानको उपाय खोजी गर्नु रहेको छ । यो अध्ययन मूलतः धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका भित्रका १–५ संचालित प्राथमिक विद्यालय श्री जनता प्रा.वि. दाङसिङलाई उद्देश्यमूलक नमुना छनौटका आधारमा छानी अध्ययन गरिएको छ । अध्ययन सम्बन्धित क्षेत्रमा स्वयं अनुसन्धानकर्ता गई अवलोकन गरी सरोकारवालासँग अन्तर्वार्ता, छलफल र प्रश्नावली भराई तथ्याङ्क लिई विश्लेषण गरिएकाले यो अध्ययन गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । अध्ययनको सिलसिलामा नेपालमा हालसम्म पनि विद्यालय उमेर समूहका धेरै विद्यार्थी विद्यालय बाहिर रहेकाले उनीहरूलाई विद्यालयमा ल्याई टिकाउ दर बढाई लागि शिक्षा भन्ने मान्यतालाई साकार पार्न ल्याइएको हो भने चरम भोकमारीका कारणले भोकै विद्यालयमा आई पढ्न असमर्थ भएकालाई विद्यालयमा ल्याउन पनि लागु गरिएको हो । अध्ययनको सिलसिलामा सम्बन्धित क्षेत्रमा गई हेर्दा बुझ्दा प्रतिव्यक्ति रू.१५ का दरले खाजा कार्यक्रमका लागि रकम विनियोजन गर्ने गरेको रहेछ तर व्यवस्थित चमेनागृहको अभाव, कमजोर गुणस्तरको खाजा, राज्यले निर्धारण गरेको दिवा खाजा कार्यक्रम अन्तर्गत पर्ने मापदण्ड विपरीतका खाजा खुवाउने गरेको पाइयो भने खाद्य पदार्थ भण्डारणको व्यवस्थापन पक्ष कमजोर पाइयो । निरीक्षण अनुगमन नभएको चमेना गृह सञ्चालकलाई कुक सम्बन्धी तालिमको अभावले गर्दा कहिलेकाहीँ खाजामा तलमाथि हुँदा विद्यार्थी विरामी परेको अवस्था पनि पत्ता लाग्यो । यस्ता व्यवस्थापन पक्षमा देखिएका समस्या समाधान गर्न प्रति विद्यार्थी रू.१५ का दरले उपलब्ध गराउँदै आएको रकमलाई समयसापेक्ष वृद्धि गर्न सकेमात्र राज्यले निर्धारण गरेको मापदण्ड अनुसार खाजा खुवाउन सकिने हुन्छ । विद्यालयमा व्यवस्थित  ढंगको चमेनागृह हुनुपर्ने त्यसको सरसफाइमा ध्यान दिनु पर्ने, सधै ताजा खाजा खुवाउनुपर्ने, खाद्यपदार्थको गुणस्तरको अनुगमन गरिनुपर्ने तथा दिवा खाजा कार्यक्रमको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला पक्ष रकम उपलब्ध गराउने निकाय, प्र.अ., शिक्षक, वि.व्य.स.का पदाधिकारी तथा अभिभावक समेत बसी देखिएका समस्याको समाधान गर्न सामुहिक प्रयास गरे दिवा खाजा कार्यक्रमको व्यवस्थापन प्रभावकारी हुन जाने देखिन्छ ।\n(The presented article is prepared under the title \"Management of Mid-day Lunch Programme in Schools\". Its main objective is to identify the current situation of lunch program management and find solutions to the problems. This study is based on primary schools 1-5 operating in Pakhribas Municipality of Dhankuta District Shree Janata Primary School Dangsing has been selected and studied on the basis of purposive sampling. This study has been prepared based on a qualitative framework, as the researcher went to the field related to the study and analyzed the data by conducting interviews, discussions and questionnaires with the stakeholders. In the course of the study, since many students of the school age group are still out of school in Nepal, they have been brought to school to realize the concept of education for all by raising the sustainable rate. In the course of the study, when we went to the related areas, we understood that funds were allocated for the lunch program at the rate of Rs. 15 per-person, but it was found that there was a lack of organized canteen, poor quality lunch, and lunch was being served against the standards set by the state-determined mid-day lunch programme, while the management aspect of food storage found weak. It was also discovered that there is the lack of cooking training for canteen proprietors and couldn't not have regular inspection and monitoring, students sometimes fell ill during lunch. In order to solve such management problems, only if the amount provided at the rate of Rs.15 per-student can be increased in time, lunch can be served according to the standards determined by the state. There should be an orderly canteen in the school, attention should be paid to its cleanliness, fresh lunch should always be served, the quality of food should be monitored and to make the management of the midday lunch programme effective, the concerned authorities should provide funds, peon., teachers, school management committee and the parents make a collective effort to solve the problem, then only the management of the mid-day lunch program will be effective.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"77 5","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन (Management of Mid-day Lunch Programme in Schools)\",\"authors\":\"रमेशप्रसाद Rameshprasad लुइटेल Luintel\",\"doi\":\"10.3126/rupantaran.v8i01.65212\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेख ‘विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य खाजा कार्यक्रम व्यवस्थापनको वर्तमान अवस्था पहिचान गरी देखिएका समस्या समाधानको उपाय खोजी गर्नु रहेको छ । यो अध्ययन मूलतः धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका भित्रका १–५ संचालित प्राथमिक विद्यालय श्री जनता प्रा.वि. दाङसिङलाई उद्देश्यमूलक नमुना छनौटका आधारमा छानी अध्ययन गरिएको छ । अध्ययन सम्बन्धित क्षेत्रमा स्वयं अनुसन्धानकर्ता गई अवलोकन गरी सरोकारवालासँग अन्तर्वार्ता, छलफल र प्रश्नावली भराई तथ्याङ्क लिई विश्लेषण गरिएकाले यो अध्ययन गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । अध्ययनको सिलसिलामा नेपालमा हालसम्म पनि विद्यालय उमेर समूहका धेरै विद्यार्थी विद्यालय बाहिर रहेकाले उनीहरूलाई विद्यालयमा ल्याई टिकाउ दर बढाई लागि शिक्षा भन्ने मान्यतालाई साकार पार्न ल्याइएको हो भने चरम भोकमारीका कारणले भोकै विद्यालयमा आई पढ्न असमर्थ भएकालाई विद्यालयमा ल्याउन पनि लागु गरिएको हो । अध्ययनको सिलसिलामा सम्बन्धित क्षेत्रमा गई हेर्दा बुझ्दा प्रतिव्यक्ति रू.१५ का दरले खाजा कार्यक्रमका लागि रकम विनियोजन गर्ने गरेको रहेछ तर व्यवस्थित चमेनागृहको अभाव, कमजोर गुणस्तरको खाजा, राज्यले निर्धारण गरेको दिवा खाजा कार्यक्रम अन्तर्गत पर्ने मापदण्ड विपरीतका खाजा खुवाउने गरेको पाइयो भने खाद्य पदार्थ भण्डारणको व्यवस्थापन पक्ष कमजोर पाइयो । निरीक्षण अनुगमन नभएको चमेना गृह सञ्चालकलाई कुक सम्बन्धी तालिमको अभावले गर्दा कहिलेकाहीँ खाजामा तलमाथि हुँदा विद्यार्थी विरामी परेको अवस्था पनि पत्ता लाग्यो । यस्ता व्यवस्थापन पक्षमा देखिएका समस्या समाधान गर्न प्रति विद्यार्थी रू.१५ का दरले उपलब्ध गराउँदै आएको रकमलाई समयसापेक्ष वृद्धि गर्न सकेमात्र राज्यले निर्धारण गरेको मापदण्ड अनुसार खाजा खुवाउन सकिने हुन्छ । विद्यालयमा व्यवस्थित  ढंगको चमेनागृह हुनुपर्ने त्यसको सरसफाइमा ध्यान दिनु पर्ने, सधै ताजा खाजा खुवाउनुपर्ने, खाद्यपदार्थको गुणस्तरको अनुगमन गरिनुपर्ने तथा दिवा खाजा कार्यक्रमको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला पक्ष रकम उपलब्ध गराउने निकाय, प्र.अ., शिक्षक, वि.व्य.स.का पदाधिकारी तथा अभिभावक समेत बसी देखिएका समस्याको समाधान गर्न सामुहिक प्रयास गरे दिवा खाजा कार्यक्रमको व्यवस्थापन प्रभावकारी हुन जाने देखिन्छ ।\\n(The presented article is prepared under the title \\\"Management of Mid-day Lunch Programme in Schools\\\". Its main objective is to identify the current situation of lunch program management and find solutions to the problems. This study is based on primary schools 1-5 operating in Pakhribas Municipality of Dhankuta District Shree Janata Primary School Dangsing has been selected and studied on the basis of purposive sampling. This study has been prepared based on a qualitative framework, as the researcher went to the field related to the study and analyzed the data by conducting interviews, discussions and questionnaires with the stakeholders. In the course of the study, since many students of the school age group are still out of school in Nepal, they have been brought to school to realize the concept of education for all by raising the sustainable rate. In the course of the study, when we went to the related areas, we understood that funds were allocated for the lunch program at the rate of Rs. 15 per-person, but it was found that there was a lack of organized canteen, poor quality lunch, and lunch was being served against the standards set by the state-determined mid-day lunch programme, while the management aspect of food storage found weak. It was also discovered that there is the lack of cooking training for canteen proprietors and couldn't not have regular inspection and monitoring, students sometimes fell ill during lunch. In order to solve such management problems, only if the amount provided at the rate of Rs.15 per-student can be increased in time, lunch can be served according to the standards determined by the state. There should be an orderly canteen in the school, attention should be paid to its cleanliness, fresh lunch should always be served, the quality of food should be monitored and to make the management of the midday lunch programme effective, the concerned authorities should provide funds, peon., teachers, school management committee and the parents make a collective effort to solve the problem, then only the management of the mid-day lunch program will be effective.)\",\"PeriodicalId\":278254,\"journal\":{\"name\":\"Rupantaran: A Multidisciplinary Journal\",\"volume\":\"77 5\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-05-02\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Rupantaran: A Multidisciplinary Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/rupantaran.v8i01.65212\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v8i01.65212","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

प्रस्तुतलेख 'विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन' भन्े शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य खाजा कार्यक्रम व्यवस्थानको वर्तमान अवस्था पिचानरदगरी देखिएका समस्या समाधानको उपाय खोजी गर्नु रहेको छ । यो अध्ययन मूलतः धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका भित्रका १–५ संचालित प्राथमिक विद्यालय श्री जनता प्रा.वि.दाङसिङलाई उद्देश्यमूलक नमुना छनौटका आधारमा छानी अध्ययन गरिएको छ । अध्ययन सम्बन्धित क्षेत्रमा स्वयं अनुसन्धानकर्ता गई अवलोकन गरी सरोकारवलासँग अन्तर्वार्ता、छलफल र प्रश्नावली भराई तथ्याङ्क लिई विश्लेषण गरिएकाले यो अध्ययन गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । अध्ययनकोसिसिलामा नेपालमा हालसम्म नपि विद्यालय उमेर समूहका धेरै विद्यार्थी विद्यालय बाहर रेकाल उनीरूलाई विद्यालयमा ल्याई टिकाउदर बढाई लागि शिक्षा भन्ने मान्यतालाई साकार पार्न ल्याइएको हो भने चरम भोकमारीकाकारणले भोकै विद्यालयमा आई पढ्न असमर्थभएकालाई विद्यालयमा ल्या↪Lo_909न पनि लागु गरिएको हो । अध्ययनको सिसलिामा सम्बन्धित क्षेत्रमा गई हेर्दा बुझ्दा प्रतिव्यक्ति रू.१५ का दरले खाजा कार्यक्रमकालागि रकम विनियोजन गर्ने गरको रहेछ तर व्यवस्थित चमेनागृहको अभाव, कमजोर गुणस्तरको खाजा、राज्यले निर्धारण गरेको दिवा खाजा कार्यक्रम अन्तर्गत पर्ने मापदण्ड विपरीतका खाजा खुवाउने गरेको पाइयो भने खाद्य पदार्थ भण्डारणको व्यवस्थापन पक्ष कमजोर पाइयो । निरीक्षण अनुगमन नभएको चमेना गृहसञ्चालकलाई कुक सम्बन्धी तालिमको अभावले गर्दा कहिलेकाहीँ खाजामा तलमाथि हुँदा विद्यार्थी विरामी परेको अवस्था पनि पत्ता लाग्यो । यस्ता व्यवस्थापन पक्षमा देखिएका समस्या समाधान गर्न प्रति विद्यार्थी रू.१५ का दरले उपलब्ध गराउँदै आएको रकमलाई समयसापेक्ष वृद्धि गर्न सकेमात्रराज्यले निर्धारण गरेको मापदण्ड अनुासरखाजा खुवाउन सकिने हुन्छ । विद्यालयमा व्यवस्थित ढंगको चमेनागृ हुनुपर्ने त्यसको सरसफाइमा ध्यान दिनु पर्ने、सधै ताजा खाजा खुवाउनुपर्ने, खाद्यपदार्थको गुणस्तरको अनुगमन गरिनुपर्ने तथा दिवा खाजा कार्यक्रमको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला पक्ष रकम उपलब्ध गराउने निकाय, प्र.अ.,शिक्षक, वि.व्य.स.का पदाधिकारी तथा अभिभावक समेत बसी देखिएका समस्याको समाधान गर्न सामुहिक प्रयासरे दिवाखाजा कार्यक्रमको व्यवस्थापन प्रभावकारी हुन जाने देखिन्छ ।(本文以 "学校午餐计划的管理 "为题编写)本文以 "学校午餐计划的管理 "为题。其主要目的是确定午餐计划管理的现状,并找到解决问题的办法。本研究以丹库塔区帕克里巴斯市的 1-5 所小学为研究对象,根据目的性抽样选取了丹兴市 Shree Janata 小学作为研究对象。本研究以定性框架为基础,研究人员前往与研究相关的实地,通过与利益相关者进行访谈、讨论和问卷调查来分析数据。在研究过程中,由于尼泊尔仍有许多适龄学生失学,因此通过提高可持续率来实现全民教育的概念。在调研过程中,我们到相关地区了解到,午餐计划的资金是按每人 15 卢比的标准拨付的,但发现缺乏有组织的食堂,午餐质量差,午餐供应不符合国家规定的午餐计划标准,食品储存管理方面也比较薄弱。还发现食堂经营者缺乏烹饪培训,不能定期检查和监督,学生有时在午餐期间生病。为了解决这些管理问题,只有及时增加每生 15 卢比的供应量,才能按照国家规定的标准供应午餐。学校应该有一个井然有序的食堂,应该注意食堂的清洁卫生,应该始终提供新鲜的午餐,应该对饭菜质量进行监督,为了使午间午餐计划的管理有效,有关当局应该提供资金,让学生、教师、学校管理委员会和家长共同努力解决这个问题,只有这样,午间午餐计划的管理才会有效)。
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन (Management of Mid-day Lunch Programme in Schools)
प्रस्तुत लेख ‘विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य खाजा कार्यक्रम व्यवस्थापनको वर्तमान अवस्था पहिचान गरी देखिएका समस्या समाधानको उपाय खोजी गर्नु रहेको छ । यो अध्ययन मूलतः धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका भित्रका १–५ संचालित प्राथमिक विद्यालय श्री जनता प्रा.वि. दाङसिङलाई उद्देश्यमूलक नमुना छनौटका आधारमा छानी अध्ययन गरिएको छ । अध्ययन सम्बन्धित क्षेत्रमा स्वयं अनुसन्धानकर्ता गई अवलोकन गरी सरोकारवालासँग अन्तर्वार्ता, छलफल र प्रश्नावली भराई तथ्याङ्क लिई विश्लेषण गरिएकाले यो अध्ययन गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । अध्ययनको सिलसिलामा नेपालमा हालसम्म पनि विद्यालय उमेर समूहका धेरै विद्यार्थी विद्यालय बाहिर रहेकाले उनीहरूलाई विद्यालयमा ल्याई टिकाउ दर बढाई लागि शिक्षा भन्ने मान्यतालाई साकार पार्न ल्याइएको हो भने चरम भोकमारीका कारणले भोकै विद्यालयमा आई पढ्न असमर्थ भएकालाई विद्यालयमा ल्याउन पनि लागु गरिएको हो । अध्ययनको सिलसिलामा सम्बन्धित क्षेत्रमा गई हेर्दा बुझ्दा प्रतिव्यक्ति रू.१५ का दरले खाजा कार्यक्रमका लागि रकम विनियोजन गर्ने गरेको रहेछ तर व्यवस्थित चमेनागृहको अभाव, कमजोर गुणस्तरको खाजा, राज्यले निर्धारण गरेको दिवा खाजा कार्यक्रम अन्तर्गत पर्ने मापदण्ड विपरीतका खाजा खुवाउने गरेको पाइयो भने खाद्य पदार्थ भण्डारणको व्यवस्थापन पक्ष कमजोर पाइयो । निरीक्षण अनुगमन नभएको चमेना गृह सञ्चालकलाई कुक सम्बन्धी तालिमको अभावले गर्दा कहिलेकाहीँ खाजामा तलमाथि हुँदा विद्यार्थी विरामी परेको अवस्था पनि पत्ता लाग्यो । यस्ता व्यवस्थापन पक्षमा देखिएका समस्या समाधान गर्न प्रति विद्यार्थी रू.१५ का दरले उपलब्ध गराउँदै आएको रकमलाई समयसापेक्ष वृद्धि गर्न सकेमात्र राज्यले निर्धारण गरेको मापदण्ड अनुसार खाजा खुवाउन सकिने हुन्छ । विद्यालयमा व्यवस्थित  ढंगको चमेनागृह हुनुपर्ने त्यसको सरसफाइमा ध्यान दिनु पर्ने, सधै ताजा खाजा खुवाउनुपर्ने, खाद्यपदार्थको गुणस्तरको अनुगमन गरिनुपर्ने तथा दिवा खाजा कार्यक्रमको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला पक्ष रकम उपलब्ध गराउने निकाय, प्र.अ., शिक्षक, वि.व्य.स.का पदाधिकारी तथा अभिभावक समेत बसी देखिएका समस्याको समाधान गर्न सामुहिक प्रयास गरे दिवा खाजा कार्यक्रमको व्यवस्थापन प्रभावकारी हुन जाने देखिन्छ । (The presented article is prepared under the title "Management of Mid-day Lunch Programme in Schools". Its main objective is to identify the current situation of lunch program management and find solutions to the problems. This study is based on primary schools 1-5 operating in Pakhribas Municipality of Dhankuta District Shree Janata Primary School Dangsing has been selected and studied on the basis of purposive sampling. This study has been prepared based on a qualitative framework, as the researcher went to the field related to the study and analyzed the data by conducting interviews, discussions and questionnaires with the stakeholders. In the course of the study, since many students of the school age group are still out of school in Nepal, they have been brought to school to realize the concept of education for all by raising the sustainable rate. In the course of the study, when we went to the related areas, we understood that funds were allocated for the lunch program at the rate of Rs. 15 per-person, but it was found that there was a lack of organized canteen, poor quality lunch, and lunch was being served against the standards set by the state-determined mid-day lunch programme, while the management aspect of food storage found weak. It was also discovered that there is the lack of cooking training for canteen proprietors and couldn't not have regular inspection and monitoring, students sometimes fell ill during lunch. In order to solve such management problems, only if the amount provided at the rate of Rs.15 per-student can be increased in time, lunch can be served according to the standards determined by the state. There should be an orderly canteen in the school, attention should be paid to its cleanliness, fresh lunch should always be served, the quality of food should be monitored and to make the management of the midday lunch programme effective, the concerned authorities should provide funds, peon., teachers, school management committee and the parents make a collective effort to solve the problem, then only the management of the mid-day lunch program will be effective.)
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信