{"title":"भोजपुर जिल्लामा संस्कृति, पर्यटन र सुशासनबिचको अन्तरसम्बन्ध (Interrelationship Between Culture, Tourism and Governance in Bhojpur District)","authors":"पर्वतकुमार Parbatkumar राई Rai","doi":"10.3126/rupantaran.v8i01.65210","DOIUrl":null,"url":null,"abstract":"कुनै नयाँ स्थानमा रहेको विशिष्ट संस्कृति, प्रकृति, समुदाय, विज्ञान र विकासको अनुभव लिनका लागि अन्य स्थानबाट मानिसहरूका विचरण हुने अवस्था पर्यटन हो । नेपाल र खासगरी भोजपुर जिल्लामा याहाँस्थित संस्कृति र प्रकृतिको नयाँ ज्ञान लिनका लागि देश बिदेशबाट मानिसहरू पर्यटकका रूपमा आगमन हुने गर्दछन् । सिलिचुङ, मैयूङ, टेम्के, सुन्तले जस्ता चुचराहरू भोजपुरको पर्यटकीय गन्तब्यका रूपमा रहेको छ । यिनै चुचुराहरूको यात्रा गर्ने मार्ग आज मुन्धुम पदमार्गको नामबाट चर्चित भएको छ । साल्पापोखरी, हाँस पोखरी लगायत पहाडका चुचराहरूमा अवस्थित पोखरीहरू पर्यटन प्रवर्द्धनका मुख्य क्षेत्र हो । सिद्धकाली मन्दिर गुफा, टक्सार गुफा, तिलाहार गुफा र नागछाँगा, हतुवागढी, दिंला जस्ता प्राकृतिक तथा सांस्कृतिक रूपमा हेर्न लायकका स्थानहरू भोजपुर जिल्लाको पर्यटन प्रवद्र्धमा ध्यान दिनु पर्ने क्षेत्रहरू हुन् । यद्यपि, पर्यटन क्षेत्र प्रवर्द्धन गर्नका लागि वस्तुगत यथार्थको जानकारी तथ्यको आधारमा लिन नसक्नु समस्याका रूपमा विद्यमान छ । भोजपुर जिल्लामा पर्यटन क्षेत्रको सम्भावना, चुनौति र आवश्यकताको खोज हुन नसक्नु यस जिल्लामा रहेको समस्या हो । भोजपुर जिल्लामा जे जस्तो अवस्थामा पर्यटन उद्योग बिद्यमान छ यसको व्यवस्थापनमा सुशासनको अभाव खड्किएको छ । यस प्रकार मौजुदा समस्याहरू माथि उभिएर भोजपुर जिल्लामा पर्यटन क्षेत्रको सम्भावना, चुनौति र आगामी आवश्यकताको खोजी गर्दै सुशासन कायम गर्ने उपायहरूको पहिचान गर्ने मुल उद्देश्य यस आलेखमा राखिएको छ । द्वितीय स्रोतबाट प्राप्त तथ्यहरूको अधिकतम उपयोग गरिएको छ, यद्यपि प्राथमिक स्रोतबाट प्राप्त केही तथ्यहरूलाई पनि उपयोग गरिएको छ । पब्लिकेसन म्यानुअल अफ अमेरिकन साइकोलोजिकल एसोसियसन (सातौं संस्करण) ले निर्धारण गरेको ढाँचालाई अनुसरण गरिएको यो आलेख मूलत: वर्णनात्मक ढाँचामा तयार गरिएको छ । भोजपुर जिल्लाको पर्यटकीय प्रवर्द्धनका लागि बृहद अध्ययन गर्ने र त्यसबाट प्राप्त निष्कर्ष र सिफारिसका आधारमा एकीकृत पर्यटन प्रवर्द्धन योजना निर्माण गर्न आवश्यक छ । टोलटोलमा वजेट विनियोजन गर्ने र पर्यटन प्रवर्द्धनको नाममा गरिने मनलाग्दी खर्च पद्धतिले पर्यटन क्षेत्रमा सुशासनको धज्जी उडाएको छ । यसर्थ भोजपुर जिल्लामा एकीकृत पर्यटन प्रवर्द्धन केन्द्र निर्माण गरी एकद्वार प्रणाली लागु गर्न अनिवार्य छ ।\n(Tourism is the condition when people wander from one place to new area to experience its distinct culture, nature, community, science and development. People from inside and outside of the country arrive as tourists to learn the culture and nature of Nepal and especially Bhojpur district. Peaks such as Silichung, Maiyung, Temke, Suntale, etc. have been the attractive destination for tourists. The trail, which leads to these peaks, is popularly known as Mundhum Trail. Salpapokhari, Haanspokhari, etc. located in those peaks are major areas of tourism management. Similarly, naturally and culturally enriched places like Siddhakali temple cave, Taksar cave, Tilahar cave and Naagchhanga, Hatuwagadhi, Dingla, etc. are the places which are in dire need of tourism management. However, inability to acquire objective truth on the basis of facts for the management of tourism has been the major prevalent issue. The problem of this district is the lack of exploration on potentiality, challenges and need of tourism management of Bhojpur district. The article relies on optimum utilization of materials and data collected from secondary sources, however, facts derived from primary source is also used. Inspired by the pattern determined by Publication Manual of American Psychological Association (seventh), this article mainly is constructed upon descriptive pattern. There is a dire need of the construction of unified tourism management based on outcomes and recommendation derived from intense study for tourism management of Bhojpur district. Governance in the tourism sector is ripped off by the method of budget division in local region and rampant expenditure in the name of tourism management. Therefore, it is obligatory to formulate the single window system by establishing unified tourism management centre in Bhojpur district.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"15 36","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v8i01.65210","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
कुनै नयाँ स्थानमा रहेको विशिष्ट संस्कृति, प्रकृति, समुदाय, विज्ञान र विकासको अनुभव लिनका लागि अन्य स्थानबाट मानिसहरूका विचरण हुने अवस्था पर्यटन हो । नेपाल र खासगरी भोजपुर जिल्लामा याहाँस्थित संस्कृति र प्रकृतिको नयाँ ज्ञान लिनका लागि देश बिदेशबाट मानिसहरू पर्यटकका रूपमा आगमन हुने गर्दछन् । सिलिचुङ, मैयूङ, टेम्के, सुन्तले जस्ता चुचराहरू भोजपुरको पर्यटकीय गन्तब्यका रूपमा रहेको छ । यिनै चुचुराहरूको यात्रा गर्ने मार्ग आज मुन्धुम पदमार्गको नामबाट चर्चित भएको छ । साल्पापोखरी, हाँस पोखरी लगायत पहाडका चुचराहरूमा अवस्थित पोखरीहरू पर्यटन प्रवर्द्धनका मुख्य क्षेत्र हो । सिद्धकाली मन्दिर गुफा, टक्सार गुफा, तिलाहार गुफा र नागछाँगा, हतुवागढी, दिंला जस्ता प्राकृतिक तथा सांस्कृतिक रूपमा हेर्न लायकका स्थानहरू भोजपुर जिल्लाको पर्यटन प्रवद्र्धमा ध्यान दिनु पर्ने क्षेत्रहरू हुन् । यद्यपि, पर्यटन क्षेत्र प्रवर्द्धन गर्नका लागि वस्तुगत यथार्थको जानकारी तथ्यको आधारमा लिन नसक्नु समस्याका रूपमा विद्यमान छ । भोजपुर जिल्लामा पर्यटन क्षेत्रको सम्भावना, चुनौति र आवश्यकताको खोज हुन नसक्नु यस जिल्लामा रहेको समस्या हो । भोजपुर जिल्लामा जे जस्तो अवस्थामा पर्यटन उद्योग बिद्यमान छ यसको व्यवस्थापनमा सुशासनको अभाव खड्किएको छ । यस प्रकार मौजुदा समस्याहरू माथि उभिएर भोजपुर जिल्लामा पर्यटन क्षेत्रको सम्भावना, चुनौति र आगामी आवश्यकताको खोजी गर्दै सुशासन कायम गर्ने उपायहरूको पहिचान गर्ने मुल उद्देश्य यस आलेखमा राखिएको छ । द्वितीय स्रोतबाट प्राप्त तथ्यहरूको अधिकतम उपयोग गरिएको छ, यद्यपि प्राथमिक स्रोतबाट प्राप्त केही तथ्यहरूलाई पनि उपयोग गरिएको छ । पब्लिकेसन म्यानुअल अफ अमेरिकन साइकोलोजिकल एसोसियसन (सातौं संस्करण) ले निर्धारण गरेको ढाँचालाई अनुसरण गरिएको यो आलेख मूलत: वर्णनात्मक ढाँचामा तयार गरिएको छ । भोजपुर जिल्लाको पर्यटकीय प्रवर्द्धनका लागि बृहद अध्ययन गर्ने र त्यसबाट प्राप्त निष्कर्ष र सिफारिसका आधारमा एकीकृत पर्यटन प्रवर्द्धन योजना निर्माण गर्न आवश्यक छ । टोलटोलमा वजेट विनियोजन गर्ने र पर्यटन प्रवर्द्धनको नाममा गरिने मनलाग्दी खर्च पद्धतिले पर्यटन क्षेत्रमा सुशासनको धज्जी उडाएको छ । यसर्थ भोजपुर जिल्लामा एकीकृत पर्यटन प्रवर्द्धन केन्द्र निर्माण गरी एकद्वार प्रणाली लागु गर्न अनिवार्य छ ।
(Tourism is the condition when people wander from one place to new area to experience its distinct culture, nature, community, science and development. People from inside and outside of the country arrive as tourists to learn the culture and nature of Nepal and especially Bhojpur district. Peaks such as Silichung, Maiyung, Temke, Suntale, etc. have been the attractive destination for tourists. The trail, which leads to these peaks, is popularly known as Mundhum Trail. Salpapokhari, Haanspokhari, etc. located in those peaks are major areas of tourism management. Similarly, naturally and culturally enriched places like Siddhakali temple cave, Taksar cave, Tilahar cave and Naagchhanga, Hatuwagadhi, Dingla, etc. are the places which are in dire need of tourism management. However, inability to acquire objective truth on the basis of facts for the management of tourism has been the major prevalent issue. The problem of this district is the lack of exploration on potentiality, challenges and need of tourism management of Bhojpur district. The article relies on optimum utilization of materials and data collected from secondary sources, however, facts derived from primary source is also used. Inspired by the pattern determined by Publication Manual of American Psychological Association (seventh), this article mainly is constructed upon descriptive pattern. There is a dire need of the construction of unified tourism management based on outcomes and recommendation derived from intense study for tourism management of Bhojpur district. Governance in the tourism sector is ripped off by the method of budget division in local region and rampant expenditure in the name of tourism management. Therefore, it is obligatory to formulate the single window system by establishing unified tourism management centre in Bhojpur district.)
भोजपुर जिल्लामा संस्कृति, पर्यटन र सुशासनबिचको अन्तरसम्बन्ध (博杰布尔地区文化、旅游和治理之间的相互关系)
कुनै नयाँ स्थानमारहेको विशिष्ट संस्कृति, प्रकृति, समुदाय、विज्ञान र विकासको अनुभव लिनका लागि अन्य स्थानबाट मानिसहरूका विचरण हुने अवस्था पर्यटन हो । नेपाल र खासगरी भोजपुर जिल्ामायहााँस्थित संस्कृति र प्रकृतिको नयाँ ज्ञान लिनका लागि देश बिदेशबाट मानिसहरू पर्यटकका रूपमा आगमन हुने गर्दछन् । सिलिचुङ、मैयूङ, टेम्के、सुन्तले जस्ता चुचराहरू भोजपुरको पर्यटकीय गन्तब्यका रूपमारहेको छ । यिनै चुचुराहरूको यात्रा गर्ने मार्ग आजन मु्धुम पदमार्गको नामबाट चर्चित भएको छ । साल्पापोखरी、हाँसपोखरीलगायत पपहाडका चुचराहरूमा अवस्थित पोखरीहरू पर्यटन प्रवर्द्धनका मुख्य क्षेत्र हो । सिद्धकाली मन्दरा गुफ、टक्सार गुफा, तिलाहार गुफा र नागछाँगा, हतुवागढी, दिंला जस्ता प्राकृतिक तथा सांस्कृतिक रूपमा हेर्न लायकका स्थानहरू भोजपुर जिल्लाको पर्यटन प्रवद्र्धमा ध्यान दिनु पर्ने क्षेत्रहरू हुन् । यद्यपि,पर्यटन क्षेत्र प्रवर्द्धन गर्नका लागि वस्तुगत यथार्थको जानकारी तथ्यको आधारमा लिन नसक्नु समस्याका रूपमा विद्यमान छ । भोजपुर जिल्लामा पर्यटन क्षेत्रको सम्भावना、चुनौतिर आवश्यकताको खोज हुन नसक्नु यस जिल्लामार हेको समस्या हो । भोजपुर जिल्ामाे जस्तो अवस्थामा पर्यटन 邙द्योग बिद्यमान छयसको व्यवस्थापनमा सुशासनको अभाव खड्किएको छ । यस प्रकार मौजुदा समस्याहरू माथि उभिएर भोजपुर जिल्लामा प्रयटन क्षेत्रको सम्भावना、चुनौति र आगामी आवश्यकताको खोजी गर्दै सुशासन कायम गर्ने उपायहरूको पहिचान गर्ने मुल उद्देश्य यस आलेखमा राखिएको छ । द्वितीय स्रोतबाट प्राप्त तथ्यहरूको अधिकतम उपयोग गरिएको छ,यद्यपि प्राथमिक स्रोतबाट प्राप्त केही तथ्यहरूलाई पनि उपयोग गरिएको छ । पब्लिकेसन म्यानुअल अफ अमेरिकन साइकोलोजिकल एसोसियसन (सातौं संस्करण) ले निर्धारण गरेको ढाँचालाई अनुसरण गरिएको यो आलेख मूलत:वर्णनात्मक ढाँचामा तयार गरिएको छ । भोजपुर जिल्ाको पर्यटकीय प्रवर्द्धनकालागिहद अध्ययन गर्ने र त्यसबाट प्राप्तनिष्कर्ष र सिफारिसका आधारमा एकीकृत पर्यटन प्रवर्द्धन योजना निर्माणर्न आवश्यक छ । टोलटोलमा वजेट विनियोजनर ग्ने र पर्यटनप्रवर्द्धनको नाममा गरिने मनलाग्द ीखर्च पद्धतिले पर्यट नक्षेत्रमासुशासनको धज्जी उडाएको छ । यसर्थ भोजपुर जल्लामा एकीकृतपर्यटन प्रवर्द्धन केन्द्र निर्माण गरी एक्दवार प्रणाली लागु गर्न अनिवार्य छ ।(旅游是指人们从一个地方漫步到新的地区,体验其独特的文化、自然、社区、科学和发展。来自国内外的游客来到这里,了解尼泊尔,尤其是博杰布尔县的文化和自然。西里中峰、迈营峰、滕克峰、孙塔勒峰等山峰一直是吸引游客的目的地。通往这些山峰的小路被人们称为 Mundhum 小路。位于这些山峰的 Salpapokhari、Haanspokhari 等是旅游管理的主要区域。同样,Siddhakali 寺庙洞穴、Taksar 洞穴、Tilahar 洞穴和 Naagchhanga、Hatuwagadhi、Dingla 等自然和文化丰富的地方也亟需旅游管理。然而,无法在事实的基础上获得客观的旅游管理真相一直是主要的普遍问题。该地区的问题在于缺乏对 Bhojpur 地区旅游管理的潜力、挑战和需求的探索。本文充分利用了从二手来源收集的材料和数据,但也使用了从一手来源获得的事实。受《美国心理学会出版手册》(第七版)确定的模式启发,本文主要采用描述性模式。博杰布尔地区急需根据深入研究的结果和建议建立统一的旅游管理。旅游部门的管理被当地的预算划分方法和以旅游管理为名的大量支出所破坏。因此,有必要通过在博杰布尔县建立统一的旅游管理中心来制定单一窗口系统)。