Prashasan: Nepalese Journal of Public Administration最新文献

筛选
英文 中文
योग्यता प्रणाली र नेपालको सार्वजनिक प्रशासन
Prashasan: Nepalese Journal of Public Administration Pub Date : 2022-06-30 DOI: 10.3126/prashasan.v53i1.46321
शरद चन्द्र Sharad Chandra पौडेल Poudel
{"title":"योग्यता प्रणाली र नेपालको सार्वजनिक प्रशासन","authors":"शरद चन्द्र Sharad Chandra पौडेल Poudel","doi":"10.3126/prashasan.v53i1.46321","DOIUrl":"https://doi.org/10.3126/prashasan.v53i1.46321","url":null,"abstract":"योग्यता प्रणाली आधुनिक समयको महत्त्वपूर्ण दर्शन हो । मानव सभ्यता विकासको एक मुख्य संवाहक शक्ति हो । शासकीय व्यवस्थाको सक्षमतामा र यसबाट प्राप्त सफलतामा योग्यता प्रणालीमा आधारित सार्वजनिक प्रशासनको महत्त्वपूर्ण योगदान छ । योग्यतामा आधारित सार्वजनिक प्रशासनको सबलताबाट मात्र राज्यको शासकीय क्षमता बढ्छ, प्रभावकारी हुन्छ । सक्षम र प्रभावकारी सरकारले नै आर्थिक समाजिक विकासलाई तीव्र बनाउन सक्दछन् । नेपालको सार्वजनिक प्रशासन योग्यतामा आधारित भएरै धेरै वर्ष अगाडि सुरु भएको भए तापनि यसको कुशल सञ्चालनमा अवरोध पुर्‍याउन सक्ने थुप्रै चुनौती छन्। यी चुनौतीहरूको सामना योग्यता प्रणालीबाट अझ सुदृढ गरेर मात्र सम्भव छ । स्थापनाको लामो समय भई सक्दा पनि नेपालको सार्वजनिक प्रशासनमा योग्यता प्रणालीको बलियो कार्यान्वयनमा केही मुख्य चुनौतीले अवरोध पुर्‍याइरहेका छन् । सार्वजनिक प्रशासन भित्र र बाहिरका यी चुनौतीहरूलाई योग्यता प्रणालीलाई थप सुदृढ बनाउने गरी व्यवस्थापन नगरी पेसेवारितामा आधारित सक्षम सार्वजनिक प्रशासन र अन्ततः सेवामा दक्षता र प्रभावकारिता हासिल गर्न सकिँदैन ।","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"72 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"130518060","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
सार्वजनिक सेवा प्रवाह
Prashasan: Nepalese Journal of Public Administration Pub Date : 2022-06-30 DOI: 10.3126/prashasan.v53i1.46313
पूर्णचन्द्र Purnachandra भट्टराई Bhattarai
{"title":"सार्वजनिक सेवा प्रवाह","authors":"पूर्णचन्द्र Purnachandra भट्टराई Bhattarai","doi":"10.3126/prashasan.v53i1.46313","DOIUrl":"https://doi.org/10.3126/prashasan.v53i1.46313","url":null,"abstract":"राज्यको उद्भव नै सेवा प्रवाहका लागि भएको हो। राज्यको आवश्यकता नागरिकको सेवा र सुरक्षामा धेरै हदसम्म आबद्ध छ। सार्वजनिक सेवा प्रवाह राज्यको प्रमुख दायित्व हो भने नागरिकको अधिकार हो। यसर्थ सरल र सहज रूपमा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्नु सरकारको दायित्व हो। सेवा प्रवाहका सम्बन्धमा “नागरिकको वरिपरि सेवा पुग्नुपर्दछ, न कि सेवाहरूको वरिपरि नागरिक” भन्ने भनाइ धेरै महत्त्वपूर्ण छ । \u0000मुलुकले सङघीय प्रणालीको अवलम्बन गर्नुको उद्देश्य सरकारलाई नागरिकको नजिक लानु पनि हो। जुन सार्वजनिक सेवा प्रवाहसँग जोडिएको छ। नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा नागरिकको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति लिएको छ। \u0000सार्वजनिक सेवा प्रवाहमा सरकार, निजी क्षेत्र  र गैरसरकारी क्षेत्र गरी तीन किसिमका संयन्त्रले कार्य गरिरेहका हुन्छन्। \u0000नागरिकको सरकारप्रतिको दृष्टिकोण उनीहरूले प्राप्त गर्ने सार्वजनिक सेवाको गुणस्तर, सहजता र शीघ्रताको अवस्थाबाट बन्ने गर्दछ। यसैले सार्वजनिक सेवाको प्रभावकारीता राज्य प्रणाली र सरकारको कार्यसम्पादनको समग्र तस्बिर देखाउने ऐना पनि हो। नागरिकलार्इ प्रभावकारी रूपमा गरिएको सेवा प्रवाहले सरकारको क्रियाशीलता र सङघीय प्रणाली अवलम्बनको सार्थकता अनुभूति हुन सक्दछ।","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"4 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"133130378","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
सङ्‍घ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध र चुनौती
Prashasan: Nepalese Journal of Public Administration Pub Date : 2022-06-30 DOI: 10.3126/prashasan.v53i1.46317
रमेश Ramesh अर्याल Aryal
{"title":"सङ्‍घ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध र चुनौती","authors":"रमेश Ramesh अर्याल Aryal","doi":"10.3126/prashasan.v53i1.46317","DOIUrl":"https://doi.org/10.3126/prashasan.v53i1.46317","url":null,"abstract":"सङ्‍घीय शासन प्रणाली बहुतहको शासकीय अभ्यास हो। नेपालको संविधानमा शासकीय संरचना सङ्‍घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग सङ्‍घ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने उल्लेख छ। नेपालको संविधानमा नै सङ्‍घ, प्रदेश तथा स्थानीय तहका एकल तथा साझा अधिकार सूची उल्लेख गरिएको छ। नेपालको संविधानले सङ्‍घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ। सङ्‍घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोग व्यवस्थित गर्न विभिन्न ऐन तथा विषयगत कानुनहरू निर्माण गरिएको छ । तीन ओटै तहको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न विभिन्न संरचनागत व्यवस्था पनि भएको छ। यद्यपि सङ्‍घ, प्रदेश र स्थानीय तहका साथै सङ्‍घ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तह र स्थानीय तहबिच बेला बेलामा विवादहरू देखा परेको पाइन्छ ।","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"53 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"132463271","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
नेपालमा मौद्रिक नीतिको व्यवस्थापन
Prashasan: Nepalese Journal of Public Administration Pub Date : 2022-06-30 DOI: 10.3126/prashasan.v53i1.46314
प्रकाश कुमार Prakash Kumar श्रेष्ठ Shrestha
{"title":"नेपालमा मौद्रिक नीतिको व्यवस्थापन","authors":"प्रकाश कुमार Prakash Kumar श्रेष्ठ Shrestha","doi":"10.3126/prashasan.v53i1.46314","DOIUrl":"https://doi.org/10.3126/prashasan.v53i1.46314","url":null,"abstract":"मौद्रिक नीति महत्त्वपूर्ण सार्वजनिक नीति हो । समष्टिगत आर्थिक स्थायित्व कायम गर्न तरलता व्यवस्थापन गर्दै कर्जा प्रवाह र ब्याजदरलाई प्रवाहित गर्ने काम मौद्रिक नीतिले गर्दछ । यस लेखमा नेपालमा मौद्रिक नीतिको सुरुवात, हालको तर्जुमा र कार्यान्वयन प्रक्रिया एवम् संस्थागत व्यवस्था, यसका उपकरणहरू र यसको व्यवस्थापनमा असर पार्ने कारक तत्त्वहरूबारे चर्चा गरिएको छ । हाल नेपाल राष्ट्र बैंकले अप्रत्यक्ष उपकरणहरूमार्फत मौद्रिक नीति कार्यान्वयन गर्दछ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मूल्य र बाह्य स्थायित्व कायम गर्ने उद्देश्य मौद्रिक नीतिको रहेको हुन्छ । बैंक दर, अनिवार्य नगद अनुपात र खुला बजार सञ्‍चालनमार्फत मौद्रिक नीतिको कार्यान्वयन हुन्छ । स्थायी तरलता सुविधाको व्यवस्था र ब्याजदर कोरिडरले पनि मौद्रिक नीति सञ्चालनमा सहयोग पुराएको हुन्छ । अर्थतन्त्रको संरचना, वित्तीय प्रणालीको विकास, विनिमय दर प्रणालीको अवस्था, बाह्य पूँजी प्रवाहको स्थिति आदिलाई मध्यनजर राखेर मौद्रिक नीतिको व्यवस्थापन समयसापेक्ष रूपमा परिवर्तन हुँदै जान्छ ।","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"13 3","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"114110552","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
विकास व्यवस्थापनमा सुशासन र सकारात्मक सोच
Prashasan: Nepalese Journal of Public Administration Pub Date : 2022-06-30 DOI: 10.3126/prashasan.v53i1.46319
विश्वरमण Bishwaraman न्यौपाने Neupane, मिनराज Minraj ज्ञवाली Gyawali
{"title":"विकास व्यवस्थापनमा सुशासन र सकारात्मक सोच","authors":"विश्वरमण Bishwaraman न्यौपाने Neupane, मिनराज Minraj ज्ञवाली Gyawali","doi":"10.3126/prashasan.v53i1.46319","DOIUrl":"https://doi.org/10.3126/prashasan.v53i1.46319","url":null,"abstract":"समाजको विद्यमान स्थितिलाई उन्नत अवस्थामा पुर्‍याई समुदाय र व्यक्तिहरूको चाहना तथा आवश्यकता अनुरूप सक्रिय, स्वतन्त्र र अर्थपूर्ण सहभागिताबाट निरन्तर रूपमा जीविकोपार्जनमा सुधार गर्न विकासले प्रेरित गर्दछ । सहभागितामूलक पद्धतिले ल्याएका उपलब्धिहरूको न्यायोचित वितरण प्रकियालाई सुनिश्चित गर्दै जनताको जीवनस्तरमा, दिगो र गुणात्मक सुधार ल्याई सकारात्मक परिवर्तन गर्न मद्दत गर्दछ । देश, राजनीतिक अवस्था, समय, स्थान, परिस्थिति र आवश्यकताअनुसार विकासको गति र कार्यान्वयन शैलीमा फरकपन भए तापनि यसको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक र बाह्य स्रोत परिचालन र अपेक्षित परिणाममा एकरूपता हुने गर्दछ । विश्वमा योजनाबद्ध विकासको सुरुवात १९२८ मा तत्कालिन सोभियत सङ्‍घबाट भएको हो भने नेपालमा राणाकालमै भएको पाइन्छ । नेपालको विकास अर्थतन्त्रमा वैदेशिक सहायता र गैरसरकारी निकायको योगदान महत्त्वपूर्ण रहिआएको छ । विकासका लागि अपनाइएका प्रणालीहरू जनकेन्द्रित, पारदर्शी, समावेशी र जनमुखी भई जनताले सुख, समृद्धि र भलाइ महसुस गर्ने वातावरणले सुशासनको अवस्थालाई प्रतिविम्बित गर्दछ । सुशासन कायम गर्न सचेत नागरिक र नागरिक समाज सरकारी तथा गैरसरकारी संयन्त्रहरूको समन्वय र सहकार्य अपरिहार्य छ । यस्तो कार्यगत समन्वय र राष्ट्रिय एकता कायम गर्न सकारात्मक सोच एक महत्त्वपूर्ण पक्ष हो । यस लेखमा यिनै समसामयिक वस्तुस्थितिको विश्लेषण, सिकाइ, अनुभव र चुनौती सहित सुझावहरू प्रस्तुत गरिएको छ ।","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"11 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"126829885","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Ways of Consensus Building for Income Tax Compliance in Cooperatives 合作社所得税合规共识的构建途径
Prashasan: Nepalese Journal of Public Administration Pub Date : 2022-06-30 DOI: 10.3126/prashasan.v53i1.46329
Babul Khanal
{"title":"Ways of Consensus Building for Income Tax Compliance in Cooperatives","authors":"Babul Khanal","doi":"10.3126/prashasan.v53i1.46329","DOIUrl":"https://doi.org/10.3126/prashasan.v53i1.46329","url":null,"abstract":"Income tax compliance is a significant phenomenon in the tax administration in both developed and developing countries. Literatures stress on the consensual way of resolving disputes on tax policy process. By virtue of its identity, cooperative model of development is regarded as a pathway of establishing the equitable society based on social justice and personal dignity. The demand of setting a reasonable income tax has exposed a considerable debate in cooperative sector in Nepal. This study was carried out in order to find ways of building consensus for income tax policy process through a sample survey based on Israel (1992) in 100 savings and credit, multipurpose and consumer cooperatives in Kathmandu district and 25 policy makers, bureaucrats, cooperative leaders and professional as key informants. The district was supposed to be the most potential in terms of both tax contribution and evasion. The data were analyzed with qualitative method using descriptive statistical techniques in SPPS. The study found out the ways of consensus building for the full compliance of income tax through the fair service and consensual policy process that needs to be delivered by the government. The value based operation of the cooperatives needs to be carried out within the legal frame while contributing to increasing production, creating employment, and enhancing the quality of life. Therefore, it is suggested to both stakeholders for regularly interact to show mutual trust and flexibility while developing and pursuing the income tax compliance policy decently.","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"61 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"131163253","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Policy Lab: Efforts and Reflections 政策实验室:努力与反思
Prashasan: Nepalese Journal of Public Administration Pub Date : 2022-06-30 DOI: 10.3126/prashasan.v53i1.46331
P. Nepali, Prakash Baral, Ram Charmakar, A. Jha
{"title":"Policy Lab: Efforts and Reflections","authors":"P. Nepali, Prakash Baral, Ram Charmakar, A. Jha","doi":"10.3126/prashasan.v53i1.46331","DOIUrl":"https://doi.org/10.3126/prashasan.v53i1.46331","url":null,"abstract":"The contemporary challenges in the current field of public service of developing countries have led the scholars to explore new methods to increase the efficiency of the service mechanisms. South Asia, in specific, requires new and innovative policy making initiatives that promise much more efficient mechanisms than of the current standing to mitigate the contemporary challenges posed by the governments of the nations of the region. In doing so, a very unique academic program and approach stands out which proposes the integration of academicians and scholarly experts in the actual policy making processes and mechanisms of the governments. Consequently, in 2019 Kathmandu University have launched academic program (Master of Public Policy and Management - MPPM) and researchers, primarily academicians, developed more innovative policy labs where new and in-use policies are analyzed, tested and critiqued upon. This mechanism not only promises a more efficient model of policy making mechanism but also gives the relevant government access to a wider advisory group of experts who analyze, synthesize and suggest enhanced and comprehensive approaches towards policy making. Describing the need for mutual collaboration between academia and government in Nepal, this paper explores the prospects of a living public policy lab at the Kathmandu University School of Management (KUSOM) as public policy think tank and center of excellence for the public policy making mechanisms of the government whilst providing a comprehensive analysis of the current and proposed public policies. KUSOM policy lab aims to generate and disseminate ideas, knowledge and critical understanding for the formulation of an improved policy and its effective implementation to contribute in promoting democratic norms and values, rule of law, social justice and good governance through a critical public policy dialogue. The Policy lab will stimulate a human-centered design thinking approach towards policy innovation and facilitate an advanced exchange of ideas, build trust and become a catalyst for change on both regional and national scales. Using the methods of quantitative and qualitative analysis, the paper aims to study the efficiencies of the public policies processing them in a controlled environment in Nepal where the effectiveness of the policies will be tested with and without the intervention of the KUSOM public policy lab to determine the significance of the policy lab in the policy making mechanisms of the government of Nepal.","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"124 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"133467154","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Innovating Public Service: The System Thinking Approach 创新公共服务:系统思维方法
Prashasan: Nepalese Journal of Public Administration Pub Date : 2022-06-30 DOI: 10.3126/prashasan.v53i1.46332
Rajan Khanal, Trilochan Pokharel
{"title":"Innovating Public Service: The System Thinking Approach","authors":"Rajan Khanal, Trilochan Pokharel","doi":"10.3126/prashasan.v53i1.46332","DOIUrl":"https://doi.org/10.3126/prashasan.v53i1.46332","url":null,"abstract":"Public services are the product of the state to safeguard citizens’ entitlements, delivered either directly by the public sector or provisioned through other entities. The challenges for maintaining quality in public services are multifaceted, demanding a holistic approach for innovation. Nepal, an emerging economy, is struggling to institutionalize the political transformation enshrined through the Constitution of Nepal 2015. The Constitution has recognized the quality of public services as the fundamental rights of the people and the state is obliged to deliver it. The changing landscape with the advancement in science and technology, people’s knowledge, diversity and expansion of the public services, it is apparent to adopt innovative approaches to improve overall quality of the services that public sector delivers.  Without an open thinking and applying ideas like system thinking and design thinking in the public service reform, it will be a daunting challenge for the government to meet the public expectations of quality services. This article presents the idea of innovating public services through the system and design thinking citing examples from Nepal’s public sector. Drawing a base from Bason’s Leading Public Sector Innovation: Co-creating for a Better Society, this article offers framework for innovation in Nepal’s public sector.","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"2 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"123747692","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
Quality of Health Service: Issues and Measures to Improve 卫生服务质量:问题和改进措施
Prashasan: Nepalese Journal of Public Administration Pub Date : 2021-10-01 DOI: 10.3126/prashasan.v52i1.44582
Dhruba Nepal, Y. Nepal
{"title":"Quality of Health Service: Issues and Measures to Improve","authors":"Dhruba Nepal, Y. Nepal","doi":"10.3126/prashasan.v52i1.44582","DOIUrl":"https://doi.org/10.3126/prashasan.v52i1.44582","url":null,"abstract":"Health service is considered fundamental right of every citizen in the Constitution of Nepal, so it obviously becomes obligation of the State. Service quality has many dimensions, among them responsiveness towards patients is an indispensable one. Service quality and health service quality are defined differently by different writers. To improve health service quality, some measures are deemed necessary to be taken immediately. Among them, ingraining a culture of quality and use of technology are primary ones. This article focuses on the problems in health quality and some measures to be adopted in order to improve the service quality.","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"34 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2021-10-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"132155606","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
निजामती कर्मचारीको आचरण र न्यायिक दृष्टिकोण {Conduct and judicial attitude of civil servants} निजामतीकर्मचारीकोआचरणरन्यायिकदृष्टिकोण{公务员的行为和司法态度}
Prashasan: Nepalese Journal of Public Administration Pub Date : 2021-10-01 DOI: 10.3126/prashasan.v52i1.44668
निराजन Nirajan शर्मा Sharma
{"title":"निजामती कर्मचारीको आचरण र न्यायिक दृष्टिकोण {Conduct and judicial attitude of civil servants}","authors":"निराजन Nirajan शर्मा Sharma","doi":"10.3126/prashasan.v52i1.44668","DOIUrl":"https://doi.org/10.3126/prashasan.v52i1.44668","url":null,"abstract":"नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गर्ने व्यवस्था गरेकाले उक्त व्यवस्थालाई मूर्तरूप दिन आम जनताको सेवामा समर्पित रही कार्य गर्ने निजामती कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहने गर्दछ। त्यो भूमिका निर्वाह गर्ने क्रममा निजामती कर्मचारीहरूका लागि नेपालको संविधान, निजामती सेवा ऐन तथा अन्य कानुनहरूको अधीनमा रही सेवा प्रवाह गर्नुपर्ने हुन्छ । सेवा प्रवाहको क्रममा स्वेच्छाचारी र महत्त्वाकाङ्‍क्षी हुनबाट रोक्न सोही कानुनहरूले आचरणसम्बन्धी व्यवस्थाहरूसमेत गरेको पाइन्छ । तसर्थ निजामती कर्मचारीहरूले उल्लेखित ऐन कानुनको अधीनमा रही सार्वजनिक सेवालाई प्रवाह गर्नसके नेपालको समग्र विकासमा यसले महत्त्वपूर्ण टेवा पुर्‍याउने छ  । \u0000{As the Constitution of Nepal has made the public administration clean, competent, fair, transparent, corruption free, accountable to the people and participatory. Employees play an important role. In fulfilling that role, civil servants are required to provide services subject to the Constitution of Nepal, the Civil Service Act, and other laws. The same laws have also been enacted to curb the flow of services from being arbitrary and ambitious. Therefore, if the civil servants are able to provide public services subject to the said Act, it will be of great help in the overall development of Nepal.}","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"24 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2021-10-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"126545650","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
引用次数: 0
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
相关产品
×
本文献相关产品
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信