{"title":"निजामती कर्मचारीको आचरण र न्यायिक दृष्टिकोण {Conduct and judicial attitude of civil servants}","authors":"निराजन Nirajan शर्मा Sharma","doi":"10.3126/prashasan.v52i1.44668","DOIUrl":null,"url":null,"abstract":"नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गर्ने व्यवस्था गरेकाले उक्त व्यवस्थालाई मूर्तरूप दिन आम जनताको सेवामा समर्पित रही कार्य गर्ने निजामती कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहने गर्दछ। त्यो भूमिका निर्वाह गर्ने क्रममा निजामती कर्मचारीहरूका लागि नेपालको संविधान, निजामती सेवा ऐन तथा अन्य कानुनहरूको अधीनमा रही सेवा प्रवाह गर्नुपर्ने हुन्छ । सेवा प्रवाहको क्रममा स्वेच्छाचारी र महत्त्वाकाङ्क्षी हुनबाट रोक्न सोही कानुनहरूले आचरणसम्बन्धी व्यवस्थाहरूसमेत गरेको पाइन्छ । तसर्थ निजामती कर्मचारीहरूले उल्लेखित ऐन कानुनको अधीनमा रही सार्वजनिक सेवालाई प्रवाह गर्नसके नेपालको समग्र विकासमा यसले महत्त्वपूर्ण टेवा पुर्याउने छ । \n{As the Constitution of Nepal has made the public administration clean, competent, fair, transparent, corruption free, accountable to the people and participatory. Employees play an important role. In fulfilling that role, civil servants are required to provide services subject to the Constitution of Nepal, the Civil Service Act, and other laws. The same laws have also been enacted to curb the flow of services from being arbitrary and ambitious. Therefore, if the civil servants are able to provide public services subject to the said Act, it will be of great help in the overall development of Nepal.}","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"24 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-10-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prashasan: Nepalese Journal of Public Administration","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prashasan.v52i1.44668","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गर्ने व्यवस्था गरेकाले उक्त व्यवस्थालाई मूर्तरूप दिन आम जनताको सेवामा समर्पित रही कार्य गर्ने निजामती कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहने गर्दछ। त्यो भूमिका निर्वाह गर्ने क्रममा निजामती कर्मचारीहरूका लागि नेपालको संविधान, निजामती सेवा ऐन तथा अन्य कानुनहरूको अधीनमा रही सेवा प्रवाह गर्नुपर्ने हुन्छ । सेवा प्रवाहको क्रममा स्वेच्छाचारी र महत्त्वाकाङ्क्षी हुनबाट रोक्न सोही कानुनहरूले आचरणसम्बन्धी व्यवस्थाहरूसमेत गरेको पाइन्छ । तसर्थ निजामती कर्मचारीहरूले उल्लेखित ऐन कानुनको अधीनमा रही सार्वजनिक सेवालाई प्रवाह गर्नसके नेपालको समग्र विकासमा यसले महत्त्वपूर्ण टेवा पुर्याउने छ ।
{As the Constitution of Nepal has made the public administration clean, competent, fair, transparent, corruption free, accountable to the people and participatory. Employees play an important role. In fulfilling that role, civil servants are required to provide services subject to the Constitution of Nepal, the Civil Service Act, and other laws. The same laws have also been enacted to curb the flow of services from being arbitrary and ambitious. Therefore, if the civil servants are able to provide public services subject to the said Act, it will be of great help in the overall development of Nepal.}
नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्श, भ्रष्टाचारमुक्त、जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गर्ने व्यवस्था गरेकाले उक्त व्यवस्थालाईमूर्तरूप दिन आम जनताको सेवामा समर्पित रही कार्य गर्ने निजामती कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहने गर्दछ। त्यो भूमिका निर्वाह गर्ने क्रममा निजामती कर्मचारीहरूका लागि नेपालको संविधान,निजामती सेवा ऐन तथा अन्य कानुनहरूको अधीनमा रही सेवा प्रवाह गर्नुपर्ने हुन्छ । सेवा प्रवाहको क्रममा स्वेच्छाचारी र महत्त्वाकाङ्क्षी हुनबाट रोक्न सोही कानुनहरूले आचरणसम्बन्धी व्यवस्थाहरूसमेतगरेको पाइन्छ । तसर्थ निजामत ीकर्मचारीहरूले उल्लेखित ऐनकानुनको अधीनमा रहीसार्वजनिकसेवालाई प्रवाहगर्नसे नेपालको समग्र विकासमा यसले म हत्त्वपूर्ण टेवा पुर्याउने छ । {尼泊尔宪法规定公共行政廉洁、尼泊尔宪法》规定,公共行政要廉洁、称职、公正、透明、无腐败、对人民负责并具有参与性。雇员发挥着重要作用。在履行这一职责时,公务员必须根据《尼泊尔宪法》、《公务员法》和其他法律提供服务。这些法律的颁布也是为了遏制服务的随意性和野心。因此,如果公务员能够根据上述法律提供公共服务,将对尼泊尔的整体发展大有帮助。}