{"title":"विकास व्यवस्थापनमा सुशासन र सकारात्मक सोच","authors":"विश्वरमण Bishwaraman न्यौपाने Neupane, मिनराज Minraj ज्ञवाली Gyawali","doi":"10.3126/prashasan.v53i1.46319","DOIUrl":null,"url":null,"abstract":"समाजको विद्यमान स्थितिलाई उन्नत अवस्थामा पुर्याई समुदाय र व्यक्तिहरूको चाहना तथा आवश्यकता अनुरूप सक्रिय, स्वतन्त्र र अर्थपूर्ण सहभागिताबाट निरन्तर रूपमा जीविकोपार्जनमा सुधार गर्न विकासले प्रेरित गर्दछ । सहभागितामूलक पद्धतिले ल्याएका उपलब्धिहरूको न्यायोचित वितरण प्रकियालाई सुनिश्चित गर्दै जनताको जीवनस्तरमा, दिगो र गुणात्मक सुधार ल्याई सकारात्मक परिवर्तन गर्न मद्दत गर्दछ । देश, राजनीतिक अवस्था, समय, स्थान, परिस्थिति र आवश्यकताअनुसार विकासको गति र कार्यान्वयन शैलीमा फरकपन भए तापनि यसको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक र बाह्य स्रोत परिचालन र अपेक्षित परिणाममा एकरूपता हुने गर्दछ । विश्वमा योजनाबद्ध विकासको सुरुवात १९२८ मा तत्कालिन सोभियत सङ्घबाट भएको हो भने नेपालमा राणाकालमै भएको पाइन्छ । नेपालको विकास अर्थतन्त्रमा वैदेशिक सहायता र गैरसरकारी निकायको योगदान महत्त्वपूर्ण रहिआएको छ । विकासका लागि अपनाइएका प्रणालीहरू जनकेन्द्रित, पारदर्शी, समावेशी र जनमुखी भई जनताले सुख, समृद्धि र भलाइ महसुस गर्ने वातावरणले सुशासनको अवस्थालाई प्रतिविम्बित गर्दछ । सुशासन कायम गर्न सचेत नागरिक र नागरिक समाज सरकारी तथा गैरसरकारी संयन्त्रहरूको समन्वय र सहकार्य अपरिहार्य छ । यस्तो कार्यगत समन्वय र राष्ट्रिय एकता कायम गर्न सकारात्मक सोच एक महत्त्वपूर्ण पक्ष हो । यस लेखमा यिनै समसामयिक वस्तुस्थितिको विश्लेषण, सिकाइ, अनुभव र चुनौती सहित सुझावहरू प्रस्तुत गरिएको छ ।","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"11 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prashasan: Nepalese Journal of Public Administration","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prashasan.v53i1.46319","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
समाजको विद्यमान स्थितिलाई उन्नत अवस्थामा पुर्याई समुदाय र व्यक्तिहरूको चाहना तथा आवश्यकता अनुरूप सक्रिय, स्वतन्त्र र अर्थपूर्ण सहभागिताबाट निरन्तर रूपमा जीविकोपार्जनमा सुधार गर्न विकासले प्रेरित गर्दछ । सहभागितामूलक पद्धतिले ल्याएका उपलब्धिहरूको न्यायोचित वितरण प्रकियालाई सुनिश्चित गर्दै जनताको जीवनस्तरमा, दिगो र गुणात्मक सुधार ल्याई सकारात्मक परिवर्तन गर्न मद्दत गर्दछ । देश, राजनीतिक अवस्था, समय, स्थान, परिस्थिति र आवश्यकताअनुसार विकासको गति र कार्यान्वयन शैलीमा फरकपन भए तापनि यसको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक र बाह्य स्रोत परिचालन र अपेक्षित परिणाममा एकरूपता हुने गर्दछ । विश्वमा योजनाबद्ध विकासको सुरुवात १९२८ मा तत्कालिन सोभियत सङ्घबाट भएको हो भने नेपालमा राणाकालमै भएको पाइन्छ । नेपालको विकास अर्थतन्त्रमा वैदेशिक सहायता र गैरसरकारी निकायको योगदान महत्त्वपूर्ण रहिआएको छ । विकासका लागि अपनाइएका प्रणालीहरू जनकेन्द्रित, पारदर्शी, समावेशी र जनमुखी भई जनताले सुख, समृद्धि र भलाइ महसुस गर्ने वातावरणले सुशासनको अवस्थालाई प्रतिविम्बित गर्दछ । सुशासन कायम गर्न सचेत नागरिक र नागरिक समाज सरकारी तथा गैरसरकारी संयन्त्रहरूको समन्वय र सहकार्य अपरिहार्य छ । यस्तो कार्यगत समन्वय र राष्ट्रिय एकता कायम गर्न सकारात्मक सोच एक महत्त्वपूर्ण पक्ष हो । यस लेखमा यिनै समसामयिक वस्तुस्थितिको विश्लेषण, सिकाइ, अनुभव र चुनौती सहित सुझावहरू प्रस्तुत गरिएको छ ।
समाजको विद्यमान स्थितलाई उन्नतस्थामा पुर्याई समुदाय र व्यक्तिहरूको चानाहतथा आवश्यकता अनुरूप स्रिय、स्वतन्त्र र अर्थपूर्ण सहभागिताबाट निरन्तर रूपमा जीविकोपार्जनमा सुधार गर्न विकासले प्रेरितर्दछ ।सहभागितामूलक पद्धतिले ल्याएका उपलब्धिहरूको न्यायोचित वितरण प्रकियालाई सुनिश्चित गर्दै जनताको जीवनस्तरमा、दिगो र गुणात्मक सुधार ल्याई सकारात्मक परिवर्तन गर्न मद्त गर्दछ । देश, राजनीतिक अवस्था, समय, स्थान、परिस्थिति र आवश्यकताअनुसार विकासको गति र कार्यान्वयन शैलीमा फरकपन भए तापनि यसको प्रभावकार ीकार्यान्वयनकालागि आन्तरिकर बाह्य स्रोत परिचालन र अपेक्षित परिणाममा एकरूपता हुने गर्दछ । विश्वमा योजानबद्ध विाकसको सुरुवात१९२८ म तता्कालिन सोभियत सङ्घबाट भएको हो भने नेपालमा राणाकालमै भएको पाइन्छ । नेपालको विकास अर्थतन्त्रमाद वैेशिकसहायता र गैरसरकारी निकायको योगदान महत्त्वपूर्ण रहिआएको छ । विकासकाालागि अनपाइएका प्रणलाीरहू जनकेन्द्रित、पारदर्शी, समावेशी र जनमुखी भई जनताले सुख、समृद्धि र भलाइ महसुस गर्ने वातावरणले सुशासनको अवस्थालाई प्रतिविम्बित गर्दछ । सुशासन कायम गर्न सचेत नागरिक र नागरिक समाज सरकारी तथा गैरसरकारी संयन्त्रहरूको समन्वयर सहकार्य अपरिहार्य छ । यस्तो कार्यगत समन्वय र राष्ट्रिय एकता कायम गर्न सकारात्मक सोच एक महत्त्वपूर्ण पक्ष हो । यस लेखमा यिनै समसामयिक वस्तुस्थितिको विश्लेषण,सिकाइ, अनुभव र चुनौती सहित सुझावहरू प्रस्तुत गरिएको छ ।