{"title":"सङ्घ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध र चुनौती","authors":"रमेश Ramesh अर्याल Aryal","doi":"10.3126/prashasan.v53i1.46317","DOIUrl":null,"url":null,"abstract":"सङ्घीय शासन प्रणाली बहुतहको शासकीय अभ्यास हो। नेपालको संविधानमा शासकीय संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने उल्लेख छ। नेपालको संविधानमा नै सङ्घ, प्रदेश तथा स्थानीय तहका एकल तथा साझा अधिकार सूची उल्लेख गरिएको छ। नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ। सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोग व्यवस्थित गर्न विभिन्न ऐन तथा विषयगत कानुनहरू निर्माण गरिएको छ । तीन ओटै तहको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न विभिन्न संरचनागत व्यवस्था पनि भएको छ। यद्यपि सङ्घ, प्रदेश र स्थानीय तहका साथै सङ्घ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तह र स्थानीय तहबिच बेला बेलामा विवादहरू देखा परेको पाइन्छ ।","PeriodicalId":368094,"journal":{"name":"Prashasan: Nepalese Journal of Public Administration","volume":"53 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Prashasan: Nepalese Journal of Public Administration","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/prashasan.v53i1.46317","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
सङ्घीय शासन प्रणाली बहुतहको शासकीय अभ्यास हो। नेपालको संविधानमा शासकीय संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने उल्लेख छ। नेपालको संविधानमा नै सङ्घ, प्रदेश तथा स्थानीय तहका एकल तथा साझा अधिकार सूची उल्लेख गरिएको छ। नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ। सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोग व्यवस्थित गर्न विभिन्न ऐन तथा विषयगत कानुनहरू निर्माण गरिएको छ । तीन ओटै तहको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न विभिन्न संरचनागत व्यवस्था पनि भएको छ। यद्यपि सङ्घ, प्रदेश र स्थानीय तहका साथै सङ्घ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तह र स्थानीय तहबिच बेला बेलामा विवादहरू देखा परेको पाइन्छ ।
सङ्घीय शासन प्रणाली बहुतहको शासकीय अभ्यास हो। नेपालको संविधानमा शासकीय संरचना सङ्घ, प्रदेशर स्थानीय त हगरी तन तहको हुने तथाराज्यशक्तिको प्रयोग सङ्घ、प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने उल्लेख छ। नेपालको संविधानमा नै सङ्घ、प्रदेश तथा स्थानीय तहका एकल तथा साझा अधिकार सूची उल्लेख गरिएको छ। नेपालको संविधानले सङ्घ、प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ। सङ्घ、प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, सहकारिता, सहअस्तित्व、समन्वय र पारस्परिक सहयोग व्यवस्थित गर्न विभिन्न ऐन तथा विषयगत कानुनहरू निर्माण गरिएको छ । तीन ओटै तहको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न विभिन्न संरचनागत व्यवस्था पनि भएको छ। यद्यपि सङ्घ,प्रदेश र स्थानीय तहका साथै सङ्घ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथ ा स्थानीय तह र स्थानीय तहबिच बेला बेलामा विवादर हूदेखा परेको पाइन्छ ।