{"title":"भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्ति","authors":"ठाकुरप्रसाद Thakur Prasad पोख्रेल Pokhrel","doi":"10.3126/dristikon.v14i1.66075","DOIUrl":null,"url":null,"abstract":"भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्गति शीर्षकको लेख ध्रुवचन्द्र गौतमद्वारा रचित नाटकमा केन्द्रित छ । यो नाटक पुराणमा वर्णित भस्मासुर दैत्यले शिवबाट वरदान प्राप्त गरेपछि त्यसको हातले शिवलाई समेत आतङ्कित बनाएको र केही समयपछि उसको आफ्नै शिरमा पुग्दा मृत्यु भएको प्रसङ्गमा आधारित छ । वर्तमान युगमा पनि नलीहाडको स्वरूपले मानिसहरूलाई आतङ्कित बनाएको छ । नाटकमा नलीहाडबाट जनावर, मानिस सबैको जीवनलीला समाप्त गरेको बुझेर पात्रहरू त्रसित बनेका छन् । जीवनमा सुख, सन्तुष्टिको चाहना भएकाहरूले अस्तित्वशाली बन्ने लक्ष पूर्ति गर्न सत्ता र शक्तिका निम्ति सङ्घर्ष गर्दा प्राप्त उपलब्धीसमेत समाप्त हुन पुगेको घटना विनयका माध्यमबाट प्रस्तुत भएको छ । सत्ता प्राप्तिका लागि मानिसहरू अघि बढिरहे पनि जीवन सोचेअनुसार हुँदैन । पौराणिक समयदेखि आजसम्म मानिस कहिल्यै शक्तिसम्पन्न बन्न सकेन, उसको सबै प्रयास विफल र निरर्थक हुन्छ भन्ने प्रसङ्ग देखाइएको छ । विश्लेषणका क्रममा विषय–परिचय, अध्ययनको विधि, विसङ्गतिवादको सैद्धान्तिक पर्याधार, भस्मासुरको नलीहाड नाटकको विश्लेषणजस्ता उपशीर्षकको प्रयोग गरिएको छ । प्रस्तुत नाटकभित्र प्रयुक्त विसङ्गत पात्रका जीवनमा देखापरेका जटिलताको चित्रण रहेको छ । पात्रहरू के कस्तो व्यवहार गर्दछन् भन्ने प्रसङ्गसहित कठोर अवस्थामा बाँचेकाहरूको जीवन विसङ्गत बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"12 5","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-24","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्ति\",\"authors\":\"ठाकुरप्रसाद Thakur Prasad पोख्रेल Pokhrel\",\"doi\":\"10.3126/dristikon.v14i1.66075\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्गति शीर्षकको लेख ध्रुवचन्द्र गौतमद्वारा रचित नाटकमा केन्द्रित छ । यो नाटक पुराणमा वर्णित भस्मासुर दैत्यले शिवबाट वरदान प्राप्त गरेपछि त्यसको हातले शिवलाई समेत आतङ्कित बनाएको र केही समयपछि उसको आफ्नै शिरमा पुग्दा मृत्यु भएको प्रसङ्गमा आधारित छ । वर्तमान युगमा पनि नलीहाडको स्वरूपले मानिसहरूलाई आतङ्कित बनाएको छ । नाटकमा नलीहाडबाट जनावर, मानिस सबैको जीवनलीला समाप्त गरेको बुझेर पात्रहरू त्रसित बनेका छन् । जीवनमा सुख, सन्तुष्टिको चाहना भएकाहरूले अस्तित्वशाली बन्ने लक्ष पूर्ति गर्न सत्ता र शक्तिका निम्ति सङ्घर्ष गर्दा प्राप्त उपलब्धीसमेत समाप्त हुन पुगेको घटना विनयका माध्यमबाट प्रस्तुत भएको छ । सत्ता प्राप्तिका लागि मानिसहरू अघि बढिरहे पनि जीवन सोचेअनुसार हुँदैन । पौराणिक समयदेखि आजसम्म मानिस कहिल्यै शक्तिसम्पन्न बन्न सकेन, उसको सबै प्रयास विफल र निरर्थक हुन्छ भन्ने प्रसङ्ग देखाइएको छ । विश्लेषणका क्रममा विषय–परिचय, अध्ययनको विधि, विसङ्गतिवादको सैद्धान्तिक पर्याधार, भस्मासुरको नलीहाड नाटकको विश्लेषणजस्ता उपशीर्षकको प्रयोग गरिएको छ । प्रस्तुत नाटकभित्र प्रयुक्त विसङ्गत पात्रका जीवनमा देखापरेका जटिलताको चित्रण रहेको छ । पात्रहरू के कस्तो व्यवहार गर्दछन् भन्ने प्रसङ्गसहित कठोर अवस्थामा बाँचेकाहरूको जीवन विसङ्गत बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।\",\"PeriodicalId\":392018,\"journal\":{\"name\":\"Dristikon: A Multidisciplinary Journal\",\"volume\":\"12 5\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-05-24\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Dristikon: A Multidisciplinary Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/dristikon.v14i1.66075\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v14i1.66075","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्गति शीर्षकको लेख ध्रुवचन्द्र गौतमद्वारा रचित नाटकमा केन्द्रित छ । यो नाटक पुराणमा वर्णित भस्मासुर दैत्यले शिवबाट वरदान प्राप्त गरेपछि त्यसको हातलेशिवलाई समेत आतङ्कित बनाएको र केही समयपछि उसको आफ्नै शिरमा पुग्दा मृत्यु भएको प्रसङ्गमा आधारित छ । वर्तमान युगमा पनि नलीहाडको स्वरूपले मानिसहरूलाई आतङ्कित बनाएको छ । नाटकमा नलीहाडबाट जनावर,मानिस सबैको जीवनलीला समाप्त गरे बुझर पात्रहरू त्रसित बनेका छन् । जीवनमा सुख、सन्तुष्टिको चाहना भएकाहरूले अस्तित्वशाली बन्ने लक्ष पूर्ति गर्न सत्ता र शक्तिका निम्ति सङ्घर्ष गर्दा प्राप्त उलब्धीसमेत समाप्त हुन पुगेकोना विनयकामाध्यमबाट प्रस्तुत भएको छ । सत्ता प्राप्तिका सलागि मानिसहरू अघ बढिरेह पनि जीवन सोचेअनुसार हुँदैन । पौराणिक समयदेखि आजसम्म मानिसकहिल्यै शक्तिसम्पन् बन्न सकेन、उसको सबै प्रयास विफल र निरर्थक हुन्छ भन्ने प्रसङ्गदेखाइएको छ । विश्लेषणका क्रममा विषय-परिचय、अध्ययनको विधि, विसङ्गतिवादकैद्धान्तिक पर्याधार、भस्मासुरको नलीाहड नाटकको विश्लेषणजस्ता उपशीर्षको प्रयोग गरिएको छ । प्रस्तुत नाटकभित्र प्रयुक्त विसङ्गत पात्रका जीवनमा देखापरेका जटिलताकोचित्रण रेहको छ । पात्रहरू के कस्तो व्यवहार ग्रदछन् भन्ने प्रसङ्गसिहत कठोरस्थामा बाँचेकारहूको जीवन विसङ्गत बनेको छ भन्नेन ष्कर्ष निकालिएको छ ।
भस्मासुरको नलीहाड नाटकका पात्रमा विसङ्गति शीर्षकको लेख ध्रुवचन्द्र गौतमद्वारा रचित नाटकमा केन्द्रित छ । यो नाटक पुराणमा वर्णित भस्मासुर दैत्यले शिवबाट वरदान प्राप्त गरेपछि त्यसको हातले शिवलाई समेत आतङ्कित बनाएको र केही समयपछि उसको आफ्नै शिरमा पुग्दा मृत्यु भएको प्रसङ्गमा आधारित छ । वर्तमान युगमा पनि नलीहाडको स्वरूपले मानिसहरूलाई आतङ्कित बनाएको छ । नाटकमा नलीहाडबाट जनावर, मानिस सबैको जीवनलीला समाप्त गरेको बुझेर पात्रहरू त्रसित बनेका छन् । जीवनमा सुख, सन्तुष्टिको चाहना भएकाहरूले अस्तित्वशाली बन्ने लक्ष पूर्ति गर्न सत्ता र शक्तिका निम्ति सङ्घर्ष गर्दा प्राप्त उपलब्धीसमेत समाप्त हुन पुगेको घटना विनयका माध्यमबाट प्रस्तुत भएको छ । सत्ता प्राप्तिका लागि मानिसहरू अघि बढिरहे पनि जीवन सोचेअनुसार हुँदैन । पौराणिक समयदेखि आजसम्म मानिस कहिल्यै शक्तिसम्पन्न बन्न सकेन, उसको सबै प्रयास विफल र निरर्थक हुन्छ भन्ने प्रसङ्ग देखाइएको छ । विश्लेषणका क्रममा विषय–परिचय, अध्ययनको विधि, विसङ्गतिवादको सैद्धान्तिक पर्याधार, भस्मासुरको नलीहाड नाटकको विश्लेषणजस्ता उपशीर्षकको प्रयोग गरिएको छ । प्रस्तुत नाटकभित्र प्रयुक्त विसङ्गत पात्रका जीवनमा देखापरेका जटिलताको चित्रण रहेको छ । पात्रहरू के कस्तो व्यवहार गर्दछन् भन्ने प्रसङ्गसहित कठोर अवस्थामा बाँचेकाहरूको जीवन विसङ्गत बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।