चन्द्र गुरुङका कवितामा डायस्पोरिक चेतना

राजेश Rajesh विद्रोही Bidrohi
{"title":"चन्द्र गुरुङका कवितामा डायस्पोरिक चेतना","authors":"राजेश Rajesh विद्रोही Bidrohi","doi":"10.3126/dristikon.v14i1.66063","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययन जब एउटा मान्छे हराउँछ कविता सङ्ग्रहमा सङ्कलित कविताहरूमा अभिव्यञ्जित डायस्पोरिक चेतनाको विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा जब एउटा मान्छे हराउँछका कविताहरू र डायस्पोरिक चिन्तनको सम्बन्धलाई केलाइएको छ । यस सङ्ग्रहमा सङ्कलित कविताहरूमा मानवीय जीवनका विविध भावहरूको अभिव्यञ्जना पाइन्छ । यी कविताहरूमा प्रेम, घृणा, आँसु, हाँसो, विवशता, दुःख, पीडा, सङ्घर्ष, सपना, जीवनका अप्ठ्यारा जस्ता पक्ष कथ्य बनेर आएका छन् । कतिपय कवितामा प्राकृतिक सौन्दर्यको चित्रण पनि सुन्दर ढङ्गबाट गरिएको छ । सङ्ग्रहका केही कवितामा भने डायस्पोरिक चेतनाको भावाभिव्यञ्जन पनि भएको पाइन्छ । विभिन्न कारणले आप्mनो मूल थलो अर्थात् जन्मभूमि छाडेर अन्य देशमा बस्न बाध्य नेपाली डायस्पोराको पीडालाई उनले आप्mना कवितामा प्रस्तुत गरेका छन् । यसरी जन्मभूमिबाट टाढिन बाध्य नेपाली नागरिकका पीडालाई उजागर गर्ने यी कविताहरूले तिनका दुःख, सङ्घर्ष, र विवशताका पीडालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरेका छन् । सामग्री सङ्कलनका क्रममा जब एउटा मान्छे हराउँछ कविता सङ्ग्रहलाई प्राथमिक स्रोतका रूपमा र कविताहरूबारे गरिएका समीक्षा–समालोचना र शोध प्रतिवेदनलाई द्वितीयक स्रोतका रूपमा लिएर डायस्पोरासम्बन्धी सिद्धान्तका आधारमा गुणात्मक विधिबाट कविताको विश्लेषण गरिएको छ ।       ","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"46 10","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-24","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"चन्द्र गुरुङका कवितामा डायस्पोरिक चेतना\",\"authors\":\"राजेश Rajesh विद्रोही Bidrohi\",\"doi\":\"10.3126/dristikon.v14i1.66063\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत अध्ययन जब एउटा मान्छे हराउँछ कविता सङ्ग्रहमा सङ्कलित कविताहरूमा अभिव्यञ्जित डायस्पोरिक चेतनाको विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा जब एउटा मान्छे हराउँछका कविताहरू र डायस्पोरिक चिन्तनको सम्बन्धलाई केलाइएको छ । यस सङ्ग्रहमा सङ्कलित कविताहरूमा मानवीय जीवनका विविध भावहरूको अभिव्यञ्जना पाइन्छ । यी कविताहरूमा प्रेम, घृणा, आँसु, हाँसो, विवशता, दुःख, पीडा, सङ्घर्ष, सपना, जीवनका अप्ठ्यारा जस्ता पक्ष कथ्य बनेर आएका छन् । कतिपय कवितामा प्राकृतिक सौन्दर्यको चित्रण पनि सुन्दर ढङ्गबाट गरिएको छ । सङ्ग्रहका केही कवितामा भने डायस्पोरिक चेतनाको भावाभिव्यञ्जन पनि भएको पाइन्छ । विभिन्न कारणले आप्mनो मूल थलो अर्थात् जन्मभूमि छाडेर अन्य देशमा बस्न बाध्य नेपाली डायस्पोराको पीडालाई उनले आप्mना कवितामा प्रस्तुत गरेका छन् । यसरी जन्मभूमिबाट टाढिन बाध्य नेपाली नागरिकका पीडालाई उजागर गर्ने यी कविताहरूले तिनका दुःख, सङ्घर्ष, र विवशताका पीडालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरेका छन् । सामग्री सङ्कलनका क्रममा जब एउटा मान्छे हराउँछ कविता सङ्ग्रहलाई प्राथमिक स्रोतका रूपमा र कविताहरूबारे गरिएका समीक्षा–समालोचना र शोध प्रतिवेदनलाई द्वितीयक स्रोतका रूपमा लिएर डायस्पोरासम्बन्धी सिद्धान्तका आधारमा गुणात्मक विधिबाट कविताको विश्लेषण गरिएको छ ।       \",\"PeriodicalId\":392018,\"journal\":{\"name\":\"Dristikon: A Multidisciplinary Journal\",\"volume\":\"46 10\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-05-24\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Dristikon: A Multidisciplinary Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/dristikon.v14i1.66063\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v14i1.66063","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

प्रस्तुत अध्ययन जब एउटा मान्छे हराउँछ कविता सङ्ग्रहमा सङ्कलित कविताहरूमा अभिव्यञ्जित डायस्पोरिक चेतनाको विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा जब एउटा मान्छे हराउँछकाकविताहरू र डायस्पोरिक चिन्तनको सम्बन्धलाई केलाइएको छ । यस सङ्ग्रहमा सङ्कलित कविताहरूमा मानवीय जीवनका विविध भावहरूको अभिव्यञ्जना पाइन्छ । यी कविताहरूमा प्रेम,घृणा, आँसु, हाँसो, विवशता, दुःख, पीडा, सङ्घर्ष, सपना、जीवनका अप्ठ्यारा जस्ता पक्ष कथ्य बनेर आएका छन् ।कतिपय कवितामा प्राकृतिकसौन्दर्यको चित्रण पनि सुन्रद ढङ्गबाटगरिएको छ सङ्ग्रहका कहेीकविता↪Lo_92Eा भने डायस्पोरिक चेतनाको भावाभिव्यञ्जन पनि भएको पाइन्छ । विभिन्न कारणलेआप्mनो मूल थो अर्थात् जन्मभूमि छाडेर अन्य देशमा बस्ना बध्य नेपाली डायस्पोराको ीपडालाई उनले आप्mनाकविता↪Lo_92Eा↩प्रस्तुत गरेका छन् । यसरी जन्मभूमिबाट टाढिन बाध्य नेपाली नागरिकका पीडालाई उजागर गर्नेी य कवितारहूले तिनाक दुःख、सङ्घर्ष、र विवशताका पीडालाई यथर्थरपक ढङ्गमा प्रस्तुत गरका छन् । सामग्री सङ्कलनका क्रममा जब एउटा मान्छे हराउँछ कविता सङ्ग्रलाई प्राथमिक स्रोतकारूपमा रकवितारूबारेगरिएका समीक्षा–समालोचना र शोध प्रतिवेदनलाई द्वितीयक स्रोतका रूपमा लिएर डायस्पोरासम्बन्धी सिद्धान्तका आधारमा गुणात्मक विधिबाट कविताको विश्लेषण गरिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
चन्द्र गुरुङका कवितामा डायस्पोरिक चेतना
प्रस्तुत अध्ययन जब एउटा मान्छे हराउँछ कविता सङ्ग्रहमा सङ्कलित कविताहरूमा अभिव्यञ्जित डायस्पोरिक चेतनाको विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा जब एउटा मान्छे हराउँछका कविताहरू र डायस्पोरिक चिन्तनको सम्बन्धलाई केलाइएको छ । यस सङ्ग्रहमा सङ्कलित कविताहरूमा मानवीय जीवनका विविध भावहरूको अभिव्यञ्जना पाइन्छ । यी कविताहरूमा प्रेम, घृणा, आँसु, हाँसो, विवशता, दुःख, पीडा, सङ्घर्ष, सपना, जीवनका अप्ठ्यारा जस्ता पक्ष कथ्य बनेर आएका छन् । कतिपय कवितामा प्राकृतिक सौन्दर्यको चित्रण पनि सुन्दर ढङ्गबाट गरिएको छ । सङ्ग्रहका केही कवितामा भने डायस्पोरिक चेतनाको भावाभिव्यञ्जन पनि भएको पाइन्छ । विभिन्न कारणले आप्mनो मूल थलो अर्थात् जन्मभूमि छाडेर अन्य देशमा बस्न बाध्य नेपाली डायस्पोराको पीडालाई उनले आप्mना कवितामा प्रस्तुत गरेका छन् । यसरी जन्मभूमिबाट टाढिन बाध्य नेपाली नागरिकका पीडालाई उजागर गर्ने यी कविताहरूले तिनका दुःख, सङ्घर्ष, र विवशताका पीडालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरेका छन् । सामग्री सङ्कलनका क्रममा जब एउटा मान्छे हराउँछ कविता सङ्ग्रहलाई प्राथमिक स्रोतका रूपमा र कविताहरूबारे गरिएका समीक्षा–समालोचना र शोध प्रतिवेदनलाई द्वितीयक स्रोतका रूपमा लिएर डायस्पोरासम्बन्धी सिद्धान्तका आधारमा गुणात्मक विधिबाट कविताको विश्लेषण गरिएको छ ।       
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信