{"title":"नेपाली कथाका नवचेतनावादी धारका प्रमुख आन्दोलनहरू","authors":"सीता Sita अधिकारी थापा Adhikari Thapa","doi":"10.3126/dristikon.v14i1.66066","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख नेपाली कथाको एउटा निश्चित कालखण्डमा देखिएका साहित्यिक आन्दोलनका बारेमा केन्द्रित रहेको छ । नेपाली आख्यान साहित्यको अत्यन्त लोकप्रिय र समृद्ध विधा कथालाई वर्तमान अवस्थासम्म ल्याइपुर्याउन साहित्यिक अभियान तथा आन्दोलनहरूको योगदान अविस्मरणीय रहेको छ । नेपाली साहित्यका क्षेत्रमा विभिन्न कालखण्डमा सचेत ढङ्गले विविध किसिमका भाषिक, सांस्कृतिक र साहित्यिक अभियानहरू चलेका देखिन्छन् । लेखक साहित्यकारले भाषासाहित्यमा नयाँ चिन्तन, समयसापेक्ष प्रयोगसँगै अवधारणाहरू प्रस्तुत गरी घोषित रूपमा नै आन्दोलनको परम्परा विकसितभएको पाइन्छ । विभिन्न समयमा देखिएका यस्ता महत्त्वपूर्ण अभियान तथा आन्दोलनहरूले समग्र साहित्यका साथै कथा विधालाई नयाँ चेतनाका साथ गतिशीलता प्रदान गरेको पाइन्छ तर ती सबैका बारेमा गहन खोजअध्ययन हुन आवश्यक रहेको देखिन्छ । नेपाली कथाको माध्यमिक काल र आधुनिक कालको पूवाद्र्ध सम्म देशमा राणातन्त्रको चरम निरङ्कुशता रहेको बखत साहित्यकारहरूले विभिन्न विधाका लेखनीमार्फत शोषण–उत्पीडनका विरोधमा क्रान्तिका स्वर उरालेको पाइन्छ । निर्दलीय पञ्चायती व्यवस्थाको दमनका विरोधमा साहित्यिक आन्दोलनको भिन्न स्वरूपमा निरन्तरता रहेको देखिन्छ । कतिपय अभियानले नेपाली साहित्यका क्षेत्रमा नयाँ तरङ्गहरू ल्याएर विभिन्न प्रभाव पनि छाडेका छन् । यस लेखमा यी सबै आन्दोलनका बारेमा अध्ययन गर्ने नभई केवल आधुनिक कथाका क्षेत्रमा २०२० देखि नवचेतनावादी धारामा देखिएका तेस्रो आयाम, राल्फा आन्दोलन, अस्वीकृत जमात र लीलालेखनका बारेमा अध्ययन गरिएको छ । यसकालागि पुस्तकालीय स्रोतबाट अध्ययन सामग्री सङ्कलन गरी तिनको व्याख्या–विश्लेषण गरिएको छ । कथाको आरम्भदेखि हालसम्म साहित्यिक आन्दोलनहरूले पु¥याएका योगदानका बारेमा समय सान्दर्भिक नवीन खोजअनुसन्धान तथा पुनर्मूल्याङ्कन गरिनुपर्ने आवश्यकता रहेको देखिन्छ । आधुनिक नेपाली कथासाहित्यमा विभिन्न प्रयोगका माध्यमबाट नवीन मोड ल्याउन, सामाजिक–सांस्कृतिक परिवर्तन एवम् वैचारिक स्पष्टता दिन, बहुलवादी तथा वैश्विक चेतनाको प्रयोग र कथाका शिल्प शैलीगत मान्यतामा परिवर्तन ल्याउनका लागि यस्ता अभियान एवम् आन्दोलनहरू महत्त्वपूर्ण रहेको निष्कर्ष पाइन्छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"7 4","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-24","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"नेपाली कथाका नवचेतनावादी धारका प्रमुख आन्दोलनहरू\",\"authors\":\"सीता Sita अधिकारी थापा Adhikari Thapa\",\"doi\":\"10.3126/dristikon.v14i1.66066\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत लेख नेपाली कथाको एउटा निश्चित कालखण्डमा देखिएका साहित्यिक आन्दोलनका बारेमा केन्द्रित रहेको छ । नेपाली आख्यान साहित्यको अत्यन्त लोकप्रिय र समृद्ध विधा कथालाई वर्तमान अवस्थासम्म ल्याइपुर्याउन साहित्यिक अभियान तथा आन्दोलनहरूको योगदान अविस्मरणीय रहेको छ । नेपाली साहित्यका क्षेत्रमा विभिन्न कालखण्डमा सचेत ढङ्गले विविध किसिमका भाषिक, सांस्कृतिक र साहित्यिक अभियानहरू चलेका देखिन्छन् । लेखक साहित्यकारले भाषासाहित्यमा नयाँ चिन्तन, समयसापेक्ष प्रयोगसँगै अवधारणाहरू प्रस्तुत गरी घोषित रूपमा नै आन्दोलनको परम्परा विकसितभएको पाइन्छ । विभिन्न समयमा देखिएका यस्ता महत्त्वपूर्ण अभियान तथा आन्दोलनहरूले समग्र साहित्यका साथै कथा विधालाई नयाँ चेतनाका साथ गतिशीलता प्रदान गरेको पाइन्छ तर ती सबैका बारेमा गहन खोजअध्ययन हुन आवश्यक रहेको देखिन्छ । नेपाली कथाको माध्यमिक काल र आधुनिक कालको पूवाद्र्ध सम्म देशमा राणातन्त्रको चरम निरङ्कुशता रहेको बखत साहित्यकारहरूले विभिन्न विधाका लेखनीमार्फत शोषण–उत्पीडनका विरोधमा क्रान्तिका स्वर उरालेको पाइन्छ । निर्दलीय पञ्चायती व्यवस्थाको दमनका विरोधमा साहित्यिक आन्दोलनको भिन्न स्वरूपमा निरन्तरता रहेको देखिन्छ । कतिपय अभियानले नेपाली साहित्यका क्षेत्रमा नयाँ तरङ्गहरू ल्याएर विभिन्न प्रभाव पनि छाडेका छन् । यस लेखमा यी सबै आन्दोलनका बारेमा अध्ययन गर्ने नभई केवल आधुनिक कथाका क्षेत्रमा २०२० देखि नवचेतनावादी धारामा देखिएका तेस्रो आयाम, राल्फा आन्दोलन, अस्वीकृत जमात र लीलालेखनका बारेमा अध्ययन गरिएको छ । यसकालागि पुस्तकालीय स्रोतबाट अध्ययन सामग्री सङ्कलन गरी तिनको व्याख्या–विश्लेषण गरिएको छ । कथाको आरम्भदेखि हालसम्म साहित्यिक आन्दोलनहरूले पु¥याएका योगदानका बारेमा समय सान्दर्भिक नवीन खोजअनुसन्धान तथा पुनर्मूल्याङ्कन गरिनुपर्ने आवश्यकता रहेको देखिन्छ । आधुनिक नेपाली कथासाहित्यमा विभिन्न प्रयोगका माध्यमबाट नवीन मोड ल्याउन, सामाजिक–सांस्कृतिक परिवर्तन एवम् वैचारिक स्पष्टता दिन, बहुलवादी तथा वैश्विक चेतनाको प्रयोग र कथाका शिल्प शैलीगत मान्यतामा परिवर्तन ल्याउनका लागि यस्ता अभियान एवम् आन्दोलनहरू महत्त्वपूर्ण रहेको निष्कर्ष पाइन्छ ।\",\"PeriodicalId\":392018,\"journal\":{\"name\":\"Dristikon: A Multidisciplinary Journal\",\"volume\":\"7 4\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-05-24\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Dristikon: A Multidisciplinary Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/dristikon.v14i1.66066\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v14i1.66066","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत लेख नेपाली कथाको एउटा निश्चित कालखण्डमा देखिएका साहित्यिक आन्दोलनका बारेमा केन्द्रित रहेको छ । नेपाली आख्यान साहित्यको अत्यन्त लोकप्रिय र समृद्ध विधा कथालाईवर्तमान अवस्थासम्म ल्याइपुर्याउन साहित्यिक अभियान तथा आन्दोलनहरूको योगदान अविस्मरणीय रहेको छ । नेपाली साहित्यका क्षेत्रमा विभिन्न कालखण्डमा सचेत ढङ्गले विविध किसिमका भाषिक,सांस्कृतिक र साहित्यिक अभियानरहू चलेका देखिन्छन् । लेखक साहित्यकाले भाषासाहित्यमा नयाँ चिन्तन、समयसापेक्ष प्रयोगसँगै अवधारणाहरू प्रस्तुत गरी घोषित रूपमा नै आन्दोलनको परम्परा विकसितभएको पाइन्छ । विभिन्नसमयमा देखिएका यस्ता महत्त्वपूर्ण अभियान तथा आन्दोलनहरूले समग्र साहित्यका साथै कथा विधलााई नयाँ चेतनाकासाथ गतिशीलता प्रदान गरेको पाइन्छ तर ती सबैका बारेमा गहन खोजअध्ययन हुन आवश्यकरेको देखिन्छ । नेपालीकथाकोमाध्यमिकाल र आधुनिक कालको पूवाद्र्ध सम्म देशमा राणातन्त्रको चरम निरङ्कुशता रहेको7 साहित्यकारहरूलेविभिन्न विधाकालेखनीमार्फत शोषण-उत्पीडनका विरोधमाक्रान्तिकास्वर उरालकेो पाइन्छ । निर्दलीय पञ्चायतीव्यवस्थाको दमनका विरोधमासाहित्यिक आन्दोलनको भिन्न स्वरूपमा निरन्तरतार हेको देखिन्छ । कतिपय अभियानलेनेपाली साहित्यका क्षेत्रमा नयाँ तरङ्गहरू ल्याएर विभिन्न प्रभाव पनि छाडेका छन् । यस लेखमा यी सबै आन्दोलनकाबारेमा अध्ययन गर्ने नभई केवल आधुनिक कथाका क्षेत्रमा २०२० देखि नवचेतनावादी धारामा देखिएका तेस्रो आयाम、रा्लफा आन्दोलन、अस्वीकृत जमात र लीलालेखनका बारेमा अध्ययन गरिएको छ । यसकालागि पुस्तकालीय स्रोतबाट अध्ययन सामग्री सङ्कलन गरी तिनको व्याख्या–विश्लेषण गरिएको छ । कथाको आरम्भदेखि हालसम्म साहित्यिक आन्दोलनहरूलेपु¥याएका योगदानका बारेमा समय सान्दर्भिक नवीन खोजअनुसन्धान तथा पुनर्मूल्याङ्कन गरिनुपर्ने आवश्यकता रहेको देखिन्छ । आधुनिक नेपाली कथासाहित्यमा विभिन्न प्रयोगका माध्यमबाट नवीन मोड ल्याउन,सामाजिक-सांस्कृतिक परिवर्तन एवम् वैचारिक स्पष्टतादिन、बहुलवादी तथा वैश्विक चेतनाको प्रयोग र कथाका शिल्प शैलगती मान्यतामा परिवर्तन ल्याउनका लागि यस्ता अभियान एवम् आन्दोलनहरू8 महत्तवपूर्णर हेको निष्कर्ष पाइन्छ ।
प्रस्तुत लेख नेपाली कथाको एउटा निश्चित कालखण्डमा देखिएका साहित्यिक आन्दोलनका बारेमा केन्द्रित रहेको छ । नेपाली आख्यान साहित्यको अत्यन्त लोकप्रिय र समृद्ध विधा कथालाई वर्तमान अवस्थासम्म ल्याइपुर्याउन साहित्यिक अभियान तथा आन्दोलनहरूको योगदान अविस्मरणीय रहेको छ । नेपाली साहित्यका क्षेत्रमा विभिन्न कालखण्डमा सचेत ढङ्गले विविध किसिमका भाषिक, सांस्कृतिक र साहित्यिक अभियानहरू चलेका देखिन्छन् । लेखक साहित्यकारले भाषासाहित्यमा नयाँ चिन्तन, समयसापेक्ष प्रयोगसँगै अवधारणाहरू प्रस्तुत गरी घोषित रूपमा नै आन्दोलनको परम्परा विकसितभएको पाइन्छ । विभिन्न समयमा देखिएका यस्ता महत्त्वपूर्ण अभियान तथा आन्दोलनहरूले समग्र साहित्यका साथै कथा विधालाई नयाँ चेतनाका साथ गतिशीलता प्रदान गरेको पाइन्छ तर ती सबैका बारेमा गहन खोजअध्ययन हुन आवश्यक रहेको देखिन्छ । नेपाली कथाको माध्यमिक काल र आधुनिक कालको पूवाद्र्ध सम्म देशमा राणातन्त्रको चरम निरङ्कुशता रहेको बखत साहित्यकारहरूले विभिन्न विधाका लेखनीमार्फत शोषण–उत्पीडनका विरोधमा क्रान्तिका स्वर उरालेको पाइन्छ । निर्दलीय पञ्चायती व्यवस्थाको दमनका विरोधमा साहित्यिक आन्दोलनको भिन्न स्वरूपमा निरन्तरता रहेको देखिन्छ । कतिपय अभियानले नेपाली साहित्यका क्षेत्रमा नयाँ तरङ्गहरू ल्याएर विभिन्न प्रभाव पनि छाडेका छन् । यस लेखमा यी सबै आन्दोलनका बारेमा अध्ययन गर्ने नभई केवल आधुनिक कथाका क्षेत्रमा २०२० देखि नवचेतनावादी धारामा देखिएका तेस्रो आयाम, राल्फा आन्दोलन, अस्वीकृत जमात र लीलालेखनका बारेमा अध्ययन गरिएको छ । यसकालागि पुस्तकालीय स्रोतबाट अध्ययन सामग्री सङ्कलन गरी तिनको व्याख्या–विश्लेषण गरिएको छ । कथाको आरम्भदेखि हालसम्म साहित्यिक आन्दोलनहरूले पु¥याएका योगदानका बारेमा समय सान्दर्भिक नवीन खोजअनुसन्धान तथा पुनर्मूल्याङ्कन गरिनुपर्ने आवश्यकता रहेको देखिन्छ । आधुनिक नेपाली कथासाहित्यमा विभिन्न प्रयोगका माध्यमबाट नवीन मोड ल्याउन, सामाजिक–सांस्कृतिक परिवर्तन एवम् वैचारिक स्पष्टता दिन, बहुलवादी तथा वैश्विक चेतनाको प्रयोग र कथाका शिल्प शैलीगत मान्यतामा परिवर्तन ल्याउनका लागि यस्ता अभियान एवम् आन्दोलनहरू महत्त्वपूर्ण रहेको निष्कर्ष पाइन्छ ।