{"title":"जनगणना २०६८ र २०७८ मा नेपालका भाषाहरूको पारिवारिक अवस्था","authors":"दीपकप्रसाद Deepak Prasad न्यौपाने Neupane","doi":"10.3126/dristikon.v14i1.66061","DOIUrl":null,"url":null,"abstract":"नेपालमा प्रत्येक दश वर्षमा जनगणना गर्दा भाषिक तथ्याङ्कलाई पनि लिने गरिएको छ । जनसङ्ख्या थपघटसँगै भाषिक तथ्याङ्कमा पनि थपघट हुनु स्वाभाविक देखिन्छ । यस्तो उतारचढवलाई सन्दर्भ बनाएर नेपालको भाषिक तथ्याङ्कको विश्लेषण गर्ने प्रयोजनमा केन्द्रित रहेर यो लेख तयार पारिएको छ । यस लेखमा मूलत: २०६८ र २०७८ दुई वटा जनगणनामा प्राप्त भएका तथ्याङ्कका आधारमा नेपालका भाषाहरूको पारिवारिक अवस्थाको विश्लेषण गरिएको छ । यसका लागि प्रस्तुत लेखमा जनगणना २०६८ र २०७८ को भाषिक तथ्याङ्कलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ भने यस विषयमा गरिएका परिचर्चाहरू प्रस्तुत लेखमा द्वितीयक सामग्रीका रूपमा प्रयोग भएका छन् । यसमा तुलनात्मक, वर्णनात्मक तथा विवरणात्मक ढाँचाबाट सामग्रीको विश्लेषण गरी सिङ्गो १० वर्षको भाषिक तथ्याङ्लाई केलाउँदा नेपालमा यी १० वर्षमा प्राय: स्थिर किसिमको भाषिक अवस्था रहेको निष्कर्ष प्राप्त भएको छ । यी १० वर्षमा नेपालमा भारोपेली परिवारका वक्ताहरू बढी रहे पनि भोटवर्मेली परिवारका भाषाहरूको सङ्ख्या बढी रहेको तथा नेपाली भाषाको सामाजिक प्रकार्य बढी हुँदाहुँदै पनि अन्य भाषाका विकासमा समेत सचेतता अपनाइएको निष्कर्ष प्राप्त भएको छ । १० वर्षको भाषिक तथ्याङ्कको विश्लेषण गरी नेपालमा मातृभाषाहरूको वर्तमान अवस्थाको विश्लेषण हुनु यो लेखको मुख्य प्राप्ति हो ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"8 6","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-24","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"जनगणना २०६८ र २०७८ मा नेपालका भाषाहरूको पारिवारिक अवस्था\",\"authors\":\"दीपकप्रसाद Deepak Prasad न्यौपाने Neupane\",\"doi\":\"10.3126/dristikon.v14i1.66061\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"नेपालमा प्रत्येक दश वर्षमा जनगणना गर्दा भाषिक तथ्याङ्कलाई पनि लिने गरिएको छ । जनसङ्ख्या थपघटसँगै भाषिक तथ्याङ्कमा पनि थपघट हुनु स्वाभाविक देखिन्छ । यस्तो उतारचढवलाई सन्दर्भ बनाएर नेपालको भाषिक तथ्याङ्कको विश्लेषण गर्ने प्रयोजनमा केन्द्रित रहेर यो लेख तयार पारिएको छ । यस लेखमा मूलत: २०६८ र २०७८ दुई वटा जनगणनामा प्राप्त भएका तथ्याङ्कका आधारमा नेपालका भाषाहरूको पारिवारिक अवस्थाको विश्लेषण गरिएको छ । यसका लागि प्रस्तुत लेखमा जनगणना २०६८ र २०७८ को भाषिक तथ्याङ्कलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ भने यस विषयमा गरिएका परिचर्चाहरू प्रस्तुत लेखमा द्वितीयक सामग्रीका रूपमा प्रयोग भएका छन् । यसमा तुलनात्मक, वर्णनात्मक तथा विवरणात्मक ढाँचाबाट सामग्रीको विश्लेषण गरी सिङ्गो १० वर्षको भाषिक तथ्याङ्लाई केलाउँदा नेपालमा यी १० वर्षमा प्राय: स्थिर किसिमको भाषिक अवस्था रहेको निष्कर्ष प्राप्त भएको छ । यी १० वर्षमा नेपालमा भारोपेली परिवारका वक्ताहरू बढी रहे पनि भोटवर्मेली परिवारका भाषाहरूको सङ्ख्या बढी रहेको तथा नेपाली भाषाको सामाजिक प्रकार्य बढी हुँदाहुँदै पनि अन्य भाषाका विकासमा समेत सचेतता अपनाइएको निष्कर्ष प्राप्त भएको छ । १० वर्षको भाषिक तथ्याङ्कको विश्लेषण गरी नेपालमा मातृभाषाहरूको वर्तमान अवस्थाको विश्लेषण हुनु यो लेखको मुख्य प्राप्ति हो ।\",\"PeriodicalId\":392018,\"journal\":{\"name\":\"Dristikon: A Multidisciplinary Journal\",\"volume\":\"8 6\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-05-24\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Dristikon: A Multidisciplinary Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/dristikon.v14i1.66061\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v14i1.66061","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
नेपालमा प्रत्येक दश वर्षमा जनगणना गर्दा भाषिक तथ्याङ्कलाई पनि लिने गर्एको छ ।जनसङ्ख्या थपघटसँगै भाषिक तथ्याङ्कमा नपि थपघट हुनु स्वाभाविकनेखिन्छ । यस्तो उतारचढवलाई सन्दर्भ बनाएर नेपालको भाषिक तथ्याङ्को विश्ेलषण गर्ने प्रयोजनमाकेन्द्रित रेहयो लेख तयार पारिएको छ । यस लेखमा मूलत:२०६८ र २०७८ दुई वटा जनगणनामा प्राप्त भएका तथ्याङ्का आधारमा नेपालका भाषाहरूको पारिवारिकस अव्थाको विश्लेषण गरिएको छ । यकसा लागि प्रस्तुतलेखमा जनगणना २०६८ र २०७८ कोभाषिक तथ्याङ्कलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ भने यस विषयमा गरिएका परिचर्चाहरू प्रस्तुत लेखमा द्वितीयक सामग्रीका रूपमा प्रयोग भएका छन् । यसमा तुलनात्मक,वर्णनात्मक तथा विवरणात्मक ढाँचाबाट सामग्रीको विश्लेषण गरी सिङ्गो १० वर्षको भाषिक तथ्याङ्लाई केलाउँदा नेपालमा य १०ी वर्षमा प्राय:स्थिर किस्मको भाषिक अवस्था रहेको निष्कर्ष प्राप्त भएको छ । यी १० वर्षमा नेापलमा भारोपेली परिवारका वक्ताहरूबढ रहे पनि भोटवर्मेली परिवारका भाषाहरूको सङ्ख्या बढी रहेको तथा नेपाली भाषाको सामाजिक प्रकार्य बढीहुँदाहुँदै पनि अन्य भाषका विकासमासमेत सचेतता अपनाइएको निष्कर्ष प्राप्त भएको छ । १० वर्षको भाषिकतथ्याङ्को विश्लेषण गरी नेपालमा मातृभाषाहरूकोर्तमान अवस्थाको विश्लेषण हुनु यो लेखको मुख्य प्राप्ति हो ।
जनगणना २०६८ र २०७८ मा नेपालका भाषाहरूको पारिवारिक अवस्था
नेपालमा प्रत्येक दश वर्षमा जनगणना गर्दा भाषिक तथ्याङ्कलाई पनि लिने गरिएको छ । जनसङ्ख्या थपघटसँगै भाषिक तथ्याङ्कमा पनि थपघट हुनु स्वाभाविक देखिन्छ । यस्तो उतारचढवलाई सन्दर्भ बनाएर नेपालको भाषिक तथ्याङ्कको विश्लेषण गर्ने प्रयोजनमा केन्द्रित रहेर यो लेख तयार पारिएको छ । यस लेखमा मूलत: २०६८ र २०७८ दुई वटा जनगणनामा प्राप्त भएका तथ्याङ्कका आधारमा नेपालका भाषाहरूको पारिवारिक अवस्थाको विश्लेषण गरिएको छ । यसका लागि प्रस्तुत लेखमा जनगणना २०६८ र २०७८ को भाषिक तथ्याङ्कलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ भने यस विषयमा गरिएका परिचर्चाहरू प्रस्तुत लेखमा द्वितीयक सामग्रीका रूपमा प्रयोग भएका छन् । यसमा तुलनात्मक, वर्णनात्मक तथा विवरणात्मक ढाँचाबाट सामग्रीको विश्लेषण गरी सिङ्गो १० वर्षको भाषिक तथ्याङ्लाई केलाउँदा नेपालमा यी १० वर्षमा प्राय: स्थिर किसिमको भाषिक अवस्था रहेको निष्कर्ष प्राप्त भएको छ । यी १० वर्षमा नेपालमा भारोपेली परिवारका वक्ताहरू बढी रहे पनि भोटवर्मेली परिवारका भाषाहरूको सङ्ख्या बढी रहेको तथा नेपाली भाषाको सामाजिक प्रकार्य बढी हुँदाहुँदै पनि अन्य भाषाका विकासमा समेत सचेतता अपनाइएको निष्कर्ष प्राप्त भएको छ । १० वर्षको भाषिक तथ्याङ्कको विश्लेषण गरी नेपालमा मातृभाषाहरूको वर्तमान अवस्थाको विश्लेषण हुनु यो लेखको मुख्य प्राप्ति हो ।