{"title":"स्याङ्जाली मुक्तका समकालीन प्रवृत्ति {Contemporary Trends in the Syngjali Muktak}.","authors":"गौतम Gautam रानाभाट Ranabhat","doi":"10.3126/kdk.v4i1.64571","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत आलेख स्याङ्जाली मुक्तककारका समकालीन मुक्तकका प्रवृत्तिको विश्लेषणसँग सम्बन्धित छ । कविताको लघुतम् आयाममा प्रकट हुने मुक्तक लेखनमा नेपाली कविताले नयाँ मोड लिएको २०३६ सालको सडककविता क्रान्तिपछि स्याङ्जाली मुक्तक लेखनमा के कस्ता प्रवृत्ति देखा परे भन्ने मूल समस्यामा आलेख केन्द्रित छ । नेपाली कविताका विभिन्न कालमध्ये आधुनिक कालको समसामयिक धाराको समय नै समकालीन स्याङ्जाली मुक्तकका प्रवृत्ति अध्ययनको आधार हो । आलेखमा यसै चरणका मुक्तकलाई प्राथमिक स्रोत सामग्री र स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्तिबारे विश्लेषण गरिएका विविध सामग्रीलाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेर तयार पारिएको आलेखमा सूक्ष्म पठन तथा विश्लेषण विधि प्रयोग गरी अनुसन्धानलाई अगाडि बढाइएको छ । अध्ययनबाट राजनीतिक अव्यवस्थाको चित्रण, जीवनवादी चेतना, प्रेम पक्षको अभिव्यक्ति, विकृति विसङ्गतिको चित्रण र सामाजिक यथार्थको चित्रण स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति रहेको निष्कर्ष निकालिएको छ । यस चरणका स्याङ्जाली मुक्तकले समसामयिक यथार्थलाई अभिव्यक्त गरेकाले स्याङ्जाली मुक्तकको समकालीन प्रवृत्तिलाई यथार्थवादी मुक्तक लेखनको चरणका रूपमा स्थापित गर्ने निष्कर्ष नै आलेखको प्राप्ति हो ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"47 5","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-04-09","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति {Contemporary Trends in the Syngjali Muktak}\",\"authors\":\"गौतम Gautam रानाभाट Ranabhat\",\"doi\":\"10.3126/kdk.v4i1.64571\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत आलेख स्याङ्जाली मुक्तककारका समकालीन मुक्तकका प्रवृत्तिको विश्लेषणसँग सम्बन्धित छ । कविताको लघुतम् आयाममा प्रकट हुने मुक्तक लेखनमा नेपाली कविताले नयाँ मोड लिएको २०३६ सालको सडककविता क्रान्तिपछि स्याङ्जाली मुक्तक लेखनमा के कस्ता प्रवृत्ति देखा परे भन्ने मूल समस्यामा आलेख केन्द्रित छ । नेपाली कविताका विभिन्न कालमध्ये आधुनिक कालको समसामयिक धाराको समय नै समकालीन स्याङ्जाली मुक्तकका प्रवृत्ति अध्ययनको आधार हो । आलेखमा यसै चरणका मुक्तकलाई प्राथमिक स्रोत सामग्री र स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्तिबारे विश्लेषण गरिएका विविध सामग्रीलाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेर तयार पारिएको आलेखमा सूक्ष्म पठन तथा विश्लेषण विधि प्रयोग गरी अनुसन्धानलाई अगाडि बढाइएको छ । अध्ययनबाट राजनीतिक अव्यवस्थाको चित्रण, जीवनवादी चेतना, प्रेम पक्षको अभिव्यक्ति, विकृति विसङ्गतिको चित्रण र सामाजिक यथार्थको चित्रण स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति रहेको निष्कर्ष निकालिएको छ । यस चरणका स्याङ्जाली मुक्तकले समसामयिक यथार्थलाई अभिव्यक्त गरेकाले स्याङ्जाली मुक्तकको समकालीन प्रवृत्तिलाई यथार्थवादी मुक्तक लेखनको चरणका रूपमा स्थापित गर्ने निष्कर्ष नै आलेखको प्राप्ति हो ।\",\"PeriodicalId\":332111,\"journal\":{\"name\":\"Kaumodaki: Journal of Multidisciplinary Studies\",\"volume\":\"47 5\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-04-09\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Kaumodaki: Journal of Multidisciplinary Studies\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/kdk.v4i1.64571\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v4i1.64571","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत आलेख स्याङ्जाली मुक्तककारका समकालीन मुक्तकका प्रवृत्तिको विश्लेषणसँग सम्बन्धित छ । कविताको लघुतम् आयाममा प्रकट हुने मुक्तक लेखनमा नेपाली कविताले नयाँ मोड लिएको २०३६ सालको सडककविताक्रान्तिपछि स्याङ्जाली मुक्तक लेखनमा के कस्ता प्रवृत्ति देखा परे भन्ने मूल समस्यामा आलेख केन्द्रित छ । नेपाली कविताका विभिन्न कालमध्ये आधुनिक कालको समसामयिक धाराको समय नै समकालीन स्याङ्जालीमुक्तकका प्रवृत्ति अध्ययनको आधार हो । आलेखमा यसै चरणका मुक्तकलाई प्राथमिक स्रोत सामग्री र स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्तिबारे विश्लेषण गरिएका विविध सामग्रीलाई द्वितीय स्रोत सामग्रीकारूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेर तयार पारिएको आलेखमा सूक्ष्म पठन तथा विश्लेषण विधि प्रयोग गरी अनुसन्धानलाई अगाडि बढाइएको छ । अध्ययनबाट राजनीतिक अव्यवस्थाको चित्रण,जीवनवादी चेतना, प्रेम पक्षको अभिव्यक्ति、विकृति विसङ्गतिको चित्रण र सामाजिक यथार्थको चित्रण स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति रहेको निष्कर्ष निकालिएको छ । यस चरणका स्याङ्जाली मुक्तकले समसामयिकयथार्थलाई अभिव्यक्त गरेकाले स्याङ्जाली मुक्तकको समकालीन प्रवृत्तलाई यथार्थवाद मुक्तक लेखनको चरणका रूपमा स्थापितर्ने निष्कर्ष नै आलेखको प्राप्ति हो ।
स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति {Contemporary Trends in the Syngjali Muktak}
प्रस्तुत आलेख स्याङ्जाली मुक्तककारका समकालीन मुक्तकका प्रवृत्तिको विश्लेषणसँग सम्बन्धित छ । कविताको लघुतम् आयाममा प्रकट हुने मुक्तक लेखनमा नेपाली कविताले नयाँ मोड लिएको २०३६ सालको सडककविता क्रान्तिपछि स्याङ्जाली मुक्तक लेखनमा के कस्ता प्रवृत्ति देखा परे भन्ने मूल समस्यामा आलेख केन्द्रित छ । नेपाली कविताका विभिन्न कालमध्ये आधुनिक कालको समसामयिक धाराको समय नै समकालीन स्याङ्जाली मुक्तकका प्रवृत्ति अध्ययनको आधार हो । आलेखमा यसै चरणका मुक्तकलाई प्राथमिक स्रोत सामग्री र स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्तिबारे विश्लेषण गरिएका विविध सामग्रीलाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेर तयार पारिएको आलेखमा सूक्ष्म पठन तथा विश्लेषण विधि प्रयोग गरी अनुसन्धानलाई अगाडि बढाइएको छ । अध्ययनबाट राजनीतिक अव्यवस्थाको चित्रण, जीवनवादी चेतना, प्रेम पक्षको अभिव्यक्ति, विकृति विसङ्गतिको चित्रण र सामाजिक यथार्थको चित्रण स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति रहेको निष्कर्ष निकालिएको छ । यस चरणका स्याङ्जाली मुक्तकले समसामयिक यथार्थलाई अभिव्यक्त गरेकाले स्याङ्जाली मुक्तकको समकालीन प्रवृत्तिलाई यथार्थवादी मुक्तक लेखनको चरणका रूपमा स्थापित गर्ने निष्कर्ष नै आलेखको प्राप्ति हो ।