गैँडा संरक्षणका लागि सुरक्षा प्रबन्धः चुनौती र अवसर

गोकर्ण देवकोटा
{"title":"गैँडा संरक्षणका लागि सुरक्षा प्रबन्धः चुनौती र अवसर","authors":"गोकर्ण देवकोटा","doi":"10.3126/unityj.v5i1.63214","DOIUrl":null,"url":null,"abstract":"गैँडा लगायत दुर्लभ वन्यजन्तुको संरक्षणका लागि वि.सं. २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि संरक्षण सुरक्षामा वि.सं. २०३२ सालबाट खटिरहेका नेपाली सेनाका हाल १५ वटा युनिट, १ शिक्षालय र निर्देशनालयका गरी ८१३६ कुल फौजहरू रहेका छन् । नेपाल सरकारको ब्यावहारिक संरक्षण नीति र नेपाली सेनाको उचित सुरक्षा प्रबन्धका कारण सन् १९६० को दशकमा करिब १०० को हाराहारीमा पुगेको गैँडाको संख्या सन् २०२१ मा ७५२ पुगेको छ । गैँडाको दैनिकी, जीवनचक्र र आनिबानी अत्यन्त संवेदनशील भएको र चोरी शिकार नियन्त्रण तथा अनुकूल वासस्थान गैंडा संरक्षणको पहिलो खुड्किलो भएकाले अनुकुल बासस्थानको उपलब्धता, पर्याप्त पानी तथा घाँसे मैदानको व्यवस्थापनसँगै सुरक्षा प्रबन्धमा समेत सुधार आवश्यक छ । गैँडा संरक्षणमा संलग्न निकुञ्ज कार्यालय, नेपाली सेना, मध्यवर्ती पदाधिकारी, स्थानीय जनता र संरक्षण साझेदारहरूको अनुभव, हालसम्म उपलब्ध तथ्याङ्कहरू र गैँडा संरक्षण सम्बन्धमा हालसम्म गरिएका शोधपत्रहरूको अध्ययन गर्दा सुरक्षा र व्यवस्थापनमा पुरानो ढर्रा कायम रहेको तथा तारतम्य नमिलेको देखिएकाले गैँडाको प्राकृतिक वासस्थानको सुधार, सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोग तथा खबर संकलनमा चुस्तता र स्थानीय जनताको जंगलसँगको परनिर्भरताको संबोधन भएमा गैँडा संरक्षणमा उलेख्य उपलब्धि हासिल हुनसक्ने देखिन्छ । प्रकृतिसंरक्षण कार्यको आयाम अनुसार ऐनमा नै सुरक्षाकर्मीको जिम्मेवारीलाई प्रष्ट पारी, संरक्षण शिक्षामा जोड दिंदै कार्यरत जनशक्तिको  क्षमता अभिवृद्धिमा तत्काल पहलकदमी लिई मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्नुका साथै सरकार, सुरक्षाकर्मी,  स्थानीय जनता, संरक्षण साझेदार बीचको समन्वय, सहकार्य र साझेदारीलाई थप परिस्कृत गरी शून्य वन्यजन्तु  अपराधको अवस्था सिर्जना गर्न सकिएमा संरक्षण कार्य थप संस्थागत हुनेछ । यस सम्बन्धमा सम्बन्धित साझेदार हरूसँगको सर्वेक्षण तथा विज्ञहरूसँगको छलफलमा आधारित रही यस अनुसन्धानमा उजागर भएको प्रश्नको  व्यावहारिक उत्तर पत्ता लगाई सिफारिस सहित प्रतिवेदन तयार पारिएको छ ।","PeriodicalId":498142,"journal":{"name":"Unity journal","volume":" 29","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-03-25","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"गैँडा संरक्षणका लागि सुरक्षा प्रबन्धः चुनौती र अवसर\",\"authors\":\"गोकर्ण देवकोटा\",\"doi\":\"10.3126/unityj.v5i1.63214\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"गैँडा लगायत दुर्लभ वन्यजन्तुको संरक्षणका लागि वि.सं. २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि संरक्षण सुरक्षामा वि.सं. २०३२ सालबाट खटिरहेका नेपाली सेनाका हाल १५ वटा युनिट, १ शिक्षालय र निर्देशनालयका गरी ८१३६ कुल फौजहरू रहेका छन् । नेपाल सरकारको ब्यावहारिक संरक्षण नीति र नेपाली सेनाको उचित सुरक्षा प्रबन्धका कारण सन् १९६० को दशकमा करिब १०० को हाराहारीमा पुगेको गैँडाको संख्या सन् २०२१ मा ७५२ पुगेको छ । गैँडाको दैनिकी, जीवनचक्र र आनिबानी अत्यन्त संवेदनशील भएको र चोरी शिकार नियन्त्रण तथा अनुकूल वासस्थान गैंडा संरक्षणको पहिलो खुड्किलो भएकाले अनुकुल बासस्थानको उपलब्धता, पर्याप्त पानी तथा घाँसे मैदानको व्यवस्थापनसँगै सुरक्षा प्रबन्धमा समेत सुधार आवश्यक छ । गैँडा संरक्षणमा संलग्न निकुञ्ज कार्यालय, नेपाली सेना, मध्यवर्ती पदाधिकारी, स्थानीय जनता र संरक्षण साझेदारहरूको अनुभव, हालसम्म उपलब्ध तथ्याङ्कहरू र गैँडा संरक्षण सम्बन्धमा हालसम्म गरिएका शोधपत्रहरूको अध्ययन गर्दा सुरक्षा र व्यवस्थापनमा पुरानो ढर्रा कायम रहेको तथा तारतम्य नमिलेको देखिएकाले गैँडाको प्राकृतिक वासस्थानको सुधार, सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोग तथा खबर संकलनमा चुस्तता र स्थानीय जनताको जंगलसँगको परनिर्भरताको संबोधन भएमा गैँडा संरक्षणमा उलेख्य उपलब्धि हासिल हुनसक्ने देखिन्छ । प्रकृतिसंरक्षण कार्यको आयाम अनुसार ऐनमा नै सुरक्षाकर्मीको जिम्मेवारीलाई प्रष्ट पारी, संरक्षण शिक्षामा जोड दिंदै कार्यरत जनशक्तिको  क्षमता अभिवृद्धिमा तत्काल पहलकदमी लिई मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्नुका साथै सरकार, सुरक्षाकर्मी,  स्थानीय जनता, संरक्षण साझेदार बीचको समन्वय, सहकार्य र साझेदारीलाई थप परिस्कृत गरी शून्य वन्यजन्तु  अपराधको अवस्था सिर्जना गर्न सकिएमा संरक्षण कार्य थप संस्थागत हुनेछ । यस सम्बन्धमा सम्बन्धित साझेदार हरूसँगको सर्वेक्षण तथा विज्ञहरूसँगको छलफलमा आधारित रही यस अनुसन्धानमा उजागर भएको प्रश्नको  व्यावहारिक उत्तर पत्ता लगाई सिफारिस सहित प्रतिवेदन तयार पारिएको छ ।\",\"PeriodicalId\":498142,\"journal\":{\"name\":\"Unity journal\",\"volume\":\" 29\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2024-03-25\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Unity journal\",\"FirstCategoryId\":\"0\",\"ListUrlMain\":\"https://doi.org/10.3126/unityj.v5i1.63214\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Unity journal","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/unityj.v5i1.63214","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

गैँडा लगायत दुर्लभ वन्यजन्तुको संरक्षणका लागि वि.सं.२०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि संरक्षण सुरक्षामा वि.सं.२०३२ सालबाट खटिरहेका नेपाली सेनाका हाल १५ वटा युनिट、शिक्षालय र निर्देशनालयका गरी ८१३६ कुल फौजहरू रहेका छन् । नेपाल सरकारको ब्यावहरिक संरक्षण नीति र नेपाली सनाेको उचित सुरक्षाप्रबन्धका कारण सन् १९६० को दशकमा करिब १०० को हाराहारीमा पुगेको गैँडाको संख्या सन् २०२१ा ७५२ पुगेको छ । गैँडाको दैनिकी、जीवनचक्र र आनिबानी अत्यन्त संवेदनशील भएको र चोरी शिकार नियन्त्रण तथा अनुकूल वास्थानं गैडासंरक्षणको पहिलो खुड्किलोकाले अनुकुल बास्थानको उपलब्धता、पर्याप्त पानी तथा घाँसे मैदानको व्यवस्थापनसँगै सुरक्षा प्रबन्धमा समेत सुधार आवश्यक छ । गैँडा संरक्षणमा संलग्न निकुञ्ज कार्यालय 、नेपाली सेना, मध्यवर्ती पदाधिकारी, स्थानीय जनता र संरक्षण साझेदारहरूको अनुभव、उपलम्म उपलब्ध तथ्याङ्कहरू र गैँडा संरक्षण सम्बन्धमा हालसम्म गरिएका शोधपत्ररूको अध्ययन गर्दा सुरक्ाषर व्यवस्थापनमा पुरानो ढर्राकायम रेको तथा तारतम्य नमिलेको देखिएकाले गैँडाको प्राकृतिक वास्थानको सुधार、सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोग तथा खबर संकलनमा चुस्ततार स्थानीय जनताको जंगलसँगको परनिर्भरताको संबोधन भएमा गैँडा संरक्षाणमउलेख्य उपलब्धि हासिल हुनसक्ने देखिन्छ । प्रकृतिसंरक्षण कार्यको आयाम अनुसार ऐनमा नै सुरक्षाकर्मीको जिम्मेवारीलाई प्रष्ट पारी、संरक्षण शिक्षामा जोड दिंदै कार्यरत जनशक्तिक्षमता अभिवृद्धिमा तत्काल पहलकदमीलिई मानव वन्यजन्तुद्वन्द्वलाई न्यूनीकरण गर्नुका साथै सरकार、सुरक्षाकर्मी, स्थानीय जनता, संरक्षण साझेदार बीचको समन्वय、सहकार्य र साझेदारीलाई थप परिस्कृत गरी शून्य वन्यजन्तु अपराधको अवस्थासिर्जना गर्न सकिएमा संरक्षण कार्य थप संस्थागत हुनेछ । यस सम्बन्धमासम्बन्धित साझेदारहरूसँगको सर्वेक्षण तथा विज्ञहरूसँगको छलफलमा आधारित रही यस अनुसन्धानमा उजागर भएको प्रश्नको व्यावहारिक उत्तर पत्ता लगाई सिफारिस सहित प्रतिवेदन तयार पारिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
गैँडा संरक्षणका लागि सुरक्षा प्रबन्धः चुनौती र अवसर
गैँडा लगायत दुर्लभ वन्यजन्तुको संरक्षणका लागि वि.सं. २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि संरक्षण सुरक्षामा वि.सं. २०३२ सालबाट खटिरहेका नेपाली सेनाका हाल १५ वटा युनिट, १ शिक्षालय र निर्देशनालयका गरी ८१३६ कुल फौजहरू रहेका छन् । नेपाल सरकारको ब्यावहारिक संरक्षण नीति र नेपाली सेनाको उचित सुरक्षा प्रबन्धका कारण सन् १९६० को दशकमा करिब १०० को हाराहारीमा पुगेको गैँडाको संख्या सन् २०२१ मा ७५२ पुगेको छ । गैँडाको दैनिकी, जीवनचक्र र आनिबानी अत्यन्त संवेदनशील भएको र चोरी शिकार नियन्त्रण तथा अनुकूल वासस्थान गैंडा संरक्षणको पहिलो खुड्किलो भएकाले अनुकुल बासस्थानको उपलब्धता, पर्याप्त पानी तथा घाँसे मैदानको व्यवस्थापनसँगै सुरक्षा प्रबन्धमा समेत सुधार आवश्यक छ । गैँडा संरक्षणमा संलग्न निकुञ्ज कार्यालय, नेपाली सेना, मध्यवर्ती पदाधिकारी, स्थानीय जनता र संरक्षण साझेदारहरूको अनुभव, हालसम्म उपलब्ध तथ्याङ्कहरू र गैँडा संरक्षण सम्बन्धमा हालसम्म गरिएका शोधपत्रहरूको अध्ययन गर्दा सुरक्षा र व्यवस्थापनमा पुरानो ढर्रा कायम रहेको तथा तारतम्य नमिलेको देखिएकाले गैँडाको प्राकृतिक वासस्थानको सुधार, सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोग तथा खबर संकलनमा चुस्तता र स्थानीय जनताको जंगलसँगको परनिर्भरताको संबोधन भएमा गैँडा संरक्षणमा उलेख्य उपलब्धि हासिल हुनसक्ने देखिन्छ । प्रकृतिसंरक्षण कार्यको आयाम अनुसार ऐनमा नै सुरक्षाकर्मीको जिम्मेवारीलाई प्रष्ट पारी, संरक्षण शिक्षामा जोड दिंदै कार्यरत जनशक्तिको  क्षमता अभिवृद्धिमा तत्काल पहलकदमी लिई मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्नुका साथै सरकार, सुरक्षाकर्मी,  स्थानीय जनता, संरक्षण साझेदार बीचको समन्वय, सहकार्य र साझेदारीलाई थप परिस्कृत गरी शून्य वन्यजन्तु  अपराधको अवस्था सिर्जना गर्न सकिएमा संरक्षण कार्य थप संस्थागत हुनेछ । यस सम्बन्धमा सम्बन्धित साझेदार हरूसँगको सर्वेक्षण तथा विज्ञहरूसँगको छलफलमा आधारित रही यस अनुसन्धानमा उजागर भएको प्रश्नको  व्यावहारिक उत्तर पत्ता लगाई सिफारिस सहित प्रतिवेदन तयार पारिएको छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信