बुद्धका क्रान्तिकारी विचारहरू

IF 0.8 1区 历史学 Q1 HISTORY
Raj Bahadur Rana
{"title":"बुद्धका क्रान्तिकारी विचारहरू","authors":"Raj Bahadur Rana","doi":"10.3126/hj.v15i1.63981","DOIUrl":null,"url":null,"abstract":"क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथा विसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण, उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रति कडा संघर्ष गरेको पाइन्छ । उनले गाउँ, सहर, निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ, विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनी बुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमा समाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमा साँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय, ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियान सामाजिक क्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2024-03-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"बुद्धका क्रान्तिकारी विचारहरू\",\"authors\":\"Raj Bahadur Rana\",\"doi\":\"10.3126/hj.v15i1.63981\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथा विसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण, उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रति कडा संघर्ष गरेको पाइन्छ । उनले गाउँ, सहर, निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ, विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनी बुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमा समाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमा साँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय, ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियान सामाजिक क्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2024-03-20\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"98\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v15i1.63981\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v15i1.63981","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0

摘要

क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथाविसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण,उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रतिकडा संघर्ष गेरको पाइन्छ । उनले गाउँ, सहर、निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ,विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनीबुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमासमाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमासाँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय,ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियानसामाजिक्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
बुद्धका क्रान्तिकारी विचारहरू
क्रान्ति शब्द ल्याटिन रेभोल्युशियोबाट व्युत्पन्न अंग्रेजी रेभोल्युशनको समानान्तर मानिने ‘अवस्थापलट’ अर्थसँग दाँजेर हेर्दा भगवान बुद्धको कैयौँ वचन र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथा विसंगति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । बुद्धको जीवन संघर्षलाई हेर्दा पनि तत्कालिन समाज सुधारको निमित्त क्रान्तिको सुरुवात स्वयम् बाटै गरेको देखिन्छ । समाजमा महिलाप्रतिको हीन दृष्टिकोण, उच्च नीच, विभेद, अन्धविश्वास र अनैतिकताप्रति कडा संघर्ष गरेको पाइन्छ । उनले गाउँ, सहर, निगम र देश देशान्तरमा अशिक्षाबाट जगाउने काम गरे । अज्ञानताबाट ज्ञानतर्फ, अनैतिकताबाट नैतिकतातर्फ, अन्धो परम्पराबाट प्राकृतिक यथार्थतर्फ, दुःखबाट सुखतर्फ, विभेदबाट समानतातर्फ जगाउनु उनको जीवन संघर्ष नै रह्यो । आफ्नै जीवनकालमा कठोर प्रयास र अभ्यासबाट दुःख अन्त्यको सत्य ज्ञान बोध गरी बुद्धत्व प्राप्त गर्नु आफैँभित्रको ठूलो क्रान्ति मान्न सकिन्छ । जब उनी बुद्ध बने तब उनले साँच्चै सम्पूर्ण क्लेश रूपी दुःखमाथि विजय प्राप्त गरे । त्यही चारआर्यसत्यको ज्ञानमार्फत् समाजलाई जगाउने अभियान रूपी क्रान्तिको सुरुवात गरे । उक्त बुद्धको अभियान रूपी क्रान्तिमा समाज परिवर्तनका थुप्रै आयामहरू देख्न सकिन्छ । ती आयामहरूलाई समाज परिवर्तनको संवाहक मान्न सकिन्छ । सिङ्गो बुद्धको अभियान रूपी क्रान्ति शील विनयको जगमा आधारित छ । मानिसको चित्त शुद्ध नभएसम्म व्यक्तिमा साँचो परिवर्तन आउन सक्दैन । किनकी चित्तको क्लेशलाई दमन गर्नाले मानवमा भएको पशुत्व हट्न गइ असल चरित्रवान मानव बन्दछ । जसले कहिल्यै असामाजिक काम गर्दैन । यो शील विनय बिना कदाचित सम्भव छैन । शील विनय, ज्ञान, अभ्यास, आचरण आदिको माध्यमबाट समाजलाई सुधार गर्ने काम भएकोले उनको यो अभियान सामाजिक क्रान्तिको रूपमा अत्यन्तै महत्वपूर्ण छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
Historical Journal
Historical Journal Multiple-
CiteScore
1.30
自引率
12.50%
发文量
39
期刊介绍: The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信