‘परमानन्द’ महाकाव्यमा छन्दविधान

दामोदर रिजाल [Damodar Rijal]
{"title":"‘परमानन्द’ महाकाव्यमा छन्दविधान","authors":"दामोदर रिजाल [Damodar Rijal]","doi":"10.3126/bmcjsr.v6i1.60965","DOIUrl":null,"url":null,"abstract":"कवि हिरालाल कँडेल ‘परमानन्द’ महाकाव्यका रचयिता हुन् । यो काव्यकृति पूर्वीय छन्दशास्त्रीय मान्यताअनुरूप लेखिएको छ । पूर्वीय, पाश्चात्य र नेपाली समालोचकहरूले छन्दलाई काव्यको उपकरण मानेको देखिन्छ । लौकिक र वैदिक गरी दुई वर्गमा विभाजित यसको लौकिकवर्गअन्तर्गत वृत्त र जातिजस्ता दुई भेद देखाइएका छन् । अक्षरको गणना हुने भएकाले वार्णिक र वर्णमात्रिक छन्दहरू वृत्तवर्गअन्तर्गत र ह्रस्वलाई एक अनि दीर्घलाई दुई मात्रामा गणना गरिने भएकाले मात्रिक छन्दहरू सबैलाई जातिवृत्तभित्र राखिएको छ । नेपालका समाजसुधारक र वीतरागी सज्जनपुरुष परमानन्द गुरुको चरित्राङ्कनका साथै उनका समाजरूपान्तरणसम्बन्धी अनेक सत्कर्मलाई यस महाकाव्यको कथावस्तुमा ठाउँ दिइएको छ । सत्ताइस सर्गको विस्तृत संरचनात्मक आयाम पाएको यस महाकाव्यमा चौधवटा बहुप्रचलित शास्त्रीय वार्णिक छन्दहरू प्रयोग भएका छन् । आचार्य पिङ्गलद्वारा रचित ‘छन्दसूत्र’नामक लक्षणग्रन्थ र त्यसका आधारमा विकसित गणसूत्र, गति, यति, लय, अक्षरसङ्ख्या र सम, अर्धसम तथा विषमवृत्तका शास्त्रीय मान्यतामा आधारित भई ‘परमानन्द’ महाकाव्यमा प्रयुक्त सबै छन्दहरूको यस शोधलेखमा विश्लेषण–परीक्षण गरिएको छ । विश्लेषणका क्रममा मुख्यतया यस काव्यका पद्यपङ्क्तिहरूमा गति, यतिको अवस्था र अक्षरभङ्गता खोजी गर्ने चेष्टा भएको छ । छन्दमिलानका लागि प्रचलित वर्णविन्यास व्यवस्थामाथिको अपचलन र यसप्रकारका दोषसमष्टिबाट छन्दोभङ्ग हुँदा भावास्वादनमा उत्पन्न जटिलता सङ्केत गर्न महाकाव्यीय पद्यपङ्क्तिलाई साक्ष्यका रूपमा अगाडि सारिएको छ । छन्दप्रयोगमा युक्तियुक्तता ठम्याउने उद्देश्यबाट गरिएको यस अध्ययनलाई समस्याकेन्द्री बनाइएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"15 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-22","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"‘परमानन्द’ महाकाव्यमा छन्दविधान\",\"authors\":\"दामोदर रिजाल [Damodar Rijal]\",\"doi\":\"10.3126/bmcjsr.v6i1.60965\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"कवि हिरालाल कँडेल ‘परमानन्द’ महाकाव्यका रचयिता हुन् । यो काव्यकृति पूर्वीय छन्दशास्त्रीय मान्यताअनुरूप लेखिएको छ । पूर्वीय, पाश्चात्य र नेपाली समालोचकहरूले छन्दलाई काव्यको उपकरण मानेको देखिन्छ । लौकिक र वैदिक गरी दुई वर्गमा विभाजित यसको लौकिकवर्गअन्तर्गत वृत्त र जातिजस्ता दुई भेद देखाइएका छन् । अक्षरको गणना हुने भएकाले वार्णिक र वर्णमात्रिक छन्दहरू वृत्तवर्गअन्तर्गत र ह्रस्वलाई एक अनि दीर्घलाई दुई मात्रामा गणना गरिने भएकाले मात्रिक छन्दहरू सबैलाई जातिवृत्तभित्र राखिएको छ । नेपालका समाजसुधारक र वीतरागी सज्जनपुरुष परमानन्द गुरुको चरित्राङ्कनका साथै उनका समाजरूपान्तरणसम्बन्धी अनेक सत्कर्मलाई यस महाकाव्यको कथावस्तुमा ठाउँ दिइएको छ । सत्ताइस सर्गको विस्तृत संरचनात्मक आयाम पाएको यस महाकाव्यमा चौधवटा बहुप्रचलित शास्त्रीय वार्णिक छन्दहरू प्रयोग भएका छन् । आचार्य पिङ्गलद्वारा रचित ‘छन्दसूत्र’नामक लक्षणग्रन्थ र त्यसका आधारमा विकसित गणसूत्र, गति, यति, लय, अक्षरसङ्ख्या र सम, अर्धसम तथा विषमवृत्तका शास्त्रीय मान्यतामा आधारित भई ‘परमानन्द’ महाकाव्यमा प्रयुक्त सबै छन्दहरूको यस शोधलेखमा विश्लेषण–परीक्षण गरिएको छ । विश्लेषणका क्रममा मुख्यतया यस काव्यका पद्यपङ्क्तिहरूमा गति, यतिको अवस्था र अक्षरभङ्गता खोजी गर्ने चेष्टा भएको छ । छन्दमिलानका लागि प्रचलित वर्णविन्यास व्यवस्थामाथिको अपचलन र यसप्रकारका दोषसमष्टिबाट छन्दोभङ्ग हुँदा भावास्वादनमा उत्पन्न जटिलता सङ्केत गर्न महाकाव्यीय पद्यपङ्क्तिलाई साक्ष्यका रूपमा अगाडि सारिएको छ । छन्दप्रयोगमा युक्तियुक्तता ठम्याउने उद्देश्यबाट गरिएको यस अध्ययनलाई समस्याकेन्द्री बनाइएको छ ।\",\"PeriodicalId\":404599,\"journal\":{\"name\":\"BMC Journal of Scientific Research\",\"volume\":\"15 1\",\"pages\":\"\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2023-12-22\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"BMC Journal of Scientific Research\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/bmcjsr.v6i1.60965\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v6i1.60965","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

कवि हिराला कँडेल 'परमान्द' महाकाव्यका रचयिता हुन् । यो काव्यकृति पूर्वीय छन्दशास्त्रीय मान्यताअनुरू पलेखिएको छ । पूर्वीय、पाश्चात्य र नेपाली समालोचकहरूले छन्दलाई काव्यको उपकरण मानेको देखिन्छ । लौकिक र वैदिक गरी दुई वर्गमा विभाजित यसको लौकिकवर्गअन्तर्गत वृत्त र जातिजस्ता दुई भेद देखाइएका छन् । अक्षरकोगणना हुने भएकाले वार्णिक र वर्णमात्रिक छन्दहरू वृत्तवर्गअन्तर्गत र ह्रस्वलाई एक अनि दीर्घलाई दुई मात्रामा गणना गरिने भएकाले मात्रिक छन्दहरू सबैलाई जातिवृत्तभित्र राखिएको छ । नेपालकासमाजसुधारक र वीतरागी सज्जनपुरुष परमानन्द गुरुको चरित्राङ्कनका साथै उनका समाजरूपान्तरणसम्बन्धी अनेक सत्कर्मलाई यस महाकाव्यको कथावस्तुमा ठाउँ दिइएको छ । सत्ताइस सर्गको विस्तृतसंरचनात्मक आयाम पाएको यस महाकाव्यमा चौधवटा बहुप्रचलित शास्त्रीय वार्णिक छन्दहरू प्रयोग भएका छन् । आचार्य पिङ्गलद्वारा रचित ‘छन्दसूत्र’नामक लक्षणग्रन्थ र त्यसका आधारमा विकसित गणसूत्र,गति, यति, लय, अक्षरसङ्ख्या र सम、अर्धसम तथा विषमवृत्तका शास्त्रीय मान्यतामा आधारित भई ‘परमानन्द’ महाकाव्यमा प्रयुक्त सबै छन्दहरूको यस शोधलेखमा विश्लेषण–परीक्षण गरिएको छ । विश्लेषणका क्रममा मुख्यतया यस काव्यका पद्यपङ्क्तिहरूमा गति,यतिको अवस्था र अक्षरभङ्गता खोजी गर्ने चेष्टा भएको छ । छन्दमिलानका लागि प्रचलित वर्णविन्यास व्यवस्थामाथिको अपचलन र यसप्रकारका दोषसमष्टिबाट छन्दोभङ्ग हुँदा भावास्वादनमा उत्पन्नजटिलता सङ्केत गर्न महाकाव्यीय पद्यपङ्क्तिलाई साक्ष्यका रूपमा अगाडि सारिएको छ । छन्दप्रयोगमा युक्तियुक्तता ठम्याउने उद्देश्यबाट गरिएको यस अध्ययनलाई समस्याकेन्द्री बनाइएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
‘परमानन्द’ महाकाव्यमा छन्दविधान
कवि हिरालाल कँडेल ‘परमानन्द’ महाकाव्यका रचयिता हुन् । यो काव्यकृति पूर्वीय छन्दशास्त्रीय मान्यताअनुरूप लेखिएको छ । पूर्वीय, पाश्चात्य र नेपाली समालोचकहरूले छन्दलाई काव्यको उपकरण मानेको देखिन्छ । लौकिक र वैदिक गरी दुई वर्गमा विभाजित यसको लौकिकवर्गअन्तर्गत वृत्त र जातिजस्ता दुई भेद देखाइएका छन् । अक्षरको गणना हुने भएकाले वार्णिक र वर्णमात्रिक छन्दहरू वृत्तवर्गअन्तर्गत र ह्रस्वलाई एक अनि दीर्घलाई दुई मात्रामा गणना गरिने भएकाले मात्रिक छन्दहरू सबैलाई जातिवृत्तभित्र राखिएको छ । नेपालका समाजसुधारक र वीतरागी सज्जनपुरुष परमानन्द गुरुको चरित्राङ्कनका साथै उनका समाजरूपान्तरणसम्बन्धी अनेक सत्कर्मलाई यस महाकाव्यको कथावस्तुमा ठाउँ दिइएको छ । सत्ताइस सर्गको विस्तृत संरचनात्मक आयाम पाएको यस महाकाव्यमा चौधवटा बहुप्रचलित शास्त्रीय वार्णिक छन्दहरू प्रयोग भएका छन् । आचार्य पिङ्गलद्वारा रचित ‘छन्दसूत्र’नामक लक्षणग्रन्थ र त्यसका आधारमा विकसित गणसूत्र, गति, यति, लय, अक्षरसङ्ख्या र सम, अर्धसम तथा विषमवृत्तका शास्त्रीय मान्यतामा आधारित भई ‘परमानन्द’ महाकाव्यमा प्रयुक्त सबै छन्दहरूको यस शोधलेखमा विश्लेषण–परीक्षण गरिएको छ । विश्लेषणका क्रममा मुख्यतया यस काव्यका पद्यपङ्क्तिहरूमा गति, यतिको अवस्था र अक्षरभङ्गता खोजी गर्ने चेष्टा भएको छ । छन्दमिलानका लागि प्रचलित वर्णविन्यास व्यवस्थामाथिको अपचलन र यसप्रकारका दोषसमष्टिबाट छन्दोभङ्ग हुँदा भावास्वादनमा उत्पन्न जटिलता सङ्केत गर्न महाकाव्यीय पद्यपङ्क्तिलाई साक्ष्यका रूपमा अगाडि सारिएको छ । छन्दप्रयोगमा युक्तियुक्तता ठम्याउने उद्देश्यबाट गरिएको यस अध्ययनलाई समस्याकेन्द्री बनाइएको छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信