{"title":"विराटनगरको बस्ती विकासको इतिहास","authors":"Vijay Prasad Mishra","doi":"10.3126/hj.v14i2.59076","DOIUrl":null,"url":null,"abstract":"नेपालको कोशी प्रदेशको राजधानी विराटनगरको पुरानो नाम नेपालगञ्ज र त्यसपछि चन्द्रगञ्ज थियो । यहाँको पुरानो बस्तीको नाम गोग्राहाघाट हो । भाषाविज्ञ बालकृष्ण पोखरेलले एकप्रसङ्गमा ‘गोग्राहा, नेपालगञ्ज र चन्द्रगञ्जभन्दा विराटनगर कान्छो नाम हो’ भनी उल्लेख गरेका छन् । अहिलेको विराटनगरमा मोरङ्को सदरमुकाम आउनुभन्दा अघि गोग्राहा, खार्जी, पोखरीया, तीनपैनी, शंकरपुर, महुवा, गहेली, जहदा, बकरी, रानी जस्ता बस्तीहरू थिए । त्यतीखेरको मूख्यबस्ती दक्षिणमा रानीतिर नै केन्द्रित थियो । उत्तरतर्फ जंगल थियो । कालाज्वरको विगविगी भएकोले यहाँ बसोबास गर्न कोही मान्दैनथे । खेती र बस्ती विकासका लागि राणाहरूले विराटनगर क्षेत्रमा बस्न आउनेहरूको लागि ‘अफर’ दिएकाले थारु, राजवंशी, धिमाल लगायतका आदिवासी, जनजाति, माडवारी, नेवार, मधेसीमूलका व्यापारीहरू र कर्मचारी, व्यापारी र किसानका रुपमा गएका क्षेत्री ब्राम्हणहरूको संगमस्थल भई आज विराटनगर महानगरपालिका भएको छ । नेपालको पहिलो औद्योगिक सहरको रुपमा चिनिएको विराटनगरको बस्ती विकासमा कृष्णप्रसाद कोइराला नेवार र माडवारी समुदायको महत्वपूर्ण योगदान रहेको छ । पाँचजना प्रधानमन्त्री जन्माएको विराटनगरले राजनीतिक सहरको पनि परिचय बनाएको छ । भारत, चीन, बङ्गलादेश र भुटानको गेटवेको रुपमा रहेको विराटनगर कोशी प्रदेशको राजधानी तथा महानगरपालिका भएपछि बिराटनगरको बस्ती विकाससंगै शैक्षिक र स्वास्थ्य हव बन्न सफल भएको छ । राजनीतिक खिचातानीले गर्दा विराटनगरको बस्ती विकास जुन रफ्तारमा हुनुपर्ने हो, त्यो हुन सकेको देखिदैन ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":null,"pages":null},"PeriodicalIF":0.8000,"publicationDate":"2023-10-04","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"विराटनगरको बस्ती विकासको इतिहास\",\"authors\":\"Vijay Prasad Mishra\",\"doi\":\"10.3126/hj.v14i2.59076\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"नेपालको कोशी प्रदेशको राजधानी विराटनगरको पुरानो नाम नेपालगञ्ज र त्यसपछि चन्द्रगञ्ज थियो । यहाँको पुरानो बस्तीको नाम गोग्राहाघाट हो । भाषाविज्ञ बालकृष्ण पोखरेलले एकप्रसङ्गमा ‘गोग्राहा, नेपालगञ्ज र चन्द्रगञ्जभन्दा विराटनगर कान्छो नाम हो’ भनी उल्लेख गरेका छन् । अहिलेको विराटनगरमा मोरङ्को सदरमुकाम आउनुभन्दा अघि गोग्राहा, खार्जी, पोखरीया, तीनपैनी, शंकरपुर, महुवा, गहेली, जहदा, बकरी, रानी जस्ता बस्तीहरू थिए । त्यतीखेरको मूख्यबस्ती दक्षिणमा रानीतिर नै केन्द्रित थियो । उत्तरतर्फ जंगल थियो । कालाज्वरको विगविगी भएकोले यहाँ बसोबास गर्न कोही मान्दैनथे । खेती र बस्ती विकासका लागि राणाहरूले विराटनगर क्षेत्रमा बस्न आउनेहरूको लागि ‘अफर’ दिएकाले थारु, राजवंशी, धिमाल लगायतका आदिवासी, जनजाति, माडवारी, नेवार, मधेसीमूलका व्यापारीहरू र कर्मचारी, व्यापारी र किसानका रुपमा गएका क्षेत्री ब्राम्हणहरूको संगमस्थल भई आज विराटनगर महानगरपालिका भएको छ । नेपालको पहिलो औद्योगिक सहरको रुपमा चिनिएको विराटनगरको बस्ती विकासमा कृष्णप्रसाद कोइराला नेवार र माडवारी समुदायको महत्वपूर्ण योगदान रहेको छ । पाँचजना प्रधानमन्त्री जन्माएको विराटनगरले राजनीतिक सहरको पनि परिचय बनाएको छ । भारत, चीन, बङ्गलादेश र भुटानको गेटवेको रुपमा रहेको विराटनगर कोशी प्रदेशको राजधानी तथा महानगरपालिका भएपछि बिराटनगरको बस्ती विकाससंगै शैक्षिक र स्वास्थ्य हव बन्न सफल भएको छ । राजनीतिक खिचातानीले गर्दा विराटनगरको बस्ती विकास जुन रफ्तारमा हुनुपर्ने हो, त्यो हुन सकेको देखिदैन ।\",\"PeriodicalId\":47458,\"journal\":{\"name\":\"Historical Journal\",\"volume\":null,\"pages\":null},\"PeriodicalIF\":0.8000,\"publicationDate\":\"2023-10-04\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Historical Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hj.v14i2.59076\",\"RegionNum\":1,\"RegionCategory\":\"历史学\",\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"Q1\",\"JCRName\":\"HISTORY\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hj.v14i2.59076","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
摘要
नेपालको कोशी प्रदेशको राजधानी विराटनगरको पुरानो नाम नेपालगञ्ज र त्यसपछि चन्द्रगञ्ज थियो । यहाँको पुरानो बस्तीको नाम गोग्राहाघाट हो । भाषाविज्ञ बालकृष्ण पोखरेलले एकप्रसङ्गमा ‘गोग्राहा,नेपागञ्ज र चन्द्रगञ्जभन्दा विराटनगर कान्छो नाम हो' भनी उल्लेख गरका छन् । अहिलेको विराटनगरमार मोङ्को सदरमुकाम आउनुभन्दा अघि गोग्रााह, खार्जी, पोखरीया、तीनपैनी, शंकरपुर, महुवा, गहेली, जहदा, बकरी、रानी जस्ता बस्तीर नू थिए । त्यतीखेरको मूख्यबस्तीदक्षिणमा रानीतिर नैकेन्द्रित थियो । उत्तरतर्फ जंगल थियो । कालाज्वरको विगविग भएकोलेयहाँ बसोबास गर्न कोही मान्दैनथे । खेतीर बस्ती वकासकाल ागि राणाहरूले विराटनगरक्षेत्रमा बस्न आउनेहरूकोलागि 'अफर' दिएकाले थारु、राजवंशी, धिमाल लगायतका आदिवासी、जनजाति, माडवारी, नेवार, मधेसीमूलका व्यापारीहरूरकर्मचारी、व्यापारी र किसानकारुपमा गएका क्ेत्र ब्राम्हणहरूको संगमस्थल भई आज विराटनगर महानगरपालािका भएको छ । नेपालको पहिलो औद्योगिक सहरको रुपमा चिनिनएको विराटनगरको बस्तीविकासमा कृष्णप्रसाद कोइराला नेवार र माडवारी समुदायको महत्वपूर्ण योगदान रहेको छ । पाँचजना प्रधानमन्त्री जन्माएको विराटनगरले राजनीतिक सहरको पनि परिचय बनाएको छ । भारत,चीन、बङ्गलादेश र भुटानको गेटवेको रुपमा रहेको विराटनग रकोशी प्रदेशको राजधानी तथा महानगपरालिका भएपछि बिराटनगरकोस्ती विकासंगैशैक्षिक र स्वास्थ्य हव बन्न सफल भएको छ । राजनीतिक खिचातानीले गर्दा विराटनगरको बस्ती विकास जुन रफ्तारमा हुनुपर्ने हो、त्यो हुन सकेको देखिदैन ।
नेपालको कोशी प्रदेशको राजधानी विराटनगरको पुरानो नाम नेपालगञ्ज र त्यसपछि चन्द्रगञ्ज थियो । यहाँको पुरानो बस्तीको नाम गोग्राहाघाट हो । भाषाविज्ञ बालकृष्ण पोखरेलले एकप्रसङ्गमा ‘गोग्राहा, नेपालगञ्ज र चन्द्रगञ्जभन्दा विराटनगर कान्छो नाम हो’ भनी उल्लेख गरेका छन् । अहिलेको विराटनगरमा मोरङ्को सदरमुकाम आउनुभन्दा अघि गोग्राहा, खार्जी, पोखरीया, तीनपैनी, शंकरपुर, महुवा, गहेली, जहदा, बकरी, रानी जस्ता बस्तीहरू थिए । त्यतीखेरको मूख्यबस्ती दक्षिणमा रानीतिर नै केन्द्रित थियो । उत्तरतर्फ जंगल थियो । कालाज्वरको विगविगी भएकोले यहाँ बसोबास गर्न कोही मान्दैनथे । खेती र बस्ती विकासका लागि राणाहरूले विराटनगर क्षेत्रमा बस्न आउनेहरूको लागि ‘अफर’ दिएकाले थारु, राजवंशी, धिमाल लगायतका आदिवासी, जनजाति, माडवारी, नेवार, मधेसीमूलका व्यापारीहरू र कर्मचारी, व्यापारी र किसानका रुपमा गएका क्षेत्री ब्राम्हणहरूको संगमस्थल भई आज विराटनगर महानगरपालिका भएको छ । नेपालको पहिलो औद्योगिक सहरको रुपमा चिनिएको विराटनगरको बस्ती विकासमा कृष्णप्रसाद कोइराला नेवार र माडवारी समुदायको महत्वपूर्ण योगदान रहेको छ । पाँचजना प्रधानमन्त्री जन्माएको विराटनगरले राजनीतिक सहरको पनि परिचय बनाएको छ । भारत, चीन, बङ्गलादेश र भुटानको गेटवेको रुपमा रहेको विराटनगर कोशी प्रदेशको राजधानी तथा महानगरपालिका भएपछि बिराटनगरको बस्ती विकाससंगै शैक्षिक र स्वास्थ्य हव बन्न सफल भएको छ । राजनीतिक खिचातानीले गर्दा विराटनगरको बस्ती विकास जुन रफ्तारमा हुनुपर्ने हो, त्यो हुन सकेको देखिदैन ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.