{"title":"नागरिक-सैनिक सम्बन्धः वर्तमान अवस्था, चुनौती र अवसर Nagarik- Sainik Sambandha:Bartaman Awastha, Chunauti ra Abasar","authors":"अंगराज Angaraj तिमिल्सिना Timilsina","doi":"10.3126/unityj.v1i0.35994","DOIUrl":null,"url":null,"abstract":"राष्ट्रिय सुरक्षाका मामिलामा मात्र होइन संबिधान रलोकतन्त्रको रक्षाका लागि देशको सेनाको भूमिका पनित्यत्तिकै महŒवपूर्ण हुन्छ भने देशको शान्ति, स्थायित्व,समग्र बिकास र सम्वृद्धि तथा देशको वैदेशिक नीतिर कूटनीतिमा समेत सेनाले महŒवपूर्ण योगदानदिन सक्छ । तर यसका लागि सबल र प्रभावकारीनागरिक–सैनिक सम्बन्धको आबश्यकता पर्दछ । नागरिक–सैनिक सम्बन्धलाई प्रभाबकारी बनाउन एकातिर देशको नागरिक नेतृत्व, नागरिक समाजर कर्मचारीतन्त्रमा सुरक्षासम्बन्धी पर्याप्त ज्ञान रअनुभव हुनु आबश्यक छ भने अर्कोतिर उत्तरदायित्वर जबाफदेहिताका हिसाबले सेनाको तालिम र नेतृत्वबिकासस“गै नागरिक नेतृत्वको वैध र न्यायसंगत आदेशअक्षरश ः पालना गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनुजरुरी छ । यसका अतिरिक्त नागरिक र सैनिक नेतृत्वबिचको नियमित संबाद र सह–कार्यको त्यत्तिकै महŒव हुन्छ भने सुरक्षाबारे संवेदनशील कुरा बाहेक सेनाको नियमित काम–कार्बाही, सैनिक बजेट, खर्च र कोष परिचालनआदिमा पारदर्शिता बढाउने काम गरे तथा सेनाभित्रदण्डहीनता छ भन्ने आरोपलाई सम्बोधन गर्न नेपालीसेनाले बिश्वब्यापी मान्यतालाई आत्मसात् गरे आम–नागरिकमा सेनाप्रति विश्वास र भरोसा अझै बढ्नेछ । सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा सेनामा सुशासन रसुधारका कार्यक्रम सुरु हुनु आफै“मा सराहनीय छ र यीसुधारहरूलाई सेनाको भाबी नेतृत्व बिकासस“ग जोडेर संस्थागत गर्नुपर्छ, किनकि सेनाको लोकतान्त्रीकरण भन्नाले नागरिक नेतृत्वको नियन्त्रणका अतिरिक्त सेनाको व्यावसायिक बिकास अनि सेनामा सुशासन र सुधारप्रतिको प्रतिबद्धता हो भनेर बुझ्नुपर्ने हुन्छ । नेपालको राष्ट्रिय सुरक्षाको संरचनात्मक सुधारकाकुरा गर्दा अमेरिका र भारतमा जस्तै राष्ट्रिय सुरक्षापरिषद्को पुन ः संरचना गरेर नीतिगत, व्यावसायिक रसंयोजनकारी क्षमता बढाउनु जरुरी छ । ","PeriodicalId":141351,"journal":{"name":"Unity Journal","volume":"10 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2020-02-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"1","resultStr":"{\"title\":\"नागरिक–सैनिक सम्बन्धः वर्तमान अवस्था, चुनौती र अवसर Nagarik- Sainik Sambandha: Bartaman Awastha, Chunauti ra Abasar\",\"authors\":\"अंगराज Angaraj तिमिल्सिना Timilsina\",\"doi\":\"10.3126/unityj.v1i0.35994\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"राष्ट्रिय सुरक्षाका मामिलामा मात्र होइन संबिधान रलोकतन्त्रको रक्षाका लागि देशको सेनाको भूमिका पनित्यत्तिकै महŒवपूर्ण हुन्छ भने देशको शान्ति, स्थायित्व,समग्र बिकास र सम्वृद्धि तथा देशको वैदेशिक नीतिर कूटनीतिमा समेत सेनाले महŒवपूर्ण योगदानदिन सक्छ । तर यसका लागि सबल र प्रभावकारीनागरिक–सैनिक सम्बन्धको आबश्यकता पर्दछ । नागरिक–सैनिक सम्बन्धलाई प्रभाबकारी बनाउन एकातिर देशको नागरिक नेतृत्व, नागरिक समाजर कर्मचारीतन्त्रमा सुरक्षासम्बन्धी पर्याप्त ज्ञान रअनुभव हुनु आबश्यक छ भने अर्कोतिर उत्तरदायित्वर जबाफदेहिताका हिसाबले सेनाको तालिम र नेतृत्वबिकासस“गै नागरिक नेतृत्वको वैध र न्यायसंगत आदेशअक्षरश ः पालना गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनुजरुरी छ । यसका अतिरिक्त नागरिक र सैनिक नेतृत्वबिचको नियमित संबाद र सह–कार्यको त्यत्तिकै महŒव हुन्छ भने सुरक्षाबारे संवेदनशील कुरा बाहेक सेनाको नियमित काम–कार्बाही, सैनिक बजेट, खर्च र कोष परिचालनआदिमा पारदर्शिता बढाउने काम गरे तथा सेनाभित्रदण्डहीनता छ भन्ने आरोपलाई सम्बोधन गर्न नेपालीसेनाले बिश्वब्यापी मान्यतालाई आत्मसात् गरे आम–नागरिकमा सेनाप्रति विश्वास र भरोसा अझै बढ्नेछ । सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा सेनामा सुशासन रसुधारका कार्यक्रम सुरु हुनु आफै“मा सराहनीय छ र यीसुधारहरूलाई सेनाको भाबी नेतृत्व बिकासस“ग जोडेर संस्थागत गर्नुपर्छ, किनकि सेनाको लोकतान्त्रीकरण भन्नाले नागरिक नेतृत्वको नियन्त्रणका अतिरिक्त सेनाको व्यावसायिक बिकास अनि सेनामा सुशासन र सुधारप्रतिको प्रतिबद्धता हो भनेर बुझ्नुपर्ने हुन्छ । नेपालको राष्ट्रिय सुरक्षाको संरचनात्मक सुधारकाकुरा गर्दा अमेरिका र भारतमा जस्तै राष्ट्रिय सुरक्षापरिषद्को पुन ः संरचना गरेर नीतिगत, व्यावसायिक रसंयोजनकारी क्षमता बढाउनु जरुरी छ । \",\"PeriodicalId\":141351,\"journal\":{\"name\":\"Unity Journal\",\"volume\":\"10 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2020-02-02\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"1\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Unity Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/unityj.v1i0.35994\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Unity Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/unityj.v1i0.35994","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 1
摘要
राष्ट्रिय सुरक्षाका मामिलामा मात्र होइन संबिधान रलोकतन्त्रको रक्षाका लागि देशको सेनाको भूमिका पनित्यत्तिकै महŒवपूर्ण हुन्छ भने देशको शान्ति, स्थायित्व,समग्र बिकास र सम्वृद्धि तथा देशको वैदेशिक नीतिर कूटनीतिमा समेत सनेाले महœवपूर्ण योगदानदिन सक्छ । तर यसाकलागि सबल रप्रभावकारीनागरिक-सैनिक सम्बन्धको आबश्यकता पर्दछ नागरिक-सैनिक सम्बन्धलाई प्रभाबकारी बनाउन एकातिर देशको नागरिक नेतृत्व、नागरिक समाजर कर्मचाीरतन्त्रमा सुरक्षासम्बन्धी पर्यापपत ज्ञान रअनुभव हुनु आबश्यक छ भने अर्कोतिर उत्तरदायित्वरजबाफदेहिताका हिसाबले सेनाको तालिमर नेतृत्वबिकास "गै नागरिक नेतृत्वको वैध र न्यायसंगत आदेशअक्षरशपालना गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनुजरुरी छ । यसका अतरिक्त नागरिक र सैनिक नेतृत्वबिचको नियमितसंबाद र सह-कार्यको त्यत्तिकै मœहव हुन्छ भने सुरक्षाबारे संवेदनशील कुरा बाहेक सेनाको नियमितकाम-कार्बाही、सैनिक बजेट、खर्च र कोष परिचालनआदिमा पारदर्शिता बढाउने काम गरे तथा सेनाभित्रदण्डहीनता छ भन्ने आरोपलाई सम्बोधन गर्न नेपालीसेनाले बिश्वब्यापी मान्यतालाई आत्मसात् गरे आम–नागरिकमा सेनाप्रति विश्वास रभरोसा अझै बढ्नेछ । सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा सेनामा सुशासन रसुधारका कार्यक्रम सुरु हुनु आफै“मा सराहनीय छ र यीसुधारहरूलाई सेनाको भाबी नेतृत्व बिकासस“ग जोडेर संस्थागत गर्नुपर्छ,किनकि सेनाको लोकतान्त्रीकरण भन्नाले नागरिक नेतृत्वको नियन्त्रणका अतिरकि्त सेनाको व्यावसायिक बिकास अनि सेनामा सुशासन र सुधारप्रतिको प्रतिबद्धता हो भनेरबुझ्नुपर्ने हुन्छ । नेपालको रा्षट्रिय सुरक्षाको संरचनात्मक सुधराकाकुरा गर्दा अमेरिका र भारतमा जस्तै राष्ट्रिय सुरक्षापरिषद्को पुन ः संरचना गरेर नतीिगत、व्यावसायिक रसंयोजनकारीक्षमता बढाउनु जरुरी छ ।
नागरिक–सैनिक सम्बन्धः वर्तमान अवस्था, चुनौती र अवसर Nagarik- Sainik Sambandha: Bartaman Awastha, Chunauti ra Abasar
राष्ट्रिय सुरक्षाका मामिलामा मात्र होइन संबिधान रलोकतन्त्रको रक्षाका लागि देशको सेनाको भूमिका पनित्यत्तिकै महŒवपूर्ण हुन्छ भने देशको शान्ति, स्थायित्व,समग्र बिकास र सम्वृद्धि तथा देशको वैदेशिक नीतिर कूटनीतिमा समेत सेनाले महŒवपूर्ण योगदानदिन सक्छ । तर यसका लागि सबल र प्रभावकारीनागरिक–सैनिक सम्बन्धको आबश्यकता पर्दछ । नागरिक–सैनिक सम्बन्धलाई प्रभाबकारी बनाउन एकातिर देशको नागरिक नेतृत्व, नागरिक समाजर कर्मचारीतन्त्रमा सुरक्षासम्बन्धी पर्याप्त ज्ञान रअनुभव हुनु आबश्यक छ भने अर्कोतिर उत्तरदायित्वर जबाफदेहिताका हिसाबले सेनाको तालिम र नेतृत्वबिकासस“गै नागरिक नेतृत्वको वैध र न्यायसंगत आदेशअक्षरश ः पालना गर्नुपर्छ भन्ने मान्यता स्थापित हुनुजरुरी छ । यसका अतिरिक्त नागरिक र सैनिक नेतृत्वबिचको नियमित संबाद र सह–कार्यको त्यत्तिकै महŒव हुन्छ भने सुरक्षाबारे संवेदनशील कुरा बाहेक सेनाको नियमित काम–कार्बाही, सैनिक बजेट, खर्च र कोष परिचालनआदिमा पारदर्शिता बढाउने काम गरे तथा सेनाभित्रदण्डहीनता छ भन्ने आरोपलाई सम्बोधन गर्न नेपालीसेनाले बिश्वब्यापी मान्यतालाई आत्मसात् गरे आम–नागरिकमा सेनाप्रति विश्वास र भरोसा अझै बढ्नेछ । सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा सेनामा सुशासन रसुधारका कार्यक्रम सुरु हुनु आफै“मा सराहनीय छ र यीसुधारहरूलाई सेनाको भाबी नेतृत्व बिकासस“ग जोडेर संस्थागत गर्नुपर्छ, किनकि सेनाको लोकतान्त्रीकरण भन्नाले नागरिक नेतृत्वको नियन्त्रणका अतिरिक्त सेनाको व्यावसायिक बिकास अनि सेनामा सुशासन र सुधारप्रतिको प्रतिबद्धता हो भनेर बुझ्नुपर्ने हुन्छ । नेपालको राष्ट्रिय सुरक्षाको संरचनात्मक सुधारकाकुरा गर्दा अमेरिका र भारतमा जस्तै राष्ट्रिय सुरक्षापरिषद्को पुन ः संरचना गरेर नीतिगत, व्यावसायिक रसंयोजनकारी क्षमता बढाउनु जरुरी छ ।