{"title":"नेपाली गीतमा प्रतिनिधित्व र पहिचान","authors":"गीता थपलिया त्रिपाठी","doi":"10.3126/hssj.v13i2.49815","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययनमा नेपाली गीतमा अभिव्यक्त सीमान्तीय प्रतिध्वनिलाई प्रतिनिधित्व र पहिचानका मान्यतामा आधारित भएर विश्लेषण गरिएको छ । सीमान्तीय अध्ययन सांस्कृतिक अध्ययनको एउटा महत्त्वपूर्ण सैद्धान्तिक अवधारणा हो । यसले इतिहासलाई समाजको तल्लो वर्गका आधारबाट हेरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता राखेको छ । प्रतिनिधित्व, पहिचान, उत्पीडन र प्रतिरोध सीमान्तीय विश्लेषणका पर्याधार हुन् । यस अध्ययनमा नेपाली गीतमा प्रकट भएका वर्गीय, जातीय र लैङ्गिक स्थितिलाई प्रतिनिधित्व र पहिचानका आधारमा अध्ययन गरिएको छ । यसका लागि आधुनिक नेपाली गीतका स्रष्टा लक्ष्मीप्रसाद देवकोटादेखि खुसीराम पाख्रिनसम्मका गीतहरूको अध्ययन गरी साक्ष्य लिइएको छ । ती साक्ष्यलाई पाठपरक विश्लेषण विधिका आधारमा अध्ययन तथा मूल्याङ्कन गरिएको छ । यसबाट नेपाली गीतमा वर्गीय, जातीय र लैङ्गिक प्रतिनिधित्व र पहिचानसम्बन्धी चिन्तन प्रखर रूपमा प्रकट भएको निष्कर्ष प्राप्त भएको छ । ","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"41 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"नेपाली गीतमा प्रतिनिधित्व र पहिचान\",\"authors\":\"गीता थपलिया त्रिपाठी\",\"doi\":\"10.3126/hssj.v13i2.49815\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत अध्ययनमा नेपाली गीतमा अभिव्यक्त सीमान्तीय प्रतिध्वनिलाई प्रतिनिधित्व र पहिचानका मान्यतामा आधारित भएर विश्लेषण गरिएको छ । सीमान्तीय अध्ययन सांस्कृतिक अध्ययनको एउटा महत्त्वपूर्ण सैद्धान्तिक अवधारणा हो । यसले इतिहासलाई समाजको तल्लो वर्गका आधारबाट हेरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता राखेको छ । प्रतिनिधित्व, पहिचान, उत्पीडन र प्रतिरोध सीमान्तीय विश्लेषणका पर्याधार हुन् । यस अध्ययनमा नेपाली गीतमा प्रकट भएका वर्गीय, जातीय र लैङ्गिक स्थितिलाई प्रतिनिधित्व र पहिचानका आधारमा अध्ययन गरिएको छ । यसका लागि आधुनिक नेपाली गीतका स्रष्टा लक्ष्मीप्रसाद देवकोटादेखि खुसीराम पाख्रिनसम्मका गीतहरूको अध्ययन गरी साक्ष्य लिइएको छ । ती साक्ष्यलाई पाठपरक विश्लेषण विधिका आधारमा अध्ययन तथा मूल्याङ्कन गरिएको छ । यसबाट नेपाली गीतमा वर्गीय, जातीय र लैङ्गिक प्रतिनिधित्व र पहिचानसम्बन्धी चिन्तन प्रखर रूपमा प्रकट भएको निष्कर्ष प्राप्त भएको छ । \",\"PeriodicalId\":103345,\"journal\":{\"name\":\"Humanities and Social Sciences Journal\",\"volume\":\"41 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-12-01\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Humanities and Social Sciences Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/hssj.v13i2.49815\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v13i2.49815","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत अध्ययनमा नेपाली गीतमा अभिव्यक्त सीमान्तीय प्रतिध्वनिलाई प्रतिनिधित्व र पहिचानका मान्यतामा आधारित भएर विश्लेषण गरिएको छ । सीमान्तीय अध्ययन सांस्कृतिकअध्ययनको एउटा महत्त्वपूर्ण सैद्धान्तिक अवधारणा हो । यसले इतिहासलाई समाजको तल्लो वर्गका आधारबाट हेरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता राखेको छ । प्रतिनिधित्व,पहिचान, उत्पीडन र प्रतिरोध सीमान्तीय विश्लेषणका पर्याधार ह। यस अध्ययनमा नेपाली गीतमा प्रकट भएका वर्गीय、जातीय र लैङ्गिक स्थितिलाई प्रतिनिधित्व र पहिचानका आधारमा अध्ययन गरिएको छ । यसकाल ागि आधुनिक नेपाली गीतका स्रष्टा लक्ष्मपी्रसाद देवकोटादेखि खुसीरामपाख्रिनसम्मका गीतहरूको अध्ययन गरी साक्ष्य लिइएको छ । त ी साक्ष्यलाई पाठपरक विश्लेषण विधिका आधारमा अध्ययन तथा मूल्याङ्कन गरिएको छ ।सबाट नेपाली गीतमा वर्गीय、जातीय र लैङ्गिक प्रतिनिधित्व र पहिचानसम्बन्धी चिन्तन प्रखर रूपमा प्रकट भएको निष्कर्ष प्राप्त भएको छ ।
प्रस्तुत अध्ययनमा नेपाली गीतमा अभिव्यक्त सीमान्तीय प्रतिध्वनिलाई प्रतिनिधित्व र पहिचानका मान्यतामा आधारित भएर विश्लेषण गरिएको छ । सीमान्तीय अध्ययन सांस्कृतिक अध्ययनको एउटा महत्त्वपूर्ण सैद्धान्तिक अवधारणा हो । यसले इतिहासलाई समाजको तल्लो वर्गका आधारबाट हेरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता राखेको छ । प्रतिनिधित्व, पहिचान, उत्पीडन र प्रतिरोध सीमान्तीय विश्लेषणका पर्याधार हुन् । यस अध्ययनमा नेपाली गीतमा प्रकट भएका वर्गीय, जातीय र लैङ्गिक स्थितिलाई प्रतिनिधित्व र पहिचानका आधारमा अध्ययन गरिएको छ । यसका लागि आधुनिक नेपाली गीतका स्रष्टा लक्ष्मीप्रसाद देवकोटादेखि खुसीराम पाख्रिनसम्मका गीतहरूको अध्ययन गरी साक्ष्य लिइएको छ । ती साक्ष्यलाई पाठपरक विश्लेषण विधिका आधारमा अध्ययन तथा मूल्याङ्कन गरिएको छ । यसबाट नेपाली गीतमा वर्गीय, जातीय र लैङ्गिक प्रतिनिधित्व र पहिचानसम्बन्धी चिन्तन प्रखर रूपमा प्रकट भएको निष्कर्ष प्राप्त भएको छ ।