{"title":"‘फुल्यो गुराँस’ गीतमा वक्रोक्ति (Vakrokti in the song 'Fulyo Guransa')","authors":"यज्ञप्रसाद गुरागाई","doi":"10.3126/rupantaran.v6i01.46994","DOIUrl":null,"url":null,"abstract":"‘फुल्यो गुराँस’ पानस डिजिटल प्रा. लि. काठमाडौँद्वारा प्रस्तुत गरिएको रिले दोहोरी गीत हो । यस गीतमा तीन गायक र तीन गायिकाको स्वरमा गाइएका जम्मा तीन पुञ्ज र अठार अन्तरा छन् । यस अध्ययनमा उक्त गीतमा के कस्ता वक्रताहरू प्रयोग भएका छन् भन्ने समस्याको समाधानार्थ वक्रता प्रयोगको अवस्था पत्ता लगाउने उद्देश्य निर्धारण गरिएको छ । यस गीतमा आधारित भई हालसम्म कसैले पनि वक्रोक्तिपरक अध्ययन गरेको नपाइएको हुँदा अनुसन्धानगत रिक्तता पूरा गर्न गरिएको यो अध्ययन औचित्यपूर्ण पनि छ । यस लेखमा गुगल तथा युट्युबमा पाइएको उल्लिखित गीतबाट प्राथमिक स्रोतका सामग्रीहरू र विभिन्न पुस्तक तथा पत्रपत्रिकाका लेखबाट द्वितीय स्रोतका सामग्रीहरू सङ्कलन गरी तिनको उपयोग गरिएको छ । कुन्तकद्वारा प्रतिपादन गरिएको वक्रोक्ति सिद्धान्तलाई उक्त गीतमा प्रयुक्त उदाहरणबाट पुष्टि गरिएकाले यस अध्ययनमा निगमनात्मक विधिको प्रयोग गरिएको छ भने उदाहरणहरूलाई तथ्यका रूपमा प्रस्तुत गरी तिनको विश्लेषण गरिएकाले विश्लेषणात्मक विधिको समेत उपयोग भएको छ । यस गीतमा प्रयोग भएका वर्णविन्यास वक्रता, पदपूर्वाद्र्ध वक्रता, अव्युत्पन्न वक्रता र वाक्य वक्रताकाहरूको विश्लेषण यस लेखमा गरिएको छ र उक्त वक्रताका विभिन्न भेदहरूको प्रयोग भई तिनले गीतलाई शोभातिशय तुल्याएको निष्कर्ष यहाँ निकालिएको छ ।","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"119 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-07-29","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v6i01.46994","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
फुल्यो गुराँस' पानस डिजिटल प्रा.लि.काठमाडौँद्वारा प्रस्तुत गरिएको रिलेदोहोर गीत हो । यस गीतमा तीन गायक र तीन गायिकाको स्वरमा गाइएका जम्मा तीन पुञ्जर अठार अन्तरा छन् । यस अध्ययनमा उक्त गीतमा के कस्ता वक्रताहरू प्रयोग भएका छन् भन्े समस्याको समाधानार्थ वक्रताप्रयोगको अवस्था पत्तालगाउने उद्देश्य निर्धारण गरिएको छ । यस गीतमा आधारित भई हालसम्म कसैले पनि वक्रोक्तिपरक अध्ययनगरेको नपाइएको हुँदा अनुसन्धानगत रिक्तता पूरा गर्न गरिएको यो अध्ययन औचित्यपूर्ण पनि छ । यस लेखमा गुगला तथ युट्युबमापाइएको उल्लिखित गीतबाट प्राथमिक स्रोतका सामग्रीहरू र विभिन्न पुस्तक तथा पत्रपत्रिकााक लेखबाट द्वितीय स्रोतकासामग्रीहरू सङ्कलन गरी तिनको उपयोग गरिएको छ क।ुन्तकद्वारा प्रतिपादन गरिएको वक्रोक्ति सिद्धान्तलाई उक्त गीतमाप्रयुक्त उदााहरणबाट पुष्टि गरिएकाले यस अध्ययनमा निगमनात्मक विधिको प्रयोगर गिएको छ भने उदारहणहरूलाई तथ्यकारूपमााप्रस्ोप्रतुत गरी तिनको विश्लेषण गरिएकाले विश्लेषणात्मक विधिको समेत उपयोग भएको छ । यस गीतमा प्रयोग भएका वर्णविन्यास वक्रता、पदपूर्वाद्र्ध वक्रता, अव्युत्पन्न वक्रता र वाक्य वक्रताकाहरूको विश्लेषण यस लेखमा गरिएको छ र उक्त वक्रताका विभिन्न भेदहरूको प्रयोग भई तिनले गीतलाई शोभातिशय तुल्याएको निष्कर्ष यहाँ निकालिएको छ ।
‘फुल्यो गुराँस’ गीतमा वक्रोक्ति (Vakrokti in the song 'Fulyo Guransa')
‘फुल्यो गुराँस’ पानस डिजिटल प्रा. लि. काठमाडौँद्वारा प्रस्तुत गरिएको रिले दोहोरी गीत हो । यस गीतमा तीन गायक र तीन गायिकाको स्वरमा गाइएका जम्मा तीन पुञ्ज र अठार अन्तरा छन् । यस अध्ययनमा उक्त गीतमा के कस्ता वक्रताहरू प्रयोग भएका छन् भन्ने समस्याको समाधानार्थ वक्रता प्रयोगको अवस्था पत्ता लगाउने उद्देश्य निर्धारण गरिएको छ । यस गीतमा आधारित भई हालसम्म कसैले पनि वक्रोक्तिपरक अध्ययन गरेको नपाइएको हुँदा अनुसन्धानगत रिक्तता पूरा गर्न गरिएको यो अध्ययन औचित्यपूर्ण पनि छ । यस लेखमा गुगल तथा युट्युबमा पाइएको उल्लिखित गीतबाट प्राथमिक स्रोतका सामग्रीहरू र विभिन्न पुस्तक तथा पत्रपत्रिकाका लेखबाट द्वितीय स्रोतका सामग्रीहरू सङ्कलन गरी तिनको उपयोग गरिएको छ । कुन्तकद्वारा प्रतिपादन गरिएको वक्रोक्ति सिद्धान्तलाई उक्त गीतमा प्रयुक्त उदाहरणबाट पुष्टि गरिएकाले यस अध्ययनमा निगमनात्मक विधिको प्रयोग गरिएको छ भने उदाहरणहरूलाई तथ्यका रूपमा प्रस्तुत गरी तिनको विश्लेषण गरिएकाले विश्लेषणात्मक विधिको समेत उपयोग भएको छ । यस गीतमा प्रयोग भएका वर्णविन्यास वक्रता, पदपूर्वाद्र्ध वक्रता, अव्युत्पन्न वक्रता र वाक्य वक्रताकाहरूको विश्लेषण यस लेखमा गरिएको छ र उक्त वक्रताका विभिन्न भेदहरूको प्रयोग भई तिनले गीतलाई शोभातिशय तुल्याएको निष्कर्ष यहाँ निकालिएको छ ।