{"title":"संगीत शास्त्र तथा प्रयोगको दृष्टिमा राग बसन्तको अध्ययन {Study of Raga Basanta in terms of musicology and usage}","authors":"पार्वती Parbati घिमिरे Ghimire","doi":"10.3126/jfac.v3i1.42534","DOIUrl":null,"url":null,"abstract":"वसंत ऋतुमा धेरै प्रस्तुत गरिने ऋतुकालीन राग बसंत प्रचीनकालदेखि वर्तमानसम्म संगीतका शास्त्रग्रन्थहरुमा उल्लेखित छसाथै प्रयोगात्मक रुपमा पनि प्रचलित छ । प्रस्तुत अध्ययनको मुख्य उदेश्य संगीत शिक्षक, विद्यार्थी, आलोचक, समालोचक तथाशास्त्रीय संगीतका पारखीहरुलाई राग वसन्तको फराकिलो क्षेत्र दर्शन गराई राग ज्ञानको भण्डार बढाउनु हो । विभिन्न संगीत शास्त्रग्रन्थहहरुको अध्ययन, संगीतका विद्घान कलाकारहरुसँग राग चर्चा, रेकर्डेड राग वसन्तको श्रवण आदि स्रोतहरुद्वारा तथ्यांक संकलनगरि प्रस्तुत अध्ययनमा विश्लेषण गरिएको छ । यस किसिमको राग अध्ययनको प्रयोग मुख्य रुपमा संगीतका विद्यार्थीरुलाई सहीशिक्षा दिन, राग चिन्तन तथा ज्ञानको क्षेत्र बढाउन, रागलाई लोप हुनबाट बचाई जीवित राख्नको लागि हुन्छ । प्रस्तुत अध्ययनद्वाराराग वसन्तको अध्ययन गर्दा अलग अलग स्वर प्रयोग भएको भेटियो । {The seasonal raga, which is often performed in the spring, is mentioned in the musical scriptures from ancient times to the present.Also prevalent experimentally. The main objectives of the present study are music teachers, students, critics, critics and It is to increase the store of knowledge of Raga by showing the connoisseurs of classical music a wide field of Raga Vasant. Various musicologyCollection of data from sources such as study of texts, raga discussions with music scholars, listening to recorded raga spring etc. Has been analyzed in the present study. The use of this type of raga study is mainly suitable for music students To educate, to increase the field of raga thinking and knowledge, to keep the raga alive from extinction. By the present studyWhile studying Raga Vasant, it was found that different tones were used.}","PeriodicalId":201405,"journal":{"name":"Journal of Fine Arts Campus","volume":"9 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Fine Arts Campus","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jfac.v3i1.42534","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
वसंत ऋतुमा धेरै प्रस्तुत गरिने ऋतुकालीन राग बसंत प्रचीनकालदेखि वर्तमानसम्म संगीतका शास्त्रग्रन्थहरुमा उल्लेखित छसाथै प्रयोगात्मक रुपमा पनि प्रचलित छ । प्रस्तुत अध्ययनको मुख्य उदेश्य संगीत शिक्षक,विद्यार्थी、आलोचक, समालोचक तथाशास्त्रीय संगीतका पारखीहरुलाई राग वसन्तको फराकिलो क्षेत्र दर्शन गराई राग ज्ञानको भण्डार बढाउनु हो । विभिन्न संगीत शास्त्रग्रन्थहहरुको अध्ययन, संगीतका विद्घान कलाकारहरुसँग राग चर्चा,रेकर्डेड राग वसन्तको श्रवण आदि स्रोतहरुद्वारा तथ्यांक संकलनगरि प्रस्तुत अध्ययनमा विश्लेषण गरिएको छ । यस किसिमको राग अध्ययनको प्रयोग मुख्य रुपमा संगीतका विद्यार्थीरुलाई सहीशिक्षा दिन,राग चिन्तन तथा ज्ञानको क्षेत्र बढाउन, रागलाई लोप हुनबाट बचाई जीवित राख्नको लागि हुन्छ । प्रस्तुत अध्ययनद्वाराराग वसन्तको अध्ययन गर्दा अलग अलग स्वर प्रयोग भएको भेटियो । {The seasonal raga,从古至今的音乐经文中都有提及。在实验上也很盛行。本研究的主要目的是向音乐教师、学生、评论家、批评家和古典音乐鉴赏家展示 Raga Vasant 的广阔领域,从而增加他们对 Raga 的知识储备。各种音乐学资料的收集来源包括文本研究、与音乐学者的拉加讨论、聆听录制的拉加之春等。本研究对这些数据进行了分析。这种类型的拉加研究主要适用于音乐专业的学生,以进行教育,增加拉加思维和知识领域,使拉加免于灭绝。本研究发现,在学习拉加-瓦桑特(Raga Vasant)时,使用了不同的音调。
संगीत शास्त्र तथा प्रयोगको दृष्टिमा राग बसन्तको अध्ययन {Study of Raga Basanta in terms of musicology and usage}
वसंत ऋतुमा धेरै प्रस्तुत गरिने ऋतुकालीन राग बसंत प्रचीनकालदेखि वर्तमानसम्म संगीतका शास्त्रग्रन्थहरुमा उल्लेखित छसाथै प्रयोगात्मक रुपमा पनि प्रचलित छ । प्रस्तुत अध्ययनको मुख्य उदेश्य संगीत शिक्षक, विद्यार्थी, आलोचक, समालोचक तथाशास्त्रीय संगीतका पारखीहरुलाई राग वसन्तको फराकिलो क्षेत्र दर्शन गराई राग ज्ञानको भण्डार बढाउनु हो । विभिन्न संगीत शास्त्रग्रन्थहहरुको अध्ययन, संगीतका विद्घान कलाकारहरुसँग राग चर्चा, रेकर्डेड राग वसन्तको श्रवण आदि स्रोतहरुद्वारा तथ्यांक संकलनगरि प्रस्तुत अध्ययनमा विश्लेषण गरिएको छ । यस किसिमको राग अध्ययनको प्रयोग मुख्य रुपमा संगीतका विद्यार्थीरुलाई सहीशिक्षा दिन, राग चिन्तन तथा ज्ञानको क्षेत्र बढाउन, रागलाई लोप हुनबाट बचाई जीवित राख्नको लागि हुन्छ । प्रस्तुत अध्ययनद्वाराराग वसन्तको अध्ययन गर्दा अलग अलग स्वर प्रयोग भएको भेटियो । {The seasonal raga, which is often performed in the spring, is mentioned in the musical scriptures from ancient times to the present.Also prevalent experimentally. The main objectives of the present study are music teachers, students, critics, critics and It is to increase the store of knowledge of Raga by showing the connoisseurs of classical music a wide field of Raga Vasant. Various musicologyCollection of data from sources such as study of texts, raga discussions with music scholars, listening to recorded raga spring etc. Has been analyzed in the present study. The use of this type of raga study is mainly suitable for music students To educate, to increase the field of raga thinking and knowledge, to keep the raga alive from extinction. By the present studyWhile studying Raga Vasant, it was found that different tones were used.}