{"title":"“सातौँऋतु”उपन्यासमाअग्रभूमिनिर्माण{前台建设在小说中“第七季”}","authors":"राजेन्द्र Rajendra खनाल Khanal","doi":"10.3126/amcj.v3i1.45453","DOIUrl":null,"url":null,"abstract":"यो लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘सातौँ ऋतु’ उपन्यास अन्तर्गत अग्रभूमि निर्माणको विश्लेषणमा आधारित छ । अग्रभूमि निर्माणका प्रमुख उपकरण समानान्तरता र विचलनको परिचय दिई सातौँ ऋतु उपन्यासमा रहेका समानान्तरता र विचलनको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी सातौँ ऋतु उपन्यासलाई प्राथमिक स्रोत तथा सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । विश्लेष्य उपन्यासमा मानक व्याकरणका मान्यतामा सीमित नबनी साहित्यिक कृतिलाई कलात्मक र सार्थक तुल्याउन शैलीविज्ञानमा स्थापित अग्रभूमि निर्माणका उपकरणको यथोचित उपयोग भएको पाइयो । कृतिगत उद्धरणको विश्लेषणपछि भाषिक एकाइहरूको पुनरावृत्तिमूलक प्रयोग र विचलनयुक्त भाषाले सो उपन्यासको प्रस्तुतिलाई प्रभावकारी बनाएका छन् भने अभिव्यक्ति पनि पात्रानुकूल रहेको देखिएको छ । विचलनयुक्त प्रयोगमा आधिक्य रहेको विश्लेष्य उपन्यास विचलनका कारणले थप कलात्मक बनेको छ । साहित्यको समालोचनामा अग्रभूमिनिर्माणको यो विश्लेषण एउटा नवीन आयाम हुन सक्ने अपेक्षा गरिएको छ ।","PeriodicalId":436570,"journal":{"name":"AMC Journal","volume":"26 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-08-23","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"‘सातौँ ऋतु’ उपन्यासमा अग्रभूमिनिर्माण {Foreground construction in the novel 'Seventh Season'}\",\"authors\":\"राजेन्द्र Rajendra खनाल Khanal\",\"doi\":\"10.3126/amcj.v3i1.45453\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"यो लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘सातौँ ऋतु’ उपन्यास अन्तर्गत अग्रभूमि निर्माणको विश्लेषणमा आधारित छ । अग्रभूमि निर्माणका प्रमुख उपकरण समानान्तरता र विचलनको परिचय दिई सातौँ ऋतु उपन्यासमा रहेका समानान्तरता र विचलनको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी सातौँ ऋतु उपन्यासलाई प्राथमिक स्रोत तथा सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । विश्लेष्य उपन्यासमा मानक व्याकरणका मान्यतामा सीमित नबनी साहित्यिक कृतिलाई कलात्मक र सार्थक तुल्याउन शैलीविज्ञानमा स्थापित अग्रभूमि निर्माणका उपकरणको यथोचित उपयोग भएको पाइयो । कृतिगत उद्धरणको विश्लेषणपछि भाषिक एकाइहरूको पुनरावृत्तिमूलक प्रयोग र विचलनयुक्त भाषाले सो उपन्यासको प्रस्तुतिलाई प्रभावकारी बनाएका छन् भने अभिव्यक्ति पनि पात्रानुकूल रहेको देखिएको छ । विचलनयुक्त प्रयोगमा आधिक्य रहेको विश्लेष्य उपन्यास विचलनका कारणले थप कलात्मक बनेको छ । साहित्यको समालोचनामा अग्रभूमिनिर्माणको यो विश्लेषण एउटा नवीन आयाम हुन सक्ने अपेक्षा गरिएको छ ।\",\"PeriodicalId\":436570,\"journal\":{\"name\":\"AMC Journal\",\"volume\":\"26 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-08-23\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"AMC Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/amcj.v3i1.45453\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"AMC Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/amcj.v3i1.45453","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
यो लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित 'सातौँ ऋतु' उपन्यास अन्तर्गत अग्रभूमि निर्माणको विश्लेषणमा आधारित छ । अग्रभूमि निर्माणकााप्रमुख उपकरण समानान्तरता र विचलनको परिचय दिई सातौँ ऋतु उपन्यासमा रहेकासमानान्तरता र विचलनको विश्लेषण गर्नु य सलेखको प्रमुखउद्देश्य ह। पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी सातौँ ऋतु उपन्यासलाई प्राथमिक स्रोत तथा सैद्धान्तिक पुस्तकहरूलाई्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । विश्लेष्य उपन्यासमा मानक व्याकरणका मान्यतामासमित नबनी साहित्यिककृतिलाई कलात्मक र सार्थक तुल्याउन शैलीविज्ञानमा स्थापित अग्रभूमि निर्माणका उपकरणको यथोचित उपयोग भएकोपाइयो कृतिगत उद्धरणको विश्लेषणपछि भाषिक एकाइहरूको पुनरावृत्तिमूलक प्रयोग र विचलनयुक्त भाषाले सो उपन्यासको प्रस्तुतिलाईप्रभावकारी बनाएका छन् भने अभिव्यक्ति पनि पात्रानुकूलरहेको देखिएको छ । विचलनयुक्त प्रयोगमा आधिक्य रहेको विश्लेष्य उपन्यासविचलनका कारणले थपकलात्मक बनेको छ साहित्यको समालोचनामा अग्रभूमिनिर्माणको यो विश्लेष ण एउटा नवीन आयाम हुन स्ने अपेक्षा गरिएको छ ।
‘सातौँ ऋतु’ उपन्यासमा अग्रभूमिनिर्माण {Foreground construction in the novel 'Seventh Season'}
यो लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘सातौँ ऋतु’ उपन्यास अन्तर्गत अग्रभूमि निर्माणको विश्लेषणमा आधारित छ । अग्रभूमि निर्माणका प्रमुख उपकरण समानान्तरता र विचलनको परिचय दिई सातौँ ऋतु उपन्यासमा रहेका समानान्तरता र विचलनको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी सातौँ ऋतु उपन्यासलाई प्राथमिक स्रोत तथा सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । विश्लेष्य उपन्यासमा मानक व्याकरणका मान्यतामा सीमित नबनी साहित्यिक कृतिलाई कलात्मक र सार्थक तुल्याउन शैलीविज्ञानमा स्थापित अग्रभूमि निर्माणका उपकरणको यथोचित उपयोग भएको पाइयो । कृतिगत उद्धरणको विश्लेषणपछि भाषिक एकाइहरूको पुनरावृत्तिमूलक प्रयोग र विचलनयुक्त भाषाले सो उपन्यासको प्रस्तुतिलाई प्रभावकारी बनाएका छन् भने अभिव्यक्ति पनि पात्रानुकूल रहेको देखिएको छ । विचलनयुक्त प्रयोगमा आधिक्य रहेको विश्लेष्य उपन्यास विचलनका कारणले थप कलात्मक बनेको छ । साहित्यको समालोचनामा अग्रभूमिनिर्माणको यो विश्लेषण एउटा नवीन आयाम हुन सक्ने अपेक्षा गरिएको छ ।