{"title":"नेपालीभाषाकक्षामासिकाइसहजीकरणसम्बन्धीअभिमत{学习尼泊尔语言在课堂上意见便利}","authors":"विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma","doi":"10.3126/amcj.v3i1.45454","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका सम्बन्धमा शिक्षकहरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यसका लागि अनुसन्धानमा गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभवपद्धति र निर्माणवादी सिद्धान्तको आधार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएर लामो समय नेपाली भाषा शिक्षण गरेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक जिज्ञासा र दाबीका आधारमा साक्ष्य र तर्कलाई लम्बीय र क्षितिजीय रूपमा प्रस्तुत गरेर निष्कर्षमा पुगिएको छ । अनुसन्धानबाट वि.सं. २०२८पूर्वको भन्दा पछिको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रिया क्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिपकेन्द्रित हँदै आएको पाइएको छ । वि.सं. २०२८ पूर्व कहीँ, कतैमात्र प्रयोग गरिने शिक्षण सामग्रीको उपयोग, शिक्षण विधि र मूल्याङ्कन, सिकारुमैत्री शिक्षण, सहयोगात्मकसिकाइ, उत्प्रेरणा, पृष्ठपोषणजस्ता सिकाइ सहजीकरणका आधारभूत पक्षमा वि.सं. २०२८पछि विशेष ध्यान पुगेको पाइन्छ । वि.सं. २०७१ को माध्यमिक नेपाली पाठ्यक्रमसँगै नेपालीभाषा कक्षामा सिकाइ सहजीकरण प्रक्रियालाई थप प्रायोगिक, व्यवस्थित, अन्तक्र्रियात्मकर भाषा शिक्षणको मर्म अनुकूल बनाउन खोजिएको देखिन्छ । वि.सं. २०२८ अघि र पछिमूलतः शिक्षक केन्द्रित शिक्षण विधिमा आधारित नेपाली शिक्षण क्रमशः विद्यार्थीमैत्री सिकाइ सहजीकरणको उपयोगतर्प नेपाली भाषा शिक्षण केन्द्रित हुँदै आएको पाइन्छ । नेपाली भाषा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका विषयमा सम्बन्धित शिक्षकहरूको अभिमतबारे रुचिराख्नेहरूका लागि प्रस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।","PeriodicalId":436570,"journal":{"name":"AMC Journal","volume":"47 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-08-23","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणसम्बन्धी अभिमत {Learning Nepali language in class Opinions on facilitation}\",\"authors\":\"विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma\",\"doi\":\"10.3126/amcj.v3i1.45454\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका सम्बन्धमा शिक्षकहरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यसका लागि अनुसन्धानमा गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभवपद्धति र निर्माणवादी सिद्धान्तको आधार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएर लामो समय नेपाली भाषा शिक्षण गरेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक जिज्ञासा र दाबीका आधारमा साक्ष्य र तर्कलाई लम्बीय र क्षितिजीय रूपमा प्रस्तुत गरेर निष्कर्षमा पुगिएको छ । अनुसन्धानबाट वि.सं. २०२८पूर्वको भन्दा पछिको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रिया क्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिपकेन्द्रित हँदै आएको पाइएको छ । वि.सं. २०२८ पूर्व कहीँ, कतैमात्र प्रयोग गरिने शिक्षण सामग्रीको उपयोग, शिक्षण विधि र मूल्याङ्कन, सिकारुमैत्री शिक्षण, सहयोगात्मकसिकाइ, उत्प्रेरणा, पृष्ठपोषणजस्ता सिकाइ सहजीकरणका आधारभूत पक्षमा वि.सं. २०२८पछि विशेष ध्यान पुगेको पाइन्छ । वि.सं. २०७१ को माध्यमिक नेपाली पाठ्यक्रमसँगै नेपालीभाषा कक्षामा सिकाइ सहजीकरण प्रक्रियालाई थप प्रायोगिक, व्यवस्थित, अन्तक्र्रियात्मकर भाषा शिक्षणको मर्म अनुकूल बनाउन खोजिएको देखिन्छ । वि.सं. २०२८ अघि र पछिमूलतः शिक्षक केन्द्रित शिक्षण विधिमा आधारित नेपाली शिक्षण क्रमशः विद्यार्थीमैत्री सिकाइ सहजीकरणको उपयोगतर्प नेपाली भाषा शिक्षण केन्द्रित हुँदै आएको पाइन्छ । नेपाली भाषा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका विषयमा सम्बन्धित शिक्षकहरूको अभिमतबारे रुचिराख्नेहरूका लागि प्रस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।\",\"PeriodicalId\":436570,\"journal\":{\"name\":\"AMC Journal\",\"volume\":\"47 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-08-23\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"AMC Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/amcj.v3i1.45454\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"AMC Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/amcj.v3i1.45454","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिकासम्बन्धमा शिक्षहकरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यसनुन्सधानको उद्देश्य हो । यसकालागि अनुसन्धानमा गुणात्मकढाँचा、व्याख्यावादी दर्शन、घटना अनुभवपद्धतिर निर्माणवाीद सिद्धान्तकोार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएरलामो समय नेपाली भाषा शिक्ष गेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्कसङ्कलन गरिएको छ सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक जिज्ञाास रदाबीकाआधारमा साक्ष्य रत्कलाई लम्बीय र क्ष्तिजीय रूपमा प्रस्तुत गरे निष्कर्षमा पुगिएको छ । अनुसन्धानबाट व。सं.२०२८पूर्वको भन्दा पछिको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रियाक्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिकेन्द्रित ह↪Lo_Mn_901↩दै आएको पाइएको छ । व.सं。२०२८ पूर्व कहीँ, कतैमात्र प्रयोग गरिने शिक्षण सामग्रीको उपयोग, शिक्षण विधि र मूल्याङ्कन, सिकारुमैत्री शिक्षण, सहयोगात्मकसिकाइ, उत्प्रेरणा, पृष्ठपोषणजस्ता सिकाइ सहजीकरणका आधारभूत पक्षमा वि.सं.२०२८पछि विशेष ध्यान पुगेको पाइन्छ । वि.सं.२०७१ को माध्यमिक नेपाली पाठ्यक्रमसँगै नेपालीभाषा कक्षामा सिकाइ सहजीकरण प्रक्रियालाई थप प्रायोगिक, व्यवस्थित, अन्तक्र्रियात्मकर भाषा शिक्षणको मर्म अनुकूल बनाउन खोजिएको देखिन्छ । वि.सं.२०२८ अघि र पछिमूली शिक्क केन्द्रित शिक्षण विधिमा आधारित नेपाली शिक्षण क्रमशः विद्यार्थीमैत्री सिकाइ सहजीकरणको उपयोगतर्प नेपाली भाषा शिक्षण केन्द्रित हुँदै आएकोपाइन्छ । नेपाली भषा सिकाइ सहजीकरणको परम्परा प्रवृत्तिका विषयमा सम्बन्धित शिक्कर↪Lo_09को अभिमतबारे रुचिराख्नेहरूका लागि परस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।
नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणसम्बन्धी अभिमत {Learning Nepali language in class Opinions on facilitation}
प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका सम्बन्धमा शिक्षकहरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यसका लागि अनुसन्धानमा गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभवपद्धति र निर्माणवादी सिद्धान्तको आधार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएर लामो समय नेपाली भाषा शिक्षण गरेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक जिज्ञासा र दाबीका आधारमा साक्ष्य र तर्कलाई लम्बीय र क्षितिजीय रूपमा प्रस्तुत गरेर निष्कर्षमा पुगिएको छ । अनुसन्धानबाट वि.सं. २०२८पूर्वको भन्दा पछिको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रिया क्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिपकेन्द्रित हँदै आएको पाइएको छ । वि.सं. २०२८ पूर्व कहीँ, कतैमात्र प्रयोग गरिने शिक्षण सामग्रीको उपयोग, शिक्षण विधि र मूल्याङ्कन, सिकारुमैत्री शिक्षण, सहयोगात्मकसिकाइ, उत्प्रेरणा, पृष्ठपोषणजस्ता सिकाइ सहजीकरणका आधारभूत पक्षमा वि.सं. २०२८पछि विशेष ध्यान पुगेको पाइन्छ । वि.सं. २०७१ को माध्यमिक नेपाली पाठ्यक्रमसँगै नेपालीभाषा कक्षामा सिकाइ सहजीकरण प्रक्रियालाई थप प्रायोगिक, व्यवस्थित, अन्तक्र्रियात्मकर भाषा शिक्षणको मर्म अनुकूल बनाउन खोजिएको देखिन्छ । वि.सं. २०२८ अघि र पछिमूलतः शिक्षक केन्द्रित शिक्षण विधिमा आधारित नेपाली शिक्षण क्रमशः विद्यार्थीमैत्री सिकाइ सहजीकरणको उपयोगतर्प नेपाली भाषा शिक्षण केन्द्रित हुँदै आएको पाइन्छ । नेपाली भाषा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका विषयमा सम्बन्धित शिक्षकहरूको अभिमतबारे रुचिराख्नेहरूका लागि प्रस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।