{"title":"‘प्रेमदासको डायरी’ उपन्यासमा आलोचनात्मक यथार्थवाद [Critical Realism in the Novel 'Premdas's Diary']","authors":"रमेश Ramesh प्रभात Prabhat","doi":"10.3126/bmcjsr.v5i1.50688","DOIUrl":null,"url":null,"abstract":"यो लेखमा आलोचनात्मक यथार्थवादी कोणबाट उपन्यासकार रेशम विरहीको ‘‘प्रेमदासको डायरी’ उपन्यासको विश्लेषण गरिएको छ । यहाँ उपन्यासको विश्लेषणका लागि सैद्धान्तिक ढाँचा तयार पारिएको छ । यसका लागि आलोचनात्मक यथार्थवादको पुष्टि गर्ने कुञ्जी पनि तयार पारिएको छ । यसमा उपन्यासको कथावस्तुको सन्दर्भ उठाउँदै साक्ष्य सङ्कलन गरिएको छ । नेपालमा चलेका पञ्चायती व्यवस्था, २०३६ सालको आन्दोलन, २०३७ सालको जनमतसङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ देखि २०६२ सम्म भएको माओवादी क्रान्ति र त्यसपछिको गणतन्त्र प्राप्तिले गरिब जनताको पक्षमा खासै परिवर्तन नल्याएको कुरा यो उपन्यासमा गरिएको छ । यो उपन्यासमा आएका तिनै घटनालाई हेर्दै सामन्तवादी सामाजिक व्यवस्थाप्रति आलोचना गर्ने, राजनैतिक व्यवस्थाप्रति आलोचना गर्ने, वर्गव्यवस्थाप्रति आलोचना गर्ने, विभेदयुक्त जातीय व्यवस्थाप्रति आलोचना गर्ने, मानवता विरोधी कार्यप्रति आलोचना गर्ने र नारीमाथि गरिने शोषणप्रति आलोचना गर्ने काम यो लेखभित्र गरिएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"112 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v5i1.50688","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
यो लेखमा आलोचनात्मक यथार्थवादी कोणबाट उपन्यासकार रेशम विरहीको ‘‘प्रेमदासको डायरी’ उपन्यासको विश्लेषण गरिएको छ । यहाँ उपन्यासको विश्लेषणका लागि सैद्धान्तिक ढाँचा तयार पारिएकोछ । यसका लागि आलोचनात्मक यथार्थवादको पुष्टि गर्ने कुञ्जी पनि तयार पारिएको छ । यसमा उपन्यासको कथावस्तुको सन्दर्भ उठाउँदै साक्ष्य सङ्कलन गरिएको छ । नेपालमा चलेका पञ्चायती व्यवस्था,२०३६ सालको आन्दोलन, २०३७ सालको जनमतसङ्ग्रह, २०४६ सालको जनआन्दोलन、२०५२ देखि २०६२ सम्म भएको माओवाद ीक्रान्ति र त्यसपछिको गणतन्त्र प्राप्तिले गरिब जनताको पक्षमा खासै परिवर्तन नल्याएकोकुरा यो उपन्यासमा गरिएको छ । यो उपन्यासमा आएका तिनै घटनालाई हेर्दै सामन्तवादीसामाजिक व्यवस्थाप्रति आलोचना गर्ने、रा↪Lo91C↩नै↪Lo924↩िक व्यवस्थाप्रति आलोचना गर्ने, वर्गव्यवस्थाप्रति आलोचना गर्ने, विभेदयुक्त जातीय व्यवस्थाप्रति आलोचना गर्ने、मानवता विरोधीकार्यप्रति आलोचना गर्ने र नारीमाथि गरिने शोषणप्रति आलोचना गर्न ेका यो लेखभित्र गरिएको छ ।
‘प्रेमदासको डायरी’ उपन्यासमा आलोचनात्मक यथार्थवाद [Critical Realism in the Novel 'Premdas's Diary']
यो लेखमा आलोचनात्मक यथार्थवादी कोणबाट उपन्यासकार रेशम विरहीको ‘‘प्रेमदासको डायरी’ उपन्यासको विश्लेषण गरिएको छ । यहाँ उपन्यासको विश्लेषणका लागि सैद्धान्तिक ढाँचा तयार पारिएको छ । यसका लागि आलोचनात्मक यथार्थवादको पुष्टि गर्ने कुञ्जी पनि तयार पारिएको छ । यसमा उपन्यासको कथावस्तुको सन्दर्भ उठाउँदै साक्ष्य सङ्कलन गरिएको छ । नेपालमा चलेका पञ्चायती व्यवस्था, २०३६ सालको आन्दोलन, २०३७ सालको जनमतसङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ देखि २०६२ सम्म भएको माओवादी क्रान्ति र त्यसपछिको गणतन्त्र प्राप्तिले गरिब जनताको पक्षमा खासै परिवर्तन नल्याएको कुरा यो उपन्यासमा गरिएको छ । यो उपन्यासमा आएका तिनै घटनालाई हेर्दै सामन्तवादी सामाजिक व्यवस्थाप्रति आलोचना गर्ने, राजनैतिक व्यवस्थाप्रति आलोचना गर्ने, वर्गव्यवस्थाप्रति आलोचना गर्ने, विभेदयुक्त जातीय व्यवस्थाप्रति आलोचना गर्ने, मानवता विरोधी कार्यप्रति आलोचना गर्ने र नारीमाथि गरिने शोषणप्रति आलोचना गर्ने काम यो लेखभित्र गरिएको छ ।