तेज बहादर Tej Bahadur के सी KC
{"title":"राणाकालीन जिल्ला प्रशासनमा बडाहाकिम व्यवस्था {Badahakim (the Chief Magistrate) in District Administration during Rana Resigme}","authors":"तेज बहादर Tej Bahadur के सी KC","doi":"10.3126/academia.v1i1.49206","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख राणाकलीन जिल्ला प्रशासन अन्तरगत सम्पूर्ण जिल्लाको जिम्मेवारी दिने गरी श्री ३ बाट आफनो प्रतिनिधिको रुपमा नियुक्त गरिने बडाहाकिमसँग सम्बन्धित छ । जसरी केन्द्र र प्रान्तमा श्री ३ ले आफना अधिकारको प्रयोग गरी राज्यसञ्ंचालन गर्ने गर्दथे, त्यसरी नै जिल्लामा श्री ३ को उत्तराधिकारीको रुपमा सम्पूर्ण अधिकारको प्रयोग गरि जिल्ला संञ्चालन गर्ने प्रमुख प्रशासकीय पद थियो वडाहाकिम । बडाहाकिमको नियुक्ति सिधै श्री ३ बाट हुने गर्दथ्यो। खासगरी राणा परिवारका सदस्य र उनीहरुको परीवारसँग सम्बन्धित विश्वास पात्र ब्यक्तिहरुबाट वडाहाकिमको नियुक्ति गरिन्थ्यो । कहिलेकाही श्री ३ को रोलक्रममा रहेको ब्यक्तिलाई श्री ३ ले उपत्यकाबाट बाहिर राख्नुपर्ने आबस्यकता महसुस गरेमा त्यस्ता ब्यक्तिहरुलाई पनि वडाहाकिम नियुक्त गरी पठाएका पाइन्छ। वडाहाकिम गौडा र छाटीगाडाको प्रमुख प्रशासकिय पद हो । जिल्लाभित्रका सम्पूर्णकार्यालयहरुको अनुगमन , रेखदेख, नियन्त्रण, र निर्देशन गर्नु,जिल्लामा शान्ति सुरक्षा कायम राख्नु , जनतामा अन्याय अत्याचार हुन नदिनु , राणा विरोधी गतिविधि माथि रोक लगाउनु, कर्मचारीको निष्पक्ष मूल्याङकन गरी पजनीका लागि श्री ३ लाई विवरण पठाइ सहयोग गर्नु, छिमेकी देश खासगरी भारतसँगको सम्बन्धमा मित्रता कायम गर्नु, राजश्व संकलन गरी देशको ढुकुटी मजबुत बनाउनु र आफनो कायको मूल्याङकन गर्न केन्द्र बाट आउने गुप्तचर र दौडाहलाई नकारात्मक विवरण लेखी श्री ३ मा पेसगर्ने मौका नदिनु वडाहाकिमका मुख्य कार्य थिए । \n{ \n  \n  \n  \n  \n  \n  \n  \n  \nAbstract Thee presented article is related to the Chief Magistrate who will be appointed as hisrepresentative from His Highness Sir Shree 3 used to run the state using his powers in the centerand the province, in the district as the successor of His Highness, the chief administrativeposition was to run the district using all the powers. The appointment of chiefs used to be donedirectly by His Highness. The ward chiefs were appointed especially from members of the Ranafamily and trusted persons related to their families. Sometimes, if His Highness Rana feels theneed to keep a person in the roll order of the ruler, out of the valley, he appoints such people asWard Hakims and sends them as Ward Hakims. To monitor, supervise, control and direct all theoffices within the district, to maintain peace and security in the district, to prevent injustice andatrocities on the people, to stop the anti-Rana activities, to conduct a fair evaluation of theemployees and send details to His Highness. To strengthen the country's treasury by collectingrevenue and writing a negative report to intelligence and intelligence agencies coming from thecenter to evaluate their work. The main task of the Bada Hakim was not to give a chance toenter.}","PeriodicalId":406267,"journal":{"name":"Academia Research Journal","volume":"13 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-11-08","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Academia Research Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/academia.v1i1.49206","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

प्रस्तुतलेख राणाकलीन जिल्ला प्रशासन अन्तरगत सम्पूर्ण जिल्लाको जम्मेवारीदिने गरी श्री ३ बाट आफनो प्रतिनिधिको रुपमा नियुक्तगरिने बडाहाकिमसँग सम्बन्धित छ । जसरीकेन्द्र र प्रान्तमा श्री ३ल आफेना अधिकारको प्रयोग गर ीराज्यसञ्ंचालन गर्ने गर्दथे、त्यसरी नै जिल्ामा श्री ३ को उत्तराधिकारीको रुपमा सम्पूर्ण अधिकारको परयोग गरि जिल्ला संञ्चालन गर्ने प्रमुख परशासकीय पद थियो वडाााकिहम । बडााकिमकोनियुक्ति सिधै श्री ३ बाट हुने गर्दथ्यो। खासगरीराणा परिवारका सदस्य र उनीहर04को परीवारसँग सम्बन्धित विश्वास पात्र ब्यक्तिहरुबाट वडााकिमकोनियुक्ति गरिन्थ्यो । कहिलेकाीह श्री ३ को रोलक्रममा रेको ब्यक्तिलाई श्री ३ ले उपत्यकाबाट बाहिर राख्नुपर्ने आबस्यकता मसहुस गरेमा त्यस्ता ब्यक्तिरुलाईपनि वडााहकिम नियुक्त गरी पठाएका पाइन्छ। वडााहकिम गौडा र छाटीगाडाको प्रमुख प्रशासकिय पद हो । जिल्ाभित्रका सम्पूर्णकार्यालयरुको अनुगमन 、रेखदेख, नियन्त्रण, र निर्देशन गर्नु,जिल्लामा शान्ति सुरक्षा कायमराख्नु , जनतामा अन्याय अत्याचार हुन नदिनु , राणा विरोधी गतिविधि माथि रोकलगाउनु、कर्मचारीको निष्पक्ष मूल्याङकन गरी पजनीका लागि श्री ३ लाई विवरण पठाइ सहयोग गर्नु, छिमेकीदेश खासगरी भारतसँगको सम्बन्धमा मित्रताकायम गर्नु、राजश्व संकलन गर्न ीदेशको ढुकुटी मजबुत बनाउनु र आफनो कायको मूल्याङकन गर्न केन्द्र बाट आउने गुप्तचर दौडाहलाई नकारात्मक विवरण लेखी श्री ३मा पेसगर्ने मौका नदिनु वडाहाकिमका मुख्य कार्य थिए । { Abstract Thee presented presented article is related to the Chief Magistrate.这篇文章是关于将被任命为首席治安官的代表,他将从曾经在中央和省利用职权管理国家的Shree 3爵士殿下手中接过权力、在地区,作为殿下的继承人,首席行政长官负责管理地区的所有权力。以前,酋长的任命由殿下直接负责。区长主要从拉纳家族成员和与其家族有关的亲信中任命。有时,如果拉纳殿下认为有必要将统治者名册上的某个人留在山谷之外,他就会任命这些人担任区长,并将他们派往山谷担任区长。监视、监督、控制和指导区内所有办事处,维护区内和平与安全,防止对人民的不公正和暴行,制止反拉纳的活动,对雇员进行公平的评估,并将详细情况提交给殿下。通过收集收入来加强国家财政,并向来自中心的情报和情报机构撰写负面报告,以评估他们的工作。巴达-哈基姆的主要任务是不给进入者任何机会。}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
राणाकालीन जिल्ला प्रशासनमा बडाहाकिम व्यवस्था {Badahakim (the Chief Magistrate) in District Administration during Rana Resigme}
प्रस्तुत लेख राणाकलीन जिल्ला प्रशासन अन्तरगत सम्पूर्ण जिल्लाको जिम्मेवारी दिने गरी श्री ३ बाट आफनो प्रतिनिधिको रुपमा नियुक्त गरिने बडाहाकिमसँग सम्बन्धित छ । जसरी केन्द्र र प्रान्तमा श्री ३ ले आफना अधिकारको प्रयोग गरी राज्यसञ्ंचालन गर्ने गर्दथे, त्यसरी नै जिल्लामा श्री ३ को उत्तराधिकारीको रुपमा सम्पूर्ण अधिकारको प्रयोग गरि जिल्ला संञ्चालन गर्ने प्रमुख प्रशासकीय पद थियो वडाहाकिम । बडाहाकिमको नियुक्ति सिधै श्री ३ बाट हुने गर्दथ्यो। खासगरी राणा परिवारका सदस्य र उनीहरुको परीवारसँग सम्बन्धित विश्वास पात्र ब्यक्तिहरुबाट वडाहाकिमको नियुक्ति गरिन्थ्यो । कहिलेकाही श्री ३ को रोलक्रममा रहेको ब्यक्तिलाई श्री ३ ले उपत्यकाबाट बाहिर राख्नुपर्ने आबस्यकता महसुस गरेमा त्यस्ता ब्यक्तिहरुलाई पनि वडाहाकिम नियुक्त गरी पठाएका पाइन्छ। वडाहाकिम गौडा र छाटीगाडाको प्रमुख प्रशासकिय पद हो । जिल्लाभित्रका सम्पूर्णकार्यालयहरुको अनुगमन , रेखदेख, नियन्त्रण, र निर्देशन गर्नु,जिल्लामा शान्ति सुरक्षा कायम राख्नु , जनतामा अन्याय अत्याचार हुन नदिनु , राणा विरोधी गतिविधि माथि रोक लगाउनु, कर्मचारीको निष्पक्ष मूल्याङकन गरी पजनीका लागि श्री ३ लाई विवरण पठाइ सहयोग गर्नु, छिमेकी देश खासगरी भारतसँगको सम्बन्धमा मित्रता कायम गर्नु, राजश्व संकलन गरी देशको ढुकुटी मजबुत बनाउनु र आफनो कायको मूल्याङकन गर्न केन्द्र बाट आउने गुप्तचर र दौडाहलाई नकारात्मक विवरण लेखी श्री ३ मा पेसगर्ने मौका नदिनु वडाहाकिमका मुख्य कार्य थिए । {                 Abstract Thee presented article is related to the Chief Magistrate who will be appointed as hisrepresentative from His Highness Sir Shree 3 used to run the state using his powers in the centerand the province, in the district as the successor of His Highness, the chief administrativeposition was to run the district using all the powers. The appointment of chiefs used to be donedirectly by His Highness. The ward chiefs were appointed especially from members of the Ranafamily and trusted persons related to their families. Sometimes, if His Highness Rana feels theneed to keep a person in the roll order of the ruler, out of the valley, he appoints such people asWard Hakims and sends them as Ward Hakims. To monitor, supervise, control and direct all theoffices within the district, to maintain peace and security in the district, to prevent injustice andatrocities on the people, to stop the anti-Rana activities, to conduct a fair evaluation of theemployees and send details to His Highness. To strengthen the country's treasury by collectingrevenue and writing a negative report to intelligence and intelligence agencies coming from thecenter to evaluate their work. The main task of the Bada Hakim was not to give a chance toenter.}
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信