{"title":"सलिजो उपन्यासमा नारीसमलिङ्गता {Lesbians in Salijo}","authors":"एकनारायण Ek Narayan पौड्याल Paudyal","doi":"10.3126/kdk.v3i1.52114","DOIUrl":null,"url":null,"abstract":"मोहनराज शर्माद्वारा लिखित सलिजो नारीसमलिङ्गीका समस्यामा आधारित उपन्यास हो । नारीसमलिङ्गी भन्नाले शारीरिक वा मानसिक रूपले महिलासँग नै आकर्षित हुने महिला भन्ने बुझिन्छ । समलिङ्गी महिलालाई साहित्यकासन्दर्भमा नारीसमलिङ्गी भनिन्छ । यस लेखमा उपन्यासमा चित्रित समलिङ्गी महिलाका समस्याका बारेमा अध्ययन गरिएको छ । समाजमा कतिपय व्यक्ति जन्मदाको पहिचान अर्थात् जैविक अवस्थिति एउटा हुँदाहुँदै पनि उसको मनोरचनामा भिन्नता देखिई स्त्री वा पुरुष समलिङ्गी हुने स्थितिमा नारीले समलिङ्गता स्वीकार गर्दा उनीहरूले भोग्नुपर्ने सामाजिक समस्या के हो भन्ने देखाउनु यस लेखको मूल प्राज्ञिक समस्या रहेको छ र यस समस्याको समाधान खोज्नु नै अध्ययनको उद्देश्य रहेको छ । प्रस्तुत उद्देश्य प्राप्तिका लागि प्राथमिक तथा द्वितीयक सामग्री प्रयोग गरी नारीसमलिङ्गी समालोचनाका मान्यतालाई आधार बनाएर विश्लेषणात्मक विधिका आधारमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा हाम्रो समाजमा समलिङ्गता भएका महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूप्रति गर्ने व्यवहार असमान मात्र नभई अमानवीय समेत रहेको निष्कर्ष निकालिएको छ । अन्त्यमा प्रस्तुुत उपन्यास नारीसमलिङ्गी चेतनाका दृष्टिले सफल रहेको बताइएको छ ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"5 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-02-05","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v3i1.52114","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
मोहनराज शर्माद्वारा लिखित सलिजो नारीसमलिङ्गीका समस्यामा आधारित उपन्यास हो नारीसमलिङ्ग भन्नाले शारीकि वा मानसिकरूपले महिलासँगनै आकर्षित हुने म हिला भन्ने बुझिन्छ । समलिङ्गी म हिलालाई साहित्यकासन्दर्भमानारीसमलिङ्ग भनिन्छ । यस लेखमा उपन्यासमा चित्रित समलिङ्गीीमहिलाका समस्याका बारेमा अध्ययन गरिएको छ समाजमा कतिपय व्यक्ति जन्मदाको पहिचान अर्थात् जैविक अवस्थिति एउटा हुँदाहुँदै पनि उसकोमनोरचनामा भिन्नता देखिई स्त्री वा पुरुष समलिङ्गी हुने स्थितिमा नारीले समलिङ्गता स्वीकार गर्दा उनीहरूले भोग्नुर्ने सामाजिकसमस्याके हो भन्ने देखाउनु यस लेखको मूल प्राज्ञिक समस्या रेहको छ रस य समस्याको समाधान खोज्नु नै अध्ययनको उद्देश्य हेको छ । प्रस्तुत उद्देश्यप्राप्तिका लागि प्राथमिक तथा द्वितीयक सामग्री प्रयोग गरी नारीसमलिङ्गी समालोचनाका मान्यतालाई आधार बनाएर विश्लेषणात्मक विधिकाआधारमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा हाम्रो समाजमासमलिङ्गता भएका महिलााई हेर्ने दृष्टिकोण र उनीहरूप्रतिर ग्ने व्यवार असमानमात्र नभई अमानवीय समेत र हेको निष्कर्ष निकालिएको छ । अन्त्यमा प्रस्तुुत उपन्यास नारीसमलिङ्गी चेतनाका दृष्टिले सफल हेको बताइएको छ ।
सलिजो उपन्यासमा नारीसमलिङ्गता {Lesbians in Salijo}
मोहनराज शर्माद्वारा लिखित सलिजो नारीसमलिङ्गीका समस्यामा आधारित उपन्यास हो । नारीसमलिङ्गी भन्नाले शारीरिक वा मानसिक रूपले महिलासँग नै आकर्षित हुने महिला भन्ने बुझिन्छ । समलिङ्गी महिलालाई साहित्यकासन्दर्भमा नारीसमलिङ्गी भनिन्छ । यस लेखमा उपन्यासमा चित्रित समलिङ्गी महिलाका समस्याका बारेमा अध्ययन गरिएको छ । समाजमा कतिपय व्यक्ति जन्मदाको पहिचान अर्थात् जैविक अवस्थिति एउटा हुँदाहुँदै पनि उसको मनोरचनामा भिन्नता देखिई स्त्री वा पुरुष समलिङ्गी हुने स्थितिमा नारीले समलिङ्गता स्वीकार गर्दा उनीहरूले भोग्नुपर्ने सामाजिक समस्या के हो भन्ने देखाउनु यस लेखको मूल प्राज्ञिक समस्या रहेको छ र यस समस्याको समाधान खोज्नु नै अध्ययनको उद्देश्य रहेको छ । प्रस्तुत उद्देश्य प्राप्तिका लागि प्राथमिक तथा द्वितीयक सामग्री प्रयोग गरी नारीसमलिङ्गी समालोचनाका मान्यतालाई आधार बनाएर विश्लेषणात्मक विधिका आधारमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा हाम्रो समाजमा समलिङ्गता भएका महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूप्रति गर्ने व्यवहार असमान मात्र नभई अमानवीय समेत रहेको निष्कर्ष निकालिएको छ । अन्त्यमा प्रस्तुुत उपन्यास नारीसमलिङ्गी चेतनाका दृष्टिले सफल रहेको बताइएको छ ।