{"title":"क्षण,जातिरपरिवेशकाआधारमा”अभागी”कथाकोविश्लेषण{基于目前,种族和环境的分析,“不幸”故事}","authors":"कमला Kamala रेग्मी Regmi","doi":"10.3126/amcj.v3i1.45460","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययनमा गुरुप्रसाद मैनालीको ‘अभागी’ कथामा देखिएको मूल प्रकृतिलाई समेट्ने प्रयत्नगरिएको छ । समाजशास्त्री हिप्पोलाइट अडोल्फ टेनद्वारा प्रतिपादित समाजशास्त्रका प्रजाति, क्षण रपरिवेशका आधारमा विश्लेषण गरिएको छ । पाश्चात्य साहित्यमा निहित समाज र संस्कृतिको चित्रणगर्ने सिद्धान्त विशेषका रूपमा साहित्यको समाजशास्त्रीय अध्ययन परिचित छ । यसका पनि विधेयवादीर मीमांशावादी गरी दुई धाराहरू छन् । प्रस्तुत अध्ययन साहित्यको समाजशास्त्रीय चिन्तनअन्तर्गतविधेयवादी धारासँग सम्बन्धित छ । साहित्यिक समाजको अध्ययनमा प्रजाति, क्षण र परिवेशले महत्वपूर्ण भूमिका खेल्ने हुनाले विविध मान्यतामध्ये यी तीन कुराहरूले व्यक्तिको भाषा, संस्कृति, रहनसहन, परिस्थितिआदिमा साहित्य र समाजको अध्ययन गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरिएको छ । सिर्जना समाजभन्दा भिन्न रहन सक्दैन भन्ने धारणा यसमा छ । टेनले प्रजातिको विकासमा डार्विनको विकासवादी सिद्धान्तबाट पनि प्रभाव ग्रहण गरेका छन् । उनले साहित्यको अध्ययनबाट त्यस समयको मान्छेको भावना, विचार रजीवन अवस्था बोध हुन्छ भन्ने मान्यता राखेका छन् । साहित्यको समाजशास्त्रीय अध्ययनमा समय तथायुगको खोजलाई समाजसँग जोडेर हेर्नुपर्छ । मान्छे एक्लो हुँदा ऊ प्रकृति तथा सामाजिक वातावरणद्वारा जेलिएको हुन्छ । त्यसैले वातावरणको प्रभावमा एउटा मेसिनले जसरी साहित्यकारको मस्तिष्कले कार्य गरेको हुन्छ । साहित्यिक कृतिमा प्रजाति, क्षण र परिवेशको आधारमा ‘अभागी’ कथाको समाजशास्त्रीय विश्लेषण गर्दा जुन घटनाक्रम आएका छन्, तिनलाई यस अध्ययनमा टेनको समाजशास्त्रीय प्रवृत्तिगत विशिष्टताका आधारमा तथ्यपूर्ण विश्लेषण गर्ने प्रयास गरिएको छ ।","PeriodicalId":436570,"journal":{"name":"AMC Journal","volume":"28 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-08-23","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"क्षण, जाति र परिवेशका आधारमा ‘अभागी’ कथाको विश्लेषण {Based on the moment, race and environment Analysis of the 'unfortunate' story}\",\"authors\":\"कमला Kamala रेग्मी Regmi\",\"doi\":\"10.3126/amcj.v3i1.45460\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"प्रस्तुत अध्ययनमा गुरुप्रसाद मैनालीको ‘अभागी’ कथामा देखिएको मूल प्रकृतिलाई समेट्ने प्रयत्नगरिएको छ । समाजशास्त्री हिप्पोलाइट अडोल्फ टेनद्वारा प्रतिपादित समाजशास्त्रका प्रजाति, क्षण रपरिवेशका आधारमा विश्लेषण गरिएको छ । पाश्चात्य साहित्यमा निहित समाज र संस्कृतिको चित्रणगर्ने सिद्धान्त विशेषका रूपमा साहित्यको समाजशास्त्रीय अध्ययन परिचित छ । यसका पनि विधेयवादीर मीमांशावादी गरी दुई धाराहरू छन् । प्रस्तुत अध्ययन साहित्यको समाजशास्त्रीय चिन्तनअन्तर्गतविधेयवादी धारासँग सम्बन्धित छ । साहित्यिक समाजको अध्ययनमा प्रजाति, क्षण र परिवेशले महत्वपूर्ण भूमिका खेल्ने हुनाले विविध मान्यतामध्ये यी तीन कुराहरूले व्यक्तिको भाषा, संस्कृति, रहनसहन, परिस्थितिआदिमा साहित्य र समाजको अध्ययन गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरिएको छ । सिर्जना समाजभन्दा भिन्न रहन सक्दैन भन्ने धारणा यसमा छ । टेनले प्रजातिको विकासमा डार्विनको विकासवादी सिद्धान्तबाट पनि प्रभाव ग्रहण गरेका छन् । उनले साहित्यको अध्ययनबाट त्यस समयको मान्छेको भावना, विचार रजीवन अवस्था बोध हुन्छ भन्ने मान्यता राखेका छन् । साहित्यको समाजशास्त्रीय अध्ययनमा समय तथायुगको खोजलाई समाजसँग जोडेर हेर्नुपर्छ । मान्छे एक्लो हुँदा ऊ प्रकृति तथा सामाजिक वातावरणद्वारा जेलिएको हुन्छ । त्यसैले वातावरणको प्रभावमा एउटा मेसिनले जसरी साहित्यकारको मस्तिष्कले कार्य गरेको हुन्छ । साहित्यिक कृतिमा प्रजाति, क्षण र परिवेशको आधारमा ‘अभागी’ कथाको समाजशास्त्रीय विश्लेषण गर्दा जुन घटनाक्रम आएका छन्, तिनलाई यस अध्ययनमा टेनको समाजशास्त्रीय प्रवृत्तिगत विशिष्टताका आधारमा तथ्यपूर्ण विश्लेषण गर्ने प्रयास गरिएको छ ।\",\"PeriodicalId\":436570,\"journal\":{\"name\":\"AMC Journal\",\"volume\":\"28 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-08-23\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"AMC Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/amcj.v3i1.45460\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"AMC Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/amcj.v3i1.45460","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत अध्ययनमा गुरुप्रसाद मैनालीको ‘अभागी’ कथामा देखिएको मूल प्रकृतिलाई समेट्ने प्रयत्नगरिएको छ । समाजशास्त्री हिप्पोलाइट अडोल्फ टेनद्वारा प्रतिपादित समाजशास्त्रका प्रजाति,क्षण रपरिवेशका आधारमा विश्लेषण गरिएको छ । पाश्चात्य साहित्यमा निहित समाज र संस्कृतिको चित्रणगर्ने सिद्धान्त विशेषका रूपमा साहित्यको समाजशास्त्रीय अध्ययन परिचित छ । यसकापनि विधेयवादीर मीमांशावादी गरी दुई धाराहरू छन् । प्रस्तुत अध्ययन साहित्यको समाजशास्त्रीय चिन्तनअन्तर्गतविधेयवादी धारासँग सम्बन्धित छ । साहित्यिक समाजको अध्ययनमा प्रजाति,क्षण र परिवेशले महत्वपूर्ण भूमिका खल्ने हुनाले विविध मान्यतामध्ये यी तीन कुराहरूले व्यक्तिको भाषा, संस्कृति, रनसहन、परिस्थितिआदिमा साहित्य र समाजको अध्ययन गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरिएको छ । सिर्जनासमाजभन्दा भिन्न र हन सक्दैन भन्ने धारणा यसमा छ ।टेनले प्रजातिको विकासमा डार्विनको विकासवाद ीसिद्धान्तबाट पनि प्रभाव ग्रहण गरेका छन् । उनले साहित्यको अध्ययनबाट त्यससमयको मान्छेको भावना、विचार रजीवन अवस्था बोध हुन्छ भन्ने मान्यता राखका छन् । साहित्यको समाजशास्त्रीय अध्ययनमा समय तथायुगको खोजलाई समाजसँग जोडे हेर्नुपर्छ । मान्छे एक्लो हुँदाऊ प्रकृतितथा सामाजिक वातावरणद्वारा जेलिएको हुन्छ । त्यसैले वातावरणको प्रभावमा एउटा मेसिनले जसरी साहित्यकारको मस्तिष्कले कार्य गरेको हुन्छ । साहित्यिक कृतिमा प्रजाति,क्ष परिवेशको आधारमा 'अभागी' कथाको समाजशास्त्रीय विशल्ेषण गर्दा जुन घटनाक्रम आएका छन्、तिनालई यस अध्ययनमा टेनको समाजशास्त्रीय प्रवृत्तिगत विशिष्टताका आधारमा तथ्यपूर्ण विशल्ेषणर्न ग प्रयास गरिएको छ ।
क्षण, जाति र परिवेशका आधारमा ‘अभागी’ कथाको विश्लेषण {Based on the moment, race and environment Analysis of the 'unfortunate' story}
प्रस्तुत अध्ययनमा गुरुप्रसाद मैनालीको ‘अभागी’ कथामा देखिएको मूल प्रकृतिलाई समेट्ने प्रयत्नगरिएको छ । समाजशास्त्री हिप्पोलाइट अडोल्फ टेनद्वारा प्रतिपादित समाजशास्त्रका प्रजाति, क्षण रपरिवेशका आधारमा विश्लेषण गरिएको छ । पाश्चात्य साहित्यमा निहित समाज र संस्कृतिको चित्रणगर्ने सिद्धान्त विशेषका रूपमा साहित्यको समाजशास्त्रीय अध्ययन परिचित छ । यसका पनि विधेयवादीर मीमांशावादी गरी दुई धाराहरू छन् । प्रस्तुत अध्ययन साहित्यको समाजशास्त्रीय चिन्तनअन्तर्गतविधेयवादी धारासँग सम्बन्धित छ । साहित्यिक समाजको अध्ययनमा प्रजाति, क्षण र परिवेशले महत्वपूर्ण भूमिका खेल्ने हुनाले विविध मान्यतामध्ये यी तीन कुराहरूले व्यक्तिको भाषा, संस्कृति, रहनसहन, परिस्थितिआदिमा साहित्य र समाजको अध्ययन गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरिएको छ । सिर्जना समाजभन्दा भिन्न रहन सक्दैन भन्ने धारणा यसमा छ । टेनले प्रजातिको विकासमा डार्विनको विकासवादी सिद्धान्तबाट पनि प्रभाव ग्रहण गरेका छन् । उनले साहित्यको अध्ययनबाट त्यस समयको मान्छेको भावना, विचार रजीवन अवस्था बोध हुन्छ भन्ने मान्यता राखेका छन् । साहित्यको समाजशास्त्रीय अध्ययनमा समय तथायुगको खोजलाई समाजसँग जोडेर हेर्नुपर्छ । मान्छे एक्लो हुँदा ऊ प्रकृति तथा सामाजिक वातावरणद्वारा जेलिएको हुन्छ । त्यसैले वातावरणको प्रभावमा एउटा मेसिनले जसरी साहित्यकारको मस्तिष्कले कार्य गरेको हुन्छ । साहित्यिक कृतिमा प्रजाति, क्षण र परिवेशको आधारमा ‘अभागी’ कथाको समाजशास्त्रीय विश्लेषण गर्दा जुन घटनाक्रम आएका छन्, तिनलाई यस अध्ययनमा टेनको समाजशास्त्रीय प्रवृत्तिगत विशिष्टताका आधारमा तथ्यपूर्ण विश्लेषण गर्ने प्रयास गरिएको छ ।