{"title":"लङ्गडाको साथी उपन्यासमा क्षण","authors":"हरिप्रसाद सिलवाल","doi":"10.3126/hssj.v13i2.49818","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेख उपन्यासकार लैनसिंह बाङदेलद्वारा रचिएको लङ्गडाको साथी उपन्यासमा व्यक्त समाजशास्त्रीय पक्षहरूको विश्लेषणमा आधारित रहेको छ । यसनिम्ति पश्चिमी विद्वान् हिप्पोलाइट तेनको साहित्यको समाजशास्त्रीय सिद्धान्तको उपयोग गरिएको छ । यसमा लङ्गडाको साथी उपन्यासमा प्रयुक्त क्षणगत अनुभूतिको अभिव्यञ्जनालाई शोध समस्याका रूपमा लिइएको छ । क्षणका मान्यता साहित्यको समाजशास्त्रीय सिद्धान्तअन्तर्गत रहेको एक महत्त्वपूर्ण पक्ष हो । लङ्गडाको साथी उपन्यासमा क्षणको अभिव्यक्ति के कसरी प्रकट भएको छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्नु प्रस्तुत आलेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको यस लेखमा पुस्तकालयीय स्रोतअन्तर्गत रही लङ्गडाको साथी उपन्यासलाई प्राथमिक साम्रगी र सम्बद्ध रहेका अन्य सामग्रीलाई द्वितीयक सामग्रीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत आलेखमा उक्त उपन्यासमा निहित क्षणको निक्र्योल गरिएको छ । यस आलेखमा सामाजिक यथार्थका सापेक्षतामा तत्कालीन समाजमा मानवीय सद्भाव र युगचेतना ह्रासोन्मुख एवं कमजोर बनेको औपन्यासिक अभिव्यञ्जना लङ्गडाको साथी उपन्यासमा प्रकट भएको मूल प्राप्ति प्रस्तुत गरिएको छ ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"1 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v13i2.49818","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
प्रस्तुत अनुसन्धानात्मक लेख उपन्यासकार लैनसिंह बाङेलद्वारा रचिएको लङ्गडाको साथी उपन्यासमा व्यक्त समाजशास्त्रीय पक्रहरूको विश्लेषणमाआधारित रेको छ । यसनिम्ति पश्चिमी वद्वान् हिप्ोलाइट तेनको साहित्यको समाजशास्त्रीय सिद्धान्तको उपयोग गरिएको छ यसमालङ्गडाकोसाथी उपन्यासमा प्रयुक्त क्ष ऄअनुभूतिको अभिव्यञ्जनालाई शोध समस्याकारूपमा लिइएको छ ।क्षणका मान्यता साहित्यको समाजशास्त्रीयसिद्धान्तअन्तर्गत रेको एक महत्त्वपूर्ण पक्ष हो ।लङ्गडाको साथी उपन्यासमा क्षणको अभिव्यक्ति के सरी प्रकट भएको छ भन्ने प्राज्ञिकसमस्याकोनिरूपण गर्नु प्रस्तुत आलेखको उद्देश्य हरेको छ । गुणात्मक अनुसन्धान तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएकोसलेखमा पुस्तकालयीयप्रोतअन्तर्गत रह ीलङ्गडाको साथी उपन्यासलाई प्राथमिक साम्रगी र सम्बद्ध रहेका अन्य सामग्रीलाई द्वितीयक सामग्रीका रूपमा प्रयोग गरिएको छ ।प्रस्तुत आलेखमा उक्त उपन्यासमा निहित क्षणको निक्र्योल गरिएको छ । यस आलेखमासामाजिक यथार्थकासापेक्षतामा तत्कालीन समाजमा मानवीय सद्भावर युगचेतना ह्रासोन्मुख एवंकमजोर बनेको औपन्यासिक अभिव्यञ्जनालङ्गडाको साथी उनप्यासमा प्रकट भएको मूल प्राप्ति प्रस्तुत गरिएको छ ।
प्रस्तुत अनुसन्धानात्मक लेख उपन्यासकार लैनसिंह बाङदेलद्वारा रचिएको लङ्गडाको साथी उपन्यासमा व्यक्त समाजशास्त्रीय पक्षहरूको विश्लेषणमा आधारित रहेको छ । यसनिम्ति पश्चिमी विद्वान् हिप्पोलाइट तेनको साहित्यको समाजशास्त्रीय सिद्धान्तको उपयोग गरिएको छ । यसमा लङ्गडाको साथी उपन्यासमा प्रयुक्त क्षणगत अनुभूतिको अभिव्यञ्जनालाई शोध समस्याका रूपमा लिइएको छ । क्षणका मान्यता साहित्यको समाजशास्त्रीय सिद्धान्तअन्तर्गत रहेको एक महत्त्वपूर्ण पक्ष हो । लङ्गडाको साथी उपन्यासमा क्षणको अभिव्यक्ति के कसरी प्रकट भएको छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्नु प्रस्तुत आलेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको यस लेखमा पुस्तकालयीय स्रोतअन्तर्गत रही लङ्गडाको साथी उपन्यासलाई प्राथमिक साम्रगी र सम्बद्ध रहेका अन्य सामग्रीलाई द्वितीयक सामग्रीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत आलेखमा उक्त उपन्यासमा निहित क्षणको निक्र्योल गरिएको छ । यस आलेखमा सामाजिक यथार्थका सापेक्षतामा तत्कालीन समाजमा मानवीय सद्भाव र युगचेतना ह्रासोन्मुख एवं कमजोर बनेको औपन्यासिक अभिव्यञ्जना लङ्गडाको साथी उपन्यासमा प्रकट भएको मूल प्राप्ति प्रस्तुत गरिएको छ ।