{"title":"आठहजारक्षेत्रकालोकगीतमाअर्थालङकार{修辞Athahajar地区民歌的}","authors":"डम्बर बहादुर Dambar Bahadur पुन Pun","doi":"10.3126/academia.v1i1.49326","DOIUrl":null,"url":null,"abstract":"सल्यान आठहजार क्षेत्रका बाह्रमासे, पर्व, संस्कार, देवस्तुति र मौसमी गरी पाँच प्रकारका लोकगीतहरू प्रचलित छन ।यी लोकगीतमा अर्थालङ्कारको खोजी गर्नु नै यस शोध लेखको मूल उद्देश्य हो । यी लोकगीतमा अर्थालङ्कारको खोजीकालागि सर्वप्रथम लोकगीतको सङकलन गर्ने कार्य गरिएको छ । यसका लागि सम्बन्धित क्षेत्रमा गई लोकगीतको सङकलनगरिएको छ । सङकलन गरिएका लोकगीतहरूबाट उद्देश्यमूलक नमूना छनौट विधिको उपयोग गरी १५ ओटालोकगीतमा अलङ्कार खोज्ने काम यसमा गरिएको छ । अर्थालङकार पहिचान गरिएका लोकगीतको विश्लेषणको लागिनिगमनात्मक विधिको उपयोग गरिएको छ । यस शोध लेखमा उपमा, रूपक, दृष्टान्त, उत्प्रेक्षा, अतिशयोक्ति,स्वभावोक्ति, स्मृति, विभावना, विशेषोक्ति, असङगति, प्रौढोक्ति, अर्थापत्ति, विकल्प, समाधि र भाविकच्छवि अलङकारकोअध्ययन गरिएको छ । यी अलङकारका सम्बन्धमा पूर्वीय आचार्यहरूले दिएका परिभाषाहरूलाई समेत संलग्न राखेरविश्लेषण गरिएको छ । अर्थालङकारले सुशोभित यी लोकगीतहरूमा काव्यात्मकता, खोज्ने काम समेत यसमा गरिएकोछ । मूलतः यी लोकगीतमा रहेका मूल विषयहरू समाज, धर्म, संस्कृति, प्रकृति, नारी, प्रेम, विरह, जनविश्वासजस्ताविषयवस्तुको समावेश भएको पाइन्छ । यस लेखमा भने समाज र प्रेम विषयका गीतको मात्र खोजी गरिएको छ । यसक्षेत्रका लोकगीतमा खास गरेर श्रृङगार, करुण, वीर, भयानक, शान्त रसको प्रयोग भएको भए तापनि यसमा शान्त रसर करुण रसका गीतको मात्र चर्चा गरिएको छ । यी लोकगीतमा मुख्य रूपमा खसानी उपभाषिका र केही मात्रामा पर्वतीउपभाषिकाका शब्दको प्रयोग भएको पाइन्छ । संरचनाका हिसावले लोकगीतहरू ११ देखि २५ अक्षरसम्मका पाइन्छन ।","PeriodicalId":406267,"journal":{"name":"Academia Research Journal","volume":"77 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-11-08","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"आठहजार क्षेत्रका लोकगीतमा अर्थालङकार {Figure of Speech in the Folk Songs of Athahajar Region}\",\"authors\":\"डम्बर बहादुर Dambar Bahadur पुन Pun\",\"doi\":\"10.3126/academia.v1i1.49326\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"सल्यान आठहजार क्षेत्रका बाह्रमासे, पर्व, संस्कार, देवस्तुति र मौसमी गरी पाँच प्रकारका लोकगीतहरू प्रचलित छन ।यी लोकगीतमा अर्थालङ्कारको खोजी गर्नु नै यस शोध लेखको मूल उद्देश्य हो । यी लोकगीतमा अर्थालङ्कारको खोजीकालागि सर्वप्रथम लोकगीतको सङकलन गर्ने कार्य गरिएको छ । यसका लागि सम्बन्धित क्षेत्रमा गई लोकगीतको सङकलनगरिएको छ । सङकलन गरिएका लोकगीतहरूबाट उद्देश्यमूलक नमूना छनौट विधिको उपयोग गरी १५ ओटालोकगीतमा अलङ्कार खोज्ने काम यसमा गरिएको छ । अर्थालङकार पहिचान गरिएका लोकगीतको विश्लेषणको लागिनिगमनात्मक विधिको उपयोग गरिएको छ । यस शोध लेखमा उपमा, रूपक, दृष्टान्त, उत्प्रेक्षा, अतिशयोक्ति,स्वभावोक्ति, स्मृति, विभावना, विशेषोक्ति, असङगति, प्रौढोक्ति, अर्थापत्ति, विकल्प, समाधि र भाविकच्छवि अलङकारकोअध्ययन गरिएको छ । यी अलङकारका सम्बन्धमा पूर्वीय आचार्यहरूले दिएका परिभाषाहरूलाई समेत संलग्न राखेरविश्लेषण गरिएको छ । अर्थालङकारले सुशोभित यी लोकगीतहरूमा काव्यात्मकता, खोज्ने काम समेत यसमा गरिएकोछ । मूलतः यी लोकगीतमा रहेका मूल विषयहरू समाज, धर्म, संस्कृति, प्रकृति, नारी, प्रेम, विरह, जनविश्वासजस्ताविषयवस्तुको समावेश भएको पाइन्छ । यस लेखमा भने समाज र प्रेम विषयका गीतको मात्र खोजी गरिएको छ । यसक्षेत्रका लोकगीतमा खास गरेर श्रृङगार, करुण, वीर, भयानक, शान्त रसको प्रयोग भएको भए तापनि यसमा शान्त रसर करुण रसका गीतको मात्र चर्चा गरिएको छ । यी लोकगीतमा मुख्य रूपमा खसानी उपभाषिका र केही मात्रामा पर्वतीउपभाषिकाका शब्दको प्रयोग भएको पाइन्छ । संरचनाका हिसावले लोकगीतहरू ११ देखि २५ अक्षरसम्मका पाइन्छन ।\",\"PeriodicalId\":406267,\"journal\":{\"name\":\"Academia Research Journal\",\"volume\":\"77 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-11-08\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Academia Research Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/academia.v1i1.49326\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Academia Research Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/academia.v1i1.49326","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
स्लयान आठहजार क्षेत्रका बाह्रमासे, पर्व, संस्कार、देवस्तुति र मौसमी गरी पाँच प्रकारका लोकगीतहरू प्रचलित छन ।यीलोकगीतमा अर्थालङ्कारको खोजीर ग्नु नै यस शोध लेखको मूल उद्देश्यहो । यीलोकगीतमा अर्थालङ्कारको खोजीकालागि सर्वप्रथम लोकगीतको सङकलन गर्नेकार्य गरिएको छ । यसकालागि सम्बन्धित क्ेत्रमा गईलोकगीतको सङकलनगरिएको छ सङकलन गरिएका लोकगीतहरूबाट उद्देश्यमूलक नमूना छनौट विधिको उपयोग गरी १५ ओटालोकगीतमा अलङ्कार खोज्नेकाम यसमा गरिएको छ । अर्थालङकार पहिचान गरिएका लोकगीतको विश्लेषणकोल ागिनिगमनात्मक विधिको उपयोग गरिएको छ । यस शोध लेखमा उपमा、रूपक, दृष्टान्त, उत्प्रेक्षा, अतिशयोक्ति,स्वभावोक्ति, स्मृति, विभावना, विशेषोक्ति, असङगति, प्रौढोक्ति, अर्थापत्ति, विकल्प、समाधि र भाविकच्छवि अलङकारकोअध्ययन गरिएको छ । यी अलङकारका सम्बन्धमा पूर्वीय आचार्यहरूले दिएका परिभाषाहरूलाई समेत संलग्न राखेरविश्लेषण गरिएको छ । अर्थालङकारले सुशोभित यी लोकगीतहरूमा काव्यात्मकता,खोज्ने काम समेत यसमा गरिएकोछ । मूलतः यी लोकगीतमा हरेका मूल विषयहरू समाज, धर्म, संस्कृति, प्रकृति, नारी, प्रेम, विरह、जनविश्वासजस्ताविषयवस्तुको समावेश भएको पाइन्छ । यस लेखमा भने समाज र प्रेम विषयका गीतको मात्र खोजी गरिएको छ । यसक्षेत्रका लोकगीतमा खास गरेर श्रृङगार, करुण, वीर, भयानक,शान्त रसको प्रयोग भएको भए तानि यसमा शान्त रस करुण रसका गीतको मात्र चर्चा गरिएको छ । यी लोकगीतमा मुख्य रूपमा खसानी उपभाषिकार केह मात्रामा पर्वतीउपभाषिकाका शब्दको प्रयोग भएको पाइन्छ । संरचनाका हिसावले लोकगीतहरू ११ देखि २५ अक्षरसम्मका पाइन्छन ।
आठहजार क्षेत्रका लोकगीतमा अर्थालङकार {Figure of Speech in the Folk Songs of Athahajar Region}
सल्यान आठहजार क्षेत्रका बाह्रमासे, पर्व, संस्कार, देवस्तुति र मौसमी गरी पाँच प्रकारका लोकगीतहरू प्रचलित छन ।यी लोकगीतमा अर्थालङ्कारको खोजी गर्नु नै यस शोध लेखको मूल उद्देश्य हो । यी लोकगीतमा अर्थालङ्कारको खोजीकालागि सर्वप्रथम लोकगीतको सङकलन गर्ने कार्य गरिएको छ । यसका लागि सम्बन्धित क्षेत्रमा गई लोकगीतको सङकलनगरिएको छ । सङकलन गरिएका लोकगीतहरूबाट उद्देश्यमूलक नमूना छनौट विधिको उपयोग गरी १५ ओटालोकगीतमा अलङ्कार खोज्ने काम यसमा गरिएको छ । अर्थालङकार पहिचान गरिएका लोकगीतको विश्लेषणको लागिनिगमनात्मक विधिको उपयोग गरिएको छ । यस शोध लेखमा उपमा, रूपक, दृष्टान्त, उत्प्रेक्षा, अतिशयोक्ति,स्वभावोक्ति, स्मृति, विभावना, विशेषोक्ति, असङगति, प्रौढोक्ति, अर्थापत्ति, विकल्प, समाधि र भाविकच्छवि अलङकारकोअध्ययन गरिएको छ । यी अलङकारका सम्बन्धमा पूर्वीय आचार्यहरूले दिएका परिभाषाहरूलाई समेत संलग्न राखेरविश्लेषण गरिएको छ । अर्थालङकारले सुशोभित यी लोकगीतहरूमा काव्यात्मकता, खोज्ने काम समेत यसमा गरिएकोछ । मूलतः यी लोकगीतमा रहेका मूल विषयहरू समाज, धर्म, संस्कृति, प्रकृति, नारी, प्रेम, विरह, जनविश्वासजस्ताविषयवस्तुको समावेश भएको पाइन्छ । यस लेखमा भने समाज र प्रेम विषयका गीतको मात्र खोजी गरिएको छ । यसक्षेत्रका लोकगीतमा खास गरेर श्रृङगार, करुण, वीर, भयानक, शान्त रसको प्रयोग भएको भए तापनि यसमा शान्त रसर करुण रसका गीतको मात्र चर्चा गरिएको छ । यी लोकगीतमा मुख्य रूपमा खसानी उपभाषिका र केही मात्रामा पर्वतीउपभाषिकाका शब्दको प्रयोग भएको पाइन्छ । संरचनाका हिसावले लोकगीतहरू ११ देखि २५ अक्षरसम्मका पाइन्छन ।