नरेन्द्र मिश्र
{"title":"वार्षिक प्रणालीको शोधप्रस्ताव लेखन: अभ्यास, प्रवृत्ति र व्यावहारिक पक्षहरू","authors":"नरेन्द्र मिश्र","doi":"10.3126/hssj.v14i1.58010","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख स्नातकोत्तर तहको शोधप्रस्ताव लेखनका सम्बन्धमा आधारित छ । स्नातकोत्तर तहको शोधप्रस्ताव लेखन एक गहन विषय हो । यसका लागि शोधार्थीसँग सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथै मिहिनेत, लगनशीलता र रूचि पनि त्यतिकै आवश्यक पर्दछ । यस अनुसन्धानको उद्देश्य स्नातकोत्तर तह वार्षिक प्रणाली अन्तर्गतका शोधप्रस्तावको शीर्षक छनौटका शैक्षिक आधारहरू, शोधप्रस्ताव लेखनको विषयगत प्रवृत्ति र सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूको वर्णन गर्नु रहेको छ । जसका लागि रत्न राज्यलक्ष्मी क्याम्पस समाजशास्त्र तथा मानवशास्त्र विभाग अन्तर्गत वार्षिक प्रणाली अन्तर्गतका शोधार्थीहरूको शोधप्रस्ताव स्वीकृत भई दर्ता भएको अभिलेखलाई आधार मानिएको छ । प्राप्त गरिएका तथ्याङ्कहरूलाई वर्णनात्मक ढाँचाको प्रयोग गरी व्याख्या र विश्लेषण गरिएको छ । निष्कर्षमा, शोधार्थीहरूको शोधपत्रको शीर्षक छनौट, लेखन प्रवृत्ति, समसामयिक विषयवस्तु, तथ्याङ्क उपलब्धता र शोधार्थीको विषयप्रतिको रूचिले निर्धारण गरेको पाइएको छ । नियमित कक्षा कोठामा उपस्थित भएर अध्ययन गर्ने शोधार्थीहरूभन्दा शोधप्रस्ताव लेखनको समयमा मात्रै विभाग र शोधनिर्देशकसँग शैक्षिक परामर्शका लागि सम्पर्कका आउने शोधार्थीहरूमा सैद्धान्तिक विषयवस्तुको ज्ञानमा कमि, प्रशासनिक प्रक्रियामा अन्यौल साथै शैक्षिक निर्देशिका र ढाँचामा आधारित लेखनमा समस्या भएको पाइन्छ ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"11 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-10-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v14i1.58010","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

摘要

प्रस्तुत लेख स्नातकोत्तर तहको शोधप्रस्ताव लेखनका सम्बन्धमा आधारित छ । स्नातकोत्तर तहको शोधप्रस्ताव लेखन एक गहन विषय हो । यसका लागि शोधार्थीसँग सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथै मिहिनेत,लगनशीलता र रूचि पनि त्यतिकै आवश्यक पर्दछ स अनुसन्धानको उद्देश्य स्नातकोत्तर त वहार्षिक प्रणाली अन्तर्गतका शोधप्रस्तावको शीर्षक छनौटका शैक्षिक आधाररू、शोधप्रस्ताव लेखनको विषयगत प्रवृत्ति र सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूको वर्णन गर्नु रहेको छ । जसका लागि रत्न राज्यलक्ष्मी क्याम्पस समाजशास्त्र तथा मानवशास्त्र विभाग अन्तर्गत वार्षिक प्रणालीअन्तर्गतका शोधार्थीहरूको शोधप्रस्ताव स्वीकृत भई दर्ता भएको अभिलेखलाई आधार मानिएको छ । प्राप्त गरिएका तथ्याङ्कहरूलाई वर्णनात्मक ढाँचाको प्रयोग गरी व्याख्या र विश्लेषण गरिएको छ । निष्कर्षमा,शोधार्थीहरूको शोधपत्रको शीर्षक छनौट, लेखन प्रवृत्ति, समसामयिक विषयवस्तु、तथ्याङ्क उपलब्धता र शोधार्थीको विषयप्रतिको रूचिले निर्धारण गरेको पाइएको छ । नियमित क्षाकोठामा उपस्थितर भए अध्ययन गर्ने शोधार्थीहरूभन्दाशोध प्रस्ताव लेखनको समयमा मात्रै विभाग र शोधनिर्देशकसँग शैक्षिक परामर्शकालागि सम्रप्कान आउे शोधार्थीहरूमा सैद्धान्तिकि वषयवस्तुको ज्ञानमाकमि、प्रशासनिक प्रक्रियामा अन्यौल साथैक्षिक निर्देशिका र ढाँचामा आधारितेलखनमा समस्या भएको पाइन्छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
वार्षिक प्रणालीको शोधप्रस्ताव लेखन: अभ्यास, प्रवृत्ति र व्यावहारिक पक्षहरू
प्रस्तुत लेख स्नातकोत्तर तहको शोधप्रस्ताव लेखनका सम्बन्धमा आधारित छ । स्नातकोत्तर तहको शोधप्रस्ताव लेखन एक गहन विषय हो । यसका लागि शोधार्थीसँग सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथै मिहिनेत, लगनशीलता र रूचि पनि त्यतिकै आवश्यक पर्दछ । यस अनुसन्धानको उद्देश्य स्नातकोत्तर तह वार्षिक प्रणाली अन्तर्गतका शोधप्रस्तावको शीर्षक छनौटका शैक्षिक आधारहरू, शोधप्रस्ताव लेखनको विषयगत प्रवृत्ति र सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूको वर्णन गर्नु रहेको छ । जसका लागि रत्न राज्यलक्ष्मी क्याम्पस समाजशास्त्र तथा मानवशास्त्र विभाग अन्तर्गत वार्षिक प्रणाली अन्तर्गतका शोधार्थीहरूको शोधप्रस्ताव स्वीकृत भई दर्ता भएको अभिलेखलाई आधार मानिएको छ । प्राप्त गरिएका तथ्याङ्कहरूलाई वर्णनात्मक ढाँचाको प्रयोग गरी व्याख्या र विश्लेषण गरिएको छ । निष्कर्षमा, शोधार्थीहरूको शोधपत्रको शीर्षक छनौट, लेखन प्रवृत्ति, समसामयिक विषयवस्तु, तथ्याङ्क उपलब्धता र शोधार्थीको विषयप्रतिको रूचिले निर्धारण गरेको पाइएको छ । नियमित कक्षा कोठामा उपस्थित भएर अध्ययन गर्ने शोधार्थीहरूभन्दा शोधप्रस्ताव लेखनको समयमा मात्रै विभाग र शोधनिर्देशकसँग शैक्षिक परामर्शका लागि सम्पर्कका आउने शोधार्थीहरूमा सैद्धान्तिक विषयवस्तुको ज्ञानमा कमि, प्रशासनिक प्रक्रियामा अन्यौल साथै शैक्षिक निर्देशिका र ढाँचामा आधारित लेखनमा समस्या भएको पाइन्छ ।
求助全文
通过发布文献求助,成功后即可免费获取论文全文。 去求助
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信