{"title":"लोकविश्वासरधार्मिकदर्शनमा”पुनर्जन्म”{“重生”在民间传说和宗教哲学}","authors":"रमेश Ramesh भट्टराई Bhattarai","doi":"10.3126/amcj.v3i1.45457","DOIUrl":null,"url":null,"abstract":"जन्म र मृत्यु प्राकृतिक घटना हुन् । पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, आत्मा, ईश्वर, मुक्ति, मोक्ष वानिर्वाण धार्मिक सन्दर्भ र त्यसमा आधारित लोकविश्वास तथा सामाजिक आस्था हुन् । प्रामाणिक रवस्तुपरक सन्दर्भको अभाव भए पनि हिन्दू, बौद्ध, इस्लाम, ईसाई लगायतका धार्मिक ग्रन्थले कहीँ नकहीँ पुनर्जन्मलाई स्वीकार गरेका छन् । यस अध्ययनमा पुनर्जन्मप्रतिको लोकविश्वास, धर्म, संस्कारर आस्था पुस्तान्तरित चिन्तन तथा विज्ञानको प्रभावबाट केही तेजहीन बनेको अभौतिक मान्यतालाईविश्लेषण गरिएको छ । पौरस्त्य दर्शनभित्रका अवैदिक दर्शनमध्ये लोकायत÷चार्वाक दर्शनले पुनर्जन्ममाअस्वीकृति जनाएको छ भने बौद्ध दर्शनमा स्वीकृति नै देखिन्छ । जैनमा स्यादवादकै अवधारणा रहेकोछ । वर्णनात्मक तथा विश्लेषणात्मक आधारमा यस अध्ययनलाई समाजले बोकेको विश्वास र दार्शनिकविचारका आधारमा सम्पन्न गरिएको छ । यस लेखलाई पुस्तकालयीय सन्दर्भ सामग्रीको उपयोगगरी गुणात्मक अध्ययन विधिका आधारमा विश्लेषण गरेर तयार पारिएको छ । यसमा मूलतः हिन्दूलगायतका विभिन्न धार्मिक दर्शनगत विचारसँग भौतिकवादी दर्शनका विषयलाई समेट्दै पुनर्जन्म एकविश्वास मात्रै हो भन्ने निष्कर्ष पेस गरिएको छ ।","PeriodicalId":436570,"journal":{"name":"AMC Journal","volume":"13 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-08-23","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"लोकविश्वास र धार्मिक दर्शनमा ‘पुनर्जन्म’ {'Rebirth' in folklore and religious philosophy}\",\"authors\":\"रमेश Ramesh भट्टराई Bhattarai\",\"doi\":\"10.3126/amcj.v3i1.45457\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"जन्म र मृत्यु प्राकृतिक घटना हुन् । पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, आत्मा, ईश्वर, मुक्ति, मोक्ष वानिर्वाण धार्मिक सन्दर्भ र त्यसमा आधारित लोकविश्वास तथा सामाजिक आस्था हुन् । प्रामाणिक रवस्तुपरक सन्दर्भको अभाव भए पनि हिन्दू, बौद्ध, इस्लाम, ईसाई लगायतका धार्मिक ग्रन्थले कहीँ नकहीँ पुनर्जन्मलाई स्वीकार गरेका छन् । यस अध्ययनमा पुनर्जन्मप्रतिको लोकविश्वास, धर्म, संस्कारर आस्था पुस्तान्तरित चिन्तन तथा विज्ञानको प्रभावबाट केही तेजहीन बनेको अभौतिक मान्यतालाईविश्लेषण गरिएको छ । पौरस्त्य दर्शनभित्रका अवैदिक दर्शनमध्ये लोकायत÷चार्वाक दर्शनले पुनर्जन्ममाअस्वीकृति जनाएको छ भने बौद्ध दर्शनमा स्वीकृति नै देखिन्छ । जैनमा स्यादवादकै अवधारणा रहेकोछ । वर्णनात्मक तथा विश्लेषणात्मक आधारमा यस अध्ययनलाई समाजले बोकेको विश्वास र दार्शनिकविचारका आधारमा सम्पन्न गरिएको छ । यस लेखलाई पुस्तकालयीय सन्दर्भ सामग्रीको उपयोगगरी गुणात्मक अध्ययन विधिका आधारमा विश्लेषण गरेर तयार पारिएको छ । यसमा मूलतः हिन्दूलगायतका विभिन्न धार्मिक दर्शनगत विचारसँग भौतिकवादी दर्शनका विषयलाई समेट्दै पुनर्जन्म एकविश्वास मात्रै हो भन्ने निष्कर्ष पेस गरिएको छ ।\",\"PeriodicalId\":436570,\"journal\":{\"name\":\"AMC Journal\",\"volume\":\"13 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2022-08-23\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"AMC Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/amcj.v3i1.45457\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"AMC Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/amcj.v3i1.45457","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
लोकविश्वास र धार्मिक दर्शनमा ‘पुनर्जन्म’ {'Rebirth' in folklore and religious philosophy}
जन्म र मृत्यु प्राकृतिक घटना हुन् । पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, आत्मा, ईश्वर, मुक्ति, मोक्ष वानिर्वाण धार्मिक सन्दर्भ र त्यसमा आधारित लोकविश्वास तथा सामाजिक आस्था हुन् । प्रामाणिक रवस्तुपरक सन्दर्भको अभाव भए पनि हिन्दू, बौद्ध, इस्लाम, ईसाई लगायतका धार्मिक ग्रन्थले कहीँ नकहीँ पुनर्जन्मलाई स्वीकार गरेका छन् । यस अध्ययनमा पुनर्जन्मप्रतिको लोकविश्वास, धर्म, संस्कारर आस्था पुस्तान्तरित चिन्तन तथा विज्ञानको प्रभावबाट केही तेजहीन बनेको अभौतिक मान्यतालाईविश्लेषण गरिएको छ । पौरस्त्य दर्शनभित्रका अवैदिक दर्शनमध्ये लोकायत÷चार्वाक दर्शनले पुनर्जन्ममाअस्वीकृति जनाएको छ भने बौद्ध दर्शनमा स्वीकृति नै देखिन्छ । जैनमा स्यादवादकै अवधारणा रहेकोछ । वर्णनात्मक तथा विश्लेषणात्मक आधारमा यस अध्ययनलाई समाजले बोकेको विश्वास र दार्शनिकविचारका आधारमा सम्पन्न गरिएको छ । यस लेखलाई पुस्तकालयीय सन्दर्भ सामग्रीको उपयोगगरी गुणात्मक अध्ययन विधिका आधारमा विश्लेषण गरेर तयार पारिएको छ । यसमा मूलतः हिन्दूलगायतका विभिन्न धार्मिक दर्शनगत विचारसँग भौतिकवादी दर्शनका विषयलाई समेट्दै पुनर्जन्म एकविश्वास मात्रै हो भन्ने निष्कर्ष पेस गरिएको छ ।