{"title":"社会的观点","authors":"नेत्रप्रसाद Netraprasad न्यौपाने Neupane","doi":"10.3126/amcj.v1i1.33388","DOIUrl":null,"url":null,"abstract":"भानुभक्त आचार्य प्राथमिककालीन नेपाली साहित्यका सर्वाधिक चर्चित अनि विशिष्ट व्यक्ति हुन् ।माध्यमिककालीन कवि मोतीराम भट्टद्वारा ‘भानुभक्तको जीवन चरित्र’ नामक कृतिका माध्यमबाटभानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वका विषयमा प्रकाश पारिएपछि उनको साहित्यिक व्यक्तित्वअझ प्रस्ट हुन गएको हो । मोतीराम, देवकोटाप्रभृति धेरै कविहरूले पनि प्राथमिककालीन अन्यकविहरूका तुलनामा भानुभक्तका कृतिहरू गुणात्मक रूपमा सबल÷उच्च रहेको भन्ने साहित्यिकदृष्टिकोण प्रकट गरेका छन् । यसै पृष्ठभूमिमा भानु नै आदिकवि थिए भन्ने विषयमा पुष्टि भएकोछ । मूलतः प्रस्तुत आलेखमा ‘वधूशिक्षा’ (१९१९) कृतिमा निहित सामाजिक पक्षको चर्चासहित यसकोसंरचनागत पृष्ठभूमि तथा विषयवस्तुगत भावमाथि प्रकाश पारिएको छ ।","PeriodicalId":436570,"journal":{"name":"AMC Journal","volume":"36 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2020-12-14","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"वधूशिक्षामा छचल्किएको समाजपरक दृष्टि Badhushikshyama Chachalkiyeko Samajparak Drishti\",\"authors\":\"नेत्रप्रसाद Netraprasad न्यौपाने Neupane\",\"doi\":\"10.3126/amcj.v1i1.33388\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"भानुभक्त आचार्य प्राथमिककालीन नेपाली साहित्यका सर्वाधिक चर्चित अनि विशिष्ट व्यक्ति हुन् ।माध्यमिककालीन कवि मोतीराम भट्टद्वारा ‘भानुभक्तको जीवन चरित्र’ नामक कृतिका माध्यमबाटभानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वका विषयमा प्रकाश पारिएपछि उनको साहित्यिक व्यक्तित्वअझ प्रस्ट हुन गएको हो । मोतीराम, देवकोटाप्रभृति धेरै कविहरूले पनि प्राथमिककालीन अन्यकविहरूका तुलनामा भानुभक्तका कृतिहरू गुणात्मक रूपमा सबल÷उच्च रहेको भन्ने साहित्यिकदृष्टिकोण प्रकट गरेका छन् । यसै पृष्ठभूमिमा भानु नै आदिकवि थिए भन्ने विषयमा पुष्टि भएकोछ । मूलतः प्रस्तुत आलेखमा ‘वधूशिक्षा’ (१९१९) कृतिमा निहित सामाजिक पक्षको चर्चासहित यसकोसंरचनागत पृष्ठभूमि तथा विषयवस्तुगत भावमाथि प्रकाश पारिएको छ ।\",\"PeriodicalId\":436570,\"journal\":{\"name\":\"AMC Journal\",\"volume\":\"36 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2020-12-14\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"AMC Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/amcj.v1i1.33388\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"AMC Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/amcj.v1i1.33388","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
भानुभक्त आचार्य प्राथमिककालीन नेपाली साहित्यका सर्वाधिक चर्चित अनि विशिष्ट व्यक्ति हुन् ।माध्यमिककालीन कवि मोतीराम भट्टद्वारा ‘भानुभक्तको जीवन चरित्र’ नामक कृतिका माध्यमबाटभानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वका विषयमा प्रकाश पारिएपछि उनको साहित्यिक व्यक्तित्वअझ प्रस्ट हुन गएको हो । मोतीराम, देवकोटाप्रभृति धेरै कविहरूले पनि प्राथमिककालीन अन्यकविहरूका तुलनामा भानुभक्तका कृतिहरू गुणात्मक रूपमा सबल÷उच्च रहेको भन्ने साहित्यिकदृष्टिकोण प्रकट गरेका छन् । यसै पृष्ठभूमिमा भानु नै आदिकवि थिए भन्ने विषयमा पुष्टि भएकोछ । मूलतः प्रस्तुत आलेखमा ‘वधूशिक्षा’ (१९१९) कृतिमा निहित सामाजिक पक्षको चर्चासहित यसकोसंरचनागत पृष्ठभूमि तथा विषयवस्तुगत भावमाथि प्रकाश पारिएको छ ।