{"title":"研究生田海诗教学要求,客观、客观、法律程序是研究生田海诗教学的主体","authors":"मानबहादुर Manbahadur भण्डारी Bhandari","doi":"10.3126/rupantaran.v4i1.34222","DOIUrl":null,"url":null,"abstract":"कविता अनुभूतिप्रधान साहित्यिक विधा हो । यस विधाको शिक्षणमा शिक्षकले विशेष ख्याल गर्नु पर्दछ । पाठ्यक्रमलेराखेका उद्देश्यहरूलाई पूरा गर्ने किसिमका विधि, प्रक्रियाहरू अवलम्बन गरी शिक्षण गरेमा प्रभावकारी हुन्छ ।व्याख्यान, प्रश्नोत्तर, छलफल तथा प्रस्तुतीकरण जस्ता विधिहरूको प्रयोग गरी शिक्षण गर्दा कविता रसिलो,बोधगम्य र आस्वादनीय बन्न पुग्छ । साथै कक्षा उपयोगी र व्यावहारिक बन्दछ । अझ नवीन विधि र प्रविधिहरूकोप्रयोग गरी स्नातक तहका विद्यार्थीहरूमा समीक्षा र विश्लेषणात्मक चेत तथा सामथ्र्यको विकास हुने गरी कविताशिक्षण गर्नु पर्दछ । उच्च तहका विद्यार्थीहरूलाई आवश्यकता अनुसार विषय केन्द्रित, शिक्षक केन्द्रित र विद्यार्थीकेन्द्रित तीनओटै विधिको मिश्रित प्रयोग उपयोगी हुन्छ । अन्ततः विद्र्याीहरूलाई कविताको कला पक्ष र भाव पक्षदुवैमा पारङ्गत बनाउन सकिन्छ । पाठ्यक्रमले राखेका कविता शिक्षण सम्बन्धी उद्देश्यहरू पूरा गर्नका लागिसाधारण र विशिष्ट शिक्षण प्रविधिको प्रयोग गरी शिक्षण गर्नु पर्दछ । विद्यार्थीहरूमा आनन्दानुभूति प्राप्त गर्न,काव्यिक भाषाको बोध तथा सम्प्रेषणीय अभिव्यक्ति गर्न, शब्दभण्डार बृद्धि गर्न, साहित्यप्रति अभिरुचि बढाउन,विविध भाषाशैलीगत अनुभव प्राप्त गर्न कविता शिक्षण आवश्यक पर्दछ भन्ने कुरालाई यस लेखमा प्रस्तुत गरिएकोछ ।","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"51 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":"{\"title\":\"स्नातक तहमा कविता शिक्षणको आवश्यकता, उद्देश्य, विधि र प्रक्रिया Snatak Tahama Kabita Shikshanko Aabashyakata, Uddeshya, Vidhi ra PrakriyaShikshanko\",\"authors\":\"मानबहादुर Manbahadur भण्डारी Bhandari\",\"doi\":\"10.3126/rupantaran.v4i1.34222\",\"DOIUrl\":null,\"url\":null,\"abstract\":\"कविता अनुभूतिप्रधान साहित्यिक विधा हो । यस विधाको शिक्षणमा शिक्षकले विशेष ख्याल गर्नु पर्दछ । पाठ्यक्रमलेराखेका उद्देश्यहरूलाई पूरा गर्ने किसिमका विधि, प्रक्रियाहरू अवलम्बन गरी शिक्षण गरेमा प्रभावकारी हुन्छ ।व्याख्यान, प्रश्नोत्तर, छलफल तथा प्रस्तुतीकरण जस्ता विधिहरूको प्रयोग गरी शिक्षण गर्दा कविता रसिलो,बोधगम्य र आस्वादनीय बन्न पुग्छ । साथै कक्षा उपयोगी र व्यावहारिक बन्दछ । अझ नवीन विधि र प्रविधिहरूकोप्रयोग गरी स्नातक तहका विद्यार्थीहरूमा समीक्षा र विश्लेषणात्मक चेत तथा सामथ्र्यको विकास हुने गरी कविताशिक्षण गर्नु पर्दछ । उच्च तहका विद्यार्थीहरूलाई आवश्यकता अनुसार विषय केन्द्रित, शिक्षक केन्द्रित र विद्यार्थीकेन्द्रित तीनओटै विधिको मिश्रित प्रयोग उपयोगी हुन्छ । अन्ततः विद्र्याीहरूलाई कविताको कला पक्ष र भाव पक्षदुवैमा पारङ्गत बनाउन सकिन्छ । पाठ्यक्रमले राखेका कविता शिक्षण सम्बन्धी उद्देश्यहरू पूरा गर्नका लागिसाधारण र विशिष्ट शिक्षण प्रविधिको प्रयोग गरी शिक्षण गर्नु पर्दछ । विद्यार्थीहरूमा आनन्दानुभूति प्राप्त गर्न,काव्यिक भाषाको बोध तथा सम्प्रेषणीय अभिव्यक्ति गर्न, शब्दभण्डार बृद्धि गर्न, साहित्यप्रति अभिरुचि बढाउन,विविध भाषाशैलीगत अनुभव प्राप्त गर्न कविता शिक्षण आवश्यक पर्दछ भन्ने कुरालाई यस लेखमा प्रस्तुत गरिएकोछ ।\",\"PeriodicalId\":278254,\"journal\":{\"name\":\"Rupantaran: A Multidisciplinary Journal\",\"volume\":\"51 1\",\"pages\":\"0\"},\"PeriodicalIF\":0.0000,\"publicationDate\":\"2020-12-31\",\"publicationTypes\":\"Journal Article\",\"fieldsOfStudy\":null,\"isOpenAccess\":false,\"openAccessPdf\":\"\",\"citationCount\":\"0\",\"resultStr\":null,\"platform\":\"Semanticscholar\",\"paperid\":null,\"PeriodicalName\":\"Rupantaran: A Multidisciplinary Journal\",\"FirstCategoryId\":\"1085\",\"ListUrlMain\":\"https://doi.org/10.3126/rupantaran.v4i1.34222\",\"RegionNum\":0,\"RegionCategory\":null,\"ArticlePicture\":[],\"TitleCN\":null,\"AbstractTextCN\":null,\"PMCID\":null,\"EPubDate\":\"\",\"PubModel\":\"\",\"JCR\":\"\",\"JCRName\":\"\",\"Score\":null,\"Total\":0}","platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v4i1.34222","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
स्नातक तहमा कविता शिक्षणको आवश्यकता, उद्देश्य, विधि र प्रक्रिया Snatak Tahama Kabita Shikshanko Aabashyakata, Uddeshya, Vidhi ra PrakriyaShikshanko
कविता अनुभूतिप्रधान साहित्यिक विधा हो । यस विधाको शिक्षणमा शिक्षकले विशेष ख्याल गर्नु पर्दछ । पाठ्यक्रमलेराखेका उद्देश्यहरूलाई पूरा गर्ने किसिमका विधि, प्रक्रियाहरू अवलम्बन गरी शिक्षण गरेमा प्रभावकारी हुन्छ ।व्याख्यान, प्रश्नोत्तर, छलफल तथा प्रस्तुतीकरण जस्ता विधिहरूको प्रयोग गरी शिक्षण गर्दा कविता रसिलो,बोधगम्य र आस्वादनीय बन्न पुग्छ । साथै कक्षा उपयोगी र व्यावहारिक बन्दछ । अझ नवीन विधि र प्रविधिहरूकोप्रयोग गरी स्नातक तहका विद्यार्थीहरूमा समीक्षा र विश्लेषणात्मक चेत तथा सामथ्र्यको विकास हुने गरी कविताशिक्षण गर्नु पर्दछ । उच्च तहका विद्यार्थीहरूलाई आवश्यकता अनुसार विषय केन्द्रित, शिक्षक केन्द्रित र विद्यार्थीकेन्द्रित तीनओटै विधिको मिश्रित प्रयोग उपयोगी हुन्छ । अन्ततः विद्र्याीहरूलाई कविताको कला पक्ष र भाव पक्षदुवैमा पारङ्गत बनाउन सकिन्छ । पाठ्यक्रमले राखेका कविता शिक्षण सम्बन्धी उद्देश्यहरू पूरा गर्नका लागिसाधारण र विशिष्ट शिक्षण प्रविधिको प्रयोग गरी शिक्षण गर्नु पर्दछ । विद्यार्थीहरूमा आनन्दानुभूति प्राप्त गर्न,काव्यिक भाषाको बोध तथा सम्प्रेषणीय अभिव्यक्ति गर्न, शब्दभण्डार बृद्धि गर्न, साहित्यप्रति अभिरुचि बढाउन,विविध भाषाशैलीगत अनुभव प्राप्त गर्न कविता शिक्षण आवश्यक पर्दछ भन्ने कुरालाई यस लेखमा प्रस्तुत गरिएकोछ ।