समकालीन नेपाली कथामा नारीवादी चेतना {Feminist Consciousness in Contemporary Nepali fiction}

अम्बिका Ambika अर्याल Aryal
{"title":"समकालीन नेपाली कथामा नारीवादी चेतना {Feminist Consciousness in Contemporary Nepali fiction}","authors":"अम्बिका Ambika अर्याल Aryal","doi":"10.3126/scholars.v4i1.42561","DOIUrl":null,"url":null,"abstract":"समकालीन नेपाली कथामा नारीवादी चेतना मुखरित भएको पाइन्छ । नारीवादी चेतनाले नारीको अस्तित्व, पहिचान,समानता र स्वतन्त्रताको पक्षमा वकालत गर्दछ । समकालीन नेपाली कथामा पनि नारीहरूका लैङ्गिक असमानताप्रतिकोचेतनालाई मूख्य रूपमा उजागर गरिएको छ । यस्तै नारीहरू लिङ्गकै आधारमा दमनमा परेको अवस्थाको विद्रोहलाईसमकालीन कथाहरूले विषयवस्तु बनाएका छन् । राजनीतिक, शैक्षिक, पेसागत, आर्थिक, सामाजिक तथा सांस्कृतिक एवम्धार्मिक क्षेत्रमा समेत नारीहरूले सहनु परेको विभेद र त्यसबाट उनीहरूमा जागृत चेतनासम्बन्धी विषय कथाभित्र समाहितछन् । समकालीन कथामा नारीलाई पुरुषसरह अधिकार दिनुपर्ने कुरामा जोड दिनुका साथै नारी समस्यालाई समाधान गर्नसक्नु देश विकासको गतिमा लम्कनु हो भन्ने सन्देश समेत प्रसारित गरिएको छ । वि.सं. २०४६ सालपछि लेखिएका वासमकालीन नेपाली कथाले पितृसत्ताकै कारणले नारीहरू दमनमा परेका हुनाले त्यसप्रति सचेत भएर नारी तथा पुरुषलेकदम चाल्नुपर्ने विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेको पाइन्छ । पुरुषलाई जीवनबाटै हटाउने भन्दा पनि हातेमालोगर्दै एकअर्काको अस्तित्वलाई सकार्दै अघि बढ्नुपर्ने विचारमा जोड दिइएको हुनाले समकालीन नेपाली कथामा उदारनारीवादी प्रवृत्ति प्रस्तुत भएको पाइन्छ । {Feminist consciousness is found in contemporary Nepali fiction. Feminist consciousness advocates for women's existence, identity, equality and freedom. Even in contemporary Nepali fiction, the awareness of women towards gender inequality has been highlighted. Contemporary stories have made the revolt against the oppression of such women on the basis of gender the subject. The story covers the issues that women have to endure in the political, educational, professional, economic, social, cultural and religious spheres and the issues that have awakened in them. In the contemporary story, the message has been spread that women should be given the same rights as men and that the solution to the women's problem is to accelerate the pace of development of the country. V.S. Written after the year 2046 BS, the Vasamakalin Nepali story has given priority to the issue of women and men being aware of the oppression of women due to patriarchy. Liberal feminist tendencies are found in the contemporary Nepali story as the emphasis is on moving forward by embracing each other's existence rather than removing men from life.}","PeriodicalId":18263,"journal":{"name":"McNair Scholars Journal","volume":"8 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"McNair Scholars Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/scholars.v4i1.42561","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

समकालीन नेपाली कथामा नारीवादी चेतना मुखरित भएको पाइन्छ । नारीवादी चेतनाले नारीको अस्तित्व, पहिचान,समानता र स्वतन्त्रताको पक्षमा वकालत गर्दछ । समकालीन नेपाली कथामा पनि नारीहरूका लैङ्गिक असमानताप्रतिकोचेतनालाई मूख्य रूपमा उजागर गरिएको छ । यस्तै नारीहरू लिङ्गकै आधारमा दमनमा परेको अवस्थाको विद्रोहलाईसमकालीन कथाहरूले विषयवस्तु बनाएका छन् । राजनीतिक, शैक्षिक, पेसागत, आर्थिक, सामाजिक तथा सांस्कृतिक एवम्धार्मिक क्षेत्रमा समेत नारीहरूले सहनु परेको विभेद र त्यसबाट उनीहरूमा जागृत चेतनासम्बन्धी विषय कथाभित्र समाहितछन् । समकालीन कथामा नारीलाई पुरुषसरह अधिकार दिनुपर्ने कुरामा जोड दिनुका साथै नारी समस्यालाई समाधान गर्नसक्नु देश विकासको गतिमा लम्कनु हो भन्ने सन्देश समेत प्रसारित गरिएको छ । वि.सं. २०४६ सालपछि लेखिएका वासमकालीन नेपाली कथाले पितृसत्ताकै कारणले नारीहरू दमनमा परेका हुनाले त्यसप्रति सचेत भएर नारी तथा पुरुषलेकदम चाल्नुपर्ने विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेको पाइन्छ । पुरुषलाई जीवनबाटै हटाउने भन्दा पनि हातेमालोगर्दै एकअर्काको अस्तित्वलाई सकार्दै अघि बढ्नुपर्ने विचारमा जोड दिइएको हुनाले समकालीन नेपाली कथामा उदारनारीवादी प्रवृत्ति प्रस्तुत भएको पाइन्छ । {Feminist consciousness is found in contemporary Nepali fiction. Feminist consciousness advocates for women's existence, identity, equality and freedom. Even in contemporary Nepali fiction, the awareness of women towards gender inequality has been highlighted. Contemporary stories have made the revolt against the oppression of such women on the basis of gender the subject. The story covers the issues that women have to endure in the political, educational, professional, economic, social, cultural and religious spheres and the issues that have awakened in them. In the contemporary story, the message has been spread that women should be given the same rights as men and that the solution to the women's problem is to accelerate the pace of development of the country. V.S. Written after the year 2046 BS, the Vasamakalin Nepali story has given priority to the issue of women and men being aware of the oppression of women due to patriarchy. Liberal feminist tendencies are found in the contemporary Nepali story as the emphasis is on moving forward by embracing each other's existence rather than removing men from life.}
समकालीननेपालीकथामानारीवादीचेतना{女权主义意识在当代尼泊尔小说}
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信