{"title":"बौद्घ पर्व ‘पञ्चदान’","authors":"Nhuchhe Narayan Shrestha","doi":"10.3126/HJ.V12I1.35735","DOIUrl":null,"url":null,"abstract":"शाक्यमुनि बुद्घले वोधिज्ञान प्राप्ति गरेपछि विकसित भएका विभिन्न मार्गको रूपमा श्रावकयान, महायान रवज्रयानमध्ये काठमाडौँ उपत्यकाका नेवारहरूमा वज्रयान बुद्ध धर्मको प्रभाव परेको छ । उनीहरूले वज्रयानीपरम्पराअनुसार विभिन्न संस्कृतिहरू विकसित गरेका छन् । वज्रयानी परम्पराअनुसार विभिन्न चर्याहरू गरेर यहीजन्ममै बुद्ध हुन सक्छ भन्ने सिद्धान्तलाई अपनाउँदै आएका छन् । ती विभिन्न चर्याहरूमध्ये काठमाडौँ उपत्यकाकानेवार बौद्धहरूले दानको अभ्यासलाई प्राचीनकालदेखि नै महŒवपूर्ण स्थान दिंदै आएका छन् । विभिन्न तरिकाबाटदानको अभ्यास गर्दै आएका छन् । दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकसित गरेको पञ्चदानपर्व हो । श्रावणशुक्लअष्टमीको दिन पाटनमा र दोस्रोपटक भाद्रकृष्णत्रयोदशीका दिन काठमाडौँं, भक्तपुर, साँखु,थिमी, पनौती र कीर्तिपुर लगायतका स्थानहरूमा स्थानीय बौद्धहरूले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएकाछन् । यस दिनमा दीपंकर बुद्धका प्रतिमाहरूभित्र मान्छे भित्र बसेर नगर परिक्रमा गरेर मनाइन्छ । साथै वज्राचार्यर शाक्यहरूलाई नगद, अन्न, गेडागुडी, फलपूmल आदि दान दान गर्दछन् । वज्राचार्य र शाक्यले पञ्चदानबाटप्राप्त दान सामग्री विभिन्न धार्मिक संघसंस्थालाई पनि हस्तान्तरण गर्दै आएका छन् ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"17 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/HJ.V12I1.35735","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
शाक्यमुनि बुद्घले वोधिज्ञान प्राप्ति गरेपछि विकसित भएका विभिन्न मार्गको रूपमा श्रावकयान, महायान रवज्रयानमध्ये काठमाडौँ उपत्यकाका नेवारहरूमा वज्रयान बुद्ध धर्मको प्रभाव परेको छ । उनीहरूले वज्रयानीपरम्पराअनुसार विभिन्न संस्कृतिहरू विकसित गरेका छन् । वज्रयानी परम्पराअनुसार विभिन्न चर्याहरू गरेर यहीजन्ममै बुद्ध हुन सक्छ भन्ने सिद्धान्तलाई अपनाउँदै आएका छन् । ती विभिन्न चर्याहरूमध्ये काठमाडौँ उपत्यकाकानेवार बौद्धहरूले दानको अभ्यासलाई प्राचीनकालदेखि नै महŒवपूर्ण स्थान दिंदै आएका छन् । विभिन्न तरिकाबाटदानको अभ्यास गर्दै आएका छन् । दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकसित गरेको पञ्चदानपर्व हो । श्रावणशुक्लअष्टमीको दिन पाटनमा र दोस्रोपटक भाद्रकृष्णत्रयोदशीका दिन काठमाडौँं, भक्तपुर, साँखु,थिमी, पनौती र कीर्तिपुर लगायतका स्थानहरूमा स्थानीय बौद्धहरूले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएकाछन् । यस दिनमा दीपंकर बुद्धका प्रतिमाहरूभित्र मान्छे भित्र बसेर नगर परिक्रमा गरेर मनाइन्छ । साथै वज्राचार्यर शाक्यहरूलाई नगद, अन्न, गेडागुडी, फलपूmल आदि दान दान गर्दछन् । वज्राचार्य र शाक्यले पञ्चदानबाटप्राप्त दान सामग्री विभिन्न धार्मिक संघसंस्थालाई पनि हस्तान्तरण गर्दै आएका छन् ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.