बहुभाषिक शिक्षाको सन्दर्भमा निजी विद्यालयका कक्षामा भाषा प्रयोगको अवस्था {The state of language use in private school classrooms in the context of multilingual education}

अन्जली Anjali अधिकारी Adhikari
{"title":"बहुभाषिक शिक्षाको सन्दर्भमा निजी विद्यालयका कक्षामा भाषा प्रयोगको अवस्था {The state of language use in private school classrooms in the context of multilingual education}","authors":"अन्जली Anjali अधिकारी Adhikari","doi":"10.3126/scholars.v4i1.42564","DOIUrl":null,"url":null,"abstract":"पहिलो वा मातृभाषामा आधारभूत ज्ञान लिएर प्रारम्भिक कक्षामा प्रवेश गरेका बालबालिकामा बहुभाषिक क्षमताको विकासगरी बहुभाषिक विश्वमा समायोजन हुन योग्य बनाउन बहुभाषिक शिक्षाको अवधारणा विकसित भएको देखिन्छ । विश्वभरिएकैपटक प्रारम्भ भई सबैलाई गुणात्मक शिक्षा दिने उद्देश्य रहेको बहुभाषिक शिक्षा पद्धतिमा शिक्षण सिकाइका क्रममादुई वा सोभन्दा बढी भाषालाई माध्यम बनाउनु आवश्यक हुन्छ । यसै सन्दर्भमा बहुभाषिक शिक्षाको सापेक्षतामा निजीविद्यालयका प्रारम्भिक कक्षामा भाषा प्रयोगको अवस्था अध्ययन गर्ने उद्देश्य प्रस्तुत लेखको रहेको छ । गुणात्मक प्रकृतिकोयस लेखमा घटना अध्ययन विधिको प्रयोग गरी अवलोकन र अन्तर्वार्ताका आधारमा तथ्याङ्क सङ्कलन गरिएको छ । प्रस्तुतअध्ययनले शिक्षण सिकाइका क्रममा बहुभाषाको प्रयोगले सबै भाषाका सिकारूलाई लाभ हुने हुँदा प्रारम्भिक कक्षादेखि नैबहुभाषा माध्यम अपनाइने बहुभाषिक शिक्षा पद्धति प्रभावकारी हुने उल्लेख गरेको छ । बहुभाषिक शिक्षाका लागि प्रतिबद्धताजनाएको नेपालले शिक्षण सिकाइका क्रममा बहुभाषिक कक्षाका लागि तय गरेका माध्यम भाषाका नीतिगत व्यवस्था एवम्सुझाव र निजी विद्यालयका कक्षामा प्रयोग गरिएको अङ्ग्रेजी मात्र माध्यम एकल भाषिक पद्धतिमा आधारित देखिन्छन् ।प्रस्तुत लेखमा राज्यले बहुभाषिक शिक्षाका लागि वैज्ञानिक आधारमा व्यावहारिक नीति र मोडल तय गरी निजी विद्यालयलाईस्पष्ट मार्गदर्शन गर्न नसकेको अवस्थामा बहुभाषिक समुदायमा अवस्थित निजी विद्यालयले समुदाय तथा अभिभावककोमनोविज्ञान, भाषा बजार, विश्वव्यापी आवश्यकता र सिकाइ सहजतालाई केन्द्रमा राखी प्रारम्भिक उर्वरयोग्य उमेरदेखिनै बहुभाषालाई शिक्षण सिकाइको माध्यम बनाउने रणनीतिले बहुभाषिक कक्षामा बहुभाषिक शिक्षाको आधार निर्माण गर्नेकुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ । {The concept of multilingual education seems to have been developed to enable children entering primary school with basic knowledge in first or mother tongue to be able to integrate into the multilingual world by developing their multilingual ability. The multilingual education system, which aims to provide quality education to all, once started all over the world, requires the use of two or more languages ​​as a medium of instruction. In this context, the purpose of this article is to study the use of language in the elementary class of private schools in relation to multilingual education. The qualitative nature of the article is based on observations and interviews using incident study methods. The present study has mentioned that the use of multilingual in the process of teaching and learning will benefit the learners of all languages, so the multilingual education system adopted from the elementary class through multilingual medium will be effective. Nepal, which is committed to multilingual education, seems to be based on a single language system based on the policy provisions and recommendations of the medium language for multilingual classes in the course of teaching and learning and the English medium used in private school classrooms. In the present article, while the state has not been able to guide private schools in setting practical policies and models for multilingual education on a scientific basis, private schools in multilingual communities have focused on community and parental psychology, language market, global needs and learning facilitation. Conclusions have been presented to build the foundation of multilingual education.}","PeriodicalId":18263,"journal":{"name":"McNair Scholars Journal","volume":"117 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"McNair Scholars Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/scholars.v4i1.42564","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

पहिलो वा मातृभाषामा आधारभूत ज्ञान लिएर प्रारम्भिक कक्षामा प्रवेश गरेका बालबालिकामा बहुभाषिक क्षमताको विकासगरी बहुभाषिक विश्वमा समायोजन हुन योग्य बनाउन बहुभाषिक शिक्षाको अवधारणा विकसित भएको देखिन्छ । विश्वभरिएकैपटक प्रारम्भ भई सबैलाई गुणात्मक शिक्षा दिने उद्देश्य रहेको बहुभाषिक शिक्षा पद्धतिमा शिक्षण सिकाइका क्रममादुई वा सोभन्दा बढी भाषालाई माध्यम बनाउनु आवश्यक हुन्छ । यसै सन्दर्भमा बहुभाषिक शिक्षाको सापेक्षतामा निजीविद्यालयका प्रारम्भिक कक्षामा भाषा प्रयोगको अवस्था अध्ययन गर्ने उद्देश्य प्रस्तुत लेखको रहेको छ । गुणात्मक प्रकृतिकोयस लेखमा घटना अध्ययन विधिको प्रयोग गरी अवलोकन र अन्तर्वार्ताका आधारमा तथ्याङ्क सङ्कलन गरिएको छ । प्रस्तुतअध्ययनले शिक्षण सिकाइका क्रममा बहुभाषाको प्रयोगले सबै भाषाका सिकारूलाई लाभ हुने हुँदा प्रारम्भिक कक्षादेखि नैबहुभाषा माध्यम अपनाइने बहुभाषिक शिक्षा पद्धति प्रभावकारी हुने उल्लेख गरेको छ । बहुभाषिक शिक्षाका लागि प्रतिबद्धताजनाएको नेपालले शिक्षण सिकाइका क्रममा बहुभाषिक कक्षाका लागि तय गरेका माध्यम भाषाका नीतिगत व्यवस्था एवम्सुझाव र निजी विद्यालयका कक्षामा प्रयोग गरिएको अङ्ग्रेजी मात्र माध्यम एकल भाषिक पद्धतिमा आधारित देखिन्छन् ।प्रस्तुत लेखमा राज्यले बहुभाषिक शिक्षाका लागि वैज्ञानिक आधारमा व्यावहारिक नीति र मोडल तय गरी निजी विद्यालयलाईस्पष्ट मार्गदर्शन गर्न नसकेको अवस्थामा बहुभाषिक समुदायमा अवस्थित निजी विद्यालयले समुदाय तथा अभिभावककोमनोविज्ञान, भाषा बजार, विश्वव्यापी आवश्यकता र सिकाइ सहजतालाई केन्द्रमा राखी प्रारम्भिक उर्वरयोग्य उमेरदेखिनै बहुभाषालाई शिक्षण सिकाइको माध्यम बनाउने रणनीतिले बहुभाषिक कक्षामा बहुभाषिक शिक्षाको आधार निर्माण गर्नेकुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ । {The concept of multilingual education seems to have been developed to enable children entering primary school with basic knowledge in first or mother tongue to be able to integrate into the multilingual world by developing their multilingual ability. The multilingual education system, which aims to provide quality education to all, once started all over the world, requires the use of two or more languages ​​as a medium of instruction. In this context, the purpose of this article is to study the use of language in the elementary class of private schools in relation to multilingual education. The qualitative nature of the article is based on observations and interviews using incident study methods. The present study has mentioned that the use of multilingual in the process of teaching and learning will benefit the learners of all languages, so the multilingual education system adopted from the elementary class through multilingual medium will be effective. Nepal, which is committed to multilingual education, seems to be based on a single language system based on the policy provisions and recommendations of the medium language for multilingual classes in the course of teaching and learning and the English medium used in private school classrooms. In the present article, while the state has not been able to guide private schools in setting practical policies and models for multilingual education on a scientific basis, private schools in multilingual communities have focused on community and parental psychology, language market, global needs and learning facilitation. Conclusions have been presented to build the foundation of multilingual education.}
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信