‘परालको आगो’ कथामा रस विधान {Rasa Vidhan in the story 'Paralko Aago'}

भुवेश्वरी Bhuweshwori बडू Badu
{"title":"‘परालको आगो’ कथामा रस विधान {Rasa Vidhan in the story 'Paralko Aago'}","authors":"भुवेश्वरी Bhuweshwori बडू Badu","doi":"10.3126/scholars.v5i1.55812","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययन कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित ‘नासो’ कथासङ्ग्रहभित्र राखिएको ‘परालको आगो’ कथामा रसविधानको अध्ययन विश्लेषणमा केन्द्रित छ । गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथामा रसको प्रयोग रस सिद्धान्तका आधारमा केलाउनु यसको मूल उद्देश्य रहेको छ । पूर्वीय साहित्य सिद्धान्तमा आधारित भएर यस अध्ययनलाई भरतको रससिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । कथामा प्रयुक्त भनाइको गाम्भीर्यता र रसको सङ्गठनलाई उक्ति वैचित्यका आाधारमा अध्ययनको केन्दविन्दु बनाइएको छ । नेपाली ग्रामीण समाजका निम्न वर्गीय मानिसहरुको जीवन भोगाइलाई चामे र गौथलीका माध्यमबाट दैखाउँदै लोग्नेस्वास्नीको झगडा ‘परालको आगो’ भन्ने उक्ति चरितार्थ गरेको छ । यसकथामा शृङ्गार रस र रौद्र रसको प्रयोगको अवस्थाको विश्लेषण गरिएको छ । यो लेख गुणात्मक अध्ययनमा आधारित छ । पुस्तकालयीय कार्यबाट सामग्रीको अध्ययन विश्लेषण गरिएको यस लेखमा विशेष गरी ‘परालको आगो’ कथामा रस विधानको पहिचानलाई मूल आधार बनाइएको छ । समग्रमा यस अध्ययनमा परालको आगो कथामा रस विधानका दृष्टिकोणले शृङ्गारिक र रौद्र रसको प्रयोगको अवस्था के कस्तो रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":18263,"journal":{"name":"McNair Scholars Journal","volume":"98 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"McNair Scholars Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/scholars.v5i1.55812","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अध्ययन कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित ‘नासो’ कथासङ्ग्रहभित्र राखिएको ‘परालको आगो’ कथामा रसविधानको अध्ययन विश्लेषणमा केन्द्रित छ । गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथामा रसको प्रयोग रस सिद्धान्तका आधारमा केलाउनु यसको मूल उद्देश्य रहेको छ । पूर्वीय साहित्य सिद्धान्तमा आधारित भएर यस अध्ययनलाई भरतको रससिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । कथामा प्रयुक्त भनाइको गाम्भीर्यता र रसको सङ्गठनलाई उक्ति वैचित्यका आाधारमा अध्ययनको केन्दविन्दु बनाइएको छ । नेपाली ग्रामीण समाजका निम्न वर्गीय मानिसहरुको जीवन भोगाइलाई चामे र गौथलीका माध्यमबाट दैखाउँदै लोग्नेस्वास्नीको झगडा ‘परालको आगो’ भन्ने उक्ति चरितार्थ गरेको छ । यसकथामा शृङ्गार रस र रौद्र रसको प्रयोगको अवस्थाको विश्लेषण गरिएको छ । यो लेख गुणात्मक अध्ययनमा आधारित छ । पुस्तकालयीय कार्यबाट सामग्रीको अध्ययन विश्लेषण गरिएको यस लेखमा विशेष गरी ‘परालको आगो’ कथामा रस विधानको पहिचानलाई मूल आधार बनाइएको छ । समग्रमा यस अध्ययनमा परालको आगो कथामा रस विधानका दृष्टिकोणले शृङ्गारिक र रौद्र रसको प्रयोगको अवस्था के कस्तो रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信