{"title":"Interrelationship between First Elected Parliament and Media","authors":"Jagat Nepal","doi":"10.3126/hj.v14i1.52974","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेख नेपालको पहिलो निर्वाचित संसद र त्यसका काम कारवाहीलाई जनता माझ पु¥याउन नेपाली मिडियाले खेलेको भूमिकामाकेन्द्रीत रहेको छ । मुलुकको इतिहासमै पहिलो पटक जनताको अभिमतबाट निर्वाचित संसदले १८ महिना भन्दा बढी समय काम गर्न पाएन । त्यति बेलाको अन्धविश्वासी समाजमा राजालाई विष्णुको अवतार मानेर पुजिन्थ्यो । गरिवी, अशिक्षा, विकास,बेरोजगारीजस्ता समस्याबाट मुलुक गुज्रिएको त्यो समान्ती युगमा सिमित जमिन्दार र ठूला ठालूहरुकै बोलवाला चल्दथ्यो । आम जनतालाई नागरिक अधिकार र प्रजातन्त्रका बारेमा न जानकारी थियो न त चासो नै । जनतालाई सूचना, शिक्षा र अभिप्रेरणा दिने, अनी शासक वर्गका काम कारवाहीमाथि निगरानी राख्ने दायित्व बोकेको मिडियाले स्वतन्त्र र व्यवशायिक स्वरुप लिइसकेको थिएन । सरकारी स्वामित्वको रेडियो नेपाल र गोरखापत्र वाहेक निजी स्तरबाट चलेका सिमित पत्रपत्रिकाको पहुँच र प्रभावराजधानी काठमाडौंलगायत केही शहरी क्षेत्रमा मात्र सिमित थिए । प्रेसमैत्री वातावरण, आर्थिक श्रोत, दक्ष जनशक्ति, बजार र विज्ञापनको अभावमा मिडिया फष्टाउन सक्ने अवस्था थिएन । राजनीतिक दल र शक्तिको सहयोगमा चलेकाले सिमित पत्रिकाहरुले समेतपत्रकारिताको उत्तरदायित्व वहन गर्न सक्ने अवस्थामा थिएन । यस्तो अवस्थामा निर्वाचित व्यवस्थापिकाले उच्चतम् संसदीय अभ्यास गर्ने प्रयास गरिरहेको थियो । तर त्यो तहको प्रजातान्त्रिक अभ्यासका बारेमा जनतामा पनि अनुभव थिएन र मिडियाले पनि उनीहरुलाई जागरुक वनाउन सक्ने क्षमता राख्दैनथ्यो । निर्वाचित संसद र सरकार बलियो हुँदा दरवार कमजोर हुनु पुग्थ्यो । त्यही कारण राजा महेन्द्रले सैन्य बलको आडमा २०१७ साल पुष १ गते प्रथम जननिर्वाचित संसद र सरकार भंग गरी निरंकुश पञ्चायती शासनको शुत्रपात गरे । प्रस्तुत लेखको उद्देश्य पहिलो निर्वाचित संसद र मिडिया बीचको अन्तरसम्बन्धका बारेमा खोज गर्नु रहेको छ ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"12 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2023-03-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/hj.v14i1.52974","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत अनुसन्धानात्मक लेख नेपालको पहिलो निर्वाचित संसद र त्यसका काम कारवाहीलाई जनता माझ पु¥याउन नेपाली मिडियाले खेलेको भूमिकामाकेन्द्रीत रहेको छ । मुलुकको इतिहासमै पहिलो पटक जनताको अभिमतबाट निर्वाचित संसदले १८ महिना भन्दा बढी समय काम गर्न पाएन । त्यति बेलाको अन्धविश्वासी समाजमा राजालाई विष्णुको अवतार मानेर पुजिन्थ्यो । गरिवी, अशिक्षा, विकास,बेरोजगारीजस्ता समस्याबाट मुलुक गुज्रिएको त्यो समान्ती युगमा सिमित जमिन्दार र ठूला ठालूहरुकै बोलवाला चल्दथ्यो । आम जनतालाई नागरिक अधिकार र प्रजातन्त्रका बारेमा न जानकारी थियो न त चासो नै । जनतालाई सूचना, शिक्षा र अभिप्रेरणा दिने, अनी शासक वर्गका काम कारवाहीमाथि निगरानी राख्ने दायित्व बोकेको मिडियाले स्वतन्त्र र व्यवशायिक स्वरुप लिइसकेको थिएन । सरकारी स्वामित्वको रेडियो नेपाल र गोरखापत्र वाहेक निजी स्तरबाट चलेका सिमित पत्रपत्रिकाको पहुँच र प्रभावराजधानी काठमाडौंलगायत केही शहरी क्षेत्रमा मात्र सिमित थिए । प्रेसमैत्री वातावरण, आर्थिक श्रोत, दक्ष जनशक्ति, बजार र विज्ञापनको अभावमा मिडिया फष्टाउन सक्ने अवस्था थिएन । राजनीतिक दल र शक्तिको सहयोगमा चलेकाले सिमित पत्रिकाहरुले समेतपत्रकारिताको उत्तरदायित्व वहन गर्न सक्ने अवस्थामा थिएन । यस्तो अवस्थामा निर्वाचित व्यवस्थापिकाले उच्चतम् संसदीय अभ्यास गर्ने प्रयास गरिरहेको थियो । तर त्यो तहको प्रजातान्त्रिक अभ्यासका बारेमा जनतामा पनि अनुभव थिएन र मिडियाले पनि उनीहरुलाई जागरुक वनाउन सक्ने क्षमता राख्दैनथ्यो । निर्वाचित संसद र सरकार बलियो हुँदा दरवार कमजोर हुनु पुग्थ्यो । त्यही कारण राजा महेन्द्रले सैन्य बलको आडमा २०१७ साल पुष १ गते प्रथम जननिर्वाचित संसद र सरकार भंग गरी निरंकुश पञ्चायती शासनको शुत्रपात गरे । प्रस्तुत लेखको उद्देश्य पहिलो निर्वाचित संसद र मिडिया बीचको अन्तरसम्बन्धका बारेमा खोज गर्नु रहेको छ ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.