अनिल Anil अधिकारी Adhikari, रेखा Rekha रेग्मी Regmi
{"title":"पागल कवितामा सीमान्तीय आवाज","authors":"अनिल Anil अधिकारी Adhikari, रेखा Rekha रेग्मी Regmi","doi":"10.3126/dristikon.v14i1.66060","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख पागल कवितामा अभिव्यञ्जित सीमान्तीय आवाज र त्यसको समाधानका प्रतिरोध, प्रभुत्व र सत्तासम्बन्ध तथा प्रतिरोध प्रस्तुतिको प्रयोजनजस्ता विषयगत शोध्यप्रश्नका आधारमा समस्यासमाधान केन्द्रित छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा विश्लेषणात्मक विधि तथा बेलायती सांस्कृतिक अध्ययन सैद्धान्तिक आधार हो । नेपाली समाजमा विद्यमान सामन्तवादी व्यवस्था तथा सत्ताबाट शक्तिप्राप्त गर्ने मानसिकता बोकेका बुद्धिजीवीले निर्माण र प्रसार गर्ने ज्ञानमा रहेको विभेदकारी परिस्थिति पागल कवितामा अभिव्यक्त भएको छ । प्रस्तुत कवितामा असमान र विभेदकारी सामाजिक संरचनामा सत्ताले अख्तियार गरेको हिंसा, शोषण र विभेदको नीति तथा त्यसबाट किनाराका समुदायमाथि सिर्जना गर्ने दमनकारी प्रभुत्वको प्रस्तुति भएको छ । सत्ताको दमनकारी नीतिका कारण संत्रस्त बनेको सीमान्त समुदायको सत्तासँगको सम्बन्ध द्वन्द्वात्मक रहेको विषय प्रस्तुत भएको छ । यस कवितामा सत्ता र यसले उत्पादन गरेको ज्ञानको वैधानिकतालाई पुष्टि गर्नका लागि दमनको नीतिलाई उपयुक्त ठह¥याउने विचारधारात्मक संस्कृतिको विभेदकारी प्रतिनिधित्वको प्रक्रियालाई अवैधानिक र मानवविरोधी ठान्ने प्रतिरोधको प्रस्तुति भएको छ । सत्ताले अधिनस्थमाथि कानुनी र विचारधारात्मक एकाइको उपस्थितिमा दमनकारी भाष्यको निर्माण गरी किनारीकृतका आवाजलाई दमन गर्ने सामाजिक संरचनाको भाष्यप्रति खबरदारी गर्दै सीमान्तको आवाज बुद्धिजीवीले गर्ने तथा बुद्धिजीवी सदैव सत्ताविरोधी रहने अन्तर्वस्तु पागल कविताले प्रस्तुत गरेको विषयमा विमर्श भएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"60 7","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-24","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v14i1.66060","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेख पागल कवितामा अभिव्यञ्जित सीमान्तीय आवाज र त्यसको समाधानका प्रतिरोध, प्रभुत्व र सत्तासम्बन्ध तथा प्रतिरोध प्रस्तुतिको प्रयोजनजस्ता विषयगत शोध्यप्रश्नका आधारमा समस्यासमाधान केन्द्रित छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा विश्लेषणात्मक विधि तथा बेलायती सांस्कृतिक अध्ययन सैद्धान्तिक आधार हो । नेपाली समाजमा विद्यमान सामन्तवादी व्यवस्था तथा सत्ताबाट शक्तिप्राप्त गर्ने मानसिकता बोकेका बुद्धिजीवीले निर्माण र प्रसार गर्ने ज्ञानमा रहेको विभेदकारी परिस्थिति पागल कवितामा अभिव्यक्त भएको छ । प्रस्तुत कवितामा असमान र विभेदकारी सामाजिक संरचनामा सत्ताले अख्तियार गरेको हिंसा, शोषण र विभेदको नीति तथा त्यसबाट किनाराका समुदायमाथि सिर्जना गर्ने दमनकारी प्रभुत्वको प्रस्तुति भएको छ । सत्ताको दमनकारी नीतिका कारण संत्रस्त बनेको सीमान्त समुदायको सत्तासँगको सम्बन्ध द्वन्द्वात्मक रहेको विषय प्रस्तुत भएको छ । यस कवितामा सत्ता र यसले उत्पादन गरेको ज्ञानको वैधानिकतालाई पुष्टि गर्नका लागि दमनको नीतिलाई उपयुक्त ठह¥याउने विचारधारात्मक संस्कृतिको विभेदकारी प्रतिनिधित्वको प्रक्रियालाई अवैधानिक र मानवविरोधी ठान्ने प्रतिरोधको प्रस्तुति भएको छ । सत्ताले अधिनस्थमाथि कानुनी र विचारधारात्मक एकाइको उपस्थितिमा दमनकारी भाष्यको निर्माण गरी किनारीकृतका आवाजलाई दमन गर्ने सामाजिक संरचनाको भाष्यप्रति खबरदारी गर्दै सीमान्तको आवाज बुद्धिजीवीले गर्ने तथा बुद्धिजीवी सदैव सत्ताविरोधी रहने अन्तर्वस्तु पागल कविताले प्रस्तुत गरेको विषयमा विमर्श भएको छ ।
प्रस्तुतलेख पागल कवितामा अभिव्यञ्जित सीमान्तीय आवाज र त्यसको समाधानका प्रतिरोध、प्रभुत्व र सत्तासम्बन्ध तथा प्रतिरोध प्रस्तुतिको प्रयोजनजस्ता विषयगत शोध्यप्रश्कना आधारमा समस्यासमाधान केन्द्रित छ । गुणात्मकअनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार ह↪Lo_Mn_941↩ने यसलेखमा विश्लेषणात्मक विधि तथा बेलायतीसांस्कृतिक अध्ययन सैद्धान्तिक आधार हो । नेपालीीसमाजमा विद्यमान सामन्तवादी व्यवस्था तथा सत्ताबाट शक्तिप्राप्त गर्ने मानसिकेता बोकेका बुद्धिजीवीले निर्माण र प्रसार गर्ने ज्ञानमा हेकोविभेदकारी परिस्थिति पागल कवितामा अभिव्यक्त भएको छ प्रस्तुत कवितामा असमानर विभेदकारी सामाजिकसंरचनामा सत्ताले अख्तियार गरेको हिंसा、शोषण र विभेदको नीति तथा त्यसबाट किनाराका समुदायमाथि सिर्जना गर्ने दमनकारी प्रभुत्वको प्रस्तुति भएको छ । सत्ताको दमनकारी नीतिका कारण संत्रस्त बनेको सीमान्त समुदायको सत्तासँगको सम्बन्धद्वन्द्वात्मक रहेको विषय प्रस्तुत भएको छ । यस कवितामा सत्ता र यसले उत्पादन गरेको ज्ञानको वैधानिकतालाई पुष्टि गर्नका लागि दमनको नीतिलाई उपयुक्त ठह¥याउने विचारधारात्मक संस्कृतिको विभेदकारीप्रतिनिधित्वको प्रक्रियालाई अवैधानिक र मानवविरोधी ठान्ने प्रतिरोधको प्रस्तुति भएको छ । सत्ताले अधिनस्थमाथि कानुनी र विचारधारात्मक एकाइको उपस्थितिमा दमनकारी भाष्यको निर्माण गरी किनारीकृतकाआवाजलाई दमन गर्ने सामाजिक संरचनाको भाष्यप्रति खबरदारी गर्दै सीमान्तको आवाज बुद्धिजीवीले गर्ने तथा बुद्धिजीवी सदैव सत्ताविरोधी रहने अन्तर्वस्तु पागल कविताले प्रस्तुत गरेको विषयमा विमर्श भएको छ ।