कक्षा ९ र १० का नेपाली पाठ्यपुस्तकमा मानव अधिकार र सूचना, सञ्चार र प्रविधिको समावेशिता (Inclusivity of Human Rights, and Information, Communication and Technology in the Nepali Textbook of class 9 and 10)

राम कुमार (Ram Kumar) राई (Rai)
{"title":"कक्षा ९ र १० का नेपाली पाठ्यपुस्तकमा मानव अधिकार र सूचना, सञ्चार र प्रविधिको समावेशिता (Inclusivity of Human Rights, and Information, Communication and Technology in the Nepali Textbook of class 9 and 10)","authors":"राम कुमार (Ram Kumar) राई (Rai)","doi":"10.3126/rupantaran.v8i01.65214","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख कक्षा ९ र १० का नेपाली पाठ्यपुस्तकमा मानव अधिकार र सूचना, सञ्चार र प्रविधि पक्षको समावेशिता अध्ययनमा केन्द्रित छ । माध्यमिक शिक्षा पाठ्यक्रम (कक्षा ९ र १०) २०७१ अनुरूप २०७३/७४ मा प्रकाशित एवम् माध्यमिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुरूप तयार गरिएका कक्षा ९ र १० का नेपाली भाषाका पाठ्यपुस्तकमा समाविष्ट मानव अधिकार एवम् सूचना, सञ्चार र प्रविधि सम्बद्ध पाठलाई अध्ययनीय सामग्रीका रूपमा लिइएको छ । गुणात्मक ढाँचामा व्याख्या, वर्णनात्मक विधिबाट तयार पारिएको प्रस्तुत लेखमा आवश्यकतानुसार तुलनात्मकतालाई पनि आत्मसात् गरिएको छ । यस अध्ययनले माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुरूप २०७३/७४ मा प्रकाशित पाठ्यपुस्तकमा मानव अधिकार र सूचना, सञ्चार र प्रविधि पक्षको समावेशिताका दृष्टिले निकै कमजोर रहेको तर राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुरूप तयार गरिएका कक्षा ९ र १० का पाठ्यपुस्तक मानव अधिकार र सूचना, सञ्चार र प्रविधिको  समावेशिताको दृष्टिले निकै सन्तुलित रहेको निष्कर्ष प्रस्तुत गरिएको छ ।\n(This article focuses on the inclusivity in learning in the aspect of human rights and information, communication and technology in the Nepali textbook of class 9 and 10. The chapters related to human rights and information, communication and technology of Nepali textbook of class 9 and 10, published on 2073/74 as per the secondary curriculum (class 9 and 10) 2071 prepared according to the national curriculum format 2076’s secondary education, have been the study material of this article. Prepared through descriptive method, narrated in qualitative pattern, this article embraces comparability too as per need. This study comes up with the conclusion that the textbook of class 9 and 10 published in 2073/74 as per secondary education curriculum 2071 is weak from the inclusivity perspective of human rights and information, communication and technology, however, textbook of class 9 and 10 prepared as per national curriculum format is remarkably balanced from the inclusivity perspective of human rights and information, communication and technology.)","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"27 29","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-05-02","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v8i01.65214","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेख कक्षा ९ र १० का नेपाली पाठ्यपुस्तकमा मानव अधिकार र सूचना, सञ्चार र प्रविधि पक्षको समावेशिता अध्ययनमा केन्द्रित छ । माध्यमिक शिक्षा पाठ्यक्रम (कक्षा ९ र १०) २०७१ अनुरूप २०७३/७४ मा प्रकाशित एवम् माध्यमिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुरूप तयार गरिएका कक्षा ९ र १० का नेपाली भाषाका पाठ्यपुस्तकमा समाविष्ट मानव अधिकार एवम् सूचना, सञ्चार र प्रविधि सम्बद्ध पाठलाई अध्ययनीय सामग्रीका रूपमा लिइएको छ । गुणात्मक ढाँचामा व्याख्या, वर्णनात्मक विधिबाट तयार पारिएको प्रस्तुत लेखमा आवश्यकतानुसार तुलनात्मकतालाई पनि आत्मसात् गरिएको छ । यस अध्ययनले माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुरूप २०७३/७४ मा प्रकाशित पाठ्यपुस्तकमा मानव अधिकार र सूचना, सञ्चार र प्रविधि पक्षको समावेशिताका दृष्टिले निकै कमजोर रहेको तर राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुरूप तयार गरिएका कक्षा ९ र १० का पाठ्यपुस्तक मानव अधिकार र सूचना, सञ्चार र प्रविधिको  समावेशिताको दृष्टिले निकै सन्तुलित रहेको निष्कर्ष प्रस्तुत गरिएको छ । (This article focuses on the inclusivity in learning in the aspect of human rights and information, communication and technology in the Nepali textbook of class 9 and 10. The chapters related to human rights and information, communication and technology of Nepali textbook of class 9 and 10, published on 2073/74 as per the secondary curriculum (class 9 and 10) 2071 prepared according to the national curriculum format 2076’s secondary education, have been the study material of this article. Prepared through descriptive method, narrated in qualitative pattern, this article embraces comparability too as per need. This study comes up with the conclusion that the textbook of class 9 and 10 published in 2073/74 as per secondary education curriculum 2071 is weak from the inclusivity perspective of human rights and information, communication and technology, however, textbook of class 9 and 10 prepared as per national curriculum format is remarkably balanced from the inclusivity perspective of human rights and information, communication and technology.)
क्षा ९ र १० का नेपाल ीापठ्यपुस्तकमा मानव अधिकार र सूचना、सञ्चार प्रविधिको समावेशिता (Inclusivity of Human Rights, and Information, Communication and Technology in the Nepali Textbook of Class 9 and 10)
प्रस्तुतलेख कक्ष ा ९ र १० का नेपाली पाठ्यपुस्तकमा मानव अधिकार र सूचना、सञ्चार प्रविधि पक्षको समावेशिता अध्ययनमा केन्द्रत छ । माध्यमिक शिक्षा पाठ्यक्रम (कक्षा ९ र १०) २०७१ अनुरू प२०७३/७४ मा प्रकाशित एवम्ाध्यमिकशिक्षाको रा्षट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुरूप तयार गरिएकाक्षा ९ र १० का नेाली भषाका पाठ्यपुस्तकमा समावष्ट मानव अधिकार एवम् सूचना、सञ्चार प्रविधि सम्बद्ध पाठलाई अध्ययनीय सामग्रीका रूपमा लिइएको छ । गुणात्मक ढाँचामा व्याख्या、वर्णनात्मक विधिबाट तयार पारिएको प्रस्तुतलेखमा आवश्यकतानुसार तुलनात्मकतालाई पनि आत्मसात् गरिएको छ ।यस अध्ययनले माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुरूप २०७३/७४ मा प्रकाशित पाठ्यपुस्तकमा मानव अधिकार र सूचना、सञ्चार र प्रविधि पक्षको समावेशिताका दृष्टिले निकै कमजोर रहेको तर राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुरूप तयार गरिएका कक्षा ९ र १० का पाठ्यपुस्तक मानव अधिकार र सूचना,सञ्चार प्रविधिको समावेशिताको दृष्टिले निकै सन्तुलित र हेको निष्कर्ष प्रस्तुत गरिएको छ ।(本文主要介绍人权和信息方面的包容性学习、本文重点讨论尼泊尔九年级和十年级教科书中人权与信息、通信和技术方面学习的包容性。本文的研究材料是尼泊尔九年级和十年级教科书中与人权和信息、通信和技术有关的章节,这本教科书出版于 2073/74 年,是根据 2076 年国家中等教育课程格式编制的中学课程(九年级和十年级)2071 年出版的。本文通过描述性方法编写,以定性模式进行叙述,并根据需要进行了比较。本研究得出的结论是,2073/74 年出版的 9 年级和 10 年级教科书(根据 2071 年中等教育课程编排)从人权和信息、通信和技术的包容性角度来看是薄弱的,但是,根据国家课程编排格式编写的 9 年级和 10 年级教科书从人权和信息、通信和技术的包容性角度来看是非常均衡的(注:2073/74 年出版的 9 年级和 10 年级教科书(根据 2071 年中等教育课程编排)从人权和信息、通信和技术的包容性角度来看是薄弱的)。
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信