{"title":"‘खेल’ कथाको समाजभाषिक विश्लेषण {Sociolinguistic Analysis of 'Khel'}","authors":"विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma","doi":"10.3126/kdk.v4i1.64574","DOIUrl":null,"url":null,"abstract":"समकालीन कथाकार रामलाल जोशीद्वारा लिखित ‘खेल’ कथालाई बहुलवादी कोणबाट हेर्न सकिन्छ । यस सन्दर्भमा प्रस्तुत कथालाई यहाँ समाज भाषा वैज्ञानिक प्रतिमानका आधारमा विश्लेषण गरिएको छ । ‘खेल’ कथालाई समाज भाषा वैज्ञानिक कोणबाट निरूपण गर्न प्रस्तुत अध्ययनको उद्देश्य हो । यसका लागि गुणात्मक कृतिपरक अनुसन्धान ढाँचा, व्याख्यावादी दर्शन र समाजभाषिक सिद्धान्तलाई आधार बनाइएको छ । अध्ययनमा पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीयक स्रोतका तथ्याङ्क सङ्कलन गरी तिनलाई समाज भाषा वैज्ञानिक सिद्धान्तका आधारमा निरूपण गरिएको छ । भाषिक समुदाय, बोलीको जातित्व, भाषा र समाजको सम्बन्ध, कोड मिश्रण, सांस्कृतिकता, भाषिका आदि तथ्याङ्क विश्लेषणका आधार हुन् । प्राप्त तथ्याङ्कका आधारमा कथामा सुदूर पश्चिमेली भाषिक समुदायको प्रतिबिम्बन पाइन्छ । सामाजिक संरचनाको प्रभाव भाषामा भेटिन्छ । भाषामा नातासम्बन्धी विविधता र भाषिक व्यवहारगत अनेकताको स्वरूप देखिन्छ । खुसीले उफ्रँदा, कराउँदा, रिसाउँदा, प्रश्न गर्दा, धिक्कार्दा, उपदेश दिँदा भाषामा सामाजिक प्रभाव भेटिन्छ । कथामा बाल, वयस्क, ग्रामीण, मौलिक, स्थानीय भाषाको विविधता भेट्न सकिन्छ । स्थानीय संस्कृति र त्यसको भाषिक प्रभावले कथा जीवन्त बन्न पुगेको छ । यिनै आधारमा नेपाली कथाको विकास यात्रामा प्रस्तुत कथाले विशिष्ट पहिचान कायम राख्न सफल देखिन्छ ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"64 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-04-09","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v4i1.64574","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
समकालीन कथाकार रामलाल जोशीद्वारा लिखित ‘खेल’ कथालाई बहुलवादी कोणबाट हेर्न सकिन्छ । यस सन्दर्भमा प्रस्तुत कथालाई यहाँ समाज भाषा वैज्ञानिक प्रतिमानका आधारमा विश्लेषण गरिएको छ । ‘खेल’ कथालाई समाज भाषा वैज्ञानिक कोणबाट निरूपण गर्न प्रस्तुत अध्ययनको उद्देश्य हो । यसका लागि गुणात्मक कृतिपरक अनुसन्धान ढाँचा, व्याख्यावादी दर्शन र समाजभाषिक सिद्धान्तलाई आधार बनाइएको छ । अध्ययनमा पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीयक स्रोतका तथ्याङ्क सङ्कलन गरी तिनलाई समाज भाषा वैज्ञानिक सिद्धान्तका आधारमा निरूपण गरिएको छ । भाषिक समुदाय, बोलीको जातित्व, भाषा र समाजको सम्बन्ध, कोड मिश्रण, सांस्कृतिकता, भाषिका आदि तथ्याङ्क विश्लेषणका आधार हुन् । प्राप्त तथ्याङ्कका आधारमा कथामा सुदूर पश्चिमेली भाषिक समुदायको प्रतिबिम्बन पाइन्छ । सामाजिक संरचनाको प्रभाव भाषामा भेटिन्छ । भाषामा नातासम्बन्धी विविधता र भाषिक व्यवहारगत अनेकताको स्वरूप देखिन्छ । खुसीले उफ्रँदा, कराउँदा, रिसाउँदा, प्रश्न गर्दा, धिक्कार्दा, उपदेश दिँदा भाषामा सामाजिक प्रभाव भेटिन्छ । कथामा बाल, वयस्क, ग्रामीण, मौलिक, स्थानीय भाषाको विविधता भेट्न सकिन्छ । स्थानीय संस्कृति र त्यसको भाषिक प्रभावले कथा जीवन्त बन्न पुगेको छ । यिनै आधारमा नेपाली कथाको विकास यात्रामा प्रस्तुत कथाले विशिष्ट पहिचान कायम राख्न सफल देखिन्छ ।
समकालीन कथाकार रामलाल जोशीद्वारा लिखित 'खेल' कथालाई बहुलवाद ीकोणबाट हेर्न सकिन्छ । यस न्दर्भमा प्रस्तुत कथालाई यहाँ समाज भाषा वैज्ञानिक प्रतिमानकाआधारमा विश्लेषण गरिएको छ । 'खेल' कथालाई समाज भाषा वैज्ञानिक कोणबाट निरूपण गर्न प्रस्तुत अध्ययनको उद्देश्य हो । यकसालागि गुणात्मक कृतिरपक अनुसन्धान ढाँच、व्याख्यावाद ीदर्शन र समाजभाषिक सिद्धान्तलाई आधार बनाइएको छ । अध्ययनमा पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीयकस्रोतका तथ्याङ्क सङ्कलन गरी तिनलाई समाज भाा वैज्ञानिक सिद्धान्तका आधारमा निरूपण गरिएको छ । भाषिक समुदाय、बोलीको जातित्व, भाष र समाजको सम्बन्ध, कोड मिश्रण, संास्कृतिकता、भाषिका आदि तथ्याङ्क विश्लेषणका आधार हुन् । प्रापत तथ्याङ्का आधारमा कथामा सुदूर पश्चिमेली भाषिक समुदायको प्रतिबिम्ब नपाइन्छ ।सामाजिक संरचनाको प्रभाव भाषामा भेटिन्छ ।ाषामा नातासम्बन्धी विविधतार भाषक व्यवहारगत अनेकताको स्वरूपदेखिन्छ ।सीले उफ्रँाद、कराउँदा, रिसाउँदा, प्रश्न गर्दा、धिक्कार्दा, उपदेश दिँदा भाषामा सामाजिक प्रभाव भेटिन्छ ।कथामा बाल, वयस्क, ग्रामीण, मौलिक、स्थानीय भााकको विविधता भेट्न सकिन्छ स्थानीय संस्कृतिर त्यसकोा भषिक प्रभावले कथा जीवन्त बन्न पुगेकोछ । यिनै आधारमा नेपालीकथाको विकास यात्रामा प्रस्तुत कथाले विशिष्ट हिचान कायम राख्न सफल देखिन्छ ।