स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति {Contemporary Trends in the Syngjali Muktak}

गौतम Gautam रानाभाट Ranabhat
{"title":"स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति {Contemporary Trends in the Syngjali Muktak}","authors":"गौतम Gautam रानाभाट Ranabhat","doi":"10.3126/kdk.v4i1.64571","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत आलेख स्याङ्जाली मुक्तककारका समकालीन मुक्तकका प्रवृत्तिको विश्लेषणसँग सम्बन्धित छ । कविताको लघुतम् आयाममा प्रकट हुने मुक्तक लेखनमा नेपाली कविताले नयाँ मोड लिएको २०३६ सालको सडककविता क्रान्तिपछि स्याङ्जाली मुक्तक लेखनमा के कस्ता प्रवृत्ति देखा परे भन्ने मूल समस्यामा आलेख केन्द्रित छ । नेपाली कविताका विभिन्न कालमध्ये आधुनिक कालको समसामयिक धाराको समय नै समकालीन स्याङ्जाली मुक्तकका प्रवृत्ति अध्ययनको आधार हो । आलेखमा यसै चरणका मुक्तकलाई प्राथमिक स्रोत सामग्री र स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्तिबारे विश्लेषण गरिएका विविध सामग्रीलाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेर तयार पारिएको आलेखमा सूक्ष्म पठन तथा विश्लेषण विधि प्रयोग गरी अनुसन्धानलाई अगाडि बढाइएको छ । अध्ययनबाट राजनीतिक अव्यवस्थाको चित्रण, जीवनवादी चेतना, प्रेम पक्षको अभिव्यक्ति, विकृति विसङ्गतिको चित्रण र सामाजिक यथार्थको चित्रण स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति रहेको निष्कर्ष निकालिएको छ । यस चरणका स्याङ्जाली मुक्तकले समसामयिक यथार्थलाई अभिव्यक्त गरेकाले स्याङ्जाली मुक्तकको समकालीन प्रवृत्तिलाई यथार्थवादी मुक्तक लेखनको चरणका रूपमा स्थापित गर्ने निष्कर्ष नै आलेखको प्राप्ति हो ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"47 5","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-04-09","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v4i1.64571","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत आलेख स्याङ्जाली मुक्तककारका समकालीन मुक्तकका प्रवृत्तिको विश्लेषणसँग सम्बन्धित छ । कविताको लघुतम् आयाममा प्रकट हुने मुक्तक लेखनमा नेपाली कविताले नयाँ मोड लिएको २०३६ सालको सडककविता क्रान्तिपछि स्याङ्जाली मुक्तक लेखनमा के कस्ता प्रवृत्ति देखा परे भन्ने मूल समस्यामा आलेख केन्द्रित छ । नेपाली कविताका विभिन्न कालमध्ये आधुनिक कालको समसामयिक धाराको समय नै समकालीन स्याङ्जाली मुक्तकका प्रवृत्ति अध्ययनको आधार हो । आलेखमा यसै चरणका मुक्तकलाई प्राथमिक स्रोत सामग्री र स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्तिबारे विश्लेषण गरिएका विविध सामग्रीलाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेर तयार पारिएको आलेखमा सूक्ष्म पठन तथा विश्लेषण विधि प्रयोग गरी अनुसन्धानलाई अगाडि बढाइएको छ । अध्ययनबाट राजनीतिक अव्यवस्थाको चित्रण, जीवनवादी चेतना, प्रेम पक्षको अभिव्यक्ति, विकृति विसङ्गतिको चित्रण र सामाजिक यथार्थको चित्रण स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति रहेको निष्कर्ष निकालिएको छ । यस चरणका स्याङ्जाली मुक्तकले समसामयिक यथार्थलाई अभिव्यक्त गरेकाले स्याङ्जाली मुक्तकको समकालीन प्रवृत्तिलाई यथार्थवादी मुक्तक लेखनको चरणका रूपमा स्थापित गर्ने निष्कर्ष नै आलेखको प्राप्ति हो ।
स्याङ्जाली मुक्तका समकालीन प्रवृत्ति {Contemporary Trends in the Syngjali Muktak}.
प्रस्तुत आलेख स्याङ्जाली मुक्तककारका समकालीन मुक्तकका प्रवृत्तिको विश्लेषणसँग सम्बन्धित छ । कविताको लघुतम् आयाममा प्रकट हुने मुक्तक लेखनमा नेपाली कविताले नयाँ मोड लिएको २०३६ सालको सडककविताक्रान्तिपछि स्याङ्जाली मुक्तक लेखनमा के कस्ता प्रवृत्ति देखा परे भन्ने मूल समस्यामा आलेख केन्द्रित छ । नेपाली कविताका विभिन्न कालमध्ये आधुनिक कालको समसामयिक धाराको समय नै समकालीन स्याङ्जालीमुक्तकका प्रवृत्ति अध्ययनको आधार हो । आलेखमा यसै चरणका मुक्तकलाई प्राथमिक स्रोत सामग्री र स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्तिबारे विश्लेषण गरिएका विविध सामग्रीलाई द्वितीय स्रोत सामग्रीकारूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित रहेर तयार पारिएको आलेखमा सूक्ष्म पठन तथा विश्लेषण विधि प्रयोग गरी अनुसन्धानलाई अगाडि बढाइएको छ । अध्ययनबाट राजनीतिक अव्यवस्थाको चित्रण,जीवनवादी चेतना, प्रेम पक्षको अभिव्यक्ति、विकृति विसङ्गतिको चित्रण र सामाजिक यथार्थको चित्रण स्याङ्जाली मुक्तकका समकालीन प्रवृत्ति रहेको निष्कर्ष निकालिएको छ । यस चरणका स्याङ्जाली मुक्तकले समसामयिकयथार्थलाई अभिव्यक्त गरेकाले स्याङ्जाली मुक्तकको समकालीन प्रवृत्तलाई यथार्थवाद मुक्तक लेखनको चरणका रूपमा स्थापितर्ने निष्कर्ष नै आलेखको प्राप्ति हो ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信