{"title":"ऋतुविचार काव्यमा प्रस्तुत अद्वैत चिन्तन {Vedantic Philosophy in Hrituvichar}","authors":"बोधराज Bodha Raj ढकाल Dhakal","doi":"10.3126/kdk.v4i1.64572","DOIUrl":null,"url":null,"abstract":"यस अनुसन्धानात्मक लेखमा प्रकृतिपरक काव्य ‘ऋतुविचार’मा प्रस्तुत अद्वैत चिन्तनको विश्लेषण गरिएको छ । शङ्कराचार्यद्वारा प्रतिपादित अद्वैत वेदान्त दर्शनका मूल्यमान्यताहरू प्रकृतिपरक भाव अँगालेको ऋतुविचारका कतिपय सन्दर्भमा प्रस्तुत भएका छन् । काव्यमा अद्वैत चिन्तन कसरी प्रस्तुत गरिएको छ? भन्ने समस्यालाइ साङ्गपाङ्ग रूपमा निरूपण गरी पुष्टि गर्नु यस लेखको उद्देश्य रहेकोछ । शङ्कराचार्यले अद्वैत वेदान्त दर्शनमा प्रस्तुत गरेको ब्रह्म सत्य हो; योभन्दा भिन्न केही छैन र ब्रह्मज्ञान विना मोक्ष प्राप्त गर्न सकिँदैन भन्ने चिन्तनलाई यस खण्डकाव्यमा प्रस्तुत गरेको निष्कष् दिइएको छ । काव्यमा जीवभावका कारण जीवले व्यावहारिक सत्ता जगत्लाई सत्य मान्दा जीवका व्यवहारहरू प्रभावित हुने देखाइएको छ । मायाका कारण भ्रमित भई क्षणिक आनन्दको पछि लाग्दा सांसारिक विषयमोहमा परेर जीव बन्धनमा पर्ने काव्यमा उल्लेख छ । योग र वेद वाक्यबाट प्राप्त भएको तŒवज्ञानबाटै ब्रह्मसाक्षात्कार हुनेर जीवले मोक्ष प्राप्त गर्ने सन्दर्भ काव्यमा रहेको यस लेखमा निष्कर्ष दिइएको छ । पुस्तकालयीय कार्यका आधारमा प्राथमिक र द्वितीय स्रोतका सामग्री सङ्कलन गरी उद्देश्यमूलक नमुना छनौट पद्धतिलाई अवलम्बन गरेर ‘ऋतुविचार’ काव्यलाई चयन गरिएको छ । अद्वैत वेदान्त चिन्तनका मूलभूत मान्यताहरूलाई विश्लेषणको आधार मान्दै काव्यांशहरूको दृष्टान्तमार्फत निगमनात्मक एवम् व्याख्या विधिका माध्यमबाट काव्यमा प्रस्तुत अद्वैत चिन्तनको विश्लेषण गरिएको छ । यो अनुसन्धानात्मक लेख मूलतः एपिए पद्धतिमा आधारित छ । जीवभावका कारण जीवमा परेको प्रभाव र ब्रह्मज्ञानपछि प्राप्त हुने मोक्ष चिन्तनजस्ता अद्वैत वेदान्त दर्शनसँग सम्बन्धित चिन्तनहरू यस काव्यमा प्रस्तुत भएको यस लेखमा स्पष्ट पारिएको छ ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"20 21","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-04-09","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v4i1.64572","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
यस अनुसन्धानात्मक लेखमा प्रकृतिपरक काव्य ‘ऋतुविचार’मा प्रस्तुत अद्वैत चिन्तनको विश्लेषण गरिएको छ । शङ्कराचार्यद्वारा प्रतिपादित अद्वैत वेदान्त दर्शनका मूल्यमान्यताहरू प्रकृतिपरक भाव अँगालेको ऋतुविचारका कतिपय सन्दर्भमा प्रस्तुत भएका छन् । काव्यमा अद्वैत चिन्तन कसरी प्रस्तुत गरिएको छ? भन्ने समस्यालाइ साङ्गपाङ्ग रूपमा निरूपण गरी पुष्टि गर्नु यस लेखको उद्देश्य रहेकोछ । शङ्कराचार्यले अद्वैत वेदान्त दर्शनमा प्रस्तुत गरेको ब्रह्म सत्य हो; योभन्दा भिन्न केही छैन र ब्रह्मज्ञान विना मोक्ष प्राप्त गर्न सकिँदैन भन्ने चिन्तनलाई यस खण्डकाव्यमा प्रस्तुत गरेको निष्कष् दिइएको छ । काव्यमा जीवभावका कारण जीवले व्यावहारिक सत्ता जगत्लाई सत्य मान्दा जीवका व्यवहारहरू प्रभावित हुने देखाइएको छ । मायाका कारण भ्रमित भई क्षणिक आनन्दको पछि लाग्दा सांसारिक विषयमोहमा परेर जीव बन्धनमा पर्ने काव्यमा उल्लेख छ । योग र वेद वाक्यबाट प्राप्त भएको तŒवज्ञानबाटै ब्रह्मसाक्षात्कार हुनेर जीवले मोक्ष प्राप्त गर्ने सन्दर्भ काव्यमा रहेको यस लेखमा निष्कर्ष दिइएको छ । पुस्तकालयीय कार्यका आधारमा प्राथमिक र द्वितीय स्रोतका सामग्री सङ्कलन गरी उद्देश्यमूलक नमुना छनौट पद्धतिलाई अवलम्बन गरेर ‘ऋतुविचार’ काव्यलाई चयन गरिएको छ । अद्वैत वेदान्त चिन्तनका मूलभूत मान्यताहरूलाई विश्लेषणको आधार मान्दै काव्यांशहरूको दृष्टान्तमार्फत निगमनात्मक एवम् व्याख्या विधिका माध्यमबाट काव्यमा प्रस्तुत अद्वैत चिन्तनको विश्लेषण गरिएको छ । यो अनुसन्धानात्मक लेख मूलतः एपिए पद्धतिमा आधारित छ । जीवभावका कारण जीवमा परेको प्रभाव र ब्रह्मज्ञानपछि प्राप्त हुने मोक्ष चिन्तनजस्ता अद्वैत वेदान्त दर्शनसँग सम्बन्धित चिन्तनहरू यस काव्यमा प्रस्तुत भएको यस लेखमा स्पष्ट पारिएको छ ।
ऋतुविचार काव्यमा प्रस्तुत अद्वैत चिन्तन {Vedantic Philosophy in Hrituvichar}
यस अनुसन्धानात्मकलेखमा प्रकृतिपरककाव्य 'ऋतुविचार'मा प्रस्तुत अद्वैत चिन्तनको विश्लेषण गरिएको छ । शङ्कराचार्यद्वारा प्रतपादित अद्वैत वदान्तदर्शनका मूल्यमान्यताहरू प्रकृतिपरक भाव अँगालको ऋतुविचारका कतिपय सन्दर्भमा प्रस्तुत भएका छन् । काव्यमा अद्वैत चिन्तन कसरी प्रस्तुत गरिएको छ?भन्ने समस्यालाइ साङ्गपाङ्ग रूपमा निरूपण गर ी पुष्टि गर्नु यसलेखको उद्देश्य रहेकोछ । शङ्कराचार्यले अद्वैत वेदान्त दर्शनमा परस्तुत गरेको ब्र्म सत्य हो;योभन्दा भिन्न केही छैन र ब्रह्मज््ञान विना मोक्ष प्राप्त गर्न सकि↪Lo_Mn_901↩दैन भन्ने चिन्तनलाई यस खण्डकाव्यमा प्रस्तुत गरेको निष्क् दिइएको छ ।काव्यमा जीवभावका कारण जीवले व्यावहारिकसत्ता जगत्लाई सत्य मान्दा जीवका व्यवाहारहरू प्रभावित ह↪Lo_Mn_941↩ने देखाइएको छ । मायाकाकारण भ्रमित भई क्षणिकआनन्दको पछिलाग्दा सांसारिक विषयमोहमा परे र जीव बन्धनमा पर्ने काव्यमा उल्लेख छ । योग रेद वाक्यबाट प्राप्त भएको त œवज्ञानबाटै ब्रह्मासक्षात्कारनेर जीवले मोक्ष प्राप्त गर्ने सन्दर्भ काव्यमा रेकोस लखमा निष्कर्ष दिइएको छ । पुस्ताकलयीय कार्यका आधारमा प्राथमिकर द्वितीयस्रोतका सामग्री सङ्कलन गर ीउद्देश्यमूलक नमुना छनौट पद्धतिलाई अवलम्बन गरे 'ऋतुविचार' काव्यलाई चयन गरिएको छ । अद्वैत वेदान्त चिन्तनाकामूलभूत मान्यताहरूलाई विश्लेषणको आधार मान्दैकाव्यांशहरूको दृष्टान्तमार्फत निगमनात्मक एवम्याख्या विधका माध्यमबाटकाव्यमा प्रस्तुतअद्वैत चिन्तनको विश्लेषण गरिएको । यो अनुसन्धानात्मकलेख मूलतः एपिए पद्धतिमा आधारित छ । जीवभावकाकारण जीवमा परेको परभाव र ब्रह्मज्ञानपछिप्राप्त हुने मोक्ष चिन्तनजस्ता अद्वैते वदान्त दर्शनसँग सम्बन्धित चिन्तनहरू यस काव्यमा प्रस्तुत भएकोस लेखमा स्पष्ट पारिएको । छ ।