जयभुँडी सङ्ग्रहका निबन्धमा आख्यानात्मकता {The Narratives in Jayabhundi, an Essay Collection}

एकनारायण Ek Narayan पौड्याल Paudyal
{"title":"जयभुँडी सङ्ग्रहका निबन्धमा आख्यानात्मकता {The Narratives in Jayabhundi, an Essay Collection}","authors":"एकनारायण Ek Narayan पौड्याल Paudyal","doi":"10.3126/kdk.v4i1.64570","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्धकारका रूपमा परिचित भैरव अर्याल (१९९३–२०३३) को जयभुँडी (२०२२) मा सङ्गृहीत निबन्धहरूको आख्यानात्मकताका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत सङ्ग्रहमा दसवटा निबन्ध रहेका भए पनि आख्यानका दृष्टिले आठवटा मात्र विश्लेषणीय देखिएकाले आठवटा निबन्धको मात्र विश्लेषण गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा जयभुँडी सङ्ग्रहलाई प्राथमिक स्रोतसामग्रीका रूपमा लिइएको छ भने आख्यानको मान्यतासँग सम्बन्धित सामग्रीलाई द्वितीयक स्रोतका रूपमा उपयोग गरिएको छ । विश्लेषणात्मक विधिमा आधारित यस अध्ययनमा आख्यानयुक्त अंश उद्धरण गरी निबन्धको व्याख्या गरिएको छ । निबन्धमा प्रयोग गरिने आख्यान कथा र उपन्यासको जस्तो आद्यन्त पूर्ण नहुनेर यसलाई निबन्ध लेखनको एक शैलीका रूपमा मात्र प्रयोग गरिने हुँदा प्रस्तुत आलेखमा पनि यस किसिमको आख्यानात्मक शैलीले निबन्धलाई रोचक र प्रभावकारी बनाउन कस्तो भूमिका खेलेको छ भनी अध्ययन गरिएको छ । अध्ययनका क्रममा अर्यालका केही निबन्धमा आंशिक र केहीमा पूर्ण रूपमा आख्यानको प्रयोग गरिएको पाइएकोर आख्यानको मात्रा जति भए पनि उनका आख्यानात्मक शैलीमा लेखिएका प्रस्तुत सङ्ग्रहका निबन्ध पात्र, परिवेश, कथानक आदि दृष्टिले मौलिक, स्तरीय र रोचक भएको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"47 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-04-09","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v4i1.64570","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्धकारका रूपमा परिचित भैरव अर्याल (१९९३–२०३३) को जयभुँडी (२०२२) मा सङ्गृहीत निबन्धहरूको आख्यानात्मकताका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत सङ्ग्रहमा दसवटा निबन्ध रहेका भए पनि आख्यानका दृष्टिले आठवटा मात्र विश्लेषणीय देखिएकाले आठवटा निबन्धको मात्र विश्लेषण गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा जयभुँडी सङ्ग्रहलाई प्राथमिक स्रोतसामग्रीका रूपमा लिइएको छ भने आख्यानको मान्यतासँग सम्बन्धित सामग्रीलाई द्वितीयक स्रोतका रूपमा उपयोग गरिएको छ । विश्लेषणात्मक विधिमा आधारित यस अध्ययनमा आख्यानयुक्त अंश उद्धरण गरी निबन्धको व्याख्या गरिएको छ । निबन्धमा प्रयोग गरिने आख्यान कथा र उपन्यासको जस्तो आद्यन्त पूर्ण नहुनेर यसलाई निबन्ध लेखनको एक शैलीका रूपमा मात्र प्रयोग गरिने हुँदा प्रस्तुत आलेखमा पनि यस किसिमको आख्यानात्मक शैलीले निबन्धलाई रोचक र प्रभावकारी बनाउन कस्तो भूमिका खेलेको छ भनी अध्ययन गरिएको छ । अध्ययनका क्रममा अर्यालका केही निबन्धमा आंशिक र केहीमा पूर्ण रूपमा आख्यानको प्रयोग गरिएको पाइएकोर आख्यानको मात्रा जति भए पनि उनका आख्यानात्मक शैलीमा लेखिएका प्रस्तुत सङ्ग्रहका निबन्ध पात्र, परिवेश, कथानक आदि दृष्टिले मौलिक, स्तरीय र रोचक भएको निष्कर्ष निकालिएको छ ।
जयभुँड ीसङ्ग्रहका निबन्धमा आख्यानात्मकता {《贾雅布洪迪的叙事》,散文集}。
प्रस्तुत अनुसन्धानात्मकलेखमा नेपाील साहित्यमा हा्सयव्यङ्ग्य निबन्धकाराकरूपमा परिचित भैरव अर्याल (१९९३-२०३३) कोी जयभुँड (२०२२)मा सङ्गृहीत निबन्धहरूको आख्यानात्मकताका आधारमा विश्लेषण गरिएको छ । परस्तुत सङ्ग्रहमा दसवटा निबन्ध हरेका भए पनि आख्यानका दृष्टिलेआठवटा मात्र विश्लेषणीय देखिएकाले आठवटा निबन्धको मात्र विश्लेषण गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा जयभुँड ीसङ्ग्रलाई प्राथमिकस्रोतसामग्रीका रूपमा लिइएको छ भने आख्यानकोान्यतासँग सम्बन्धित सामग्रीलाई द्वितीयक स्रोतका रूपमा उपयोग गरिएको छ । विश्लेषणात्मकविधिमा आधाररित यस अध्ययनमा आख्यानयुक्त अंश उद्धरण गरीनिबन्धको व्याख्या गरिएको छ । निबन्धमा प्रयोग गरिने आख्यान कथार उपन्यासको जस्तोआद्यन्त पूर्ण नहुनेर यसलाई निबन्ध लेखनको एक शैलीका रूपमा मात्र प्रयोग गरिने हुँदा प्रस्तुत आलेखमा पनि यस किसिमको आख्यानात्मक शैलीलेनिबन्धलाई रोचक र प्रभावकारी बनाउन कस्तो भूमिका खेलेको छ भनी अध्ययन गरिएको छ । अध्ययनका क्रममा अर्यालका केही निबन्धमा आंशिक र केहीमापूर्ण रूपमा आख्यानको प्रयोग गरिएको पाइएकोर आख्यानको मात्रा जति भए पनि उनका आख्यानात्मकलीमा लेखिएका प्रस्तुत सङ्ग्रहका निबन्ध पात्र、परिवेश, कथानक आदि दृष्टिले मौलिक, स्तरीय रोचक भएको निष्कर्ष निकालिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信