शैक्षिक उन्नयनमा नेपाली सेनाको योगदान

अस्वस्थामा भक्त खरेल
{"title":"शैक्षिक उन्नयनमा नेपाली सेनाको योगदान","authors":"अस्वस्थामा भक्त खरेल","doi":"10.3126/unityj.v5i1.63197","DOIUrl":null,"url":null,"abstract":"हातहतियार, बन्दुक, वम–गोला, बारुद चलाउने नेपाली सेनाले शैक्षिक उन्नयनमा देखिने गरी योजना र कार्यक्रमहरु सञ्चालन गरेको देखिन्छ । सैनिक सकलदर्जाका सन्ततिलाई मात्र नभएर सर्वसाधारणहरुका लागि समेत सेनाले सर्वसुलभ र गुणस्तरीय शैक्षिक कार्यक्रमहरु अघि सारेको छ । शैक्षिक प्रतिष्ठानहरुमा प्रतिस्पर्धाका आधारमा ढोका खोल्नुले सेनाको भूमिकाबारे राष्ट्र र विश्व जगतमा यसको प्रशंसा हुने गरेको छ । यद्यपि सेनाले व्यापार गर्नुहुदैन र शैक्षिक क्षेत्रमा समेत हात हाल्नुहुदैन भन्ने मतलाई मध्यनजर गर्ने हो भने शैक्षिक उन्नयनका लागि सेनाको भूमिका कल्याणकारी कार्यक्रमकै रुपमा हेर्नुपर्ने हुन्छ । प्राथमिक तहदेखि उच्च शिक्षा तहसम्म र प्राविधिक तथा अप्राविधिक विषयहरुमा नेपाली सेनाले सैनिक कल्याण्कारी कोषमार्फत सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको र राज्यभर विस्तारित क्रममा रहनु गर्वको कुरा हो । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको क्रममा रहनुले पनि शैक्षिक क्षेत्रमा सेनाको योगदान कम हाक्न मिल्दैन । सेनाको यो अतुलनीय विशुद्ध गैरराजनीतिक र गैरव्यापारिक सेवाभाव हो भन्ने देखिन्छ । सैनिक र नागरिक बीचको सम्बन्ध जोड्ने बलियो पुलको रुपमा शिक्षा क्षेत्र रहेको छ । नेपालको शैक्षिक उन्नयनमा नेपाली सेनाले निर्वाह गरेको भूमिका के के हुन सक्छन् ? र यस क्रममा देखा परेका समस्या एवं चुनौतीहरु के के हुन् ? भन्ने अनुसन्धान प्रश्नमा आधारित भएर लेख तयार गरिएको छ । यो लेख वर्णनात्मक, विश्लेषणात्मक र मूलतः द्वितीय स्रोतमा आधारित भएर सम्पन्न गरिएको छ । अनुसन्धानलाई पूर्णता दिन विद्वान लेखकहरुका पुस्तक, सरकारी एवं गैरसरकारी प्रतिवदेन, बुलेटिन, शब्दकोष, वेबलिङ्कहरु तथा विद्यमान कानुन, नीति, रणनीति, योजना र कार्यक्रमहरुको सहयोग लिइएको छ ।","PeriodicalId":498142,"journal":{"name":"Unity journal","volume":" 31","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-03-25","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Unity journal","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/unityj.v5i1.63197","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

हातहतियार, बन्दुक, वम–गोला, बारुद चलाउने नेपाली सेनाले शैक्षिक उन्नयनमा देखिने गरी योजना र कार्यक्रमहरु सञ्चालन गरेको देखिन्छ । सैनिक सकलदर्जाका सन्ततिलाई मात्र नभएर सर्वसाधारणहरुका लागि समेत सेनाले सर्वसुलभ र गुणस्तरीय शैक्षिक कार्यक्रमहरु अघि सारेको छ । शैक्षिक प्रतिष्ठानहरुमा प्रतिस्पर्धाका आधारमा ढोका खोल्नुले सेनाको भूमिकाबारे राष्ट्र र विश्व जगतमा यसको प्रशंसा हुने गरेको छ । यद्यपि सेनाले व्यापार गर्नुहुदैन र शैक्षिक क्षेत्रमा समेत हात हाल्नुहुदैन भन्ने मतलाई मध्यनजर गर्ने हो भने शैक्षिक उन्नयनका लागि सेनाको भूमिका कल्याणकारी कार्यक्रमकै रुपमा हेर्नुपर्ने हुन्छ । प्राथमिक तहदेखि उच्च शिक्षा तहसम्म र प्राविधिक तथा अप्राविधिक विषयहरुमा नेपाली सेनाले सैनिक कल्याण्कारी कोषमार्फत सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको र राज्यभर विस्तारित क्रममा रहनु गर्वको कुरा हो । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको क्रममा रहनुले पनि शैक्षिक क्षेत्रमा सेनाको योगदान कम हाक्न मिल्दैन । सेनाको यो अतुलनीय विशुद्ध गैरराजनीतिक र गैरव्यापारिक सेवाभाव हो भन्ने देखिन्छ । सैनिक र नागरिक बीचको सम्बन्ध जोड्ने बलियो पुलको रुपमा शिक्षा क्षेत्र रहेको छ । नेपालको शैक्षिक उन्नयनमा नेपाली सेनाले निर्वाह गरेको भूमिका के के हुन सक्छन् ? र यस क्रममा देखा परेका समस्या एवं चुनौतीहरु के के हुन् ? भन्ने अनुसन्धान प्रश्नमा आधारित भएर लेख तयार गरिएको छ । यो लेख वर्णनात्मक, विश्लेषणात्मक र मूलतः द्वितीय स्रोतमा आधारित भएर सम्पन्न गरिएको छ । अनुसन्धानलाई पूर्णता दिन विद्वान लेखकहरुका पुस्तक, सरकारी एवं गैरसरकारी प्रतिवदेन, बुलेटिन, शब्दकोष, वेबलिङ्कहरु तथा विद्यमान कानुन, नीति, रणनीति, योजना र कार्यक्रमहरुको सहयोग लिइएको छ ।
शैक्षिक उन्नयनमा नेपाली सेनाको योगदान
हातहतियार, बन्द, वम-गोला、बारुद चलाउने नेपाली सेनाले शैक्षिक उन्नयनमा देखिने गरी योजना रकार्यक्रमहरु सञ्चालन गरेको देखिन्छ । सैनिकसकलदर्जाका सन्ततिलाई मात्र नभएरसर्वसाधारणहरुका लागि समेत सेनाले सर्वसुलभर गुणस्तरीय शैक्षिकार्यक्रमहरु7 _COPY0ि सारेको छ । शैक्षिक प्रतिष्ठानरहुमा प्रतिस्पर्धाका आधारमाढोका खोल्नुले सेनाको भूमिकाबारे राष्ट्र र विश्व जगतमा यसको प्रशंसा हुने गरेको छ । यद्यपि सेनाले व्यापार गर्नुहुदैन र शैक्षिक क्ेत्रमासमेत हात हाल्नुहुदैन भन्ने मतलाई मध्यनजर गर्ने हो भने शैक्षिक उन्नयनकालागि सेनाको भूमिकाकल्याणकारीकार्यक्रमकै रुपमा हेर्नुपर्ने हुन्छ ।प्राथमिक तहदेखि उच्च शिक्षा तहसम्म र प्राविधिक तथा अप्राविधिक विषयरहुमा नेपाली सेनाले सैनिक्लयाण्कारी कोषमार्फत सहुलियत शु्लकमा गुणस्तरीयशिक्षा दिइरेको र राज्यभर विस्तारित क्रममा रनु गर्वको कुरा हो । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको क्रममा रनुले पन शैक्षिकक्षेत्रमासेनाको योगदान कम हाक्न मिल्दैन । सेनाको अतुलनीय विशुद्ध गैरराजनीतिकर गैरव्यापारिक सेवाभाव हो भन्ने देखिन्छ । सैनिकर नागरिकबीचको सम्बन्ध जोड्ने बलियो पुलको रुपमा शिक्षा क्षेत्र हरेको छ । नेपालको7क्षिक उन्नयनमा नेपाली सेनाले निर्वाह गरेको भूमिका केे हुन सक्छन् ?र यस क्रममा देखा परेका समस्या एवं चुनौतीहरु केके हुन् ?भन्ने अनुसन्धान प्रश्नमा आधारित भएर लेख तयार गरिएको छ । यो लेख वर्णनात्मक, विश्लेषणात्मक र मूलतः द्वितीय स्रोतमा आधारित भएर सम्पन्न गरिएको छ । अनुसन्धानलाई पूर्णता दिन विद्वान लेखकहरुका पुस्तक,सरकारी एवं गैरसरकारी प्रतिवदेन, बुलेटिन, शब्दकोष, वेबलिङ्कहरु तथा विद्यमान कानुन, नीति, रणनीति, योजनार कार्यक्रमहरुको सयोग लिइएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信