नेपाल देशको अस्तित्वको आधारस्तम्भ–नेपाली सेनाः एक ऐतिहासिक सिंहावलोकन

राजाराम सुवेदी
{"title":"नेपाल देशको अस्तित्वको आधारस्तम्भ–नेपाली सेनाः एक ऐतिहासिक सिंहावलोकन","authors":"राजाराम सुवेदी","doi":"10.3126/unityj.v5i1.63165","DOIUrl":null,"url":null,"abstract":"संसारका प्रत्येक देशको निर्माणार्थ आ–आफ्नो राष्ट्रिय सेनाको संरचना गरिएको हुनाले त्यस देशको समृध्दिमा सेनाको अहम् भूमिका रहेको हुन्छ । सेना विनाको स्वतन्त्र देश सोच्नु बहना विनाको डुँगाले सागर तर्ने प्रयास गर्न खोज्नु जस्तै मानिन्छ । प्रत्येक देश संरचनाको इतिहासमा बलिष्ठ र सङ्गठित सेनाको दिग्विजयका घटनाहरुको फिहरिस्त र भूमिका रहेको हुन्छ किनकि सेनाको संलग्नताबिना कुनै देशको संरचनादेखि ऐतिहासिक घटनाको प्रशङ्ग कमै पाउन सकिन्छ । सेनाको प्रबन्ध तथा परिचालन केवल मानव सभ्यताको आरम्भबाट मात्र नभई देवी–देवताकै पालादेखि हुादै आएको पाइन्छ । किनभने देवताको युध्द बारम्बार दैत्य या असुरसाग भई आएको वर्णन पुराणहरुमा यत्रतत्र उल्लेख गरिएको छ । त्यति बेलाबाटै मायाबी युध्दबाहेक सेना ४ प्रकारका भएको बताइन्छ ः स्थल सेना, जल सेना, अश्वारोही सेना/रथारोही सेना र गजारोही सेना । पुराणकालमा लेखिएका घटना र आख्यानहरुमा देवताका सेनाको नेतृत्व या त श्रीस्कन्दकुमारले या त श्रीगणेशले गरेको पाइन्छ । देवासुर सङ्ग्राममा देवताको नेतृत्व श्रीषडानन कुमारले र श्रीगणेशले पालै पालो गरेका आख्यानहरु श्रीस्कन्द पुराण केदार खण्डको श्री स्वस्थानी ब्रतकथामा साह्रै प्रचलित छन् । श्रीगणेशलाई गणपति भनी स्तुति गर्दा “सङ्ग्रामे शङ्केटश्चैव बिघ्नस्तस्य नजायते”(अथवाः युद्ध, शड्कट र बिघ्नबाधा परेका बेलामा श्री गणेश देवताले रक्षा गरुन्) भन्ने श्लोकको आशयबाट श्री गणेश देवता सेना प्रमुख भएको स्पष्ट बुझिन्छ । वर्तमानकालमा पनि ४ किसिमका सेना भन्नाले पैदल सेना, यान सेना (गाडा, बग्गी, हौदा, मोटर, लहरी, रेल ), वायुयान सेना र जल सेना (युध्दपोत) आदिलाई जनाउाछ । तापनि सेना प्रायः तीन प्रकारको हुन्छ ः जलसेना, स्थलसेना र नभसेना ।","PeriodicalId":498142,"journal":{"name":"Unity journal","volume":" 17","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2024-03-25","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Unity journal","FirstCategoryId":"0","ListUrlMain":"https://doi.org/10.3126/unityj.v5i1.63165","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

संसारका प्रत्येक देशको निर्माणार्थ आ–आफ्नो राष्ट्रिय सेनाको संरचना गरिएको हुनाले त्यस देशको समृध्दिमा सेनाको अहम् भूमिका रहेको हुन्छ । सेना विनाको स्वतन्त्र देश सोच्नु बहना विनाको डुँगाले सागर तर्ने प्रयास गर्न खोज्नु जस्तै मानिन्छ । प्रत्येक देश संरचनाको इतिहासमा बलिष्ठ र सङ्गठित सेनाको दिग्विजयका घटनाहरुको फिहरिस्त र भूमिका रहेको हुन्छ किनकि सेनाको संलग्नताबिना कुनै देशको संरचनादेखि ऐतिहासिक घटनाको प्रशङ्ग कमै पाउन सकिन्छ । सेनाको प्रबन्ध तथा परिचालन केवल मानव सभ्यताको आरम्भबाट मात्र नभई देवी–देवताकै पालादेखि हुादै आएको पाइन्छ । किनभने देवताको युध्द बारम्बार दैत्य या असुरसाग भई आएको वर्णन पुराणहरुमा यत्रतत्र उल्लेख गरिएको छ । त्यति बेलाबाटै मायाबी युध्दबाहेक सेना ४ प्रकारका भएको बताइन्छ ः स्थल सेना, जल सेना, अश्वारोही सेना/रथारोही सेना र गजारोही सेना । पुराणकालमा लेखिएका घटना र आख्यानहरुमा देवताका सेनाको नेतृत्व या त श्रीस्कन्दकुमारले या त श्रीगणेशले गरेको पाइन्छ । देवासुर सङ्ग्राममा देवताको नेतृत्व श्रीषडानन कुमारले र श्रीगणेशले पालै पालो गरेका आख्यानहरु श्रीस्कन्द पुराण केदार खण्डको श्री स्वस्थानी ब्रतकथामा साह्रै प्रचलित छन् । श्रीगणेशलाई गणपति भनी स्तुति गर्दा “सङ्ग्रामे शङ्केटश्चैव बिघ्नस्तस्य नजायते”(अथवाः युद्ध, शड्कट र बिघ्नबाधा परेका बेलामा श्री गणेश देवताले रक्षा गरुन्) भन्ने श्लोकको आशयबाट श्री गणेश देवता सेना प्रमुख भएको स्पष्ट बुझिन्छ । वर्तमानकालमा पनि ४ किसिमका सेना भन्नाले पैदल सेना, यान सेना (गाडा, बग्गी, हौदा, मोटर, लहरी, रेल ), वायुयान सेना र जल सेना (युध्दपोत) आदिलाई जनाउाछ । तापनि सेना प्रायः तीन प्रकारको हुन्छ ः जलसेना, स्थलसेना र नभसेना ।
नेपाल देशको अस्तित्वको आधारस्तम्भ–नेपाली सेनाः एक ऐतिहासिक सिंहावलोकन
संसारका प्रत्येक देशको निर्माणार्थ आ–आफ्नो राष्ट्रिय सेनाको संरचना गरिएको हुनाले त्यस देशको समृध्दिमा सेनाको अहम् भूमिका रहेको हुन्छ । सेना विनाको स्वतन्त्र देश सोच्नु बहनाविनाको डुँगाले सागर तर्ने प्रयास गर्न खोज्नु जस्तै मानिन्छ । प्रत्येक देश संरचनाको इतिहासमा बलिष्ठ र सङ्गठित सेनाको दिग्विजयका घटनाहरुको फिहरिस्त र भूमिका रहेको हुन्छ किनकि सेनाकोसंलग्नताबिना कुनै देशको संरचनादेखि ऐतिहासिक घटनाको प्रशङ्ग कमै पाउन सकिन्छ । सेनाको प्रबन्ध तथा परिचालन केवल मानव सभ्यताको आरम्भबाट मात्र नभई देवी–देवताकै पालादेखि हुादै आएकोपाइन्छ । किनभने देवताको युध्द बारम्बार दैत्य या असुरसाग भई आएको वर्णन पुराणहरुमा यत्रतत्र उल्लेख गरिएको छ । त्यति बेलाबाटै मायाबी युध्दबाहेक सेना ४ प्रकारका भएको बताइन्छ ः स्थल सेना,जल सेना、अश्वारोह सेना/रथारोह सेना र गजारोी सेना पुराणकालमा लखिएका घटनार आख्यानहरुमा देवताका सेनाको नेतृत्वया त श्रीस्कन्दकुमारले या त श्रीगणेशले गरेको पाइन्छ । देवासुर सङ्ग्राममा देवताको नेतृत्व श्रीषडानकुमारलेरश्रीगणेशले पालै पालो गरेका आख्यानरु श्रीस्कन्द पुराण केदार खण्डको श्रीस्वस्थानी ब्रतकथामासा्रैप्रचलित छन् । श्रीगणेशलाई गणपति भनी स्तुति गर्दा "सङ्ग्रामे शङ्केटश्चैव बिघ्नस्तस्य नजायते"(अथवाः युद्ध、शड्कट र बिघ्नबाधा परेका बेलामा श्री गणेश देवताले रक्षा गरुन्) भन्ने श्लोकको आशयबाट श्री गणेश देवता सेना प्रमुख भएको स्पष्ट बुझिन्छ । वर्तमानकालमा पनि ४ किसिमका सेना भन्नाले पैदल सेना,यान सेना (गाडा, बग्गी, हौदा, मोटर, हलरी,रले ), वायुयान सेना र जल सना (युधदपोत) आदिलाई जनाउाछ । तापनि सेना प्रायः तीन प्रकारको हुन्छ ः जलसेना, स्थलसेना र नभसेना ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信